३ वटै तहका कर्मचारीलाई तालिम दिँदै प्रदेश १
हाल वहाल रहेको पदमा ३ वर्ष सेवा अवधि पूरा गरेका कर्मचारीलाई सेवा प्रवाह क्षमता बढाउने उद्देश्यले ३५ दिने तालिम दिइँदै
१४ वर्षीय बालक २० दिनदेखि बेपत्ता, खोजिदिन परिवारको अपिल
२० दिनदेखि बेपत्ता छोरो खोज्न गुहार माग्दै प्रहरी कार्यालय पुग्यो विक परिवार 
माटो ओसारपसारलाई खुकुलो बनाउँदै चाँगुनारायण
स्थानीय आम्दानी स्रोत माटोलाई बाहिर बिक्री गर्न नगरपालिको आह्वान गर्‍यो टेन्डर 
प्लास्टिक टनेल र स्प्रेयर ट्याङ्की खरिदमा ७५ प्रतिशत अनुदान
 ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिकाले किसानलाई ७५ प्रतिशत अनुदानमा प्लास्टिक टनेल र स्प्रेयर ट्याङ्की
जैमिनी नगरपालिका बन्द
नगरपालिकाका कर्मचारीमा कोरोना पुष्टि भएपछि अत्यावश्यकबाहेकका सबै सेवा बन्द
निजी आवास पुनर्निर्माणस् गोदावरीले गर्‍यो यस्तो निर्देशन
गोदावरी नगरपालिकाले हालसम्म कायम भएका पुनर्निर्माण तथा प्रबलीकरण लाभग्राहीहरूलाई यही मंसिर मसान्तसम्म अनुदान सम्झौता गर्न निर्देशन दिएको छ
बर्दघाटका कृषकलाई च्याउको बिउ वितरण
बर्दघाट नगरपालिका कृषि विकास शाखाले व्यावसायिक च्याउ फार्म, कृषक समूह र सहकारीहरूलाई च्याउको बिउ वितरण गरेको छ
गल्याङ नगरपालिकाको वडा नम्बर १ सिल  
स्याङ्जाको गल्याङ नगरपालिका वडा नम्बर- १ सिल गरिएको छ । कोरोना भाइरसबाट सतर्कता अपनाउन यो वडा सिल गरिएको हो
कोञ्ज्योसोममा तरकारी खेती र बाख्रा पकेट कार्यक्रम लागू गरिने
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत कोञ्ज्योसोम गाउँपालिकामा तरकारी खेती र बाख्रा पकेटअन्तर्गतका कार्यक्रमहरू लागू हुने भएका छन्
तिलोत्तमाले खोल्यो पशु सेवा केन्द्र
नगरपालिकाका पाँच वडाबासी कृषकलाई गोठमै पशु सेवा उपलब्ध गराउन कोटिहवामा सेवा केन्द्र खोलियो
५० प्रतिशत अनुदानमा घाँस काट्ने मेसिन
ललितपुरको गोदावरी नगरपालिकाले कृषकहरूलाई ५० प्रतिशत अनुदानमा घाँस काट्ने मेसिन (च्याफकटर) उपलब्ध गराउने भएको छ
सुस्ता गाउँपालिकामा लसुन प्याजको बिउबीजनमा अनुदान
सीमावर्ती गाउँपालिका सुस्ताले बिउबीजनमा ६० प्रतिशत अनुदान दिँदै