लगातारको वर्षाले धानबालीमा लाखौँको क्षति 
लगातारको वर्षाले देउखुरी, घोराही र तुलसीपुर क्षेत्रका खेतमा पाकेको धानबाली डुबायो 
च्याउ खेतीमा हेलिँदै सप्तरीका तन्नेरी 
बेरोजगारीका कारण युवाहरू बिदेसिने क्रम बढिरहेको अवस्थामा राजविराज नगरपालिका वडा नम्बर ८ मा बेमौसमी च्याउ खेती उद्योग सञ्चालन गरी मनग्य आम्दानी लिँदै
बागलुङमा खुल्यो कृषि हाट तथा थोक बजार
बागलुङ बजारमा कृषि हाट तथा थोक बजार  सञ्चालनमा आएको छ
दसैँलाई बागलुङको कोसेली :  भाँगो र डल्ले खुर्सानी
बागलुङमा उत्पादन हुने भाँगोको अचार खाएका जोकोहीले कोसेलीमा भाँगोकै आशा गर्छन्
प्रभावकारी हुँदै बुटवलको सहरी कृषि योजना 
उपमहानगरले सञ्चालन गरेका कार्यक्रम सहरी कृषिमा समर्पितका लागि आयआर्जनका सारथि बन्दै 
लुम्बिनी सरकार कृषिमैत्री बन्दै 
सरकारबाट आउने अनुदान फर्जी कागज देखाएर नक्कली कृषकले पाउने गरेकाले यसलाई रोक्न सुझाव
दुग्ध उत्पादक किसानलाई तिलोत्तमाको ४६ लाख अनुदान
नगरपालिकाले सहकारीमार्फत दुग्ध उत्पादक किसानलाई प्रतिलिटर १ रुपैयाँका दरले अनुदान उपलब्ध गराएको हो
तीन दशकदेखि बहुआयामिक कृषि कर्ममा खटिँदै सापकोटा परिवार
बागलुङको ढोडेनीका सापकोटा बहुआयामिक कृषि पेसा अपनाएर समाजका लागि मार्गदर्शक र आम्दानीको हिसाबले लखपति बन्दै
बुटवलमा स्थापना भो जैविक कृषि उपज संकलन केन्द्र
कृषि उपज केन्द्रमा सामान लगेर दिएपछि कृषकको मोबाइलमा म्यासेज र रकम बैंक खातामा जम्मा हुने 
करेसामा सूर्यका उज्याला !
१४ वर्षको कलिलो वयमै युद्धमा होमिएका कुँवरले जीवनको ऊर्जावान समय ७ वर्ष युद्ध र क्यान्टोनमेनमै बिताए 
पर्वतको महाशिलाले सुरु गर्‍यो ‘किचन गार्डेन’ कार्यक्रम 
महाशिला गाउँपालिकामा जिल्लामै पहिलोपटक ‘किचन गार्डेन’ कार्यक्रम सुरु गरिएको छ
शीतभन्डार अभावमा खेर जाँदै डोल्पाका स्याउ 
डोल्पाको स्याउ बजारीकरणको अभावमा खेर जाने गरेको छ