जसले आफ्नै माटोमा अवसर देखे
परम्परागत खेती प्रणालीले घरखर्च र वर्षभरिको गुजारा नचलेपछि विदेशिनेको भीडमा एकाध युवाले भने आफ्नै माटोमा अवसर खोजिरहेका छन्
पसिनासँग पैसा साट्नेका लोभलाग्दो कथा
बैंस सबै अर्काको देशमा सकेका स्थानीय अव चाँहि आफ्नै माटोमा पसिना बगाउँदै पैसा कमाउँदै छन्
कृषिकाे आनन्दः गोठबाटै खोसाखोस हुन्छ भैँसीको दूध
पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका- ४ का राजेश कँडेल र थानेश्वर कँडेल दाजुभाइले दैनिक ३५० लिटरभन्दा बढी दूध बेचेर आम्दानी गर्दै आएका छन्
श्रीमान् खाडीमा पसिना बगाउँछन्, श्रीमती घरमै बसेर लाखौं कमाउँछन्
गाउँपालिकाले बाख्रा खरिद र मासु बिक्रीमा समेत अनुदान दिएपछि किसानको आम्दानी चुलिँदै
बीए पासको सर्टिफिकेट सिरानीमा: समय, श्रम र मिहिनेत बाख्रापाठामा
निजी विद्यालयमा पढाएर खर्च नधानिएपछि खरी, अजम्मरी, जमुनापारिले बनाइदिए साहु
५ सयको लगानीबाट ५ लाखकाे आम्दानी
सिस्ने गाउँपालिका पोखराका गाउँ मौरीपालनको पकेट क्षेत्र बन्दै
अमेरिका हुइँकिने सपना त्यागेर भैंसीपालन
रोजगारीका लागि विदेशिने सोच त्यागेर आफ्नै थलोमा भैंसीपालन गरेका साहनीको लोभलाग्दो आम्दानी
घाँससँग पैसा साटेर लखपति 
मुलुकभर आधुनिक घाँसीको छवि बनाएका खनालको घाँस खरिद गर्न पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म किसान तनहुँ पुग्छन् 
सडक मर्मतमा जुट्यो गाउँपालिका
वर्षाका कारण पालिकाभित्रका सडकमा खाल्डाखुल्डी परेपछि ट्याक्टर व्यवसायीको सहकार्यमा मर्मत गरिँदै
युवालक्षित कृषि र पशुपालन सुरु  
पाल्पाका १० स्थानीय सरकारहरूले विदेशको रोजगारी गुमाएर फर्किएका करिब ३ हजार युवालाई स्वरोजगार बनाउने कार्यक्रम ल्याएका हुन् 
नमुना विद्यालय बनाउँदै सैनामैना
नगरपालिकाले पर्रोहा मावि भवनको पुरानो संरचना यथावत् राखी आधुनिक शैलीमा निर्माण गर्न ४ करोड छुट्याएको हो