ताजा खबर

बाढीको वितण्डाः रानीमहल पनि डुबानमा, होटल र रिसोर्टमा क्षति 
लगातारको वर्षाले प्रेमको प्रतिक रानिमहल डुबानमा परेको छ । बराङ्गदी र कालीगण्डकी नदीमा आएको बाढीले रानीमहल जोखिममा समेत परेको छ
बजेटका लागि दुप्चेश्वरले माग्यो नागरिकसँग योजना
गाउँपालिकाले बजेट निर्माणको सुझाव दिन ५ असारसम्म नागरिकलाई आग्रह गरेको हो
 बजेट ल्याउने चटारोमा पूर्वखोला गाउँपालिका  (भिडियो खबर)
गाउँपािलका ‘शिक्षा, स्वास्थ्य, सडक, कृषि, पर्यटन सहितको पूर्वाधार, पूर्वाखोला विकासको आधार’ भन्ने मुल नाराका साथ अहिले बजेट निर्माणमा जुटेको छ
चार वर्षमा के गर्‍यो भक्तपुर नगरपालिकाले ? (भिडियो खबर)
संघीयता लागू भए पश्चात गाउँगाउँमा सिंहदरबार आएको महसुस आम नागरिकले गर्न पाएका छन् ।
व्यक्तिको जग्गा हडपेर नीजि कम्पनीलाई भाडामा, स्थानीय आन्दोलित
उदयपुरको बेलका नगरपालिका वडा नम्बर ३ कोसी टप्पु आरक्षभित्र रहेको बस्तीका वासिन्दा आन्दोलनमा उत्रिए
पञ्चेश्वरले बल्ल पायो कर्मचारी (भिडियो खबर)
मन्त्रालयले भने तीन महिनाका लागि कर्मचारी पठाएको छ
ट्रमा सेन्टर बन्ने भो स्याङ्जाको भीरकोट नगर अस्पताल 
भीरकोट नगर अस्पताल मुख्य राजमार्गमा पर्ने भएकाले ट्रमा सेन्टरको रूपमा स्तरोन्नति हुँदै
बूढीगंगाको कटानले खेतीयोग्य जमिन बगरमा परिणत, दर्जनौँ बस्ती उच्च जोखिममा 
बाजुराको गौमूल, बडिमालिका, बूढीगंगा र त्रिवेणी नगरपालिकाका तटीय क्षेत्रका बस्ती मरुभूमि बन्दै
कोरोना लक्षित प्रदेशका बजेट, अधिकांशका पुरानै याेजना
मंगलबार सार्वजनिक गरिएको ७ प्रदेशमध्ये सबैभन्दा ठूलो आकारको बजेट बागमती छ भने गण्डकीको सानो देखिएको छ
पहिला काठमाडौंले गिज्याउँथ्यो, अहिले काठमाडौं लोभ्याउँछ
दुर्गम जिल्लाको स्वास्थ्य सेवा गर्नका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान स्थापना भएपछि एमबीबीएस चिकित्सक उत्पादन गर्ने थलो बनेको छ
लुम्बिनीको बजेट: प्रत्येक पालिकामा अधिकृत स्तरको कृषि प्राविधिक, ९ सय ८३ वडामा प्राविधिक 
बजेट सार्वजनिक गर्दै लुम्बिनी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री बैजनाथ चौधरीले प्रदेशका सबै पालिकामा कृषि प्राविधिक राखिने जानकारी गराएका हुन्
जनताकै लगानीबाट भक्तपुरमा सुरु भयो अक्सिजन प्लान्ट
भक्तपुर नगरपालिकाले अक्सिजन उत्पादन सुरु गरेको छ ।  पालिकाले च्याम्हासिंहस्थित ख्वप अस्पतालमा जडान गरिएको अक्सिजन प्लान्टबाट उत्पादन सुरु गरेको हो