मूलढोका
मेरो पालिका
खबर
खबर
राजनीति
अर्थ
शिक्षा
स्वास्थ्य
कृषि
पूर्वाधार
समाज
फिचर
विश्व
बाल क्लब
जनप्रतिनिधि
प्रशासन
बहस
बहस
सम्पादकीय
विचार
अन्तर्वार्ता
ब्लग
लेख
संघ / प्रदेश
पालिका कानुन
सूचनापाटी
टिभी
English
शनिवार,२२ फाल्गुन २०७७
Powered by ©
nepali calendar
Trending Now
#
#खबर
#समाचार
#बर्दघाट नगरपालिका
#कोरोना
#सूचना
#कोरोना
उद्योग
कैदीबन्दीलाई घरेलुको सीप, छुटेपछि वायरिङ गरेर खानू
२२ फाल्गुन २०७७, शनिवार
कैद भुक्तान सकिन लागेका कैदीबन्दीलाई घर फर्किएपछि स्वरोजगार बनाउन तालिम दिइएको हो
महालक्ष्मीमा बाँसका सामग्री बनाउने तालिम
१७ फाल्गुन २०७७, सोमवार
घरायसी काममा प्रयोग हुने बाँसका सामग्री बनाएर स्थानीयलाई गाउँमै स्वरोजगार बनाउने उद्देश्यले तालिम सञ्चालन
क्रसर धन्धामा गाउँपालिका अध्यक्ष र वडाध्यक्ष
१७ फाल्गुन २०७७, सोमवार
अध्यक्ष रोहित कार्की, वडा नम्बर ८ का वडाअध्यक्ष मनोज खड्काकाे अवैध उत्खननले केराबारी गाउँपालिकाको वडा नम्बर ८ स्थित आमजुंगी बस्ती जोखिममा
राजनीतिक खिचातानीले संकटमा सरकारी सिमेण्ट उद्योग, ७० प्रतिशतले घट्यो उत्पादन
१६ फाल्गुन २०७७, आइतवार
पूर्ण सरकारी स्वामित्वमा रहेको उदयपुर सिमेन्ट उद्योग लिमिटेडको उत्पादन ७० प्रतिशतले घटेको छ
बुटवलमा औद्योगिक प्रदर्शनीको तयारी
१२ फाल्गुन २०७७, बुधवार
कोराना महामारीले रोकिएको औद्योगिक प्रदर्शनी आउँदो पुसमा सञ्चालन गरिँदै
रौतामाई र बेलकामा औद्योगिक ग्राम बन्दै
३ फाल्गुन २०७७, सोमवार
उदयपुरका २ वटा स्थानीय तहमा औद्योगिक ग्राम स्थापनाका लागि यो वर्ष १ करोड ८४ लाख रुपैयाँ खर्च गरिने
पालिकासँग सहकार्य खाेज्दै रूपन्देहीका उद्योगी, व्यवसायी
२८ माघ २०७७, बुधवार
रूपन्देहीका १६ वटै स्थानीय सरकारसँग उद्योग स्थापनाको सम्भावना र लगानी सुरक्षा विषयमा उद्योगीको चासो
औद्योगिक विकासमा स्थानीय सरकार खोज्दै उद्योगी
१५ माघ २०७७, बिहिवार
ग्रामीण क्षेत्रमा औद्योगिक, कृषि तथा पर्यटन विकासका सम्भावनाको खोजी गर्दै रूपन्देही उद्योग संघको टोली शुद्धोधन पुग्यो
राडीपाखी इलम सिक्दै जुम्लाका दुर्गमबासी
२४ पौष २०७७, शुक्रवार
जुम्लाको सबैभन्दा दुर्गम तिला र तातोपानी गाउँपालिबासीलाई राडीपाखी बुनाइ सीप सिकाएर आत्मनिर्भर बनाइँदै
औद्योगिक विकासमा स्थानीय सरकारको साथ खोज्दै उद्योगी
२१ पौष २०७७, मगलवार
जिल्लाका १६ वटै स्थानीय तहमा रहेका स्रोत-साधन परिचालनमार्फत उद्योग स्थापना गरी रोजगारी बढाउने उद्देश्यले औद्योगिक अभियान सञ्चालन गरिँदै
रुकुम पूर्वका अल्लो उद्योग संकटमा, उत्पादन बिक्री नहुँदा आम्दानी शून्य
१८ पौष २०७७, शनिवार
अल्लोबाट उत्पादित सामग्रीले बजार नपाएपछि अल्लो उद्यमीलाई उद्योग टिकाउनै गाह्रो
वालिङमा औद्योगिक ग्राम निर्माण हुँदै
१३ पौष २०७७, सोमवार
वालिङ नगरपालिका
२८ करोड रुपैयाँ लगानीको औद्योगिक ग्रामको डीपीआर तयार भएपछि पूर्वाधार निर्माण अगाडि बढ्यो
1
2
3
Next
पालिका फोकस
कैदीबन्दीलाई घरेलुको सीप, छुटेपछि वायरिङ गरेर खानू
उद्योग वाणिज्य संघ चुनावमा जे देखियो...
स्थानीय स्तरका योजनाको नाम ३ पटकसम्म फेरियो
१५ दिनसम्म नभेटिएका वडा सचिव, खोज्दा फेलै नपर्ने मेयर
धान र मकै फलाउने १२५ किसानले पाए एक/एक लाख पुरस्कार
शिक्षक दरबन्दी मिलानमा स्थानीय तह सक्रिय, धवलागिरि जिल्लाकै पहिलो
Launch demo modal
Skip Ad