मौलिक शैलीमा घर बनाउनेलाई भक्तपुर नगरको ३५ प्रतिशत अनुदान
मौलिक शैलीमा घर बनाउनेलाई नगरपालिकाले घरको मोहडामा लाग्ने इँटा, झिँगटी र काठमा लाग्ने खर्चको ३५ प्रतिशत अनुदान दिनेछ
माझी बस्तीमा कुखुराका खोर बनाउँदै पुतलीबजार
नगरपालिकाद्वारा माछी मारेर जीवन चलाउँदै आएका माझी बस्तीका २४ घरधुरीमा कुखुराका खोरदेखि घरसम्म निर्माण
जनताको प्यास मेट्न पालिकाको साथ
पाल्पाका दुईवटा स्थानीय सरकारले लिफ्ट खानेपानी योजनामा लाग्ने विद्युत महसुलमा अनुदान दिएका छन्
कोरोना राहतको सट्टा रोजगारी, बाँझो जमिन ६ महिनामै भए हरियाली
गोरखाको बारपाक सुलिकोट गाउँपालिकाले कोरोनापछि बाँझो जमिनमा खेती गर्ने र राहतको सट्टा रोजगारी दिएर गाउँपालिकाको आर्थिक गतिविधि चलायमान बनाएको छ
संक्रमितको उपचार गर्दै  पाल्पाका स्थानीय सरकार 
पाल्पाका स्थानीय सरकारले आफ्ना नागरिकलाई कोरोना भाइरस संक्रमणबाट जोगाउन र संक्रमितको निःशुल्क उपचारमा पालिकाको स्रोत उपयोग गरेका छन्
चालू खर्च जोगाएर आमा समूहलाई साउण्ड सिस्टम, दीर्घ रोगीलाई आर्थिक सहयोग
हलेसी तुवाचुङ नगरपालिका- ६ मंगलटारमा भने वडा कार्यालयले चालू खर्चको रकम जोगाएर सामाजिक हितका क्षेत्रमा खर्च गर्दै आएको छ
वषौंपछि भिडेमूलको मुहान धिमगाउँ झरेपछि...
पुस्तौंदेखि खोलाको पानी खान बाध्य धिमका स्थानीयलाई गाउँपालिकाले सवा करोड खर्चिएर घरघरमै पु¥याइदियो पानी
काठमाडौंका सार्वजनिक जग्गामा अब पार्क, कहाँकहाँ बन्दै छ ?
नगरबासीलाई टहलिन बाजे–बज्यैदेखि महिला मैत्रीलगायत ३० वटा पार्क निर्माण गर्ने महानगरको योजना
मंगलाको लोभलाग्दो समृद्धि यात्रा, पिसाबलाई हिसाबमा रूपान्तर
पिसाबलाई हिसाबमा रूपान्तर गर्नेदेखि हरित सडक निर्माणसम्मका योजनामा म‌ंगलाकाे शत प्रतिशत प्रगति
फिक्कलले बनायो उद्धव स्मृति पार्क
२०५४ सालमा निर्वाचित गाउँ विकास समिति अध्यक्ष उद्धव खड्काको सम्झनामा स्मृति पार्क निर्माण गरेको हो
पूर्वाधार विकासमा गाउँपालिकाका तीन वर्षः कसले के गरे?
लगानीको आकारको हिसाबले गाउँपालिकाका पहिलो प्राथमिकता भौतिक पूर्वाधारमा नै रहेको देखिन्छ
आफ्नै सुविधा सम्पन्न भवनबाट सेवा सुरु गर्‍यो तिलोत्तमाले
पालिकाले नयाँ निर्माण गरिएको प्रशासनिक भवन कुञ्जलापुरबाट सेवा प्रवाह सुरु गरेको हो