भेडा–च्यांग्रा बेच्न जहाज चढेरै पोखरा पुगे जुम्लाका व्यापारी 
जुम्लासहित छिमेकी जिल्लाका घरगाउँ चहारेर ८ जनाको समूहले ३५०  च्यांग्रा पोखरा लगेको हो
दसैंमा पनि शुक्लाफाँटाका कर्मचारीले पाएनन् तलब
वडाको बजेट बाडँफाँट र योजनाको टङ्गो लाग्न नसक्दा कर्मचारीले तलब नपाएका हुन
सिरहाका पाँच स्थानीय तहमा ग्रामीण उद्यम तथा आर्थिक विकास आयोजना सञ्चालन  
सिरहाको पाँच वटा स्थानीय तहमा ग्रामीण उद्यम तथा आर्थिक विकास आयोजना सञ्चालन गरिने भएको छ
हिल्सा नाका खोल्न माग, यो वर्ष हुम्लीको दसैँ महँगियो
छिमेकी मुलुक चीनसँग जोडिएको हुम्लाको उत्तरी हिल्सा नाका सञ्चालनमा ल्याउन हुम्लीले माग गरेका छन्
लगानीमैत्री वातावरण निर्माणमा मुख्यमन्त्रीको प्रतिबद्धता
उद्योग व्यापार संगठन तिलोत्तमाको सातौँ साधारणसभा एवं चौथो अधिवशेन उद्घाटन अवसरमा मुख्यमन्त्री केसीले लगानीमैत्री वातावरणको प्रतिबद्धता जनाए 
करिब  ७३ अर्ब बराबरको लगानी स्वीकृत
बैठकले दुई जलविद्युत् परियोजनाको निर्माण तथा विकास गर्न करिब  ७३ अर्ब बराबरको लगानी स्वीकृति तथा पूँजीवृद्धि गर्न अनुमति प्रदान गरेको छ
दसैँमा माटो पनि बिक्री हुन्छ ! 
नवरात्रको पहिलो दिन रातो माटो बेच्न उनीहरुले दिनभर सडक कुरे
ऋणमा डुब्दै  ‘चितवन एक्सपो सेन्टर’
उद्योग सङ्घका जिल्ला पदाधिकारी जमानी बसी बैंकबाट लिएको ऋणबाट आधा रकम बुझाइएको छ भने बाँकीका लागि ऋण खोजी भइरहेको छ
हरित जलवायु कोषद्वारा ६ अर्ब बराबरको परियोजना प्रस्ताव स्वीकृत
प्रस्ताव  कोषको ३० औँ बोर्ड बैठकबाट हालै स्वीकृत भएको केन्द्रले जनाएको छ
प्रदेश विकासका लागि निजी क्षेत्रको साथ आवश्यक : मुख्यमन्त्री शाही 
कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले कर्णाली प्रदेश विकासका लागि निजी क्षेत्रको साथ आवश्यक रहेको बताएका छन्
दाङमा चाडपर्व लक्षित बजार अनुगमन 
चाडवाडमा कालोबजारी हुन नदिन जिल्ला प्रशासन, दाङ जिल्ला उद्योग वाणिज्य संघ, घोराही उप–महानगरपालिकाको टोली निस्कियो बजार अनुगमनमा