वैदेशिक रोजगारीबाट फर्किएका युवालाई त्रियुगाको उपहार
उदयपुरको त्रियुगा नगरपालिकाले वैदेशिक रोजगारीबाट फर्किएका युवाहरूलाई कृषि सामग्री हस्तान्तरण गरेको छ
१४ सयलाई रोजगारी दिने योजनामा फुङ्लिङ नगरपालिका
नगरपालिकाभित्रका बेरोजगारहरूलाई प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत वर्षभरमा कम्तीमा १०० कार्यदिन रोजगारी दिन लागिएको हो
रोजगारका योजना छनोट गर्दै चौरजहारी
नगरमा सूचीकृत बेरोजगारलाई नगरपालिकाले प्रधानमन्त्री, मुख्यमन्त्री र नगरप्रमुख रोजगार कार्यक्रममार्फत रोजगारी दिने
लुम्बिनी प्रदेशको रोजगार पोर्टल सेवा
प्रदेशभित्रको बेरोजगार जनशक्तिलाई रोजगारी दिलाउने उद्देश्यले सुरु गरिएको सेवामार्फत रोजगारदाताले चाहेको योग्यता एवं तलब विवरणसमेत समेट्नुपर्ने
कोरोनाले रोजीरोटी गुमाएका युवालाई बाख्रा हेर्ने जिम्मा
पालिकाले देश-विदेशमा रोजगारी गुमाएर गाउँ फर्किएकालाई खरी बाखा र बोयर बोका सित्तैमा दिने
भीमदत्त नगरमा ‘मेयर उद्यमशीलता’ कार्यक्रम 
नगरभित्रका एक सयलाई उद्यमी, व्यवसायी बनाउन नेपाल बैंकसँग उद्यम सञ्चालनका लागि लिएको ऋणको ब्याज नगरपालिकाले तिरिदिने
मादल बिक्दै बिकेन तिहार कसरी मनाउनु ?
न मादल बनाउन अर्डर आयो । न पुराना मादल उचित मूल्यमा बेच्न नै पाए । त्यसैले सार्की भन्छन्, ‘यसपालिको तिहारमा हामीलाई हर्ष छैन ।’
गाउँमा उद्यम गर्नेलाई बिनाधितो १० लाखसम्म कर्जा
गाउँपालिका भित्रका स्थानीयलाई लक्षित गरेर लिसंखुपाखर गाउँपालिकाले विनाधितो ऋण अनुदानका लागि प्रक्रिया सुरु गरेको छ
नेपालगन्जका श्रमिकलाई भोकको डर, पाउनै छाडे काम 
श्रम गरेरै ६ जनाको परिवार पाल्दै आएका उनले कोरोनाअघि यस्तो कामको अभाव भोग्नु परेको थिएन । ७ बजे बिहानै घरबाट निस्कने उनले काम नपाएको लगालग ७ दिन भइसक्यो
लिसंखुपाखरबासीलाई धिताे बिनै ५ लाखसम्म ऋण
गाउँपालिकाले यो वर्षदेखि उद्यम गर्न चाहनेलाई १ प्रतिशत ब्याजदरमै  बिनाधितो १० लाखसम्म ऋण उपलब्ध गराउने दिनेश थापा
फुटपाथ र ठेलागाडा व्यापार प्रतिबन्ध लगाउन काठमाडौँ महानगरको माग  
काठमाडौँ महानगरपालिकाले फुटपाथ र ठेलागाडा व्यापार प्रतिबन्ध लगाउन जिल्ला प्रशासन कार्यालयलाई ध्यानाकर्षण गरेको छ