जनकपुरमा साहित्य महोत्सवको तयारी
मिथिला फाउन्डेसनले आयोजना गर्ने महोत्सव जनकपुरमा १९ देखि २२ फागुनसम्म चल्नेछ
साहित्यकार चित्रा पौड्यालको जन्मदिनमा दुई कृति विमोचन
साहित्यकार कोइराला साहित्य चौतारी बिर्तामोड झापाकी कार्यसमिति सदस्य, अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजकी आजीवन सदस्यसमेत हुन् 
‘चिसो मान्छे’ का लागि बाजुरेली भाषा सिक्दै छिन् नायिका स्वस्तिमा
‘चिसो मान्छे’ चलचित्रमा बाजुराकी चेलीको मुख्य भूमिकामा अभिनय गर्नुपर्ने भएपछि यहाँको भाषाबारे जानकारी लिन खड्का पुगिन बाजुरा
बजारमा आयो वडाध्यक्षको गीत ‘तिम्रो यादमा पिउने बानीले’
व्यास नगरपालिका–५ का वडाध्यक्ष एवम नगरप्रवक्ता मोहनकुमार श्रेष्ठले सिर्जना गरेको ‘तिम्रो यादमा पिउने बानीले’ बोलको गीत सार्वजनिक गरिएको छ
सुन्ने हो इकुडोल गीत ?
ल्लाको वाग्मती गाउँपालिका वडा नम्बर ५ इकुडोलको सांस्कृतिक, भौगोलिक, सामाजिक ,शैक्षिक लगायतका विषयमा तयार पारिएको ‘इकुडोल गीत’ सार्वजनिक
पूर्वजनप्रतिनिधिको अनुभव संगालोको तयारीमा सिरिजंघा
पञ्चायतदेखि गणतन्त्रसम्मका पूर्वजनप्रतिनिधिको कार्यानुभव समेटेर गाउँपालिकाले अनुभव संगालो प्रकाशन गर्न लागेको हो
जनकपुरधामको संयोजनमा निस्कियो 'राग-तान'
२ सय ३० पेजको गीतिसंग्रह पुस्तकमा १ सय ८० वटा मैथिली भाषाका गीतको संगालो 
प्रकाश सपुत बागलुङमा सम्मानित
बागलुङ काठेखोलाको धम्जाका सपुतलाई गीत-संगीत क्षेत्रमा राष्ट्रिय पहिचान बनाएर जिल्लाको शिर उँचो राखेकामा सम्मानित गरिएको हो 
पर्यटक तान्न मर्स्याङ्दीको म्युजिक भिडियो
म्युजिक भिडियोमा डा. हर्क गुरुङ पार्क, भक्ति थापाको समाधिस्थल, राष्ट्रकविको गाउँ पुस्तुन, पर्यटकीय गाउँ, गाउँले संस्कार–संस्कृति समावेश
धान नाच सिक्ने हो? फुङ्लिङ आउनूस्
लिम्बू समुदायमा विवाह, भोजभतेरका कार्यक्रममा च्याबु्रुङ अर्थात् केःलाङ र धान नाचलाई याःलाक्मा भनिन्छ
फुङ्लिङमा एकसाथ गुञ्जिए कविता, गीत-गजलका बान्की
कार्यक्षेत्रमै खटिएका बेला १७ पुस २०७३ मा मिक्वाखोलाको खोक्लिङमा हत्या गरिएका शाहीको सम्झनामा शालिक निर्माण र साहित्य कार्यक्रम 
राजीवको पहिलाे कृति 'स्कार्फ' सार्वजनिक
डायनामिक स्काउट क्र्यूको चौथो वार्षिक उत्सवको अवसरमा पत्रकार एवं स्काउट लिडर राजीव खत्रीको स्कार्फ नामक नियात्रासंग्रह विमोचन गरिएको छ