मूलढोका
मेरो पालिका
खबर
खबर
राजनीति
अर्थ
शिक्षा
स्वास्थ्य
कृषि
पूर्वाधार
समाज
फिचर
विश्व
बाल क्लब
जनप्रतिनिधि
प्रशासन
बहस
बहस
सम्पादकीय
विचार
अन्तर्वार्ता
ब्लग
लेख
संघ / प्रदेश
पालिका कानुन
सूचनापाटी
टिभी
English
सोमवार,२४ फाल्गुन २०७७
Powered by ©
nepali calendar
Trending Now
#
#खबर
#समाचार
#बर्दघाट नगरपालिका
#कोरोना
#सूचना
#कोरोना
सीपी लोहिया
कहिले पक्राउ पर्लान् १७ वर्षीया भागरथीका बलात्कारी ? (भिडियाे खबर)
२८ माघ २०७७, बुधवार
कहिले पक्राउ पर्लान् १७ वर्षीया भागरथीका बलात्कारी ?
फर्कियो खोलो, सुर्नयामा छ्यालब्याल पानी (भिडियाे खबर)
२२ माघ २०७७, बिहिवार
कुनै बेला पानीको निकै हाहाकार बेहोरेको सुर्नया गाउँपालिमा अहिले पानीको समस्या हटेको छ
कोरोनाको खोप आएपछिको हेलचेक्र्याइँ (भिडियाे खबर)
१६ माघ २०७७, शुक्रवार
कोरोनाको खोप आएसँगै बैतडीका गाउँगाउँमा अपनाउनै छोडियो स्वास्थ्य सतर्कता
गर्भवती र सुत्केरी आमालाई जनप्रतिनिधिको ‘कोसेली’
४ माघ २०७७, आइतवार
बैतडीको सिगास गाउँपालिकाले सुत्केरीलाई उपाध्यक्षको कोसेली वितरण गर्न थालेको छ
फलफूलका बिरुवा बेचेरै बर्षेनि २५ लाखसम्म कमाइ (भिडियाे खबर)
३ माघ २०७७, शनिवार
बैतडीका केही कृषक फलफूलका बोट बिरुवा बेचेरै बर्सेनि लाखौँ रुपैयाँ आर्जन गर्छन्
बैतडीमा एक विद्यालय एक नर्स कार्यक्रम
३ माघ २०७७, शनिवार
बैतडीको मेलौली नगरपालिका, सिगास र डिलासैनी गाउँपालिकाका १-१ वटा विद्यालयमा कार्यक्रम सञ्चालन गरिँदै
दशरथचन्दका १३ चोकमा हात धुने स्टेसन (भिडियाे खबर)
२ माघ २०७७, शुक्रवार
कोरोना महामारी नियन्त्रण गर्ने बैतडीको दशरथचन्द नगरपालिकाको प्रयास, मुख्य १३ चोकमा हातधुने स्टेशन निर्माण
मेलौलीको सातौँ नगरसभा, बजेट संशोधन प्रस्ताव पारित
२९ पौष २०७७, बुधवार
नगरपालिकाभित्र भइरहेका विकास निर्माणलाई थप प्रभावकारी बनाउन सबै सदस्य एकमत
सुत्केरीलाई उपप्रमुखको कोसेली
२७ पौष २०७७, सोमवार
ग्रामीण क्षेत्रका गर्भवती र सुत्केरी आमाहरूको स्वास्थ्य र पोषणमा ध्यान दिन सुरु कार्यक्रम सुरु गरिएको हो
व्यवसायमा जमेका सुर्नयाका आत्मनिर्भर महिला (भिडियो खबर)
२३ पौष २०७७, बिहिवार
बैतडीको सुर्नया गाउँपालिकाले हरेक वर्ष महिला लक्षित कार्यक्रमबाट विभिन्न व्यवसायमूलक काम गर्दै आएको छ
द्विदेशीय सीमा बन्दको सास्ती : जुलाघाट बजारको व्यापार चौपट, पलायन हुँदै व्यापारी
२२ पौष २०७७, बुधवार
९ महिनासम्म सीमानाका नखुल्दा वारि नेपालको जुलालघाट र पारि भारतको झुलालघाटका बजार सुनसान
पञ्चेश्वरको ६ हजार मेघावाट बिजुली गाथाः पत्याउनै छाडे स्थानीयवासी
२० पौष २०७७, सोमवार
नेपाल–भारत सचिवस्तरीय बैठकमा पञ्चेश्वर बहुउद्देश्यीय आयोजना निर्माणका बिषयमा सहमति भएको खबरप्रति स्थानीयहरु खासै खुसी छैनन्
बलात्कार मुद्दा मिलाउन तमसुक बनाउने वडा अध्यक्ष धरौटीमा छुटे
१० पौष २०७७, शुक्रवार
सिगास गाउँपालिका
बलात्कार मुद्दा पक्राउ गरिएको आरोपमा पक्राउ परेका सिगास गाउँपालिका- ३ का वडा अध्यक्ष शेरसिंह साउदसहित पाँच जना धरौटीमा रिहा भएका छन्
मेलौलीमा बन्ने भयाे औद्योगिक ग्राम
९ पौष २०७७, बिहिवार
मेलौली नगरपालिका
फलाम, चुनढुंगा, तामालगायतका खानीको सम्भावना रहेको मैलौलीको सिरोडामा औद्योगिक ग्राम स्थापनापछि स्थानीयले रोजगारी पाउने
गाउँपालिकाको निर्णय उच्च अदालतले उल्ट्यायो
६ पौष २०७७, सोमवार
दोगडाकेदार गाउँपालिका
गाउँपालिकामा कार्यरत रोजगार संयोजक महेशराज भट्टको करार सेवा सम्झौता रद्ध गर्ने पालिकाको निर्णय अदालतले उल्टाएको हो
वडाध्यक्षको तलबबाट वडाका चार विद्यालयमा अक्षयकोष
३० मंसिर २०७७, मगलवार
खबर
बैतडीको पाटन नगरपालिका वडा नम्बर ९ का वडाअध्यक्ष लोकबहादुर भण्डारीले वडाका ३ वटा विद्यालयमा अक्षयकोष स्थापना गरेका छन्
स्थानीय सरकारले भन्याे : केन्द्र सरकार मुर्दावाद !
२९ मंसिर २०७७, सोमवार
खबर
पाटन नगरपालिका उपप्रमुख सरस्वती कोली, मेलौली नगरपालिका उपप्रमुख राधा ओझालगायतका जनप्रतिनिधि सरकारका विरुद्ध निकालिको जुलुसको अग्रपंक्तिमा देखिए
डिलाशैनी गाउँपालिका थप एक हप्ता बन्द
२९ मंसिर २०७७, सोमवार
खबर
विपद् व्यवस्थापन समितिको बैठकले ५ पुससम्म लकडाउन लम्ब्याउने निर्णय गरेको हो
सडक दुर्घटनाको कहरः ११ परिवारले गुमाए आफन्त, आजमात्रै गयो दुईजनाको ज्यान
२२ मंसिर २०७७, सोमवार
खबर
ट्रकमा सवार तीनै जनाको मृत्यु भएकोले दुर्घटनाको कारण खुल्न सकेको छैन
डिलासैनीमा २६ मंसिरसम्म लकडाउन
१८ मंसिर २०७७, बिहिवार
खबर
गत मंगलबार पालिकाका थप छ जनामा कोरोना पुष्टि भएपछि संक्रमण अरूमा फैलिन नदिन गाउँपालिकाभर लकडाउन
प्रहरी चौकीमै मारमुंग्री, घाइते १ जना धनगढी रिफर
१८ मंसिर २०७७, बिहिवार
खबर
महिलालाई जिस्क्याएको निहुँमा तन्नेरीबीच विवाद निम्तिएपछि मिलापत्र स्थल प्रहरी चौकीमै पुनः कुटाकुट
निजी स्रोतका शिक्षकलाई तलब खोइ अध्यक्षज्यू ?
१६ मंसिर २०७७, मगलवार
खबर
गाउँपालिकाभरका सामुदायिक विद्यालयमा कार्यरत निजी स्रोतका शिक्षक/शिक्षिकाहरू चैतदेखिको तलब पाउनुपर्ने मागसहित आन्दोलनमा
बलात्कार घटना मिलाएको अभियोगमा वडा अध्यक्ष पक्राउ
१५ मंसिर २०७७, सोमवार
खबर
गत जेठमा सिगास गाउँपालिका- ३ की १८ वर्षीया किशोरीमाथि भएको बलात्कार घटना मिलाउन एक तोला सुन दिने शर्तको तमसुक बनाउने वडा अध्यक्ष साउद प्रहरी नियन्त्रण
घरघरमै खानेपानी पाएर बगाउँवासी दंग
१४ मंसिर २०७७, आइतवार
खबर
नगरपालिकाले ‘एक घर, एक धारा’ निर्माण योजना कार्यान्वयनमा लगेपछि बगाउँमा खानेपानीको पहुँचमा पुगेको हो
२ दिन चलेका दशरथचन्दका विद्यालय पुनः बन्द
१३ मंसिर २०७७, शनिवार
खबर
बिहीबारदेखि संचालन भएका बैतडीको दशरथचन्द नगरपालिकाका सामुदायिक र संस्थागत विद्यालयहरू शुक्रबारदेखि पुनः बन्द भएका छन्
भवन मर्मत गरेसँगै बच्न थाल्यो पाटनको लाखौँ रकम
१३ मंसिर २०७७, शनिवार
खबर
राज्य पुनर्संरचनासँगै खारेज भएका केही सरकारी कार्यालयका भवन नगरपालिकाको स्वामित्वमा आए पनि नगरपालिकालाई कुनै वास्ता थिएन
बैतडीका अस्पतालले पाएनन् डाक्टर
१० मंसिर २०७७, बुधवार
दशरथचन्द नगरपालिका
बैतडीका दसमध्ये आठ स्थानीय तहले डाक्टर नपाएपछि अस्थायी कोरोना अस्पतालै निर्माण हुन सकेनन्
बैतडीका आठ पालिकाका विद्यालयमा पठनपाठन सुरु
९ मंसिर २०७७, मगलवार
खबर
शैक्षिक सत्रको अन्त्य हुन थालेपछि कोरोना कहरका बीच पनि स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाई विद्यालय संचालन गरिएको स्थानीय तहहरूले जनाएका छन्
बैतडीमा जीप दुर्घटना, ५ जनाको मृत्यु
९ मंसिर २०७७, मगलवार
खबर
बैतडीको झुलाघाटबाट गोठलापानी आउँदै गरेको ना १ ज २१९६ नम्बरको जिप दशरथचन्द नगरपालिका १० बुड्डा भन्ने स्थानमा दिउँसो डेढ दुर्घटनामा परेको हो
गाउँपालिका केन्द्र सरेपछि पार्टी नै छाडे कार्यकर्ताले
८ मंसिर २०७७, सोमवार
खबर
बैतडीमा नेपाली कांग्रेसका १६१ जना कार्यकर्ताले पार्टीबाट सामूहिक राजीनामा दिएका छन्
झुलाघाट नाका खोलिँदै
७ मंसिर २०७७, आइतवार
झुलाघाट
कोरोनाका कारण नेपाल-भारत नाका बन्द भएपछि गत चैतदेखि पेन्सन बुझ्न नपाएका भारतीय पेन्सनधारी नेपाली नागरिकका लागि सीमानाका खोलिँदै
सुर्नया- ३ मा सार्वजनिक क्षेत्र संरक्षण समिति गठन
२ मंसिर २०७७, मगलवार
खबर
समितिले सार्वजनिक क्षेत्र संरक्षणका लागि कार्ययोजना बनाएर काम गर्ने बताइएको छ
चैतदेखि रोक्यो गाउँपालिकाले तलव, शिक्षकका तिहार पनि खल्लो
३० कार्तिक २०७७, आइतवार
खबर
बैतडीको सिगास गाउँपालिकाका सामुदायिक विद्यालयमा कार्यरत निजी श्रोतका शिक्षकहरुले तलब नपाउँदा तिहार पनि खल्लो भएको बताएका छन्
उब्जनी बढाउन किसानलाई पोली हाउस वितरण
२९ कार्तिक २०७७, शनिवार
पुर्चौडी नगरपालिका
पुर्चौडी नगरका १० वटै वडाका एक सय ५६ किसानलाई पोली हाउस वितरण गरिँदै
सुर्नया गाउँपालिकाको किचलोः अब पविताबाट सेवा दिने तयारी
२७ कार्तिक २०७७, बिहिवार
सुर्नया गाउँपालिका
स्थायी केन्द्र तोकिएको ठाउँ पविताबाट सेवा दिने तयारीमा सुर्नया गाउँपालिका गाउँपालिका
सदरमुकामबाट ६ घण्टा गाडी, सात घण्टा पैदल, तैपनि छन् ११ महल
२६ कार्तिक २०७७, बुधवार
खबर
भाडाको घरमा सञ्चालन भइरहेको गाउँपालिकाले ६ वडा कार्यालयसहित बनायो ११ सुविधासम्पन्न भवन
सडक र वनजति नगरपालिकाका डम्पिङ साइट
२६ कार्तिक २०७७, बुधवार
पुर्चौडी नगरपालिका
दशरथचन्द नगरपालिका
बाजुराका दशरथचन्द, पाटन, मेलौली र पुर्चाैडी नगरपालिकामा व्यवस्थित विर्सजन स्थल नहुँदा वरपरका खेतखलियान, नदीनाला, वन क्षेत्र फोहोरको डंगुरले भरिँदै
पुर्चौडीमा तयार भयाे कोभिड अस्थायी अस्पताल
२५ कार्तिक २०७७, मगलवार
पुर्चौडी नगरपालिका
बैतडीका अधिकांश स्थानीय पालिकामा मेडिकल अधिकृत अभाव रहेका बेला नगरपालिकाले सबै जनशक्ति व्यवस्थापन गरेर कोभिड अस्थायी अस्पताल सञ्चालनमा ल्याएको हो
बैतडीका ८४ वडामध्ये १२ काे मात्र छ आफ्नै भवन
२५ कार्तिक २०७७, मगलवार
बैतडी
स्थानीय तहमा जनप्रतिनिधि आएको तीन वर्षभन्दा बढी भइसके पनि धेरैजसो पालिकाहरूले एक, दुई वडा भवन मात्र बनाएका छन् भने केहीले एउटा पनि वडा भवन बनाएका छैनन
८ महिनापछि खुल्यो वडा कार्यालयको ताला
२३ कार्तिक २०७७, आइतवार
डिलाशैनी गाउँपालिका
केन्द्रको विषयमा विवाद रहेको बैतडीको डिलाशैनी गाउँपालिकामा ३ चैत २०७६ मास्थानीयवासीले चारवटा वडाहरूमा लगाएको तालाबन्दी बल्ल खुलेको छ
दशरथचन्द नगरमा पाइलापिच्छे हात धुने स्टेसन
२३ कार्तिक २०७७, आइतवार
दशरथचन्द नगरपालिका
कोरोना जोखिमबाट नगरबासीलाई सुरक्षित रहन बजार क्षेत्रमा स्थापना मेसिनमा खुट्टाले चलाउँदा पानी र हेन्डवास जेल ह्वारह्वार्ती खस्ने
सीप हस्तान्तरण नहुँदाकाे पीडा: मासिए लोहारका आरन
२३ कार्तिक २०७७, आइतवार
दशरथचन्द नगरपालिका
बाजेदेखि बाउपुस्तासम्म जेनतेन चलेको आरन व्यवसाय सीप अभावका कारण संकटमा
विद्यालय अनुगमन गर्दै पुर्चौडी
२१ कार्तिक २०७७, शुक्रवार
पुर्चौडी नगरपालिका
देशविदेशबाट गाउँ फर्किएकालाई थन्क्याउन क्वारेन्टाइन बनाइएका जिल्लाका सामुदायिक तथा संस्थागत विद्यालयको अवस्था बुभ्mन नगपालिकाको अनुगमन
वडाध्यक्षले वायरिङ गरिदिए, ७३ वर्षमा भट्टले बिजुली देखे
१८ कार्तिक २०७७, मगलवार
मेलौली नगरपालिका
मेलौली नगरपालिका- २ का वडा अध्यक्ष महेन्द्रबहादुर चन्द आफैँले विपन्न नागरिकको घरघरमा पुगेर निःशुल्क रूपमा हाउस वायरिङ गरिदिएपछि उज्यालियाे गाउँ
२६ असाेजदेखि सुर्नयामा लागेकाे ताला अझै खुलेन
७ कार्तिक २०७७, शुक्रवार
सुर्नया गाउँपालिका
गाउँपालिका केन्द्रको विषयलाई लिएर सुर्नया र पविता गाउँलेबीच बढ्यो तिक्तता
नेपालकै सबैभन्दा ठुलो पदमार्ग निर्माण हुदैँ
२ कार्तिक २०७७, आइतवार
खबर
पर्यटन प्रर्बद्धनका लागि बैतडीमा समुदायस्तरबाटै नेपालकै सबैभन्दा बढी सिंढी भएको पदमार्ग निर्माणको कामको सुरुवात भएको छ
पाटनमा २५ वर्षपछि नियमित उड्यो ‘चिलगाडी’
३० आश्विन २०७७, शुक्रवार
बैतडी
तडीको पाटन विमानस्थलबाट २५ वर्षपछि हवाई उडान पुनः सुरु भएको छ । धनगढीलाई बेस बनाएर शुक्रबारदेखि हवाई उडान सुरु भएको हो
४० वर्ष अघि सदरमुकामले किर्ते गरेको एउटा दुखी गाउँ
२९ आश्विन २०७७, बिहिवार
खबर
२०३६ सालमा पानी दिने भनेर खाली कागजमा दस्तखत । तर सदरमुकावासीले कागजमा पानीमा जर्गका बासिन्दाको कुनै हक हुने छैन लेखिदिए
सुर्नया गाउँपालिका वडा नं. ५ का वडा अध्यक्ष मडैको निधन
२९ आश्विन २०७७, बिहिवार
खबर
बैतडीको सुर्नया गाउँपालिका वडा नं. ५ का वडा अध्यक्ष केशवसिंह मडैको निधन भएको छ
सुर्नया केन्द्र विवाद हिंसात्मक, गाउँपालिका अध्यक्ष कुटिए
२९ आश्विन २०७७, बिहिवार
सुर्नया गाउँपालिका
रौलेश्वर कठ्यागौंडमा रहेको अस्थायी केन्द्रलाई सोही वडाको पवितामा सार्ने निर्णय भएसँगै विवादमा कुटिए गाउँपालिका अध्यक्ष
पालिका केन्द्रकाे किचलाेले सुर्नया गाउँपालिकामा लाग्याे ताला
२७ आश्विन २०७७, मगलवार
सुर्नया गाउँपालिका
गाउँपालिकाको अस्थायी मुकाम रौलेश्वर कठ्यागौंडाबाट पवितामा सार्न चलखेल भएपछि गाउँलेले लगाए ताला
२५ वर्षपछि बैतडीमा 'चिलगाडी'काे अवतरण
२५ आश्विन २०७७, आइतवार
खबर
धनगढीलाई आधार बनाएर समिट एयरले नियमित उडान भर्ने
दशरथचन्दका टोलटोलमै विद्यालय, पाटनका सबै बन्द
२४ आश्विन २०७७, शनिवार
खबर
बैतडीको दशरथ चन्द नगरपालिकामा टोलटोलमा शिक्षक खटाएर पठनपाठन सुरु गरिएको छ
पाटन नगरपालिका शिल
२३ आश्विन २०७७, शुक्रवार
खबर
पाटन नगरपालिकाका
नगरपालिकाका २ कर्मचारीमा कोरोना पुष्टि भएपछि कार्यालयको सेवा बन्द
बैतडीमा बजार अनुगमन तीव्र, ५ लाख बढीका अखाद्य वस्तु नष्ट
२२ आश्विन २०७७, बिहिवार
बैतडी
चाडपर्वलाई मध्यनजर गर्दै संयुक्त बजार अनुगमन समिति बैतडीले बुधबार देहीमाडौं, खोड्पे, विफ्याकटाललगायतका क्षेत्रमा अनुगमन गरेको छ
बैतडी सदरमुकाममा यात्रु सहायता कक्ष स्थापना, सवारी जाँचमा कडाइ
२० आश्विन २०७७, मगलवार
खबर
ट्राफिक प्रहरीले चाडपर्वका समयमा प्रत्येक वर्ष यात्रु सहायता कक्ष स्थापना गरेर सेवा दिँदै आएको छ
सुदूरपश्चिमका ३ जिल्लामा जहाज सरर...
१८ आश्विन २०७७, आइतवार
खबर
बैतडीको पाटन, बझाङको चैनपुर, डोटीको दिपायल विमानस्थलमा परीक्षण उडान भएकाे छ
पाटन नगरको भ्रष्टाचारमा अख्तियारले थाल्यो अनुसन्धान
१३ आश्विन २०७७, मगलवार
खबर
सोमबार अख्तियार दुरुपयोग अनुसन्धान आयोग कञ्चनपुरको टोलीले पाटन नगरपालिका कार्यालयका कागजपत्र नियन्त्रणमा लिएको छ
पुर्चौडी नगरपालिका विद्यालय पुनः बन्द
११ आश्विन २०७७, आइतवार
खबर
बैतडीको पुर्चौडी नगरपालिका विद्यालयहरु पुनः बन्द भएका छन्
कोरोनाबाट मत्यु भएका व्यक्तिको भावुक बनाउने यो तस्बीर
१० आश्विन २०७७, शनिवार
खबर
छहारीमा बसेका उनी कोरोना संक्रमणको कारण सँधैका लागि संसारबाट बिदा भए
कोरोना रोकथामका नाममा एउटै पालिकामा ५३ लाख भ्रष्टाचार
१० आश्विन २०७७, शनिवार
काेराेना
भ्रष्टाचार
बैतडीको पाटन नगरपालिकाले गत आर्थिक वर्ष २०७६/०७७ मा कोरोना रोकथाम तथा नियन्त्रणमा गरेको खर्चमा भ्रष्टाचार गरिएको देखिएको छ
बैतडीका ८४ मध्ये ३० वडा सचिवविहीन
८ आश्विन २०७७, बिहिवार
बैतडी
बैतडीका स्थानीय निकायमा वडासचिव नहुँदा प्राविधिक सहायकबाट काम चलाउनुपर्ने अवस्था
बैतडीका २ गाउँपालिकाका विद्यालयमा पठनपाठन सुरु
६ आश्विन २०७७, मगलवार
शिवनाथ गाउँपालिका.
पञ्चेश्वर गाउँपालिका
शिवनाथ गाउँपालिका र पञ्चेश्वर गाउँपालिकाले आइतबारदेखि विद्यालय सञ्चालन गरेका हुन्
लोपहुँदै हुड्क्यौली संस्कृति
३ आश्विन २०७७, शनिवार
हुड्क्यौली
संस्कृति
पुस्तान्तरण नहुँदा सुदूरपश्चिमको मौलिक संस्कृतिको पहिचान मेटिँदै
बैतडीमा पिसिआर प्रयोगशाला उद्घाटन
२ आश्विन २०७७, शुक्रवार
डडेल्धुरा
कैलाली
बैतडीमा पिसिआर प्रयोगशाला स्थापना भएपछि दार्चुला, बझाङ लगायतका जिल्लाका नागरिकलाई कोरोना परीक्षणमा सहज हुने
भिसी तुलबहादुर पुनका नाममा बेलायतमा रेल सेवा
२७ भाद्र २०७७, शनिवार
समाचार
बेलायतको ग्रेट वस्टन रेलवेले भिक्टोरिया क्रस प्राप्त स्वर्गीय तुलबहादुर पुनको नाममा रेलसेवा नामकरण गर्ने भएको छ ।
स्वाब संकलक स्वास्थ्यकर्मीमाथि कुटपिट
२५ भाद्र २०७७, बिहिवार
समाचार
सिगास गाउँपालिका
सिगास गाउँपालिका वडा–३ बल्लेखान आधारभूत स्वास्थ्य केन्द्रबाट वडा– ५ ढुँगाडमा स्वाब संकलक स्वास्थ्यकर्मी भुपेन्द्र बोहरामाथि सोमबार कुटपिट भएको हो ।
पालिका फोकस
इँटा–ढुंगामै बित्यो जिन्दगी !
कोरोनाको खोपः काठमाडौंका कुन पालिकाले कहाँ कहाँबाट लगाउँदैछन् ?
सर्वोच्चले भन्यो ऋषि कट्टेल अध्यक्ष भएको नेकपा आधिकारिक, एमाले र माओवादी साविककै अवस्थामा
शैक्षिक ऋणले उज्यालिएको खुसी
दुई युवा: जसको छिनभरमै धुवाँ र खरानीसँगै तुहियो सपना
शंकर पोखरेलको नजरमा केपी ओलीका १९ काम