घरभित्रै हुन्छन् अधिकांश झगडा
२ सय २१ मध्ये १ सय १६ सम्बन्ध विच्छेदका मुद्दाको छिनोफानो ।अदालतमा फैसला भएका मुद्दामध्ये सबैभन्दा बढी पति–पत्नी झगडा
सासुले गरिन् आत्महत्या, बुहारीको हत्या, तर किन र कसले ? 
घरबाट बेपत्ता भएको १९ दिनमा बुहारी सम्झना बोहरा घर नजिकै बीभत्स हत्या गरेर फालिएको अवस्थामा फेला, सासुले गरिन् आत्महत्या
भक्तपुरका सबै वडामा सामाजिक सुरक्षा भत्ता वितरण
नगरपालिकाले चालू आवको दोस्रो चौमासिकअन्तर्गत मंसिरदेखि फागुन मसान्तसम्मको भत्ता वितरण गरेको हो 
पानी नभएको ठाउँमा विद्युतीय घट्ट
भूमे र सिस्ने गाउँपालिकाले पानी नभएको गाउँका लागि विद्युतीय घट्ट सञ्चालन गर्न अनुदान दिए
फुङ्लिङले मेयर र सिरिजंघाले अध्यक्ष कप प्रतियोगिता गर्दै
फुङ्लिङले अन्तरपालिका स्तरीय र सिरिजंघाले वडास्तरीय भलिबल प्रतियोगिता आयोजना गर्दै 
वसन्तपुर क्षेत्रका अनधिकृत व्यापार हटाइदिन पुरातत्त्वलाई महानगरको याचना 
विश्व सम्पदा क्षेत्रमा अनधिकृत व्यापार भइरहेकाले ७ दिनभित्र हटाएर जानकारी दिन महानगरको आग्रह 
मुठी खोले शिक्षा, बन्द गरे निराशा
मुगुको छायानाथ रारा नगरपालिकाभित्र रहेका गरिब, विपन्न परिवारका छोराछोरीलाई पढाइ खर्च जुटाउन सागसब्जी बेच्नुपर्ने बाध्यता
जातीय विभेदको पराकाष्ठाः सम्मान मिल्यो तर मिलेन न्याय
दलित युवतीको हातबाट दही खाएको निहुँमा सामाजिक वहिष्करणमा परेका आचार्यलाई सुरक्षा दिन मानव अधिकार आयोगको प्रदेश शाखा कार्यालयद्वारा पत्राचार 
जनप्रतिनिधि भन्छन्ः धमिलो पानी तताएर खानू
याे जुनीमा धाराको पानी पिउन पाउँदिनँ होला । जतिसुकै सरकार आए पनि हाम्रा दुःख हटेनन् । चुनावमा यो बनाउँछौँ, ऊ बनाउँछौँ भन्छन् तर हेर्दैनन्
अस्पताल बनाउन स्थानीयले दान दिए १२ रोपनी जग्गा 
म्याग्दीको अन्नपूर्ण गाउँपालिका वडा नम्वर १ दोवाका बासिन्दाले अस्पताल निर्माण गर्न १२ रोपनी भन्दा बढी जग्गा दान गरेका छन्
अपराध न्यूनीकरण गर्न कपिलवस्तु प्रहरीको पाठ्यसामग्री
लागूऔषध दुर्व्यसनी, साइबर अपराध, बालविवाहलगायत विषय समेटेर कपिलवस्तु प्रहरीले बनायो पाठ्यपुस्तक 
महिला हिंसा न्यूनीकरण गर्न मोरङका १७ वटै पालिका एकजुट
मोरङमा १७ वटै पालिकमा एकै प्रकृतिको कानुन कार्यान्वयनमा ल्याउने तयारी