सनराइज बैंकका ३ नयाँ शाखा सञ्चालनमा
बैंकले बाग्मती प्रदेशको सूर्यविनायक, गण्डकी प्रदेशको अमरसिंह र लुम्बिनी प्रदेशको योगीकुटीमा ३ शाखा सञ्चालनमा ल्याएको हो
वर्ल्डलिंकको एक्सप्रेस वाईफाई सेवा
फेसबुकसँगको सहकार्यमा ७ हजार ५ सय स्थानमा एक्सप्रेस वाईफाई सेवा सञ्चालन गर्ने वर्ल्डलिंकको योजना
अग्नि मोटोइन्क जाभा मोटरसाइकलको आधिकारिक बिक्रेता
आधिकारिक बिक्रेता नियुक्त गरेसँगै कम्पनीले नेपालमा जाभा र जाभा फोर्टी टु मोडल उपलब्ध गराउने भएको छ
बजाजको एभेन्जर स्ट्रीट १६० एबीएस बजारमा
नयाँ एभेन्जर स्ट्रीट १६० स्पाईसी रेड र इबोनी ब्ल्याक कलर भेरियन्टमा नेपाली बजारमा बिक्री सुरु भएको कम्पनीले जनाएको छ
टाटा मोटरमा ४ लाखसम्मको छुट
सिप्रदी ट्रेडिङले आउँदो दसैं अवसरमा गाडी खरिदकर्ता लक्षित ‘टाटा मोटर्स दशैं अफर’ सार्वजनिक गरेको छ
हुन्डाईले भित्र्यायो नयाँ क्रेटा 
डिजिटल प्लेटफर्म फेसबुक, इन्स्टाग्राम, युट्युब पेजबाट भर्चुअल वेभकास्ट गरी क्रेटालाई नेपालमा सार्वजनिक गरेको हो
एनसेलको अतिरिक्त ननस्टप प्याक 
एनसेलले असोज ७ देखि टिकटक र फेसबुक प्याकमा एक दिन र ३० दिनको आकर्षक योजना ल्याएको हो
हुन्डाईको दसैं–तिहार योजना  
योजनाअन्तर्गत ग्राहकले आकर्षक नगद छुटका साथै स्क्र्याच कार्डमार्फत थप १ लाखसम्मको नगद छुट पाउन सक्नेछन्
रेनोकोे नयाँ क्वीड सार्वजनिक
नेपालमा नयाँ क्वीड गाडीको सुरुआती मूल्य २४ लाख ९९ हजार पर्ने एडभान्स अटोमोबाइलका प्रबन्ध निर्देशक अग्रवालले जानकारी दिए
यामाहा रे जेडआर १२५ एफआईको भर्चुअल लन्च हुँदै
आधिकारिक बिक्रेता एमडब्लुले यामाहा रे जेडआर १२५ भर्चुअलका माध्यमबाट सार्वजनिक गर्ने भएको छ
नेपाली बजारमा टाटाको प्रिमियम ह्याचब्याक अल्ट्रोज
सिप्रदीले टाटा अल्ट्रोजको सुरुआती नेपाली बजार मूल्य २९ लाख ९९ हजार तोकेको छ