close

अमेरिकाका राष्ट्रपति बाइडेनले मनाए दीपावली

अमेरिकाका राष्ट्रपति बाइडेनले मनाए दीपावली

Trulli
ADVERTISEMENT

काठमाडौं । दीपावलीको अवसरमा अमेरिकाको राष्ट्रपति भवन ह्वाइट हाउसमा दीप प्रज्वलन गरिएको छ ।

राष्ट्रपति जो बाइडेनले दीपावली मनाएको तस्विर सामाजिक सञ्जालमा पोष्ट गर्दै प्रत्येकमा अन्धकार हटाएर संसारमा उज्यालो ल्याउने शक्ति मिलोस् भन्ने कामना गरेका छन् ।