मूलढोका
मेरो पालिका
खबर
खबर
राजनीति
अर्थ
शिक्षा
स्वास्थ्य
कृषि
पूर्वाधार
समाज
फिचर
विश्व
बाल क्लब
जनप्रतिनिधि
प्रशासन
बहस
बहस
सम्पादकीय
विचार
अन्तर्वार्ता
ब्लग
लेख
संघ / प्रदेश
पालिका कानुन
सूचनापाटी
टिभी
English
आइतवार,२३ फाल्गुन २०७७
Powered by ©
nepali calendar
Trending Now
#
#खबर
#समाचार
#बर्दघाट नगरपालिका
#कोरोना
#सूचना
#दिप्रुङ चुइचुम्मा गाउँपालिका
ऊर्जा
सल्यान गाउँमा बल्ल पुग्यो केन्द्रीय बिजुली
१७ फाल्गुन २०७७, सोमवार
बरेङ गाउँपालिकाको वडा नम्बर ४ मा विद्युत् प्राधिकरण बागलुङ वितरण केन्द्रद्वारा पहिलो पटक सेवा विस्तार
विद्युतमा आत्मनिर्भर बन्दै पलाँता गाउँपालिका
४ फाल्गुन २०७७, मगलवार
कालिकोटको पलाँता गाउँपालिका विद्युतमा आत्मानिर्भर बन्न लागेको छ । गाउँपालिकाका ९ वटा वडामध्ये ७ वटामा बिजुली पुगेको हो
निर्माण नहुँदै उद्घाटन भयो दाना-कुश्मा प्रसारण लाइन र सब-स्टेसन
२३ माघ २०७७, शुक्रवार
प्रधानमन्त्री ओलीले बालुवाटारको एक्सनरुमबाट भर्चुअल र ऊर्जामन्त्री रायमाझीले भौतिक रूपमै उपस्थित भएर उद्घाटन गरेको आयोजना निर्माण अझै ३ प्रतिशत बाँकी
तयार भयाे देशकै सबैभन्दा बढी क्षमताको विद्युत् सबस्टेसन, प्रधानमन्त्रीले गरे उद्घाटन
१९ माघ २०७७, सोमवार
प्रधानमन्त्री ओलीले ४०० केभी क्षमताको विद्युत् सबस्टेसनको उद्घाटन गरेसँगै देशभित्र तथा अन्तरदेशीय विद्युत् आदान-प्रदान सहज हुने
५० मेगावाट बिजुली उत्पादन गर्ने दार्चुलामै बल्दैन बिजुली (भिडियो खबर)
१६ माघ २०७७, शुक्रवार
राष्ट्रिय प्रशारण लाइनमा विद्युत प्रदान गर्ने दार्चुलामै छैन बत्ती, गाउँ अन्धकार भएपछि स्थानीय आन्दोलित
सिन्धुलीको फिक्कल भयो झिलीमिली (भिडियाे खबर)
१५ माघ २०७७, बिहिवार
पालिकाका सबै घरमा बिजुली विस्तार गर्ने गाउँपालिकाको तयारी
८ वटै पालिका विद्युत्को राष्ट्रिय प्रसारण लाइनमा जोडिँदै
२७ पौष २०७७, सोमवार
राष्ट्रिय प्रसारण लाइन विस्तार गर्न ग्राहक घरदैलो अभियान चलाउँदै विद्युत् प्राधिकरण
बिजुली बलेपछि दिच्याममा हर्ष वढाईँ
२६ पौष २०७७, आइतवार
म्याग्दीको मालिका गाउँपालिका- ६ दिच्याममा केन्द्रीय प्रसारण लाइनको विद्युत विस्तार भएको छ
जनप्रतिनिधिको प्रश्नः अलपत्र पश्चिम सेती कहिले बन्छ प्रधानमन्त्रीज्यू ?
२३ पौष २०७७, बिहिवार
२८ वर्षदेखि अलपत्र पश्चिम सेती जलविद्युत् आयोजना निर्माणका लागि खप्तड छेडेदह पालिका अध्यक्ष, उपाध्यक्षसहितका जनप्रतिनिधिद्वारा प्रधानमन्त्री गुहार
पातारासीका ३४ सय घरधुरी झलमल्ल
१७ पौष २०७७, शुक्रवार
पातारासी गाउँपालिका
स्थानीय सरकारले सत्ता सम्हालेपछि गाउँमा १ सय किलोवाटसम्मका १५ विद्युत् आयोजना निर्माण गरिएसँगै पातारासीका दुर्गम गाउँबस्तीमा निःशुल्क बिजुली
म्याग्दी नदीबाट बिजुली निकाल्न तम्सिए चार कम्पनी (भिडियाे खबर)
१५ पौष २०७७, बुधवार
खबर
विद्युत् आयोजना निर्माणले गति लिए म्याग्दी खोलामा खेर गइरहेको पानी पैसामा रूपान्तर हुने स्थानीयको सपना
रघुगंगाको एउटै खोलामा पाँचवटा जलविद्युत आयोजना
१ पौष २०७७, बुधवार
खबर
सेनाको क्याम्प बनाउन भवनलगायतका पूर्वाधार निर्माण भइसकेको आयोजनाले जनाएको छ
1
2
3
4
Next
पालिका फोकस
कैदीबन्दीलाई घरेलुको सीप, छुटेपछि वायरिङ गरेर खानू
उद्योग वाणिज्य संघ चुनावमा जे देखियो...
स्थानीय स्तरका योजनाको नाम ३ पटकसम्म फेरियो
१५ दिनसम्म नभेटिएका वडा सचिव, खोज्दा फेलै नपर्ने मेयर
धान र मकै फलाउने १२५ किसानले पाए एक/एक लाख पुरस्कार
शिक्षक दरबन्दी मिलानमा स्थानीय तह सक्रिय, धवलागिरि जिल्लाकै पहिलो
Launch demo modal
Skip Ad