एनएमबी बैंकको ‘एनएमबि सापटी'
नेपालमै पहिलो पटक २४ सै घण्टा र सातै दिन पूर्ण स्वचालित रुपमा प्रदान गरिने कर्जा सुविधा मोबाइलबाटै प्रयोग गर्न सकिनेछ
कुमारी बैंकको फोनलोन कर्जा सुविधा
कुमारी बैंकले  फोनलोन नयाँ कर्जा सुविधा सञ्चालनमा ल्याएको छ
जैमिनीमा खुल्यो वाणिज्य बैंकको शाखा
द्वन्द्वको समयमा विस्थापित भएको शाखा कार्यालय पुनः संचालनमा ल्याएर बैंकले सोमबारदेखि करोबार थालेको हो
आईएमईको भरोसा कोष
कोरोना महामारीबाट विदेशमा मृत्यु भएकाका आफन्तजनलाई सहयोग गर्ने उद्देश्यले रेमिट कम्पनी आईएमईले ‘भरोसा कोष’ स्थापना गरेको छ
कुमारी बैंकको निःशुल्क पीसीआर परीक्षण क्याम्प 
काठमाडौं मेडिकल कलेजसँग सहकार्य गरी कुमारी बैंकले निःशुल्क पीसीआर परीक्षण क्याम्प सम्पन्न गरेको हाे
बीओकेका सेयरधनीलाई १६ प्रतिशत लाभांश 
आर्थिक वर्ष ०७६/७७ को मुनाफाबाट सेयरधनीलाई १६ प्रतिशत लाभांश दिने घोषणा गरेको हाे
बिओकेको ग्रिन पिन सुविधा
बैंकका नयाँ ग्राहकले आफ्नो कार्डको पिन कोड सेट गर्न तथा पुराना कार्डवाहकले आफ्नो कार्डको पिन रिसेट गर्न सक्ने
सानिमाको निःशुल्क क्रेडिट कार्ड
याे योजना १२ देखि असोज मसान्तसम्म आवेदन दिने सम्पूर्ण ग्राहकमा लागू हुने छ
नबिल बैंकको ‘नबिल फोन लोन’ सुविधा
तलबी खातावाहक ग्राहकले आवश्यकताअनुसार १ लाख रुपैयाँसम्म ऋण मोबाइलबाट तुरुन्त प्राप्त गर्न सक्ने
ग्लोबल आईएमई बैंकको ‘मेरी उनीलाई मुद्दती खाता’ योजना
‘मेरी उनीलाई’ मुद्दति योजनाले महिलाका नाममा बचत गर्न, बचतमा अभ्यस्त बनाउन सहयोग पुर्‍याउने विश्वास बैंकले लिएको छ
सिभिल बैंकले ल्यायो किसान समृद्धि कार्ड
कृषि क्षेत्रलाई प्रोत्साहन गर्ने नीतिअनुरुप सबै किसानको समृद्धिका लागि बैंकले यस्तो किसान समृद्धि कार्ड सेवा सुरु गरेको हो
सनराइज बैंकको डिजिटल टेलर सेवा
चेक तथा एटिएम कार्ड नभए पनि अब बैंक खाताबाट नगद झिक्न मिल्ने