कोरोना युद्धः संघीय सत्ता र राजनीति जसरी नचुकून् स्थानीय सरकार
प्रमुखलाई जिमखाना उद्घाटन गर्ने समय छ, उनमा त्यो इच्छा र जाँगर देखिन्छ । तर, संक्रमणले डरलाग्दो रूप लिँदासमेत नागरिकको स्वास्थ्य रक्षामा लागेनन्
विद्यालय शिक्षामा संघीय हस्तक्षेप बन्द हाेस्
संघीय सरकारले संविधानले नदिएका अधिकार प्रयोग गरेर विद्यालय शिक्षालाई गिजोल्ने र स्थानीय सरकारको अधिकार जबर्जस्ती खोस्ने काम बन्द गर्नुपर्छ
कोरोना ‘चेन ब्रेक’को जिम्मा पाएका स्थानीय सरकारलाई बेरुजुको तरवार नदेखाऊ 
गाँठो नफुकाउने हो भने स्थानीय सरकारलाई  कि त भ्रष्टको पगरी आइलाग्ने छ,  कि उनीहरु कोरोना चेन ब्रेक गर्न फेरिपनि असमर्थ हुनेछन् ।