close

उत्तर कोरिया किन आक्रामक भइरहेको छ ?

उत्तर कोरिया किन आक्रामक भइरहेको छ ?

Trulli
ADVERTISEMENT

काठमाडौं । उत्तर कोरियालाई लिएर तनाव आइरहन्छ तर हालको अवस्था पछिल्लो पाँच वर्षमा सबैभन्दा खराब देखिएको छ र यो अझ खराब हुने डर छ।

 उत्तर कोरियाले जापानमाथि  गरेको  क्षेप्यास्त्र प्रहारका कारण धरै आश्रय लिन बाध्य भएका छन् । 

बिबिसी हिन्दीका अनुसार उत्तर कोरियाले सीमा नाकामा धेरै ब्यालिस्टिक क्षेप्यास्त्रहरू प्रक्षेपण गरेको छ ।  दक्षिण कोरियाको सीमा नजिकैको युद्धपोतहरूमा बमबारी गरेको छ र सैन्य बफर जोनमा खसेको समुद्रमा सयौं गोला बारूदहरू प्रहार भएका छन् ।  जसका कारण 

दुवै कोरियाली देशले सन् २०१८ मा शान्ति कायम गर्न यो बफर जोन बनाएका थिए । दुई देश अझै प्राविधिक रूपमा युद्धमा छन्। सोमबार, एक उत्तर कोरियाली व्यापारिक जहाजले समुद्री सीमा पार गर्यो, त्यसपछि दुबै तर्फबाट चेतावनीहरू फायर गरिएको थियो।  बिबिसी हिन्दीबाट