close

भक्तपुर नगरपालिकाले ल्यायो दुई अर्ब १८ करोडको बजेट (पूर्णपाठ)

भक्तपुर नगरपालिकाले ल्यायो दुई अर्ब १८ करोडको बजेट (पूर्णपाठ)

Trulli
ADVERTISEMENT

भक्तपुर । भक्तपुर नगरपालिकाले नीति कार्यक्म तथा बजेट पारित गरेको छ । नगरपापलिकाकी उपप्रमुख रजनी जोशीले आर्थिक वर्ष २०७९/०८० को बजेट नगरसभामा पेस गरेकी हुन् । 

नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको अध्यक्षतामा बसेको १२औं नगरसभाको बैठकमा उपप्रमुख जोशीले भक्तपुर नगरपालिकाको आर्थिक वर्ष २०७९/०८० को अनुमानित आय/व्यय बजेट प्रस्तुत गरेकी हुन् । उनले यो वर्ष दुई अर्ब १८ करोड ४२ लाख ४२ हजारको बजेट घोषणा गरिन् । 

नगरपालिकाको आफ्नै स्रोत, नेपाल सरकार र प्रदेश सरकारबाट विभिन्न शीर्षकमा प्राप्त हुने अनुदान रकम साथै ऋण सापटी र नगरपालिकाको जग्गा बिक्रीसमेत गरि आर्थिक वर्षको बजेट पेस गरिएको उनले बताइन् । 

विनियोजित बजेटको चालू खर्चतर्फ ६५.३९ प्रतिशत, पुँजीगत खर्चतर्फ ३२.५० प्रतिशत र वित्तीयतर्फ २.११ प्रतिशत विनियोजन गरिएको छ।

यस्तो छ बजेटको पूर्ण पाठ