यसरी हटाउन सकिन्छ भारतमा स्थानीय तहका प्रमुखलाई
बैठकमा उपस्थित तथा मताधिकार प्राप्त सदस्यहरूको दुई तिहाइ बहुमतबाट प्रधान तथा उपप्रधानलाई पदमुक्त गर्न सकिनेछ
मणिकुमारलाई बेलायती राजपरिवारको प्रतिनिधि बन्ने अवसर
बेलायती महारानीले ह्याम्पसायर काउन्टीका लागि डेपुटी लर्ड लेफ्टिनेन्ट पदमा नियुक्त गरेकी हुन्
यस वर्षको नोबेल शान्ति पुरस्कार विश्व खाद्य कार्यक्रमलाई
डब्लूएफपीले सन् २०१९ मा ८८ देशका करिब ९.७ करोड मानिसलाई सहायता गरेको थियो
अमेरिकी राष्ट्रपति ट्रम्पलाई कोरोना संक्रमण 
ट्रम्प पत्नी प्रथम महिला मेलानिया ट्रम्पलाई पनि कोरोना संक्रमण देखिएको छ
कोरोनाभाइरसबाट विश्वभर ३ करोड २१ लाख संक्रमित, ९ लाख ८२ हजारको मृत्यु
खोप विकास गरिसकेको घोषणा गरेको रसियामा पनि १९ हजार ९४८ जनाको मृत्यु भएको छ भने दैनिक संक्रमितको संख्या पनि बढ्दो छ
थाइल्यान्डमा राजनीतिक सुधारको मागसहित हजारौंको प्रदर्शन
राजतन्त्रमा सुधार र जुन्ता सरकार हटाएर प्रजातान्त्रिक संविधान निर्माणको माग गर्दै थाइल्यान्डका जनता सडकमा
काेराेना रोकथाममा राष्ट्रसंघकाे याचना
महासचिव गुटर्रेसले विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) लाई पनि सबैले सहयोग गर्नुपर्ने बताएका छन्
पाकिस्तानमा आर्थिक सुधार हुने एडीबीको अपेक्षा
महामारीको नियन्त्रणसँगै पाकिस्तानमा संरचनात्मक सुधारको अपेक्षा गरिएको नयाँ प्रतिवेदनमा उल्लेख छ
कोरोना अपडेट : कोभिड १९ बाट विश्वमा नौ लाख ३९ हजार भन्दा बढीको मृत्यु
विश्वमा २ करोड ९७ लाख २७ हजार ३८९ जना कोरोना भाइरस संक्रमित भएका छन् भने दुई करोड १५ लाख ४२ हजार ४७७ व्यक्ति कोरोना मुक्त भएका छन्
अक्सफोर्ड र अस्ट्राजेनिकाको खोप परीक्षण पुनः सुरु
बेलायतको प्रतिष्ठित अक्सफोर्ड विश्वविद्यालय र अस्ट्राजेनिका फर्मास्युटिकल कम्पनीले तयार पारेको कोरोनाभाइरस विरुद्धको खोपको परीक्षण पुनः सुरु भएको छ
किमको आदेशः चीनबाट आउनेलाई गोली हान्नू 
उत्तर कोरियाका नेता किम जोङ उनले चीनतर्फबाट आउने जोसुकैलाई गोली हान्न आदेश दिएका छन्
भिसी तुलबहादुर पुनका नाममा बेलायतमा रेल सेवा
बेलायतको ग्रेट वस्टन रेलवेले भिक्टोरिया क्रस प्राप्त स्वर्गीय तुलबहादुर पुनको नाममा रेलसेवा नामकरण गर्ने भएको छ ।