छोसेरमा बन्यो स्वास्थ्य चौकी
चीनको स्वशासित क्षेत्र तिब्बतको सीमा कोरला नाका नजिकैको छोसेरमा लोमान्थाङले स्वास्थ्य चौकी भवन बनाएको हो
तिलोत्तमामा १५ शैयाको सरकारी अस्पताल
तिलोत्तमामा रहेको आनन्दवन स्वास्थ्य चौकीलाई स्तरोन्नति गरी १५ शैयाको आधुनिक अस्पताल निर्माण गरिँदै
चिसापानी अस्पतालमा शिशु स्वास्थ्य सेवा
अस्पतालमा शिशु स्वास्थ्य सेवा सुरु भएपछि नगरपालिकाबासीलाई बच्चाबच्चीको उपचारका लागि अन्यत्र जानुपर्ने बाध्यता हट्यो
स्वास्थ्य चौकीमा बिजुली नहुँदा उपचारमा समस्या
भूमेको मोराबाङ स्वास्थ्य चौकी सीमामा विद्युत् नहुँदा बिरामीलाई रातीमा लाइट र र सुत्केरी आमालाई आगो बालेरै सेवा
नायगाडमा पालिका अस्पताल
सिस्ने गाउँ कार्यपालिकाको निर्णयअनुसार सिस्ने– २ नायगाडमा पाँच शय्याको पालिका अस्पताल बन्न लागेको हो
हलेसी तुवाचुङले बनायो कोरोना अस्पताल
नगरपालिकामा कोरोना संक्रमित भेटिए उपचारका लागि अन्यत्र जानुपर्ने बाध्यता हट्यो
नगरबासीकाे स्वास्थ्यप्रति सचेत बन्दै अर्जुनधारा
रकम अभावमा उपचारबाट बञ्चित गरिब तथा असहाय नगरबासीले आँखा तथा कानको उपचार निःशुल्क पाउने
ताप्लेजुङमा स्वाब दिएकाले बढाए संक्रमण 
कोरोनाको रिपोर्ट नआउँदै चियापसलदेखि गाउँघर डुल्नेहरूका कारण ताप्लेजुङमा कोरोना संक्रमणको त्रास
डेढ महिनापछि खुल्यो कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको ताला
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाको केन्द्रीय तथा शैक्षिक प्रशासनमा भएको तालाबन्दी डेढ महिना (४३ दिन)पछि खुलेको छ
मानेभञ्ज्याङको कोभिड अस्पतालले बल्ल पायो डाक्टर
मानेभञ्ज्याङ गाउँपालिकाको कोभिड– १९ अस्थायी अस्पतालले बल्ल डाक्टर पाएको छ
सिटामोल किन्न अब दिनभर हिँड्नै पर्दैन अन्नाडीबासीले
भौगोलिक बिकटताले निकै टाढा रहेको अन्नाडी गाउँमा पहिलो पटक स्वास्थ्य सेवा पाउँदा स्थानीय निकै खुसी भएका छन्
रघुगंगा र प्रतापुरमा सुविधासम्पन्न अस्पताल
संघीय सरकारले प्रत्येक पालिकामा अस्पताल बनाउने नीति लिएपछि पालिकाले प्राथमिक स्वास्थ्य केन्द्रको स्तरोन्नति गरी स्वास्थ्य केन्द्र बनाउन लागेको हो