सल्यान गाउँमा बल्ल पुग्यो केन्द्रीय बिजुली
बरेङ गाउँपालिकाको वडा नम्बर ४ मा विद्युत् प्राधिकरण बागलुङ वितरण केन्द्रद्वारा पहिलो पटक सेवा विस्तार
विद्युतमा आत्मनिर्भर बन्दै पलाँता गाउँपालिका 
कालिकोटको पलाँता गाउँपालिका विद्युतमा आत्मानिर्भर बन्न लागेको छ । गाउँपालिकाका ९ वटा वडामध्ये ७ वटामा बिजुली पुगेको हो
निर्माण नहुँदै उद्घाटन भयो दाना-कुश्मा प्रसारण लाइन र सब-स्टेसन 
प्रधानमन्त्री ओलीले बालुवाटारको एक्सनरुमबाट भर्चुअल र ऊर्जामन्त्री रायमाझीले भौतिक रूपमै उपस्थित भएर उद्घाटन गरेको आयोजना निर्माण अझै ३ प्रतिशत बाँकी 
तयार भयाे देशकै सबैभन्दा बढी क्षमताको विद्युत् सबस्टेसन, प्रधानमन्त्रीले गरे उद्घाटन 
प्रधानमन्त्री ओलीले ४०० केभी क्षमताको विद्युत् सबस्टेसनको उद्घाटन गरेसँगै देशभित्र तथा अन्तरदेशीय विद्युत् आदान-प्रदान सहज हुने 
५० मेगावाट बिजुली उत्पादन गर्ने दार्चुलामै बल्दैन बिजुली (भिडियो खबर)
राष्ट्रिय प्रशारण लाइनमा विद्युत प्रदान गर्ने दार्चुलामै छैन बत्ती, गाउँ अन्धकार भएपछि स्थानीय आन्दोलित
सिन्धुलीको फिक्कल भयो झिलीमिली (भिडियाे खबर)
पालिकाका सबै घरमा बिजुली विस्तार गर्ने गाउँपालिकाको तयारी 
८ वटै पालिका विद्युत्को राष्ट्रिय प्रसारण लाइनमा जोडिँदै
राष्ट्रिय प्रसारण लाइन विस्तार गर्न ग्राहक घरदैलो अभियान चलाउँदै विद्युत् प्राधिकरण
बिजुली बलेपछि दिच्याममा हर्ष वढाईँ
म्याग्दीको मालिका गाउँपालिका- ६ दिच्याममा केन्द्रीय प्रसारण लाइनको विद्युत विस्तार भएको छ
जनप्रतिनिधिको प्रश्नः अलपत्र पश्चिम सेती कहिले बन्छ प्रधानमन्त्रीज्यू ?
२८ वर्षदेखि अलपत्र पश्चिम सेती जलविद्युत् आयोजना निर्माणका लागि खप्तड छेडेदह पालिका अध्यक्ष, उपाध्यक्षसहितका जनप्रतिनिधिद्वारा प्रधानमन्त्री गुहार
पातारासीका ३४ सय घरधुरी झलमल्ल 
स्थानीय सरकारले सत्ता सम्हालेपछि गाउँमा १ सय किलोवाटसम्मका १५ विद्युत् आयोजना निर्माण गरिएसँगै पातारासीका दुर्गम गाउँबस्तीमा निःशुल्क बिजुली 
म्याग्दी नदीबाट बिजुली निकाल्न तम्सिए चार कम्पनी (भिडियाे खबर)
विद्युत् आयोजना निर्माणले गति लिए म्याग्दी खोलामा खेर गइरहेको पानी पैसामा रूपान्तर हुने स्थानीयको सपना
रघुगंगाको एउटै खोलामा पाँचवटा जलविद्युत आयोजना
सेनाको क्याम्प बनाउन भवनलगायतका पूर्वाधार निर्माण भइसकेको आयोजनाले जनाएको छ