प्रदेश हल्लाउने बागलुङमा कांग्रेस-जनमोर्चा सम्बन्ध: सधैँ झडप, सधैँ बेमेल !
राजमोको गढ मानिने बागलुङमा कांग्रेस-राजमो कार्यकर्ताबीच पानी बाराबारको स्थिति
एमालेकै २८ सांसदले दिएनन् प्रधानमन्त्रीलाई विश्वासको मत
प्रधानमन्त्री केपी ओलीलाई उनकै पार्टी नेकपा एमालेका २८सांसदले विश्वासको मत दिन अस्वीकार गरेका छन्
प्रधानमन्त्री ओलीले गुमाए संसदको विश्वास, स्वतः पदमुक्त
प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत गुमाएका छन् । संघीय संसदमा भएको मतदानमा प्रधानमन्त्री ओलीले राखेको विश्वासको मतको विपक्षमा बहुमत जुटेसँगै
प्रधानमन्त्रीले संसदमा विश्वासको मत लिंदै [LIVE]
१५ मिनेटका लागि स्थगित गरिएको संसद बैठक फेरि शुरु भएको छ ।
पश्चिम नवलपरासीमा ३ जना पूर्वजनप्रतिनिधिको निधन 
पूर्वजिविस सभापति, पूर्वसदस्य र पूर्ववडाध्यक्षको निधन भएको हो
नेपाल खेमाको निर्णयः ९ बजेको अल्टिमेटम १२ बजेसम्म सर्यो, माग पुरा नभए अनुपस्थित
प्रधानमन्त्री केपी ओलीको आग्रहपछि सांसद पदवाट राजीनामा दिने अडानबाट नेकपाको माधव नेपाल पक्षधर नेताहरुपछि हटेका छन्
लुम्बिनीकै झल्को गण्डकीमा पनि, मुख्यमन्त्री गुरुङद्वारा राजीनामा 
गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले राजिनामा दिनुभएको छ ।
लुम्बिनी प्रदेशका मुख्यमन्त्रीविरुद्ध पुनः अविश्वासको प्रस्ताव
यसअघि अविश्वास प्रस्ताव दर्ता गरेपछि राजीनामा दिएर पुनः मुख्यमन्त्री बनेका पोखरेलविरुद्ध दोस्रो पटक अविश्वास प्रस्ताव दर्ता 
गाउँपालिका अध्यक्षसहित ४ जनालाई एमालेको स्पष्टीकरण
जिल्ला अध्यक्ष शाही, शुभकालिका गाउँपालिका अध्यक्ष चौलागाईं, उपाध्यक्ष शाही, खाँडाचक्र नगर उपप्रमुख विष्ट र रवीन्द्रबहादुर शाहीलाई सोधियो स्पष्टीकरण 
लुम्बिनी प्रदेशसभा सदस्य डाँगीले छाडे एमाले
मुख्यमन्त्री पोखरेलका एउटै गाउँ र ठाउँका नेता डाँगीले छाडे एमाले 
प्रधानमन्त्री के.पी शर्मा ओलीद्वारा राष्ट्रको नाममा सम्बोधन
प्रधानमन्त्री के.पी शर्मा ओलीद्वारा राष्ट्रको नाममा सम्बोधन
माओवादी केन्द्रलाई सांसद वलीको समर्थन 
लुम्बिनी प्रदेशमा बहुमतको सरकार बनाउन ४१ जना सांसद आवश्यक पर्नेमा ओलीले माओवादी रोजेपछि एमालेलाई सकस