close

चीन अमेरिकासँग सहकार्य गर्न तयार

चीन अमेरिकासँग सहकार्य गर्न तयार

Trulli
ADVERTISEMENT

काठामाडौं । चिनियाँ राष्ट्रपति सी चिनफिङले सही कार्यका लागि चीन अमेरिकासँग सहकार्य गर्न तयार रहेको बताएका छन् ।  

सिन्ह्वाका अनुसार अमेरिका–चीन सम्बन्धसम्बन्धी राष्ट्रिय समितिकिो वार्षिक गाला डिनरमा पठाइएको बधाई शन्देशमा सीले यस्तो बताएका हुन् ।

शन्देशमार्फत् सीले राष्ट्रिय समितिका उपाध्यक्ष तथा चुब समूहका अध्यक्ष इमान ग्रीनबर्गलाई समारोहमा प्रशंसा प्राप्त गरेकोमा बधाई समेत दिए । 

सहकार्यका लागि बाटो खोज्न पनि चीनले अमेरिकालाई आग्रह गरेको राष्ट्रपति सीद्वारा अमेरिकालाई आग्रह गरेको सिन्ह्वाले उल्लेख गरेको छ ।