उदयपुरमा लम्बियो निषेधाज्ञा
कोरोना नियन्त्रणलाई थप प्रभावकारी बनाउन लम्ब्याइयो निषेधाज्ञा
पालिकामा दिनभर: शिवराजमा दमकलको चर्चा, कुश्माका स्वास्थ्यकर्मीलाई शतप्रतिशत भत्ता (भिडियाे खबर)
देशभर पालिकामा के भए  ? जनप्रतिनिधिले के काम गरे ?  कहाँ कसले कस्ता गतिविधि गरे ? दिनभरका खबर
कोरोनाले लपेट्यो जुम्लाकाे राँकाँगाउँ (भिडियो खबर)
संक्रमण समुदाय स्तरमा फैलिएको निष्कर्ष निकाल्दै १० दिनका लागि गाउँ नै सिल गरिएको छ
पालिकामा दिनभर: रामेछापमा कोरोनाको त्रास, ठाकुरबाबाकाे २० हजार राहत (भिडियो खबर)
देशभर पालिकामा के भए ? जनप्रतिनिधिले के काम गरे ? कहाँ कसले कस्ता गतिविधि गरे ? दिनभरका खबर
कोरोना नियन्त्रणमा मेचीनगर मोडल (भिडियो खबर)
झापाको मेचीनगर नगरपालिकाले ३५ शय्याको आइसोलेसन तयार गरेको छ
सामाजिक सुरक्षा भत्ता चोरी प्रकरण: शंकाको सुई प्रमुख प्रशासकीय अधिकृततिर सोझिँदै (भिडियो खबर)
गाउँपालिकाले सामाजिक सुरक्षा भत्ता बाँड्न भन्दै वडाका कर्मचारीले बैंकबाट निकालेको ५० लाख रुपैयाँ चोरी भएकाे थियाे
निगममा रुपान्तरण भएपछि नगर विकास काेषकाे दायरा फराकिलाे बन्छ: शहरी विकास मन्त्री
भ्रमणका क्रममा महतोले कोषका कार्यक्रमसँगै अन्य विविध विषयमा कार्यकारी निर्देशक कृष्णप्रसाद सापकोटासँग जानकारी लिएका थिए
पालुङटारमा संक्रमणको त्रास, बरेङमा लोकसेवा क्लास (भिडियो खबर) 
देशभर पालिकामा के भए ? जनप्रतिनिधिले के काम गरे ? कहाँ कसले कस्ता गतिविधि गरे ? दिनभरका खबर
यस्तो छ महामारी रोक्न पाटन नगरपालिकाको सक्रियता ( भिडियो खबर) 
पाटन नगरपालिका कोरोनाको संक्रमण फैलन सुरु भएदेखि नै यसको रोकथाम तथा व्यवस्थापनमा लागेको थियाे 
भत्ता चोरीमा प्रशासकीय अधिकृतदेखि पालिका अध्यक्षसम्म शंकाको घेरामा*
 नुवाकोटको पञ्चकन्या गाउँपालिका वडा नम्बर २ बाट सामाजिक सुरक्षा भत्ता चोरी गरिएको प्रकरणमा गाउँपालिकाका प्रशासकीय अधिकृतको भूमिका शंकास्पद देखिएको छ
निर्माण व्यवसायी महासंघका संस्थापक उपाध्यक्ष शर्माको निधन
शर्मा एन्ड कम्पनीका संस्थापक स्व. शर्माले महासंघमा संस्थापक उपाध्यक्षसहित ३ कार्यकाल कार्यसमिति उपाध्यक्ष र २ पटक सल्लाहकारको भूमिका निर्वाह गरेका थिए
प्लास्टिक नियन्त्रणमा चौरजहारीको ध्यान, भीरकोटले जोड्यो अक्सिजन प्लान्ट ( भिडियो खबर) 
देशभर पालिकामा के भए ? जनप्रतिनिधिले के काम गरे ? कहाँ कसले कस्ता गतिविधि गरे ? दिनभरका खबर