close

तस्करका अनेक दाउ : पानीमुनि चल्ने ड्रोन बरामद

तस्करका अनेक दाउ : पानीमुनि चल्ने ड्रोन बरामद

Trulli
ADVERTISEMENT

काठमाडौं । स्पेनी प्रहरीले लागूपदार्थ तस्करहरूले प्रयोग गर्ने उद्देश्यले निर्मित पानीमुनि चल्ने तीनवटा ड्रोन बरामद गरेको छ।

ती मानवरहित साधनहरू स्पेन र मोरक्कोको बीचमा अवस्थित समुद्रमा प्रयोग गर्न निर्माण गरिएको हो। त्यस्तो एउटा साधनले २०० केजी सामान बोक्न सक्ने बताइएको बिबिसीले उल्लेख गरेको छ ।

मान्छे नबसी पानीभित्र चलाउने मिल्ने त्यस्तो साधन पहिलो फेला पारिएको स्पेनी प्रहरीले जनाएको छ।