‘वडा अध्यक्षले जाडोमा लुगा दिन्छ, तलब पनि कहिल्यै लिँदैन रे !’
७६ वर्षीय बिर्खबहादुर साँवाको हरेक हिउँद वडा अध्यक्षले दिएकै न्यानो कपडा लगाएर कट्छ । भन्छन्, ‘बर्सेनि दिन्छ, किन्नुपरेको छैन तलव पनि लिदैन रे ’
जनताका गुनासा सुन्न नगरप्रमुखको घरदैलो अभियान
उपमहानगरको विकट थलो स्यालापानी र कुटिचौर पुगेका नगरप्रमुख पाण्डेलाई जनताले बुझाए मागैमागका थैली
वडा अध्यक्षले दिए विद्यालयलाई स्वास्थ्य सामग्री
महावु गाउँपालिका वडा नं.- २ का वडा अध्यक्ष हरिप्रसाद उपाध्यायद्वारा जयन्ती माध्यमिक विद्यालयलाई स्वास्थ्य सामग्री वितरण गरिएको हो
पोखराकी उपप्रमुख गुरुङलाई कोरोना संक्रमण 
पोखरा महानगरपालिकाकी उपप्रमुख मञ्जुदेवी गुरुङलाई कोरोना संक्रमण पुष्टि भएको छ
छठमा वडाध्यक्षले दिए मोबाइलदेखि ब्ल्याङकेटसम्म कोसेली
उप–महानगरको वडा–२ का अध्यक्ष साहले एक सय महिलालाई मोबाइल सिम, साडी र ब्ल्याङकेट वितरण गरे
कोरोनालाई जितेर काममा फर्किए बेलकाका नगरप्रमुख थापा
उदयपुरको बेलका नगरपालिकाका नगरप्रमुख दुर्गाकुमार थापा कोरोनालाई जितेर काममा फर्किएका छन्
तलब काटेर दीर्घरोगीको उपचार, चन्दा बटुलेर क्वारेन्टाइन
वडा अध्यक्ष सीम गुरुङले कोरोनाका कारण औषधि उपचारका लागि शहर झर्न नसक्ने दीर्घ रोगीहरूलाई घरघरै पुगेर औषधि बाँडे
गल्याङका कार्यपालिका सदस्य विकको निधन
कार्यपालिका सदस्य स्व. विकको निधन भएपछि बुधबार नगरपालिका बन्द
गाउँको सरकार संक्रमितका घर डुल्दै, केन्द्रको सरकार शुल्क असुल्दै
बुटवल उपमहानगरका जनप्रतिनिधिले बाँडे नगरभित्रका सात सय कोरोना संक्रमितको घरै पुगेर स्वास्थ्यलाभसहितको कार्ड, भिटामिन र आयुर्वेद औषधी
गाउँपालिका अध्यक्षद्वारा घाइते महिलाको उद्धार
संकटमा साथ दिने अध्यक्ष पाएको रगनीका स्थानीयले अध्यक्ष रोकाको भूमिकाको प्रसंसा गरेका छन् । उनीहरुको भनाइ छ, ‘अध्यक्ष हुनु त यस्तो पो ।’
आइसोलेसनमा पनि सेवामै व्यस्त छन् वडाध्यक्ष 
बाग्लुङको काठेखोला गाउँपालिका वडा- ८ कि कोरोना संक्रमित वडाध्यक्ष श्रीषले आइसोलेसनका बिरामीहरूको स्याहारमा खटिएपछि छोइछिटो गर्नेहरूमा हौसला
कोरोनाले लियाे वडा अध्यक्षको ज्यान
कैलालीको गौरीगंगा नगरपालिका-३ का वडा अध्यक्ष तथा नगरपालिकाका प्रवक्ताको कोरोना सक्रमणबाट मृत्यु भएको छ