मूलढोका
मेरो पालिका
खबर
खबर
राजनीति
अर्थ
शिक्षा
स्वास्थ्य
कृषि
पूर्वाधार
समाज
फिचर
विश्व
बाल क्लब
जनप्रतिनिधि
प्रशासन
बहस
बहस
सम्पादकीय
विचार
अन्तर्वार्ता
ब्लग
लेख
संघ / प्रदेश
पालिका कानुन
सूचनापाटी
टिभी
English
बिहिवार,२० फाल्गुन २०७७
Powered by ©
nepali calendar
Trending Now
#
#खबर
#समाचार
#बर्दघाट नगरपालिका
#कोरोना
#सूचना
#दिप्रुङ चुइचुम्मा गाउँपालिका
सूचनापाटी
३ वटै तहका कर्मचारीलाई तालिम दिँदै प्रदेश १
१८ माघ २०७७, आइतवार
हाल वहाल रहेको पदमा ३ वर्ष सेवा अवधि पूरा गरेका कर्मचारीलाई सेवा प्रवाह क्षमता बढाउने उद्देश्यले ३५ दिने तालिम दिइँदै
१४ वर्षीय बालक २० दिनदेखि बेपत्ता, खोजिदिन परिवारको अपिल
१ माघ २०७७, बिहिवार
२० दिनदेखि बेपत्ता छोरो खोज्न गुहार माग्दै प्रहरी कार्यालय पुग्यो विक परिवार
माटो ओसारपसारलाई खुकुलो बनाउँदै चाँगुनारायण
२८ पौष २०७७, मगलवार
स्थानीय आम्दानी स्रोत माटोलाई बाहिर बिक्री गर्न नगरपालिको आह्वान गर्यो टेन्डर
प्लास्टिक टनेल र स्प्रेयर ट्याङ्की खरिदमा ७५ प्रतिशत अनुदान
२६ पौष २०७७, आइतवार
ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिकाले किसानलाई ७५ प्रतिशत अनुदानमा प्लास्टिक टनेल र स्प्रेयर ट्याङ्की
जैमिनी नगरपालिका बन्द
१४ मंसिर २०७७, आइतवार
खबर
नगरपालिकाका कर्मचारीमा कोरोना पुष्टि भएपछि अत्यावश्यकबाहेकका सबै सेवा बन्द
निजी आवास पुनर्निर्माणस् गोदावरीले गर्यो यस्तो निर्देशन
९ मंसिर २०७७, मगलवार
खबर
गोदावरी नगरपालिकाले हालसम्म कायम भएका पुनर्निर्माण तथा प्रबलीकरण लाभग्राहीहरूलाई यही मंसिर मसान्तसम्म अनुदान सम्झौता गर्न निर्देशन दिएको छ
बर्दघाटका कृषकलाई च्याउको बिउ वितरण
८ मंसिर २०७७, सोमवार
बर्दघाट नगरपालिका
बर्दघाट नगरपालिका कृषि विकास शाखाले व्यावसायिक च्याउ फार्म, कृषक समूह र सहकारीहरूलाई च्याउको बिउ वितरण गरेको छ
गल्याङ नगरपालिकाको वडा नम्बर १ सिल
७ मंसिर २०७७, आइतवार
खबर
स्याङ्जाको गल्याङ नगरपालिका वडा नम्बर- १ सिल गरिएको छ । कोरोना भाइरसबाट सतर्कता अपनाउन यो वडा सिल गरिएको हो
कोञ्ज्योसोममा तरकारी खेती र बाख्रा पकेट कार्यक्रम लागू गरिने
२५ कार्तिक २०७७, मगलवार
सूचना
कोञ्ज्योसोम गाउँपालिका
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत कोञ्ज्योसोम गाउँपालिकामा तरकारी खेती र बाख्रा पकेटअन्तर्गतका कार्यक्रमहरू लागू हुने भएका छन्
तिलोत्तमाले खोल्यो पशु सेवा केन्द्र
२४ कार्तिक २०७७, सोमवार
तिलोत्तमा नगरपालिका
नगरपालिकाका पाँच वडाबासी कृषकलाई गोठमै पशु सेवा उपलब्ध गराउन कोटिहवामा सेवा केन्द्र खोलियो
५० प्रतिशत अनुदानमा घाँस काट्ने मेसिन
२३ कार्तिक २०७७, आइतवार
सूचना
गोदावरी नगरपालिका
ललितपुरको गोदावरी नगरपालिकाले कृषकहरूलाई ५० प्रतिशत अनुदानमा घाँस काट्ने मेसिन (च्याफकटर) उपलब्ध गराउने भएको छ
सुस्ता गाउँपालिकामा लसुन प्याजको बिउबीजनमा अनुदान
२७ आश्विन २०७७, मगलवार
सुस्ता गाउँपालिका
सीमावर्ती गाउँपालिका सुस्ताले बिउबीजनमा ६० प्रतिशत अनुदान दिँदै
1
2
3
4
Next
पालिका फोकस
घरभित्रै हुन्छन् अधिकांश झगडा
मन्त्री र माननीयको क्षेत्रमै सडकको बेहाल
सासुले गरिन् आत्महत्या, बुहारीको हत्या, तर किन र कसले ?
सरकार र विप्लव नेकपाबीच ३ बुँदे सहमति, ओली र विप्लवले सहमति सार्वजनिक गर्दै
जस्ता टल्काउने नाममा मौलिकता गुमाउँदै कालीकोट
भीमदत्तले उभ्यायो, पृथ्वीनारायणदेखि रवीन्द्रसम्मलाई उभ्याए
Launch demo modal
Skip Ad