close

चिनियाँ राष्ट्रिय जनकंग्रेसका अध्यक्ष ली काठमाडौंमा  ​​​​​​​

चिनियाँ राष्ट्रिय जनकंग्रेसका अध्यक्ष ली काठमाडौंमा  ​​​​​​​

Trulli
ADVERTISEMENT

काठमाडौं ।  चिनियाँ राष्ट्रिय जनकंग्रेसका अध्यक्ष ली नेपाल आइपुगेका छन् । 

उनी सोमबार दिउँसो ३ बजे काठमाडौं आइपुगेका हुन् । उनलाई स्वागतका लागि सभामुख अग्निप्रसाद सापकोटालगायत विमानस्थलमा पुगेका थिए । 

लीको भ्रमणमा नेपाल र चीनबीचमा संसदीय तहमा सहकार्य गर्ने गृहकार्य भएको छ ।

द्विपक्षीय वार्ताका दौरान नेपालको संघीय संसद र चीनको राष्ट्रिय जनकंग्रेस बीचमा द्विपक्षीय सहकार्य र भ्रमण आदान–प्रदान सम्बन्धमा सम्झौता हुने गृहकार्य भइरहेको संसद् सचिवालयका एक पदाधिकारीले जानकारी दिए।