फर्कियो खोलो, सुर्नयामा छ्यालब्याल पानी (भिडियाे खबर)
कुनै बेला पानीको निकै हाहाकार बेहोरेको सुर्नया गाउँपालिमा अहिले पानीको समस्या हटेको छ
कोरोनाको खोप आएपछिको हेलचेक्र्याइँ (भिडियाे खबर)
कोरोनाको खोप आएसँगै बैतडीका गाउँगाउँमा अपनाउनै छोडियो स्वास्थ्य सतर्कता
गर्भवती र सुत्केरी आमालाई जनप्रतिनिधिको ‘कोसेली’
बैतडीको सिगास गाउँपालिकाले सुत्केरीलाई उपाध्यक्षको कोसेली वितरण गर्न थालेको छ
फलफूलका बिरुवा बेचेरै बर्षेनि २५ लाखसम्म कमाइ (भिडियाे खबर)
बैतडीका केही कृषक फलफूलका बोट बिरुवा बेचेरै बर्सेनि लाखौँ रुपैयाँ आर्जन गर्छन्
बैतडीमा एक विद्यालय एक नर्स कार्यक्रम
बैतडीको मेलौली नगरपालिका, सिगास र डिलासैनी गाउँपालिकाका १-१ वटा विद्यालयमा कार्यक्रम सञ्चालन गरिँदै 
दशरथचन्दका १३ चोकमा हात धुने स्टेसन (भिडियाे खबर)
कोरोना महामारी नियन्त्रण गर्ने बैतडीको दशरथचन्द नगरपालिकाको प्रयास, मुख्य १३ चोकमा हातधुने स्टेशन निर्माण
मेलौलीको सातौँ नगरसभा, बजेट संशोधन प्रस्ताव पारित
नगरपालिकाभित्र भइरहेका विकास निर्माणलाई थप प्रभावकारी बनाउन सबै सदस्य एकमत 
सुत्केरीलाई उपप्रमुखको कोसेली
ग्रामीण क्षेत्रका गर्भवती र सुत्केरी आमाहरूको स्वास्थ्य र पोषणमा ध्यान दिन सुरु कार्यक्रम सुरु गरिएको हो 
व्यवसायमा जमेका सुर्नयाका आत्मनिर्भर महिला (भिडियो खबर)
बैतडीको सुर्नया गाउँपालिकाले हरेक वर्ष महिला लक्षित कार्यक्रमबाट विभिन्न व्यवसायमूलक काम गर्दै आएको छ
द्विदेशीय सीमा बन्दको सास्ती : जुलाघाट बजारको व्यापार चौपट, पलायन हुँदै व्यापारी 
९ महिनासम्म सीमानाका नखुल्दा वारि नेपालको जुलालघाट र पारि भारतको झुलालघाटका बजार सुनसान 
पञ्चेश्वरको ६ हजार मेघावाट बिजुली गाथाः पत्याउनै छाडे स्थानीयवासी
नेपाल–भारत सचिवस्तरीय बैठकमा पञ्चेश्वर बहुउद्देश्यीय आयोजना निर्माणका बिषयमा सहमति भएको खबरप्रति स्थानीयहरु खासै खुसी छैनन्
बलात्कार मुद्दा मिलाउन तमसुक बनाउने वडा अध्यक्ष धरौटीमा छुटे 
बलात्कार मुद्दा पक्राउ गरिएको आरोपमा पक्राउ परेका सिगास गाउँपालिका- ३ का वडा अध्यक्ष शेरसिंह साउदसहित पाँच जना धरौटीमा रिहा भएका छन्
मेलौलीमा बन्ने भयाे औद्योगिक ग्राम 
फलाम, चुनढुंगा, तामालगायतका खानीको सम्भावना रहेको मैलौलीको सिरोडामा औद्योगिक ग्राम स्थापनापछि स्थानीयले रोजगारी पाउने 
गाउँपालिकाको निर्णय उच्च अदालतले उल्ट्यायो
गाउँपालिकामा कार्यरत रोजगार संयोजक महेशराज भट्टको करार सेवा सम्झौता रद्ध गर्ने पालिकाको निर्णय अदालतले उल्टाएको हो 
वडाध्यक्षको तलबबाट वडाका चार विद्यालयमा अक्षयकोष
बैतडीको पाटन नगरपालिका वडा नम्बर ९ का वडाअध्यक्ष लोकबहादुर भण्डारीले वडाका ३ वटा विद्यालयमा अक्षयकोष स्थापना गरेका छन्
स्थानीय सरकारले भन्याे : केन्द्र सरकार मुर्दावाद !
पाटन नगरपालिका उपप्रमुख सरस्वती कोली, मेलौली नगरपालिका उपप्रमुख राधा ओझालगायतका जनप्रतिनिधि सरकारका विरुद्ध निकालिको जुलुसको अग्रपंक्तिमा देखिए
डिलाशैनी गाउँपालिका थप एक हप्ता बन्द  
विपद् व्यवस्थापन समितिको बैठकले ५ पुससम्म लकडाउन लम्ब्याउने निर्णय गरेको हो
सडक दुर्घटनाको कहरः ११ परिवारले गुमाए आफन्त, आजमात्रै गयो दुईजनाको ज्यान
ट्रकमा सवार तीनै जनाको मृत्यु भएकोले दुर्घटनाको कारण खुल्न सकेको छैन
डिलासैनीमा २६ मंसिरसम्म लकडाउन
गत मंगलबार पालिकाका थप छ जनामा कोरोना पुष्टि भएपछि संक्रमण अरूमा फैलिन नदिन गाउँपालिकाभर लकडाउन
प्रहरी चौकीमै मारमुंग्री, घाइते १ जना धनगढी रिफर
महिलालाई जिस्क्याएको निहुँमा तन्नेरीबीच विवाद निम्तिएपछि मिलापत्र स्थल प्रहरी चौकीमै पुनः कुटाकुट
निजी स्रोतका शिक्षकलाई तलब खोइ अध्यक्षज्यू ?
गाउँपालिकाभरका सामुदायिक विद्यालयमा कार्यरत निजी स्रोतका शिक्षक/शिक्षिकाहरू चैतदेखिको तलब पाउनुपर्ने मागसहित आन्दोलनमा
बलात्कार घटना मिलाएको अभियोगमा वडा अध्यक्ष पक्राउ
गत जेठमा सिगास गाउँपालिका- ३ की १८ वर्षीया किशोरीमाथि भएको बलात्कार घटना मिलाउन एक तोला सुन दिने शर्तको तमसुक बनाउने वडा अध्यक्ष साउद प्रहरी नियन्त्रण
घरघरमै खानेपानी पाएर बगाउँवासी दंग
नगरपालिकाले ‘एक घर, एक धारा’ निर्माण योजना कार्यान्वयनमा लगेपछि बगाउँमा खानेपानीको पहुँचमा पुगेको हो
२ दिन चलेका दशरथचन्दका विद्यालय पुनः बन्द
बिहीबारदेखि संचालन भएका बैतडीको दशरथचन्द नगरपालिकाका सामुदायिक र संस्थागत विद्यालयहरू शुक्रबारदेखि पुनः बन्द भएका छन्
भवन मर्मत गरेसँगै बच्न थाल्यो पाटनको लाखौँ रकम
राज्य पुनर्संरचनासँगै खारेज भएका केही सरकारी कार्यालयका भवन नगरपालिकाको स्वामित्वमा आए पनि नगरपालिकालाई कुनै वास्ता थिएन
बैतडीका अस्पतालले पाएनन् डाक्टर 
बैतडीका दसमध्ये आठ स्थानीय तहले डाक्टर नपाएपछि अस्थायी कोरोना अस्पतालै निर्माण हुन सकेनन्
बैतडीका आठ पालिकाका विद्यालयमा पठनपाठन सुरु
शैक्षिक सत्रको अन्त्य हुन थालेपछि कोरोना कहरका बीच पनि स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाई विद्यालय संचालन गरिएको स्थानीय तहहरूले जनाएका छन्
बैतडीमा जीप दुर्घटना, ५ जनाको मृत्यु
बैतडीको झुलाघाटबाट गोठलापानी आउँदै गरेको ना १ ज २१९६ नम्बरको जिप दशरथचन्द नगरपालिका १० बुड्डा भन्ने स्थानमा दिउँसो डेढ दुर्घटनामा परेको हो
गाउँपालिका केन्द्र सरेपछि पार्टी नै छाडे कार्यकर्ताले
बैतडीमा नेपाली कांग्रेसका १६१ जना कार्यकर्ताले पार्टीबाट सामूहिक राजीनामा दिएका छन्
झुलाघाट नाका खोलिँदै 
कोरोनाका कारण नेपाल-भारत नाका बन्द भएपछि गत चैतदेखि पेन्सन बुझ्न नपाएका भारतीय पेन्सनधारी नेपाली नागरिकका लागि सीमानाका खोलिँदै
सुर्नया- ३ मा सार्वजनिक क्षेत्र संरक्षण समिति गठन
समितिले सार्वजनिक क्षेत्र संरक्षणका लागि कार्ययोजना बनाएर काम गर्ने बताइएको छ
चैतदेखि रोक्यो गाउँपालिकाले तलव, शिक्षकका तिहार पनि खल्लो
बैतडीको सिगास गाउँपालिकाका सामुदायिक विद्यालयमा कार्यरत निजी श्रोतका शिक्षकहरुले तलब नपाउँदा तिहार पनि खल्लो भएको बताएका छन्
उब्जनी बढाउन किसानलाई पोली हाउस वितरण
पुर्चौडी नगरका १० वटै वडाका एक सय ५६ किसानलाई पोली हाउस वितरण गरिँदै
सुर्नया गाउँपालिकाको किचलोः अब पविताबाट सेवा दिने तयारी 
स्थायी केन्द्र तोकिएको ठाउँ पविताबाट सेवा दिने तयारीमा सुर्नया गाउँपालिका गाउँपालिका
सदरमुकामबाट ६ घण्टा गाडी, सात घण्टा पैदल, तैपनि छन् ११ महल
भाडाको घरमा सञ्चालन भइरहेको गाउँपालिकाले ६ वडा कार्यालयसहित बनायो ११ सुविधासम्पन्न भवन
सडक र वनजति नगरपालिकाका डम्पिङ साइट
बाजुराका दशरथचन्द, पाटन, मेलौली र पुर्चाैडी नगरपालिकामा व्यवस्थित विर्सजन स्थल नहुँदा वरपरका खेतखलियान, नदीनाला, वन क्षेत्र फोहोरको डंगुरले भरिँदै
पुर्चौडीमा तयार भयाे कोभिड अस्थायी अस्पताल
बैतडीका अधिकांश स्थानीय पालिकामा मेडिकल अधिकृत अभाव रहेका बेला नगरपालिकाले सबै जनशक्ति व्यवस्थापन गरेर कोभिड अस्थायी अस्पताल सञ्चालनमा ल्याएको हो
बैतडीका ८४ वडामध्ये १२ काे मात्र छ आफ्नै भवन
स्थानीय तहमा जनप्रतिनिधि आएको तीन वर्षभन्दा बढी भइसके पनि धेरैजसो पालिकाहरूले एक, दुई वडा भवन मात्र बनाएका छन् भने केहीले एउटा पनि वडा भवन बनाएका छैनन
८ महिनापछि खुल्यो वडा कार्यालयको ताला 
केन्द्रको विषयमा विवाद रहेको बैतडीको डिलाशैनी गाउँपालिकामा ३ चैत २०७६ मास्थानीयवासीले चारवटा वडाहरूमा लगाएको तालाबन्दी बल्ल खुलेको छ
दशरथचन्द नगरमा पाइलापिच्छे हात धुने स्टेसन
कोरोना जोखिमबाट नगरबासीलाई सुरक्षित रहन बजार क्षेत्रमा स्थापना मेसिनमा खुट्टाले चलाउँदा पानी र हेन्डवास जेल ह्वारह्वार्ती खस्ने 
सीप हस्तान्तरण नहुँदाकाे पीडा: मासिए लोहारका आरन
बाजेदेखि बाउपुस्तासम्म जेनतेन चलेको आरन व्यवसाय सीप अभावका कारण संकटमा
विद्यालय अनुगमन गर्दै पुर्चौडी  
देशविदेशबाट गाउँ फर्किएकालाई थन्क्याउन क्वारेन्टाइन बनाइएका जिल्लाका सामुदायिक तथा संस्थागत विद्यालयको अवस्था बुभ्mन नगपालिकाको अनुगमन 
वडाध्यक्षले वायरिङ गरिदिए, ७३ वर्षमा भट्टले बिजुली देखे
मेलौली नगरपालिका- २ का वडा अध्यक्ष महेन्द्रबहादुर चन्द आफैँले विपन्न नागरिकको घरघरमा पुगेर निःशुल्क रूपमा हाउस वायरिङ गरिदिएपछि उज्यालियाे गाउँ
२६ असाेजदेखि सुर्नयामा लागेकाे ताला अझै खुलेन
गाउँपालिका केन्द्रको विषयलाई लिएर सुर्नया र पविता गाउँलेबीच बढ्यो तिक्तता
नेपालकै सबैभन्दा ठुलो पदमार्ग निर्माण हुदैँ
पर्यटन प्रर्बद्धनका लागि बैतडीमा समुदायस्तरबाटै नेपालकै सबैभन्दा बढी सिंढी भएको पदमार्ग निर्माणको कामको सुरुवात भएको छ
पाटनमा २५ वर्षपछि नियमित उड्यो ‘चिलगाडी’
तडीको पाटन विमानस्थलबाट २५ वर्षपछि हवाई उडान पुनः सुरु भएको छ । धनगढीलाई बेस बनाएर शुक्रबारदेखि हवाई उडान सुरु भएको हो
४० वर्ष अघि सदरमुकामले किर्ते गरेको एउटा दुखी गाउँ
२०३६ सालमा पानी दिने भनेर खाली कागजमा दस्तखत । तर सदरमुकावासीले कागजमा पानीमा जर्गका बासिन्दाको कुनै हक हुने छैन लेखिदिए
सुर्नया गाउँपालिका वडा नं. ५ का वडा अध्यक्ष मडैको निधन
बैतडीको सुर्नया गाउँपालिका वडा नं. ५ का वडा अध्यक्ष केशवसिंह मडैको निधन भएको छ
सुर्नया केन्द्र विवाद हिंसात्मक, गाउँपालिका अध्यक्ष कुटिए
रौलेश्वर कठ्यागौंडमा रहेको अस्थायी केन्द्रलाई सोही वडाको पवितामा सार्ने निर्णय भएसँगै विवादमा कुटिए गाउँपालिका अध्यक्ष 
पालिका केन्द्रकाे किचलाेले सुर्नया गाउँपालिकामा लाग्याे ताला
गाउँपालिकाको अस्थायी मुकाम रौलेश्वर कठ्यागौंडाबाट पवितामा सार्न चलखेल भएपछि गाउँलेले लगाए ताला
२५ वर्षपछि बैतडीमा 'चिलगाडी'काे अवतरण
धनगढीलाई आधार बनाएर समिट एयरले नियमित उडान भर्ने
दशरथचन्दका टोलटोलमै विद्यालय, पाटनका सबै बन्द
बैतडीको दशरथ चन्द नगरपालिकामा टोलटोलमा शिक्षक खटाएर पठनपाठन सुरु गरिएको छ
पाटन नगरपालिका शिल
नगरपालिकाका २ कर्मचारीमा कोरोना पुष्टि भएपछि कार्यालयको सेवा बन्द
बैतडीमा बजार अनुगमन तीव्र, ५ लाख बढीका अखाद्य वस्तु नष्ट
चाडपर्वलाई मध्यनजर गर्दै संयुक्त बजार अनुगमन समिति बैतडीले बुधबार देहीमाडौं, खोड्पे, विफ्याकटाललगायतका क्षेत्रमा अनुगमन गरेको छ
बैतडी सदरमुकाममा यात्रु सहायता कक्ष स्थापना, सवारी जाँचमा कडाइ
ट्राफिक प्रहरीले चाडपर्वका समयमा प्रत्येक वर्ष यात्रु सहायता कक्ष स्थापना गरेर सेवा दिँदै आएको छ
सुदूरपश्चिमका ३ जिल्लामा जहाज सरर...
बैतडीको पाटन, बझाङको चैनपुर, डोटीको दिपायल विमानस्थलमा परीक्षण उडान भएकाे छ
पाटन नगरको भ्रष्टाचारमा अख्तियारले थाल्यो अनुसन्धान
सोमबार अख्तियार दुरुपयोग अनुसन्धान आयोग कञ्चनपुरको टोलीले पाटन नगरपालिका कार्यालयका कागजपत्र नियन्त्रणमा लिएको छ
पुर्चौडी नगरपालिका विद्यालय पुनः बन्द
बैतडीको पुर्चौडी नगरपालिका विद्यालयहरु पुनः बन्द भएका छन्
कोरोनाबाट मत्यु भएका व्यक्तिको भावुक बनाउने यो तस्बीर
छहारीमा बसेका उनी कोरोना संक्रमणको कारण सँधैका लागि संसारबाट बिदा भए
कोरोना रोकथामका नाममा एउटै पालिकामा ५३ लाख भ्रष्टाचार 
बैतडीको पाटन नगरपालिकाले गत आर्थिक वर्ष २०७६/०७७ मा कोरोना रोकथाम तथा नियन्त्रणमा गरेको खर्चमा भ्रष्टाचार गरिएको  देखिएको छ
बैतडीका ८४ मध्ये ३० वडा सचिवविहीन 
बैतडीका स्थानीय निकायमा वडासचिव नहुँदा प्राविधिक सहायकबाट काम चलाउनुपर्ने अवस्था
बैतडीका २ गाउँपालिकाका विद्यालयमा पठनपाठन सुरु
शिवनाथ गाउँपालिका र पञ्चेश्वर गाउँपालिकाले आइतबारदेखि विद्यालय सञ्चालन गरेका हुन्
लोपहुँदै हुड्क्यौली संस्कृति
पुस्तान्तरण नहुँदा सुदूरपश्चिमको मौलिक संस्कृतिको पहिचान मेटिँदै
बैतडीमा पिसिआर प्रयोगशाला उद्घाटन
बैतडीमा पिसिआर प्रयोगशाला स्थापना भएपछि दार्चुला, बझाङ लगायतका जिल्लाका नागरिकलाई कोरोना परीक्षणमा सहज हुने 
भिसी तुलबहादुर पुनका नाममा बेलायतमा रेल सेवा
बेलायतको ग्रेट वस्टन रेलवेले भिक्टोरिया क्रस प्राप्त स्वर्गीय तुलबहादुर पुनको नाममा रेलसेवा नामकरण गर्ने भएको छ । 
स्वाब संकलक स्वास्थ्यकर्मीमाथि कुटपिट
सिगास गाउँपालिका वडा–३ बल्लेखान आधारभूत स्वास्थ्य केन्द्रबाट वडा– ५ ढुँगाडमा स्वाब संकलक स्वास्थ्यकर्मी भुपेन्द्र बोहरामाथि सोमबार कुटपिट भएको हो ।