टिकटक चलाएर कर्मचारीले हैरान पारेपछि गाउँको सरकारले लगायो प्रतिवन्ध
सुर्खेतको पञ्चपुरी नगरपालिकाले कर्मचारीको कार्यक्षमतामा ह्रास आएको भन्दै कार्यालयमा सामाजिक सञ्जाल चलाउन बन्देज गरेको हो
दक्षिणामा पण्डितलाई आँपको बिरुवा !
पेसाले वन अधिकृत रहेका कर्णले आप्mनी आमा राजकुमारी देवीको श्राद्ध गराउन गएका पण्डितलाई नगद रकमको साटो आँपको बिरुवा दक्षिणा दिए
गाईको पुच्छर छेउमा दुईटा आँखा ! 
अव चिन्ता लिनु पर्दैन । अस्ट्रेलिया र बोत्स्वानाका वैज्ञानिकहरूले गाईवस्तुलाई सिकारी वन्यजीवबाट जोगाउने भन्ने एउटा नयाँ उपाय निकालेका छन्