कर्णालीलाई सहुलियतमा ऋण दिन प्रदेश प्रमुखको आग्रह
कर्णाली प्रदेश प्रमुख गोविन्द प्रसाद कलौनीले कर्णाली प्रदेशलाई सहुलियत ऋण उपलब्ध गराउनु पर्ने बताएका छन्
कर्णालीका ९ जिल्ला कोरोना संक्रमणमुक्त 
कर्णालीको सुर्खेतबाहेकका सबै जिल्लामा कोरोना भाइरसका सक्रिय संक्रमित शून्य
गण्डकीका २५ नगरपालिकामा सफाइ गुरुयोजना
गण्डकी प्रदेशमा रहेका २५ वटा नगरपालिकामा खानेपानी र सरसफाइ योजना सञ्चालन गर्न नगरपालिका संघसँग समझदारी
लुम्बिनी संसदका विषयगत समिति हैसियतविहीन
लुम्बिनी प्रदेशका सभामुखको गुनासो: विषयगत समिति प्रभावकारी भएनन्
सरकारले नियुक्त गर्‍याे ७१ जिल्लामा युवा समितिको अध्यक्ष (सूचीसहित)
अधिकांश प्रधानमन्त्री ओली खेमाका युवा र विद्यार्थी फाँटमा सक्रिय रहेकालाई अध्यक्षको जिम्मेवारी 
द्रव्यमोहमा लुम्बिनी प्रदेशका माननीय
सर्वहारा वर्गको वकालत गर्ने कम्युनिस्ट होउन् वा समाजवादको वकालत गर्ने कांग्रेस । सत्ता र भत्ताका नाममा सबै एक ठाउँ
हट्यो कर्मचारीको काज सरुवा अन्योल
समयावधि किटान गरी काज सरुवा भएकाहरू यथावत स्थानमा रहनुपर्ने
४२ हजार ५ सय १० जनाले लगाए कोरोनाविरुद्धको खोप
२५ वटा खोप केन्द्र रहेको लुम्बिनी प्रदेशमा लक्ष्य ४४ हजार २ सय २३ भए पनि ४२ हजार ५ सय १० जनाले लगाए खोप
प्रदेश १ मा सञ्चालित स्वास्थ्य संस्थालाई नवीकरण तथा इजाजत लिन निर्देशन 
इजाजतपत्र नलिई र नवीकरण नगरी स्वास्थ्य संस्था सञ्चालनमा रहे कारबाही, दण्ड र जरिमानासमेत गर्न सकिने 
प्रदेश १ को सभा बैठक: सरकार र प्रतिपक्ष दुवैकाे वहिष्कार
सत्ता पक्षले बैठकमा नजाने निर्णय गरे पनि प्रदेश सभामुखद्वारा मुख्यमन्त्री राईविरुद्धको अविश्वास प्रस्ताव पेस गर्ने कार्यसूची सार्वजनिक 
प्रदेश १ सभाको बैठक बस्दै: निलम्बित सांसदलाई प्रवेश निषेध गराउनुपर्ने ओली खेमाको अडान
मुख्यमन्त्री राईले निलम्बन गरेका प्रदेश सांसदमाथिको कारबाही सभामुख भण्डारीले कार्यान्वयन गरे बैठक अघि बढ्न सक्ने ओली खेमाको अडान
जनकपुर आउने प्रदेश प्रमुखलाई प्रदेश सरकारकै विरोध
प्रदेश २ ले यसअघिका प्रदेश प्रमुखलाई बिनाकारण हटाइएको भन्दै नवनियुक्त झाको विरोध गर्ने भएको हो