वृद्ध बाआमालाई घर–घरमै पुगेर नागरिकता बाँड्दै सप्तरीका सिडिओ
प्रजिअ गौतमको नेतृत्वको टोलीले मधवाका ७३ वर्षीय यादवलाई घरमै पुगेर टक्र्यायो नागरिकता  
विभिन्न जिल्लाका प्रजिअको सरुवा
गृह मन्त्रालयले विभिन्न जिल्लाका प्रमुख जिल्ला अधिकारीको सरुवा गरेको छ
तीन महिनापछि डोटीमा बल्ल प्रजिअ
गृह मन्त्रालयले  डोटीमा  प्रमुख जिल्ला अधिकारी खटाएको छ
स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गरी गरिएका काममा कुनै अवरोध हुँदैन : काठमाडौं जिप्रका 
काठमाडौँ प्रशासनले स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गरी गरिएका काम कारवाहीमा कुनै अवरोध नरहने जनाएको छ
प्रदेश लोकसेवा आयोगले सुरु गर्‍यो काम 
नेपालको संविधान बमोजिम सुदूरपश्चिम प्रदेशमा गठन भएको प्रदेश लोकसेवा आयोगले आफ्नो काम सुरु गरेको छ
संक्रमण दर कम भएसँगै काभ्रे जिप्रकामा आइतबारदेखि आलो/पालो प्रणाली हट्ने 
जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले आउँदो आइतबारदेखि सबै स्थानीय तहका नागरिकलाई दैनिक सेवा प्रदान गर्ने भएको छ
स्थानीय तहका कर्मचारीको काज सरुवा स्थगन
स्थानीय तहमा कार्यरत तथा जनगणना कार्यका लागि काजमा खटिएका कर्मचारीको सरुवा र काज हाललाई रोकियो 
मालपोतमा नाम मात्रको अनलाइन सेवाले नागरिकलाई कर तिर्नै सास्ती
मालपोत जिल्ला मुकाममै केन्द्रित हुँदा दूरदराजका नागरिक कर तिर्नैका लागि महिनौँ कार्यालय धाउन बाध्य
प्रजिअको सरुवा, को कुन जिल्ला पुगे ? 
गृह मन्त्रालयले आज विभिन्न जिल्लाका प्रमुख जिल्ला अधिकारीको सरुवा गरेको छ
कार्यसम्पादन मूल्यांकनमा  स्याङ्जा प्रशासन चौथो
गृह मन्त्रालयले गरेको कार्यसम्पादन मूल्याङ्कनकामा जिल्ला प्रशासन कार्यालय स्याङ्जा गण्डकी प्रदेशमा पहिलो भएको छ
फरेस्टर कर्मचारीको सरकारलाई प्रश्न, हामी कहिलेसम्म बेवारिसे भइरहने ? 
नेपाल सरकार वन तथा वातावरण मन्त्रालय, वन विभागअन्तर्गत अहिले देशैभरि ४२३ जना खरिदार वा सोसरहका फरेस्टर कर्मचारी फाजिल अवस्थामा छन्
राष्ट्रियसभाबाट लोकसेवा आयोग विधेयक पारित
राष्ट्रियसभाले ‘लोकसेवा आयोग, विधेयक, २०७५’ बहुमतले पारित गरेको छ