close

ललितपुर महानगरको बजेट ६ अर्ब ३५ करोड ३५ लाख ​​​​​

ललितपुर महानगरको बजेट ६ अर्ब ३५ करोड ३५ लाख ​​​​​

Trulli
ADVERTISEMENT

काठमाडौं । ललितपुर महानगरपालिकाले ६ अर्ब ३५ करोड ३५ लाखको बजेट ल्याएको छ ।

शुक्रबार ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले आर्थिक वर्ष २०७९/०८०का लागि ल्याएका हुन् ।

महानगरपालिकाबाट कालोपत्रे भएको भएका सडकहरु कम्तिमा २ वर्षसम्म खन्न स्वीकृती नदिने महानगरले लिएको छ ।

यस्तै ललितपुर महानगरपालिकाले उपभोक्ता समितिबाट निर्माण गराउँदा विश्व सम्पदा सूचीमा परेका बाहेक अन्य सबै योजनामा लागत जनसहभागिता १० प्रतिशत अनिवार्य गरिने नीतिमा लिइएको छ ।