close

नमोबुद्ध नगरपालिकाको बजेट ७४ करोड ४८ लाख ४६ हजार

नमोबुद्ध नगरपालिकाको बजेट ७४ करोड ४८ लाख ४६ हजार

Trulli
ADVERTISEMENT

काठमाडौं । काभ्रेले आव २०७९/८०को बजेट सार्वजनिक गरेको छ । 

शुक्रबार नमोबुद्ध नगरपालिका उपप्रमुख रत्नबहादुर लामाले आर्थिक वर्षका लागि कुल ७४ करोड ४८ लाख ४५ हजार ९९७ रुपैयाँ बराबरको आय/व्यय विवरण (बजेट) प्रस्तुत गरेका हुन् । 

असार १० गते स्थानीय तहले बजेट सार्वजनिक गर्नुपर्ने संवैधानिक व्यवस्थाबमोजिम शुक्रबार देशभरका स्थानीय तहले बजेट प्रस्तुत गर्ने क्रम जारी छ ।