close

वडाध्यक्ष ओझाको घरमा चोरी

वडाध्यक्ष ओझाको घरमा चोरी

Trulli
ADVERTISEMENT

कैलाली- धनगढी उपमहानगरपालिका-२ का वडाध्यक्ष धर्मराज ओझाको घरमा चोरी भएको छ । गएराति उनको घरमा जडान गरिएका दुईवटा पानी तान्ने मोटर चोरी भएको हो । 

वडा नम्बर दुई भारतसँग जोडिएको क्षेत्र हो । खुला सिमानाका कारण चोरी हुने गरेको अध्यक्ष ओझा बताउँछन् ।  ‘यहाँबाट चोरी भएका सामान भारतीय बजारमा बिक्री गर्न सहज हुने भएकाले चोरी बढेको छ’, उनले भने ।