close

गठबन्धनलाई जिताउन विज्ञप्ति जारी गर्ने पत्रकार संगठनलाई आयोगले भन्यो : २४ घन्टाभित्र स्पष्टीकरण दिनू

गठबन्धनलाई जिताउन विज्ञप्ति जारी गर्ने पत्रकार संगठनलाई आयोगले भन्यो : २४ घन्टाभित्र स्पष्टीकरण दिनू

Trulli
ADVERTISEMENT

काठमाडौं । निर्वाचन आयोगले गठबन्धनलाई जिताउन मत माग्ने गठबन्धनसँग अबद्ध पत्रकार संगठनका अध्यक्षसँग निर्वाचन आयोगले २४ घन्टाभित्र स्पष्टीकरण मागेको छ । 

 

 

योगले आइतबार प्रेस युनियनका अध्यक्ष बद्री सिग्देल, प्रेस सेन्टर नेपालका अध्यक्ष विष्णु सापकोटा, समाजवादी प्रेस सेन्टरका अध्यक्ष शम्भु श्रेष्ठ, प्रेस मञ्च नेपालका अध्यक्ष केशव अर्याल र प्रगतिशील पत्रकार संघ नेपालका अध्यक्ष श्यामलाल पोखरेलका अध्यक्षलाई २४ घन्टाभित्र  स्पष्टीकरण दिन भनेको हो ।   

 

केही दिनअघि गठबन्धनमा आबद्ध दलनिकट पत्रकार संगठनले गठबन्धनलाई जिताउन भन्दै विज्ञप्ति जारी गरेका थिए ।