मूलढोका
मेरो पालिका
खबर
खबर
राजनीति
अर्थ
शिक्षा
स्वास्थ्य
कृषि
पूर्वाधार
समाज
फिचर
विश्व
बाल क्लब
जनप्रतिनिधि
प्रशासन
बहस
बहस
सम्पादकीय
विचार
अन्तर्वार्ता
ब्लग
लेख
संघ / प्रदेश
पालिका कानुन
सूचनापाटी
टिभी
English
शनिवार,२२ फाल्गुन २०७७
Powered by ©
nepali calendar
Trending Now
#
#खबर
#समाचार
#बर्दघाट नगरपालिका
#कोरोना
#सूचना
#दिप्रुङ चुइचुम्मा गाउँपालिका
उपभोक्ता
कैलाश सिँचाइ आयोजना शिलान्यास
२२ फाल्गुन २०७७, शनिवार
सिँचाइ अभावमा वर्षौंदेखि बाँझो जमिन राखेका बूढीनन्दाको वडा नम्बर १, २ र ३ का स्थानीय आयोजना निर्माणपछि लाभान्वित हुने
धरान खानेपानी संस्थान बोर्डमा गाभियो
१९ फाल्गुन २०७७, बुधवार
धरान खानेपानी व्यवस्थापन बोर्डमा नेपाल खानेपानी संस्थानको धरान शाखाको सम्पत्ति, दायित्व र जिम्मेवारी हस्तान्तरण
कर्णालीको कोल्टी पुगेको पहिलो बस
१६ फाल्गुन २०७७, आइतवार
३० जना यात्रु वोक्ने क्षमताको बस कर्णाली प्रदेशको बाजुरासहित हुम्ला, कालिकोट र मुगु लगायतका जिल्लामा पनि नियमित रुपमा सञ्चालनामा
उदयपुरगढी पुनः निर्माण गर्न थप २ करोड
१६ फाल्गुन २०७७, आइतवार
सरकारले स्थगित नेपाल भ्रमण वर्षमा गन्तव्य सूचीमा समेटेको ऐतिहासिक उदयपुरगढीलाई पूर्ववत् स्वरूपमा लैजाने गरी पुनः निर्माण गरिन लागेको हो
चिकेन विंग्स खाँदा स्थानीय बिरामी : मासु पसल अनुगमनमा निस्कियो नगरपालिका
१३ फाल्गुन २०७७, बिहिवार
चिकेन विंग्स खाँदा स्थानीय बिरामी : मासु पसल अनुगमनमा निस्कियो नगरपालिका
सुपथ मूल्यका घुम्ती पसल खोल्दै व्यास गाउँपालिका
१२ फाल्गुन २०७७, बुधवार
गाउँपालिकाका ६ वटै वडाका ८ स्थानमा सुपथ मूल्यका घुम्ती पसल सञ्चालन हुँदै
नमोबुद्धमा सीप विकास तालिम सम्पन्न
१२ फाल्गुन २०७७, बुधवार
नमोबुद्धका विभिन्न वडाका ३० जना सहभागी तालिममा लप्सी, अचारलगायत ५ थरी परिकारको प्रदर्शनी
नमुना बन्दै सिरिजंघाका टोल विकास संस्था
५ फाल्गुन २०७७, बुधवार
‘सिरिजंघाका टोल, विकासका खोल’ नारासहित गाउँमा विकास निर्माण गर्न टोल विकास संस्थालाई उत्तरदायी बनाइँदै
गन्यापधुराका हरेक घरमा अब एक उद्यमी
३ फाल्गुन २०७७, सोमवार
डडेलधुराको गन्यापधुरा गाउँपालिकाले लघुउद्यम विकास कार्यक्रममार्फत हरेक घरमा एकजनालाई उद्यमी बनाउने अभियान थालेको छ
बान्चनका घरघरमा खानेपानी
३ फाल्गुन २०७७, सोमवार
गाउँपालिकाको आर्थिक सहयोगमा गेरवाङको मुहानबाट पाइपमार्फत ल्याइएको बान्चनका घरघरमा खानेपानी
पाँच वर्षदेखि केपी ओलीलाई गिज्याउँदै छन् हुम्लाका बग्रेल्ती तुइन
२८ माघ २०७७, बुधवार
खार्पुनाथ गाउँपालिका–४ मा रहेको कर्णाली नदीमा समेत तुइनकै भर पर्नु अवस्था छ । गाउँका २ सय घरधुरी दाउरा, घाँसका लागि दैनिकरूपमा तुइन तर्ने गरेका छन्
गुणस्तरहीन सामग्री बेच्नेलाई ५ हजार जरिमाना
२७ माघ २०७७, मगलवार
जिल्ला अदालत डडेल्धुराले गुणस्तरहीन सामग्री बेच्नेलाई ५ हजार रुपैयाँ जरिमानाको फैसला गरेको छ
1
2
3
4
5
6
7
8
9
10
Next
पालिका फोकस
कैदीबन्दीलाई घरेलुको सीप, छुटेपछि वायरिङ गरेर खानू
उद्योग वाणिज्य संघ चुनावमा जे देखियो...
स्थानीय स्तरका योजनाको नाम ३ पटकसम्म फेरियो
१५ दिनसम्म नभेटिएका वडा सचिव, खोज्दा फेलै नपर्ने मेयर
धान र मकै फलाउने १२५ किसानले पाए एक/एक लाख पुरस्कार
शिक्षक दरबन्दी मिलानमा स्थानीय तह सक्रिय, धवलागिरि जिल्लाकै पहिलो
Launch demo modal
Skip Ad