मेरो पालिका

नगरपालिका संघले भन्यो: कोरोना नियन्त्रणमा स्थानीय सरकारको भूमिका प्रशंसनीय
कोरोनाका कारण निधन हुने नेपालभरका स्थानीय तहका जनप्रतिनिधि तिनका परिवारप्रति संघको समवेदना 
वसुन्धरामा सेनाले बनायो ८० शय्याको आइसोलेसन
काठमाडौंमा उपलब्ध ठूला भवनलाई आइसोलेसन केन्द्रका रूपमा सञ्चालन गरी कोरोना संक्रमितको उपचार गर्ने सरकारको तयारी
मध्यनेपालको कोभिड अस्पताल सञ्चालनमा
नगरपालिकाको वडा नम्बर १ जिताबेसीको निबुवाटारीमा रहेको अस्थायी कोभिड अस्पताल पुनः प्रयोगमा ल्याइयो 
नागरिकलाई निःशुल्क एम्बुलेन्स जुटाउँदै धुनीबेँसी 
कोरोना महामारी नियन्त्रणका लागि नगरका ९ वटै वडाका स्वास्थ्य संस्थाले बिदाको दिनमा समेत स्वास्थ्य सेवा प्रवाह गर्ने 
बरेङका अध्यक्ष र उपाध्यक्षको गाडी कोरोना नियन्त्रणमा
गाउँपालिका अध्यक्ष शर्मा र उपाध्यक्ष पुन चढ्ने गाडी कोरोनाका बिरामी बोक्न एम्बुलेन्सको रूपमा सञ्चालनमा ल्याइयो
माडीको बघौडा अस्पतालमा आकस्मिकबाहेकका सेवा बन्द
कोरोना संक्रमितको उपचारमा केन्द्रित हुनु परेपछि बघौडा अस्पतालले ओपिडी सेवा बन्द ग¥यो 
अक्सिजन आपूर्ति सहज बनाउन सर्वोच्चको आदेश
न्यायाधीश बमकुमार श्रेष्ठको एकल इजलासले कोरोना संक्रमितको उपचारका लागि आवश्यक औषधी र अक्सिजन आपूर्ति सहज बनाउन सरकारलाई दियो आदेश 
गल्याङ नगर अस्पतालमा ३० बेडको आइसोलेसन 
गल्याङाद्वारा सञ्चालित नगर अस्पतालमा कोरोना भाइरसका बिरामी लक्षित अक्सिजनसहितको आइसोलेसन वार्ड तयार
अक्सिजन सिलिन्डर व्यवस्थापनमा जुट्यो आँबुखैरेनी
गाउँपालिकाभित्र कोभिड संक्रमण बढेसँगै अक्सिजन अभाव हुने अवस्था देखिएकाले पछि फिर्ता गर्ने सम्झौतामा मस्र्याङ्दी जलविद्युत्ले दियो १२ थान सिलिन्डर 
पर्वत अस्पतालमा थपिए २० वटा आइसोलेसन बेड
जिल्ला अस्पतालको कोभिड-१९ वार्डमा रहेका १० बेड बिरामीले भरिएपछि थप २० वटा बेड थपियो
प्रदेश हल्लाउने बागलुङमा कांग्रेस-जनमोर्चा सम्बन्ध: सधैँ झडप, सधैँ बेमेल !
राजमोको गढ मानिने बागलुङमा कांग्रेस-राजमो कार्यकर्ताबीच पानी बाराबारको स्थिति
टेकु अस्पतालमा पिसिआर परीक्षण रोकियो 
पिसिआर परीक्षणका लागि आवश्यक एक्सट्रयाक्सन किट सकिएपछि परीक्षण स्थगित