मूलढोका
मेरो पालिका
खबर
खबर
राजनीति
अर्थ
शिक्षा
स्वास्थ्य
कृषि
पूर्वाधार
समाज
फिचर
विश्व
बाल क्लब
जनप्रतिनिधि
प्रशासन
बहस
बहस
सम्पादकीय
विचार
अन्तर्वार्ता
ब्लग
लेख
संघ / प्रदेश
पालिका कानुन
सूचनापाटी
टिभी
English
शनिवार,२२ फाल्गुन २०७७
Powered by ©
nepali calendar
Trending Now
#
#खबर
#समाचार
#बर्दघाट नगरपालिका
#कोरोना
#सूचना
#दिप्रुङ चुइचुम्मा गाउँपालिका
पालिका सेवा
१५ दिनसम्म नभेटिएका वडा सचिव, खोज्दा फेलै नपर्ने मेयर
२१ फाल्गुन २०७७, शुक्रवार
जनताले पनि सुरुमा आफ्नै घर–आँगनमा सिंहदरबार आएको भन्दै खुसी जनाए । तर, पछिल्लो समय सिंह मात्रै आएको, दरबार नआएको भन्दै गुनासो गर्न थालेका छन्
२० मिटर सडक भएको पालिकामा ३ वर्षमै ८५ किमि सडक सञ्जाल
१९ फाल्गुन २०७७, बुधवार
पालिकाभित्र २० मिटर सडक छँदा कार्यभार सम्हालेका जनप्रतिनिधिकै पहलमा बन्यो ८५ किलोमिटर पक्की सडक
पालिकाभरका वडा कार्यालय भवन निर्माणमा जुट्यो पुथाउत्तरगंगा
१८ फाल्गुन २०७७, मगलवार
निर्माण भइरहेका ७ र यसअघिका ६ वटा गरी चालू वर्षमा वडा नम्बर ४ बाहेक १३ वटा वडाको आफ्नै भवन हुने
साकेलामा खुल्यो मेलमिलाप केन्द्र
१७ फाल्गुन २०७७, सोमवार
घरपरिवार, छिमेकीभित्र आउने सानातिना विवादलाई मेलमिलापकर्ताको सहयोगमा समुदाय स्तरमै समाधान गर्न मेलमिलाप केन्द्र स्थापना
लोप हुन लागेका ९ वटा ताल संरक्षणमा पोखरा महानगरको चासो
१६ फाल्गुन २०७७, आइतवार
पोखरा महानगरपालिकाका मेयर मानबहादुर जिसीले निर्मम भएर सम्पदा संरक्षणमा लाग्ने प्रतिवद्धता जनाए
सुशासनसँगै जवाफदेही बनेकाे एउटा अब्बल स्थानीय तह
१६ फाल्गुन २०७७, आइतवार
जिल्लामै पहिलो पटक प्रमुख प्रशासकीय अधिकृत र शाखा प्रमुखबीच कार्य सम्पादन करार सम्झौता र कर्मचारी मुल्यांकलनको व्यावस्था मिलाइएको छ
बेलबारीका ज्येष्ठ नागरिक र गर्भवतीलाई घरघरै पुगेर कोसेली
१६ फाल्गुन २०७७, आइतवार
नगरपालिकाका १ सय १७ जना ज्येष्ठ नागरिक र १ सय ४५ जना गर्भवती तथा सुत्केरी महिलालाई कोसेली वितरण गरिएको हो
उद्यमी बन्न चाहनेलाई सीपसँगै बिनाब्याज ३ लाख ऋण
११ फाल्गुन २०७७, मगलवार
भक्तपुरको चाँगुनारायण नगरपालिकाले २१ र २२ फागुनमा उद्यमी लक्षित अभिमुखीकरण कार्यक्रम सञ्चालन गर्ने भएको छ
हित चिताउनेदेखि कर बुझाउनेसम्म सम्मानित
४ फाल्गुन २०७७, मगलवार
महानगरीय अवधारणाका साथ बृहत् बुटवल स्थापनाका लागि योजना छनोट गरेर ३ तहका सरकार, निजी क्षेत्र, सामाजिक संघ–संस्थासँग परामर्श अगाडि बढाइँदै
झिमरुकका बूढा बाआमालाई कोसेलीका पोका
३० माघ २०७७, शुक्रवार
कार्यक्रममार्फत पालिकाभित्रका ८४ वर्षमाथिका १ सय ५० जना ज्येष्ठ नागरिकलाई स्वास्थ्य परीक्षणदेखि हर्लिक्ससम्म निःशुल्क
आगलागीपीडितलाई सिरिजंघाको राहत
२८ माघ २०७७, बुधवार
गाउँपालिका वडा नम्बर १ सिनामस्थित गिरी गाउँको हरन्दी टोलका आगलागीपीडितलाई साढे २ लाख रुपैयाँ सहयोग
प्रमुख जिल्ला अधिकारीले आश्रममा बाँडिन् खाना–नाना
२५ माघ २०७७, आइतवार
सत्यवति गाउँपालिका वडा नम्बर १ अस्लेवा रुद्रवेणीमा अवस्थित राम मन्दिर तारकेश्वर प्रमानन्द सन्यासाश्रमका ४८ वृद्धवृद्धालाई प्रजिअको सामूहिक भोजन
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
Next
पालिका फोकस
कैदीबन्दीलाई घरेलुको सीप, छुटेपछि वायरिङ गरेर खानू
उद्योग वाणिज्य संघ चुनावमा जे देखियो...
स्थानीय स्तरका योजनाको नाम ३ पटकसम्म फेरियो
१५ दिनसम्म नभेटिएका वडा सचिव, खोज्दा फेलै नपर्ने मेयर
धान र मकै फलाउने १२५ किसानले पाए एक/एक लाख पुरस्कार
शिक्षक दरबन्दी मिलानमा स्थानीय तह सक्रिय, धवलागिरि जिल्लाकै पहिलो
Launch demo modal
Skip Ad