कसले पुर्ने काठमाडौंका सडकमा परेका खाल्डाखुल्डी ?
हामी आग्रह गर्दछौ कि स्थानीय सरकार आफ्ना क्षेत्रका यस्ता मसिना काममा आफै अग्रसर होस । केन्द्रको मुख ताक्ने काम बन्द गरोस
वा
हामीले अधिकार पायौं भने नगरवासीले खाल्डा देख्नै पाउदैनन। म प्रश्न गर्छु– के संघीय सरकार यसका लागि तयार छ ?