एसईई र कक्षा १२ को परीक्षा स्थगित 
कोरोना संक्रमित संख्या दिनप्रतिदिन बढिरहेकाले अहिलेको अवस्थामा परीक्षा गर्न नसकिने बोर्ड बैठकको निष्कर्ष
दिप्रुङ चुइचुम्मामा परीक्षा स्थगित 
कोरोना भाइरसको बढ्दो संक्रमणबाट विद्यार्थीलाई जोगाउन कक्षा १ देखि ९ सम्मको वार्षिक परीक्षा एवं पठनपाठन स्थगित 
रुकुम पूर्वमा परीक्षा धमाधम, पठनपाठन बन्द
रुकुम पूर्वका स्थानीय तहमा रहेका विद्यालयमा पूर्वनिर्धारित परीक्षा सञ्चालन गरिँदै
वालिङका विद्यालय बन्द
वालिङमा कोरोना संक्रमणको जोखिम बढेपछि रोकथाम तथा नियन्त्रणका लागि शैक्षिक संस्था बन्द गरिएको हो 
जुम्लामा कोरोना संक्रमित भेटिएसँगै बन्द भए विद्यालय
जिल्ला अस्पतालमा उपचारका लागि आएका बिरामीको पिसिआर परीक्षण गर्दा संक्रमण पुष्टि भएको हो
धनगढी पोलिटेक्निक इन्स्टिच्युट भवन शिलान्यास 
पोलिटेक्निक सिटिइभिटीको सम्बन्धनमा अटोमोबाइल इन्जिनियरिङ र होटल म्यानेजमेन्ट डिप्लोमा तहको पठनपाठन गराउने धनगढी कर्णाली र सुदूरपश्चिम प्रदेशमै पहिलो 
गौमूलमा वार्षिक परीक्षा सुरु, २४३२ जना परीक्षार्थी सहभागी 
आउँदो २२ वैशाखसम्म सञ्चालन हुने परीक्षामा पालिकारभरका २२ वटा विद्यालयका विद्यार्थी एकसाथ सहभागी
सरकारकाे निर्णय उल्लंघन गर्दै फुङ्लिङ
सरकारले देशभरका विद्यालयका पूर्वनिर्धारित परीक्षा स्थगित गर्ने निर्णय गरे पनि फुङ्लिङ नगरले १७ वैशाखबाट नगर क्षेत्रका सबै विद्यालयमा परीक्षा लिने
बागलुङका विद्यालय एक साता बन्द
बागलुङमा कोरोना फैलावट भएपछि नगरपालिकाले १२ देखि १९ वैशाखसम्म नगरभित्रका सबै विद्यालय बन्दको आह्वान गरेको हो 
राष्ट्रपति शैक्षिक सुधार कार्यक्रममा समेटिए ओखलढुंगाका ७५ विद्यालय 
आवेदन पेस गरेका जिल्लाका ८ वटै स्थानीय तहका ८० विद्यालयमध्ये ७५ वटा विद्यालय छनोटमा परे 
राष्ट्रपति शैक्षिक सुधार कार्यक्रममा समेटिए ओखलढुंगाका ७५ विद्यालय 
आवेदन पेस गरेका जिल्लाका ८ वटै स्थानीय तहका ८० विद्यालयमध्ये ७५ वटा विद्यालय छनोटमा परे 
बुटवलभित्रका शैक्षिक संस्था बन्द
उपमहानगरले ९ वैशाखबाट मसान्तसम्मका लागि सबै शैक्षिक संस्था बन्दको सूचना जारी गरेको हो