एउटै खानेपानी आयोजना दुई पटक शिलान्यास ! कहिले आउँछ पानी ?
२५ वर्षअघि सुरु गरेर निर्माण नभएपछि झुम्सा खानेपानी आयोजना फेरि ब्युँताइयो
बलेफीका प्रत्येक वडामा एउटा कालोपत्र सडक अनिवार्य
पालिकाभरका सडकलाई कालोपत्रे गर्न बजेट अपुग भएपछि प्रत्येक वडाका एउटा सडक स्तरोन्नति गर्ने बलेफीको योजना
भवन मर्मत गरेसँगै बच्न थाल्यो पाटनको लाखौँ रकम
राज्य पुनर्संरचनासँगै खारेज भएका केही सरकारी कार्यालयका भवन नगरपालिकाको स्वामित्वमा आए पनि नगरपालिकालाई कुनै वास्ता थिएन
आहा ! कस्तो चिटिक्क रेसुंगा
रेसुंगा पोखरीमा नुहाउन तथा मैरीमा पूजा गर्नका लागि गुल्मीसहित पाल्पा, अर्घाखाँची, बाग्लुङ र प्युठानका श्रद्धालु भक्तजनहरूको उपस्थिति हुने गर्छ
बेली ब्रिजले जाेड्दै खोटाङ र उदयपुर
खोटाङ र उदयपुर जोड्ने सुनकोसीस्थित फोक्सिङटारमा अस्थायी बेली ब्रिज जडान सुरु गरिएको छ
जग बसेको २० वर्षपछि बल्ल ठडिँदै विद्यालय भवन
जैमिनीको कुश्मीशेरा टारमा रहेको पल्लोपाखा विद्यालयले पातीको बार र ढुंगा-माटोको कच्ची भवनमा पढाइ सुरु गरेको १८ वर्षपछि पक्की भवन ठड्याउँदै
नमुना पदमार्ग बनाउँदै काठेखोला गाउँपालिका
काठेखोला गाउँपालिकाका वडा- ५ र ६ बिहुँमा नमुना पदमार्ग निर्माणको काम थालिएको छ
गाउँको सुरक्षाका लागि निःशुल्क जग्गा 
मौवाफाँटमा निर्माण गरिन लागेको १० कोठे प्रहरी चौकी भवनका लागि भवन स्थानीयले दिए निःशुल्क तीन रोपनी जग्गा
गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको ९३ प्रतिशत काम सकियो, यस्तो हुँदै छ विमानस्थल
लुम्बिनी प्रदेशको मूलढोका गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भैरहवाको भौतिक पूर्वाधार निर्माणको काम विभिन्न बाधा र अवरोधका बीच करिब अन्तिम चरणमा पुगे
विराटनगर बसपार्क सरकारी-निजी साझेदारीको नमुनाः मन्त्री श्रेष्ठ
प्रदेश १ को राजधानीमा रहेको उक्त बसपार्क आठ करोड ५० लाख रुपैयाँ लगानीमा निर्माण सम्पन्न भएको हो
बझाङका २१ ठाउँबाट फोरजी सेवा विस्तार गर्दै नेपाल टेलिकम
हाल आठ ठाउँबाट फोरजी सेवा विस्तार गरिसकेको जनाएको नेपाल टेलिकमले अझै १३ ठाउँमा सेवा सुरु गर्ने बताएको छ
मौवाफाँटमा पुल बनेपछि दुई गाँउ जाेडिए, दुई घन्टा बाटाे पनि छोट्टियो
दुई वडा पालिकाको केन्द्र मौवाफाँटसँग सडक सञ्जालमा जोडिएपछि दुई घन्टाको यात्रा छोट्टियो