मूलढोका
मेरो पालिका
खबर
खबर
राजनीति
अर्थ
शिक्षा
स्वास्थ्य
कृषि
पूर्वाधार
समाज
फिचर
विश्व
बाल क्लब
जनप्रतिनिधि
प्रशासन
बहस
बहस
सम्पादकीय
विचार
अन्तर्वार्ता
ब्लग
लेख
संघ / प्रदेश
पालिका कानुन
सूचनापाटी
टिभी
English
बिहिवार,२० फाल्गुन २०७७
Powered by ©
nepali calendar
Trending Now
#
#खबर
#समाचार
#बर्दघाट नगरपालिका
#कोरोना
#सूचना
#दिप्रुङ चुइचुम्मा गाउँपालिका
विश्व
यसरी हटाउन सकिन्छ भारतमा स्थानीय तहका प्रमुखलाई
१३ कार्तिक २०७७, बिहिवार
खबर
बैठकमा उपस्थित तथा मताधिकार प्राप्त सदस्यहरूको दुई तिहाइ बहुमतबाट प्रधान तथा उपप्रधानलाई पदमुक्त गर्न सकिनेछ
मणिकुमारलाई बेलायती राजपरिवारको प्रतिनिधि बन्ने अवसर
४ कार्तिक २०७७, मगलवार
खबर
बेलायती महारानीले ह्याम्पसायर काउन्टीका लागि डेपुटी लर्ड लेफ्टिनेन्ट पदमा नियुक्त गरेकी हुन्
यस वर्षको नोबेल शान्ति पुरस्कार विश्व खाद्य कार्यक्रमलाई
२४ आश्विन २०७७, शनिवार
डब्लूएफपी
डब्लूएफपीले सन् २०१९ मा ८८ देशका करिब ९.७ करोड मानिसलाई सहायता गरेको थियो
अमेरिकी राष्ट्रपति ट्रम्पलाई कोरोना संक्रमण
१६ आश्विन २०७७, शुक्रवार
डोनाल्ड ट्रम्प
ट्रम्प पत्नी प्रथम महिला मेलानिया ट्रम्पलाई पनि कोरोना संक्रमण देखिएको छ
कोरोनाभाइरसबाट विश्वभर ३ करोड २१ लाख संक्रमित, ९ लाख ८२ हजारको मृत्यु
८ आश्विन २०७७, बिहिवार
कोरोना
कोरोना
खोप विकास गरिसकेको घोषणा गरेको रसियामा पनि १९ हजार ९४८ जनाको मृत्यु भएको छ भने दैनिक संक्रमितको संख्या पनि बढ्दो छ
थाइल्यान्डमा राजनीतिक सुधारको मागसहित हजारौंको प्रदर्शन
४ आश्विन २०७७, आइतवार
थाइल्यान्ड
राजतन्त्रमा सुधार र जुन्ता सरकार हटाएर प्रजातान्त्रिक संविधान निर्माणको माग गर्दै थाइल्यान्डका जनता सडकमा
काेराेना रोकथाममा राष्ट्रसंघकाे याचना
३१ भाद्र २०७७, बुधवार
संयुक्त राष्ट्रसंघ
कोभिड-१९
महासचिव गुटर्रेसले विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) लाई पनि सबैले सहयोग गर्नुपर्ने बताएका छन्
पाकिस्तानमा आर्थिक सुधार हुने एडीबीको अपेक्षा
३१ भाद्र २०७७, बुधवार
पाकिस्तान
एडिबी
महामारीको नियन्त्रणसँगै पाकिस्तानमा संरचनात्मक सुधारको अपेक्षा गरिएको नयाँ प्रतिवेदनमा उल्लेख छ
कोरोना अपडेट : कोभिड १९ बाट विश्वमा नौ लाख ३९ हजार भन्दा बढीको मृत्यु
३१ भाद्र २०७७, बुधवार
कोरोना
कोरोना
विश्वमा २ करोड ९७ लाख २७ हजार ३८९ जना कोरोना भाइरस संक्रमित भएका छन् भने दुई करोड १५ लाख ४२ हजार ४७७ व्यक्ति कोरोना मुक्त भएका छन्
अक्सफोर्ड र अस्ट्राजेनिकाको खोप परीक्षण पुनः सुरु
३० भाद्र २०७७, मगलवार
समाचार
बेलायतको प्रतिष्ठित अक्सफोर्ड विश्वविद्यालय र अस्ट्राजेनिका फर्मास्युटिकल कम्पनीले तयार पारेको कोरोनाभाइरस विरुद्धको खोपको परीक्षण पुनः सुरु भएको छ
किमको आदेशः चीनबाट आउनेलाई गोली हान्नू
२९ भाद्र २०७७, सोमवार
समाचार
उत्तर कोरियाका नेता किम जोङ उनले चीनतर्फबाट आउने जोसुकैलाई गोली हान्न आदेश दिएका छन्
भिसी तुलबहादुर पुनका नाममा बेलायतमा रेल सेवा
२७ भाद्र २०७७, शनिवार
समाचार
बेलायतको ग्रेट वस्टन रेलवेले भिक्टोरिया क्रस प्राप्त स्वर्गीय तुलबहादुर पुनको नाममा रेलसेवा नामकरण गर्ने भएको छ ।
1
पालिका फोकस
घरभित्रै हुन्छन् अधिकांश झगडा
मन्त्री र माननीयको क्षेत्रमै सडकको बेहाल
सासुले गरिन् आत्महत्या, बुहारीको हत्या, तर किन र कसले ?
सरकार र विप्लव नेकपाबीच ३ बुँदे सहमति, ओली र विप्लवले सहमति सार्वजनिक गर्दै
जस्ता टल्काउने नाममा मौलिकता गुमाउँदै कालीकोट
भीमदत्तले उभ्यायो, पृथ्वीनारायणदेखि रवीन्द्रसम्मलाई उभ्याए
Launch demo modal
Skip Ad