सडक छ, सिंचाइ छ, के छैन ? भन्नुस् न ! (भिडियो वार्ता)
राइनास नगरपालिका कृषिमा आत्मनिर्भर भएको पालिका हो
रोक्नै सकिएन भारत जानेको लर्को (भिडियो वार्ता) 
मानिस यहाँ काम गर्न तयार भएको पाइँदैन । बरु भारत नै जाने गरेका छन् । समयमा मल, बिउ सरकारले पनि उपलब्ध नगराउँदा कृषि धराशायी भइरहेको छ
१४ डोज खोप कसलाई लगाउनु ? (भिडियो वार्ता)
यदि खोप नेपाल सरकारले खरिद गरेर खोप दिएन भने हामीले नगरपालिकाबाट खरिद गरेर जनतालाई खोप लगाउने गर्ने निर्णय गरेका छौँ
संघ र पालिकामा काम गर्ने कर्मचारीको वर्ग छुट्याउने कोसिस भयो (भिडियो वार्ता) 
पालिकामा काम गर्ने कर्मचारीको वृत्ति विकास सम्बन्धी ऐन खारेज भयो। त्यसैले उहाँहरूको पदोन्नती हुने अपेक्षा हुँदाहुँदै अवकाश हुने अवस्था छ
कृषि र सडकले पालिकाको मुहार फेर्छौँ (भिडियो वार्ता)
मेलुङ गाउँपालिकालाई सुखी नेपाली, समृद्ध नेपाल अभियानसँग जोडेका छौँ । कृषि सँगसँगै सडक सञ्जाललाई समेत पहिलो प्राथमिकता राखेर काम गरेका छौँ
खेतमा होइन कौसीमै तरकारी फलाउँछौँ (भिडियाे वार्ता)
घोषणापत्रमा समावेश भएका कुरा र जनताको इच्छालाई पूरा गर्नुपर्छ । हामीले त्यो पूरा हुने गरी काम गर्‍याैँ
अब उद्योग स्थापना गर्ने हो (भिडियो वार्ता)
परम्परागत कृषि प्रणालीलाई विस्थापित गर्दै आधुनिक कृषि प्रणाली सुरुवात गर्ने योजना बनाएका छौँ । जसअन्तर्गत हामीले कृषि मेयर कार्यक्रम अघि बढाएका छौँ
भाषण जस्तो सजिलो छैन शासन (भिडियो वार्ता) 
हामीसँग स्थानीय सरकार सञ्चालन कार्यविधि थिएन, कर्मचारी थिएनन् । केही काम अघि बढाउन सकेनौँ । कोरोनाले केही समय अवरोध खडा गर्‍याे
४ वर्षमै जनता स्वावलम्बी भए (भिडियो वार्ता)
हाम्रो अन्तिम कार्यकाल भएकाले हामीले सुरु गरेका कार्यक्रमलाई सम्पन्न गर्ने योजना बनाएका छौँ
मैले आफ्नो भूमिकाबाट कसैलाई काखा र पाखा गरेको छैन (भिडियो वार्ता) 
म गर्वका साथ भन्छु, चार वर्ष भित्र पाख्रिवासभित्र धेरै काम भएका छन् । करिब दुई अर्बको योजना हामीले चार वर्षभित्र सुरु गरेका छौँ
आफ्नै समीक्षा: घोषणापत्रका ४० प्रतिशत प्रतिबद्धता पूरा गरेँ (भिडियो वार्ता) 
विना धितो १ लाख कर्जा त्यो पनि वार्षिक २ हजारको दरले लिन पाउने व्यवस्था गरेका छौँ
काम भएन भनेर मात्र हुन्छ, राजश्व बाँडफाँटको रकम खै ? (भिडियो वार्ता)
संघीय सरकारले राजश्व बाँडफाँटको सिलिङ अनुसारको बजेट गाउँपालिकालाई नदिएको पालिका अध्यक्ष शाहीको गुनासो छ