मूलढोका
मेरो पालिका
खबर
खबर
राजनीति
अर्थ
शिक्षा
स्वास्थ्य
कृषि
पूर्वाधार
समाज
फिचर
विश्व
बाल क्लब
जनप्रतिनिधि
प्रशासन
बहस
बहस
सम्पादकीय
विचार
अन्तर्वार्ता
ब्लग
लेख
संघ / प्रदेश
पालिका कानुन
सूचनापाटी
टिभी
English
बिहिवार,२० फाल्गुन २०७७
Powered by ©
nepali calendar
Trending Now
#
#खबर
#समाचार
#बर्दघाट नगरपालिका
#कोरोना
#सूचना
#दिप्रुङ चुइचुम्मा गाउँपालिका
शिक्षा
छोरी–बुहारीलाई लोकसेवा पढाउँदै बेलबारी
२० फाल्गुन २०७७, बिहिवार
नगरपालिकाका ५० जना छोरी–बुहारीलाई १ महिनासम्म लोकसेवाको कक्षा घोकाइँदै
स्थानीय पाठ्यक्रम निर्माण गर्दै राप्ती
२० फाल्गुन २०७७, बिहिवार
आगामी शैक्षिक सत्रदेखि स्थानीय पाठ्यक्रम लागू गर्ने गरी तयारीस्वरूप विषयवस्तु छनोट गर्न कार्यशाला आयोजना गरिएको हो
सिदिङ्वाद्वारा विद्यालयको तलबभत्ता र अनुदान रकम रोक्का
१९ फाल्गुन २०७७, बुधवार
अघिल्लो आवको लेखापरीक्षण राफसाफ नगरेपछि गाउँपालिकाभित्रका ११ विद्यालयका मास्टरको तलब रोकियो
लुम्बिनी विश्वविद्यालयले पायो देवदहमा १ सय बिघा जग्गा : स्थानीयको दीप प्रज्वलन
१९ फाल्गुन २०७७, बुधवार
देवदह नगरपालिका वडा नम्बर ८ स्थित बुद्धमावली सामुदायिक वनसहितको जग्गा विश्वविद्यालयलाई दिइने भएको हो
बुटवलका सामुदायिक मावि देशभरका पालिकाहरूमै उत्कृष्ट
१९ फाल्गुन २०७७, बुधवार
मुलुकभरका सबै पालिकाबाट नमुना विद्यालयका रूपमा छनोट गरिएका करिब १ हजार सामुदायिक माविको कार्यसम्पादनका आधारमा बुटवल देशभरकै पालिकाहरूमा प्रथमा
मास्टर नै फेल ! ८ जना प्रावि शिक्षकका लागि परीक्षा दिएका सबै अनुत्तीर्ण
१८ फाल्गुन २०७७, मगलवार
फेल भएपछि प्रावि तहको परीक्षाको पुनः १५ दिने म्याद थपेर सूचना प्रकाशन गरिँदै
दलित समुदायका विद्यार्थीलाई छात्रवृत्ति दिँदै वीरेन्द्रनगर
१८ फाल्गुन २०७७, मगलवार
नगरपालिकाले प्रतिविद्यार्थी ५० हजार रुपैयाँका दरले प्राविधिक शिक्षामा छात्रवृत्ति दिने भएको हो
गाउँपालिका अध्यक्ष नै स्कुलका भान्से !
१७ फाल्गुन २०७७, सोमवार
गाउँपालिकाको दिवा खाजा कार्यक्रमको उद्घाटनका क्रममा पालिका अध्यक्ष राईले भान्से बनेर ९३ छात्रछात्रालाई बाँडे खाजा
नेपाल भाषा पढाउनेलाई महानगरको प्रशिक्षण
१७ फाल्गुन २०७७, सोमवार
काठमाडौं महानगरमा स्थानीय भाषाको विकास गर्ने उद्देश्यले नेपाल भाषामै स्थानीय पाठ्यक्रम पढाइन लागेको हो
विद्यालय तहको परीक्षा २०७८ जेठ मसान्तसम्म सक्न सरकारको निर्देशन
१६ फाल्गुन २०७७, आइतवार
शिक्षा तथा मानव स्रोत विकास केन्द्रले कोरोनाका कारण १ असार २०७८ बाट शैक्षिक सत्र सुरु गरिने भएकाले जेठ मसान्तभित्र सबै परीक्षा सक्न दियो निर्देशन
शिक्षकको जिल्लान्तर सरुवा फुकुवा
१६ फाल्गुन २०७७, आइतवार
शिक्षा तथा मानव स्रोत विकास केन्द्रले देशभरका सबै शिक्षा विकास तथा समन्वय इकाइमा परिपत्र गर्दै सर्तसहित शिक्षक सरुवा गर्न सकिने जनाएको हो
हावाले छाना उडायो, खुला आकाशमुनि कखरा
१६ फाल्गुन २०७७, आइतवार
मुगुको छायानाथ रारा नगरपालिकाको वडा नम्बर ६ लिउडी गाउँको श्रीमष्टा आधारभूत विद्यालयमा बुधबार दिउँसोको हावाहुरीले २ कोठे भवनको छाना हावाले उडाएको हो
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21
22
Next
पालिका फोकस
घरभित्रै हुन्छन् अधिकांश झगडा
मन्त्री र माननीयको क्षेत्रमै सडकको बेहाल
सासुले गरिन् आत्महत्या, बुहारीको हत्या, तर किन र कसले ?
सरकार र विप्लव नेकपाबीच ३ बुँदे सहमति, ओली र विप्लवले सहमति सार्वजनिक गर्दै
जस्ता टल्काउने नाममा मौलिकता गुमाउँदै कालीकोट
भीमदत्तले उभ्यायो, पृथ्वीनारायणदेखि रवीन्द्रसम्मलाई उभ्याए
Launch demo modal
Skip Ad