विद्यामन्दिरमा तीन हजारको मारमुंग्री (अडियोसहित)
लेखापालको नियुक्तिदेखि सुरु भएको विवाद सतहमा आएपछि सदरमुकामस्थित विद्यामन्दिर माध्यमिक विद्यालय पुनः विवादमा तानिएको छ
कोरोना बढेको बढ्यै, विद्यालय खुलेको खुल्यै
अति जोखिमको जिल्लामा सूचीकृत भए पनि बागलुङका विद्यालय निरन्तर सञ्चालन हुँदा कोरोना संक्रमणलाई निम्तो 
काउलेका १० घरपरिवारलाई नयाँ घर उपहार
३ वर्षअघि जमिन भासिँदा विस्थापित काठेखोला गाउँपालिका वडा नम्बर ५ बिहुँ काउलेका १० परिवारका लागि प्राधिकरणले बस्ती निर्माण गर्दै
बागलुङमा खेलाइँदै राष्ट्रपति रनिङ सिल्ड
९० स्वर्ण, ९० रजत र ११० कास्य पदकका लागि विद्यार्थीले विभिन्न खेलमा स्पर्धा गर्दै
पूर्वाधारमा काठेखोलाः १ वर्षमै ५ वटा सिँचाइ आयोजना सम्पन्न
प्रदेश सरकार, काठेखोला र वडा कार्यालयको  बजेटबाट रेशका ५ सय हेक्टर क्षेत्रफलमा सिँचाइ हुने गरी आयोजना निर्माण 
थामचौरलाई पर्यटकीय गन्तव्य बनाउन जुट्यो बडिगाड
गाउँपालिका र वडाले प्रचारको काम थालेपछि थामचौरमा दैनिक घुम्ने र वनभोज खानेको भीड
पुनर्निर्माणपछि फेरिएको सडक
१ दिनको पैदल हिँडेरै बुर्तिवाङ पुगेपछि मोटर देख्ने स्थानीय गाउँमै चिल्लो सडक बनेपछि दंग
बैंक, कोरिया, कतारको जागिरलाई बाईबाई
हरेक किसानलाई व्यवसायमा जोड्ने र तिनको उत्पादनको सहज बजारमा पहुँच बढाउने उद्देश्यले कृषि फार्म सञ्चालन गरिँदै 
बागलुङमा हात्तीपाइले औषधी खुवाइँदै
२ लाख ८४ हजार ४ सय ७२ जनसंख्या रहेको बागलुङमा २ लाख ६४ हजार ८ सय ८६ जनालाई औषधी खुवाइँदै
गलकोट मावि बाग्लुङकै नमुना
विद्यालय हाताभित्रै औजार चिन्ने, खन्ने, तरकारी रोप्ने र आधुनिक मल्टिमिडियाको प्रयोगसहितको उत्कृष्ट शिक्षण व्यवस्था
जैमिनीमा ढाकाको खुसी 
लघुउद्यम विकास कार्यक्रमको तालिम लिएपछि दोहोरो आम्दानी गर्दै थापा 
मियो ढलेपछिको अँध्यारो भविष्य !
बागलुङ आइपुग्ने जो कोहीलाई अँध्यारो भविश्य बोकेर बाँचिरहेका उज्ज्वलको जीवनले प्रधानमन्त्रीको ‘उपलव्धि भाषण’लाई गिज्याइरहेको छ
खानेपानी आयोजना बन्यो तर धारामा चुहिँदैन पानी
खानेपानीको व्यवस्थापन नहुँदै ठेकेदार कम्पनीले गाउँपालिकालाई आयोजना हस्तान्तरण गरेपछि सास्ती
जाडो गयो, हावाहुरी चल्यो तर बनेन स्कुल 
तमानखोलाले कोरोनाबाट बच्दै गत भदौदेखि नै विद्यालय सञ्चालनमा ल्याएको थियो । त्यतिबेला झरी पर्दापर्दै बनाएको छाप्रो अहिले पनि उस्तै छ
बागलुङमा नियन्त्रणमा आएन हात्तीपाइले, १२औँ पटक औषधी सेवन अभियान
बागलुङको वडा नम्बर १४ नारायणस्थान र जैमिनीको वडा नम्बर १ कुश्मीसेरामा गरिएको चेकजाँचमा हात्तीपाइलेका बिरामी भेटिएपछि पुनः औषधी खुवाउन थालियो 
कोरोनाको दोस्रो लहरले सम्झाउदै छ साहसिक योद्धा 
नेपालमा कोरोना संक्रमण सुरु भएसँगै बागलुङमा पाँचौँ र छैटौँ संक्रमित फेला परेपछि सन्त्रास हटाउन अग्रपंक्तिमा खटिएकाहरूले पाएको सास्ती
चमेरे गुफामा पर्यटकको ओइरो
बागलुङको बडिगाड गाउँपालिका वडा नम्बर ५ मा रहेको चमेरे गुफामा चमेरा हेर्नेको भीड
श्रमिकलाई फलेबासको पेन्सन
नगरले वडा नम्बर ९ भगराका ४० जना श्रमिकलाई पहिलोपल् बाँड्यो पेन्सनपट्टा 
करोडौँ खर्चिंदा पनि फराकिलो भएन बागलुङ–कुश्मा सडक
४ वर्ष लगाएर बनाएको सडक काम गर्दागर्दै भत्कने गरी कालोपत्रे गर्ने र चौडाको नाममा साँघुरै बनाएर अलपत्र छाड्ने क्रम रोकिएन
बेनामे लामो पुलको अब आफ्नै नाम !
बागलुङ र पर्वत सदरमुकाम कुश्मा बजारलाई जोडेको संसारकै लामो गिनिज बुकमा नाम लेखाएको बेनामे पुलको न्वारान गर्न समिति गठन 
निसीखोलाका सबै वडा सडक सञ्जालको पहुँचमा
गाउँपालिकाको पहलमा ४ वर्षमा ८८ किलोमिटर सडक बन्यो 
छाप्रोमा मदरसा !
गलकोट नगरपालिकाको गौंदीखोला छेउमा रहेको मुस्लिम बस्ती अव्यवस्थित हुँदा वर्षौंदेखि सास्ती बेहोर्न बाध्य 
सस्तो मूल्यमा औषधी उपलब्ध गराउँदै बरेङ
स्वास्थ्य चौकीमा पाइने ३८ प्रकारका औषधीबाहेक अन्य खरिद गर्नुपरे छुट मूल्यमा उपलब्ध गराइने 
बागलुङकाे पूर्वाधार सुधारका लागि विश्व बैंककाे ६० करोड अनुदान
विश्व बैंकको आर्थिक सहयोगमा निर्माण हुँदै बाग्लुङको मूलपानी-भीमापोखरी सडक
इँटा–ढुंगामै बित्यो जिन्दगी !
काममा लगाउनेले दुर्घटना बिमा पनि गरिदिँदैनन् । वर्षौंदेखिको यो समस्या र सास्ती खेपेका धेरै मजदुरको पीडामा मल्हम लगाउने कानुनी व्यवस्थासमेत छैन
घरभित्रै हुन्छन् अधिकांश झगडा
२ सय २१ मध्ये १ सय १६ सम्बन्ध विच्छेदका मुद्दाको छिनोफानो ।अदालतमा फैसला भएका मुद्दामध्ये सबैभन्दा बढी पति–पत्नी झगडा
विकासले पनि निम्त्याउँछ है झगडा, नपत्याए पातीहाल्ने जानू  
मध्यपहाडी लोकमार्गको ट्रयाक खुलेपछि बागलुङ र रुकुम सीमाको पातीहाल्ने नजिकै धमाधम संरचना बनेपछि दुई जिल्लाबीच स्वामित्वको विवाद 
अनपेक्षित गर्भको सुरक्षित पतन
सरकारले गर्भपतनलाई वैधानिक मान्यता दिएपछि बागलुङमा सुरक्षित गर्भपतन गराउने अविवाहित किशोरीदेखि विवाहित महिलाको संख्या ह्वात्तै बढ्यो 
ट्रयाक खुलेको २० वर्षपछि बल्ल पालाे आयाे पीचकाे
ट्रयाक खुलेको २ दशकपछि बागलुङ बजारदेखि कुश्मीसेरा जाने सडकको १० किलोमिटर खण्ड कालोपत्रे हुँदै 
फलेवासका ४ वर्षे उपलब्धि सार्वजनिक
नगरपालिकाले सार्वजनिक गरेको ३३ वटा उपलब्धिमध्ये बिरुवा हाम्रो फल तपार्ईंको कार्यक्रमदेखि बाहिरी चक्रपथ निर्माणसम्मका योजनाका फेहरिस्त
बाग्लुङ क्याम्पमा भूपू सैनिककाे ओइराे: पेन्सनरको नवीकरण र रुजु गरिँदै
प्रत्येक ६ महिनामा हुँदै आएको क्याम्प कोरोनाले १ वर्ष पछि धकेलिएको हो 
गलकोटका ३ वटा सामुदायिक वनमा आगलागी, करोडौँको क्षति
बागलुङ गलकोटका ३ वटा वनमा लागेको आगो नियन्त्रणबाहिर, गाउँबस्ती लपट्ने चिन्तामा स्थानीय
बरेङका सबै वडामा स्वास्थ्य सेवाको पहुँच
बागलुङको बरेङ गाउँपालिकाले सबै वडामा आधारभुत स्वास्थ्य सेवाको पहुँच विस्तार गरेको छ
बागलुङमा थपिए दुई खोप केन्द्र
बागलुङमा थप दुई वटा कोरोना खोप केन्द्र थपिएका छन्
ताराखोलामा एकीकृत कृषि नमुना फार्म
जग्गा खण्डीकरण गरी सामूहिक, व्यक्तिगत कृषि फार्म सञ्चालन गर्न गाउँपालिकाले छुट्यायो २ करोड 
सुन्तलाले बदलिएको जीवन, वार्षिक कमाइ ४ लाख रुपैयाँ 
पर्वतको फलेवास नगरपालिका वडा नम्बर ११ पाङराङ श्रीकाङकी कुँवर सुन्तला खेतीले समृद्ध बन्दै
गौरवका आयोजनामा ढिलासुस्तीको कारण केन्द्रसँग मागियो
बागलुङको चौथो जिल्लासभामा १९ बुँदे संयुक्त प्रस्ताव पारित, गाउँमा घर बनाउँदा पनि नक्सा पासको प्रावधान
समूहमा गाई पाल्नेलाई जैमिनीको अनुदान
५० रोपनी जमिन, २५ जनाको समूह र २५ वटा गाई खरिद गर्ने समूहलाई नगरपालिकाको १८ लाख रुपैयाँ अनुदान 
जैमिनीको आठौँ नगरसभामा चार विधेयक दर्ता
नगरसभाको पहिलो बैठकबाट २ वटा ऐन, एउटा निर्देशिका पारित 
दानमुठी उठाएर बालबालिकालाई आश्रय 
जन्मथलो हेटौंडालाई चटक्कै बिर्सिएर बाग्लुङको आश्रमलाई माइती बनाएर असहाय बालबालिकाको आमा बनेकी लामाको अनुकरणीय समाजसेवा 
बाग्लुङभर २ वर्षमा ६५ किलोमिटर सडक कालोपत्रे
सदरमुकाम बागलुङ बजारबाट स्थानीय तहका केन्द्र तथा अन्तरस्थानीय तह जोड्ने गरी सडकको कालोपत्रे सुरु भएको हो
संघीय शिक्षा ऐन नआएपछि पालिकामा आफूखुसी
केन्द्रले कानुन नबनाइदिँदा स्थानीय पालिकाको शिक्षा ऐनले पूर्णता पाउन नसकेको हो
अब वडाले नै दिन्छ टनेल, घर-घरमा फल्छ तरकारी
सिँचाइ अभावले बाँझै रहेको बागलुङको बलेवा फाँटमा एक घर एक धारा जडान गरिएपछि कौसीमा तरकारी फलाएर आम्दानी लिने किसान बढे
बागलुङ नगरको फोहोरलाई कालीगण्डकी र काठेखोलाको भर
व्यवस्थित ढल निकासका लागि बनाइएको डीपीआरको काम सुरु नहुँदा बागलुङको सफाइ अभियान प्रभावित
बाग्लुङ नगरले लियो हातखुट्टा भाँचिएका प्रेमबहादुरको उपचार खर्चको जिम्मा
आर्थिक अभावका कारण अस्पतालले भाँचिएका हातखुट्टाको उपचार गर्र्न नमानेपछि मजदुर परिवारले सहयोगको याचना गरेको थियोे
२० प्रतिशत ढोरपाटनबासीलाई अझै खोलाखोल्सीकै पानी
ढोरपाटन नगरपालिका वडा नम्बर ८ को नौघरटोलका झन्डै १ सय घरका बासिन्दालाई खानेपानीको पहुँचमा नसमेटिँदा खोल्साको भर
पैसा नदिएको भन्दै अस्पतालले उपचार गर्न मानेन, बिरामी बोकेर कहिले पोखरा कहिले बागलुङ
अस्पतालले उपचार गर्न नमानेको भन्दै प्रेमबहादुरलाई पुन धौलागिरी अस्पताल बागलुङ नै ल्याइएको छ
२१ दिनपछि धरौटीमा छुटे वडा अध्यक्ष
ढोरपाटन नगरपालिका वडा नं. ४ का अध्यक्ष तिलक पुन धरौटीमा रिहा भएका छन्
३५ सय खर्च गरेर कोरोनाको निःशुल्क खोप !
सुखौराबासीलाई सदरमुकाम बागलुङ बजारभन्दा गुल्मीको शान्तिपुर नजिक, कोरोना खोप लगाउन बाग्लुङ आउँदा मात्रै प्रतिव्यक्ति ३ हजार ५ सय रुपैयाँ स्वाहा
गुल्मीमा सुरु भयो गरिबी पहिचान अभियान (भिडियाे खबर)
गुल्मीमा असार मसान्तसम्म परिचय वितरण गर्ने गरी गरिबी पहिचान अभियान सुरु गरिएको छ
बाढीपहिरोपीडितलाई आवास निर्माणमा अनुदान
भूकम्पपीडितले पाएको अनुदानजस्तै बाढीपहिरोपीडितका लागि पनि निजी आवास पुनर्निर्माणमा अनुदान दिइँदै
बाग्लुङले सम्झियाे सहिद
सहिदको सम्मानका लागि उनीहरूले परिकल्पना गरेको व्यवस्थाको रक्षा गर्नुपर्नेमा सरोकारवालाको जोड
प्राविधिक अभावले बागलुङमा पुनर्निर्माण सुस्त
बागलुङमा ०७२ भूकम्पको ५ वर्षभित्र २ हजार ४ सय ८२ लाभग्रहीमध्ये १ हजार ५ सय ७० जनाको मात्रै निजी आवास पुनर्निर्माण
गण्डकी प्रदेशमा कोरोनाविरुद्धको खोप लगाइँदै
गण्डकी प्रदेशका ११ जिल्लामा बुधबारबाट कोरोना भाइरसविरुद्धको खोप लगाउने अभियान सुरु भएको छ
बागलुङ आइपुग्यो कोरोना खोप
प्रदेश सरकारले बागलुङका लागि पठाएको १ हजार ९ सय ९६ डोज कोरोना भाइरसविरुद्धको भ्याक्सिन सोमबार आइपुगेको हो
सुत्केरी हुनुहुन्छ ? प्रतीक्षामा छ सुत्केरी घर
बच्चा जन्मेपछि श्वासप्रश्वास समस्या भएमा खुलाउने, बच्चा र आमालाई न्यानो बनाइराख्ने र सरसफाईका धेरै सामाग्री पनि थपिएको छ
आश जगाउँदै चिलाउनेघारीका कागती (भिडियो खबर) 
बाग्लुङका किसानले आफ्नै लगानीमा कागती खेती थालेपछि अहिले सरकारका आँखा किसानको बारीमा पनि पुगेका छन्
दूध उत्पादनमा अनुदान पाएपछि बाग्लुङे किसान मख्ख
सहकारीमार्फत दुग्ध उत्पादक किसानलाई प्रतिलिटर २ रुपैयाँ ५० पैसाका दरले अनुदान उपलब्ध गराइँदै
जेलमा रहेका वडाध्यक्ष पदमुक्त
राष्ट्रिय जनमोर्चाबाट निर्वाचित वडा अध्यक्ष तिलक पुनलाई निर्वाचन आयोगले सार्वजनिक सूचनामार्फत पदमुक्त गरेको हो
ढोरपाटनका पहिरोपीडित चिसोको लपेटामा, गृहमन्त्रीको गफ मात्रै 
ढोरपाटनको वडा नम्बर ९ स्थित भुजीखोलाको बाढीपहिरोले घरखेत र परिवारका सदस्य गुमाएका पीडितको चिसो भुइँमा बास 
गलकोट नगरप्रमुखको घरमा अज्ञात समूहद्वारा तोडफोड
नगरपालिकाको वडा नम्बर २ बुंखानी र थानाका मान्छे नबस्ने ६ घर तोडफोड भएका हुन् 
लिफ्टिङ प्रविधिले जगाएकोे खानेपानी आस (भिडियाे खबर)
बाग्लुङ नगरपालिकामा लिफ्टिङ प्रविधिले जगायो खानेपानीको आश, पानीका कारण वर्षौदेखि भोग्दै आएको समस्या अन्त्य हुने स्थानीयको विश्वास
बाख्रा फार्ममा सम्वादः ग्राहक ४ लाख दिन्छु त्यो बोका दिनूस्, कृषकः अहँ बेच्दिन !
मिहिनेत गर्ने व्यक्ति एक्लैले धेरै क्षेत्रको काम भ्याउन सक्छ । जागिर, घरधन्दा र व्यवसाय सबैमा सफलता पाउनसक्छ भन्ने उदाहरण हुन् बागलुङका चिरन्जिवी केसी
बाग्लुङमा भूकम्प सुरक्षा दिवस : संरचना निर्माणमा कडाइ गर्न सुझाव
भूकम्पको पूर्वसावधानीका लागि राज्य र समुदायको साझेदारीमा गाउँटोलसम्मै सचेतनाका कार्यक्रम चलाउन सरोकारवालाको जोड
बाग्लुङको सिगानाबासीले पाउने लिफ्टिङ प्रविधिको पानी
गाउँको ८ सय मिटर तल खोल्साको पानीमा ३ वटा ट्यांकी ठड्याएर लिफ्टिङ प्रविधिमार्फत लामाचौरका घरघरमा पुर्‍याइँदै पानी
प्रकाश सपुत बागलुङमा सम्मानित
बागलुङ काठेखोलाको धम्जाका सपुतलाई गीत-संगीत क्षेत्रमा राष्ट्रिय पहिचान बनाएर जिल्लाको शिर उँचो राखेकामा सम्मानित गरिएको हो 
बागलुङको वातावरण विधेयकः नदी दोहनमा खुकुलो प्रावधान
यस पटकको हिउँदेसभामा बजेट र करमा संशोधनबाहेक एउटा मात्रै विधेयक प्रस्तुत
हैट ! विकास रफ्तारः १० किलोमिटर बन्न २० वर्ष, कालोपत्रे हुन २ वर्ष (भिडियाे खबर)
सडक खुलेको दुई दशकपछि बाग्लुङको जैमिनि नगरपालिकामा कालोपत्रको काम शुरु, चैत भित्रै कालोपत्रे सक्ने गरी हुँदैछ काम
बाग्लुङ नगरको आठौँ नगरसभामा २ वटा प्रस्ताव टेबुल
बाग्लुङ नगरपालिकाको आठौँ नगरसभा सुरु भएको छ । हिउँदे सभाका रूपमा लिइने नगरसभामा २ वटा प्रस्ताव प्रस्तुत भएका छन्
ज्यान मार्ने उद्योगमा ढोरपाटनका वडाअध्यक्ष पक्राउ
बागलुङको ढोरपाटन नगरपालिका–४ खुंगाका वडा अध्यक्ष तिलक पुनलाई प्रहरीले पक्राउ गरेको छ
बाल विवाह रोक्न बुहारीलाई स्वागत 
‘बरेङ गाउँपालिकाको इच्छा, छोरी-बुहारीलाई उच्च शिक्षा’ नारासहित गाउँपालिकाले कम्तीमा ८ पास नगरेसम्म बिहे गर्न नपाइने प्रावधान ल्याएको हो 
हिउँदेसभामा पनि योजना छनोट
बडिगाड गाउँपालिकाले हिउँदे गाउँसभाबाट पनि योजना छनोट र बजेट विनियोजन गरेको छ
बाग्लुङका घरघरमा धारा, पुरा भो चुनावी नारा (भिडियो खबर)
स्थानीय सरकारको पहल र संघीय सरकारको साथले कालिगण्डकीको तिर रहेका मुहानको पानी अहिले नारायणस्थानका घर घरमा पुगेको छ
ठडियो भूकम्पले ढलेको विद्यालय
२०७२ सालको भूकम्पले विद्यालय क्षतविक्षत भएपछि ४ वर्षसम्म बाग्लुङ नगरपालिका वडा नं. ११ रायडाँडाको महाविद्याजन माविका विद्यार्थीले सास्ती खेपेका थिए
कालीगण्डकीमा दोहनः जथाभावी उत्खनन रोक्न ऐन बनाउँदै बाग्लुङ 
बिनाअनुमति र ठेक्का नलगाएको स्थानमा पनि एस्काभेटर लगाएर दोहन गरिँदा नदी छेउका बस्ती जोखिममा पर्न थालेपछि नगरपालिकाले ऐन बनाएरै कडाइ गर्ने भएको हो 
बाग्लुङमा कृषि ज्ञान केन्द्र स्थापना
जिल्ला कृषि विकास कार्यालय खारेज भएपछि बाग्लुङमा कृषिसँग सम्बन्धित कार्यालय थिएनन् अहिले कृषि ज्ञान केन्द्र स्थापना भएको छ
आशा जगाउँदै काठेखोलाका काला सडक (भिडियो खबर)
त आर्थिक वर्षमा कालोपत्रेको योजनामा रहेको सडक निर्माणको कोरोना महामारीका कारण बजेट फिर्ता भएपछि काम हुन सकेको थिएन
हिउँद सकिने भयो, घर बनाउने पैसा आएन
बाग्लुङमा आर्थिक वर्ष २०७६/०७७ मा २०० घर निर्माण गर्ने योजना थियो, जसमध्ये १९० घरसँग सम्झौता भइसकेको छ
अघि वढ्यो बलेवा विमानस्थलको काम, असारसम्ममा सक्ने लक्ष्य
नेपाल नागरिक उड्डयन प्राधिकरणले बाग्लुङ नगरपालिकाको समन्वयमा बलेवास्थित विमानस्थल निर्माण अगाडि बढाएको छ
बुर्तिवाङमा रक्त संचार केन्द्र नहुँदा सास्ती खेप्दै बिरामी
स्वास्थ्य चौकीमा रक्त संचार केन्द्र नहुँदा अपरेसन गर्ने बिरामीले रक्त समूह मिल्ने व्यक्ति खोजेरै राख्नुपर्ने बाध्यता 
पञ्चकोटमा पर्यटक भित्र्याउन पदमार्ग निर्माण सुरु
बागलुङको आर्थिक र सामाजिक क्षेत्रसँग जोडिएको पञ्चकोटमा आन्तरिक तथा बाह्य पर्यटक आउजाउ बढाउन पदमार्ग निर्माण गरिँदै
उद्योग संचालनमा वडाध्यक्ष नै बाधक !
ब्लक उद्योग सञ्चालनका लागि आवश्यक कागजातसहितको सिफारिस बाग्लुङको वडा नम्बर ४ को कार्यालयमा बुझाए पनि वडाध्यक्षको सिफारिसै दिएनन्
सरकारी कार्यालय नै नगरपालिकाकाे कब्जामा
आफ्नो बनिबनाउ भवन छाडेर २ वर्षअघि जिल्ला कृषि विकास कार्यालयको भवन कब्जा गरेको नगरपालिकाले मुख्यमन्त्री कार्यालयको भवन खाली गर्ने उर्दीलाई समेत टेरेन
सापकोटाको चरा मोह : चरा फार्म कमाइ र घुमाइको केन्द्र बन्दै
कडकनाथ, लुइचे, घाँटी खुइले, गुजुमुजे, उल्टे, साकिनी, जुरेलीलगायतका चरा फार्म खोलेर आम्दानीसँगै अवलोकनकर्ताको मन जितेका सापकोटाको लोभलाग्दो कृषि-कर्म
काठेखोलामा कालोपत्रे सुरु
पहिलो पटक पालिका मुकाम वडा नम्बर- ६ को बिहुँसुल्डाँडा-एक्लेफाँटदेखि वडा नम्बर- ७ को रेश वडा कार्यालयसम्मको सडक कालोपत्रे सुरु
तीन पालिका जोड्ने सडक मर्मत गलकोटको प्राथमिकता
चालू आर्थिक वर्षमा सडक विभागले उपलब्ध गराउने १५ लाख रुपैयाँ खर्चेर यो सडक मर्मत गर्ने तयारी भएको हो
सार्वजनिक सुनुवाइ नै गर्दैनन् सरकारी कार्यालय
कोरोनाको संकट देखाएर गत वर्षदेखि बाग्लुङका सबै पालिका र सरकारी कार्यालयले सार्वजनिक सुनुवाइ गरेका छैनन्
डीपीआर बनेको दुई वर्षसम्म पनि अघि वढेन रंगशाला
सुविधासम्पन्न रंगशाला, प्याराफिट, एथलेटिक्स र इनडोर खेलका लागि बृहत् योजनासहितको डीपीआर तयार, काम सुरु हुने टुंगो अझै लागेन
काकाकुल लुप्राङ : भोट दिएकाले धारा दिएनन्, छिमेकी वडाले मुहान दिएनन्
बर्खाको समय खेतकान्लामा निस्किने मूलहरूले प्यास मेट्ने लुप्राङका नागरिक हिउँदमा सधैँ काकाकुल 
‘घरमै सुत्केरी ? अहँ हुँदैन’
तमानखोलाका टोल-घरका सुत्केरी हुने महिलाको सुइँको पाउनेबित्तिकै स्वास्थ्यकर्मी आफैँ पुगेर स्वास्थ्य परीक्षण गराउन थालेपछि शिशुमृत्यु दर ह्वात्तै घट्यो
आदिवासी जनजाति संग्रहालय भवन दस वर्षदेखि अलपत्र (भिडियो खबर)
बाग्लुङ नगरपालिकाको रामरेखामा निर्माण थालिएको संग्रहालयलाई पूर्णता दिन बजेट अभाव भएपछि झाडी र बटुवाको आश्रय स्थलमा परिणत 
बाग्लुङमा संसद विघटनको तरंगः गठवन्धनदेखि विकाससम्म प्रभावित 
आगामी निर्वाचनको विषय एकातिर छ भने जिल्लाका विकास निर्माणको गति के हुने ? भन्ने विषाय पनि छँदै छ
विद्यालय खुले तर चलेनन् स्कुल बस
बाग्लुङ नगरपालिकाले विद्यालय सञ्चालन गर्न दिने तर विद्यालय बस सञ्चालनमा रोक लगाउँदा टाढा-टाढाका विद्यार्थी जोखिम मोलेरै सार्वजनिक यातायात चढ्न बाध्य 
मध्यपहाडी लोकमार्गको प्रगति १० वर्षमा जम्मा ५० प्रतिशत !
स्थानीयको अवरोध र कोरोना महामारीलाई बहाना बनाएर निर्माण व्यवसायीले समयमै काम नगरेपछि बाग्लुङको २५ किमि सडक खण्ड निर्माण अलपत्र 
सुत्केरी हुनुहुन्छ ? खबर गर्नुहोस्, घ्यू र भाले घरमै आइपुग्छ
बरेङले कहिले गर्भवती र सुत्केरीलाई कहिले घ्यूको ठेकी त कहिले भाले बाँड्दै आएको छ
पहिला ३५ घर बनाइदिए, अहिले एम्बुलेन्स किनिदिए
ढोरपाटन नगरपालिकाका प्रमुख देवकुमार नेपालीले निर्वाचनका बेला भनेका थिए, नेपालीले बाचा गरेको साढे तीन वर्षपछि व्यक्तिगत खर्चमा एम्बुलेन्स ल्याएका छन्
अस्पतालकाे भवन त बन्याे, अब उपकरण कहिले आउँछन् सरकार ?
ग्रामीण बस्तीमा धमाधम स्वास्थ्य चौकी भवन बनिरहेका छन् तर आवश्यक उपकरण अभावले प्रभावकारी उपचार हुन नसकेको स्वास्थ्यकर्मीले गुनासो गर्न थालेका छन्
उपभोक्ता समितिमा बस्ने नभेटिएपछि योजना अलपत्र
योजना कार्यान्वयनको अनुगमनमा जाँदा गोजीको पैसो खर्च गर्नु परेपछि उपभोक्ता समिति बनाउनै हम्मे
बलेवामा बन्दै प्याराग्लाइडिङ पूर्वाधार
पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएपछि सराङकोटबाट विस्थापित हुने प्याराग्लाइडिङ बलेवामा सञ्चालन गर्ने गरी पूर्वाधार निर्माण सुरु
६२ वटा खानेपानी आयोजना एक दशकदेखि अलपत्र
पर्याप्त बजेट नआएपछि बाग्लुङका २ ठूला आयोजना २० वर्षदेखि अलपत्र परेका छन् भने अरू ६३ वटा खानेपानी आयोजना दशकदेखि निर्माणाधीन 
बाग्लुङका पर्यटकीय क्षेत्रमा पर्यटककाे चहलपहल बढ्दै
कोरोना संक्रमणको जोखिमले सुस्ताएका पर्यटकीय स्थलमा आन्तरिक पर्यटक भरिँदै
चन्द्रशमशेरले छोडेको तामा खोज्दै गाउँको सरकार
पहिले बाउबाजेहरूले घन र छिनाको भरमा ठूला–ठूला भीर काटेर तामा निकालेको इतिहास रहेको नर्जाखानीको तामा उत्खनन्को प्रयास सुरु भएको छ
बाग्लुङ सदरमुकामबाहिर फाइबर विस्तार
नेपाल टेलिकमले द्रुत गतिको इन्टरनेट र भ्वाइसका लागि बाग्लुङको बलेवा क्षेत्रमा फाइबर सेवा विस्तार गरेको हो
बाग्लुङका नगरपालिकाहरूको हरिविजोग: न योजना सम्झौता गर्छन्, न त बेलैमा काम नै
समयमै योजना सम्झौता नगर्ने, स्टिमेट नसक्ने र काम ढिला थालेर अलपत्र पार्नेमा नगरपालिकाहरू अगाडि
दोहोरो नागरिकता प्रकरण: वडा अध्यक्षसहित ५ जनाविरुद्ध पक्राउ पुर्जी
कागजात मिलाएर दोहोरो नागरिकता लिन सघाएपछि कागजातमा साक्षी बस्नेदेखि हस्ताक्षर गर्नेसम्मलाई प्रहरीको पक्राउ पुर्जी
जग बसेको २० वर्षपछि बल्ल ठडिँदै विद्यालय भवन
जैमिनीको कुश्मीशेरा टारमा रहेको पल्लोपाखा विद्यालयले पातीको बार र ढुंगा-माटोको कच्ची भवनमा पढाइ सुरु गरेको १८ वर्षपछि पक्की भवन ठड्याउँदै
नमुना पदमार्ग बनाउँदै काठेखोला गाउँपालिका
काठेखोला गाउँपालिकाका वडा- ५ र ६ बिहुँमा नमुना पदमार्ग निर्माणको काम थालिएको छ
तमानखोलाको नर्जामा घरैपिच्छे पानीका धारा
बाग्लुङको सबैभन्दा उचाइमा रहेको नर्जाखानी गाउँमा ‘एक घर एक धारा’ अभियान सञ्चालन गरेपछि २४ सै घन्टा खानेपानीको सुविधा
जसले आफ्नै माटोमा अवसर देखे
परम्परागत खेती प्रणालीले घरखर्च र वर्षभरिको गुजारा नचलेपछि विदेशिनेको भीडमा एकाध युवाले भने आफ्नै माटोमा
खस्कँदै नेपाली हाते कागजको उत्पादन
बाग्लुङ उवासंघले एक जिल्ला एक उत्पादनमा छनोट गरे पनि धमाधम बन्द हुँदै नेपाली हाते कागज उद्योग
आलु फल्नै छाड्यो तमानखोलामा, स्थानीय सरकारले अनुदान नदिएको गुनासो
तमानखोला गाउँपालिका वडा नं.– ४ का जगबहादुर छन्त्यालले अघिल्लो वर्ष ५० मुरी आलु फलाएका थिए । यस वर्ष उनको बारीमा आधा आलु घट्यो
सिकाइ निर्देशिका पालना गर्नै चुनौती
सरकारको एकरूपताको अभियान नभएपछि परीक्षा र कोर्स अगाडि बढाउने विषयमा भने अन्योल देखिइरहेको शिक्षकहरूकाे टिप्पणी छ
वडाको पहलः तरकारीलाई टनेल, माहुरीलाई घार
व्यावसायिक बन्न नसकेका रायडाँडाका किसानका लागि वडा कार्यालयको कार्यक्रम आम्दानीको स्रोत बनेको छ
बाग्लुङ बजारका सिसीक्यामेरा प्रयोगविहीन
चोरी नियन्त्रणका लागि बजारका चोकचोकमा जडान गरिएका सिसिक्यामेरा सरकारी निकायदेखि निजी केबुल टेलिभिजन कम्पनीहरूको निशानामा
बाग्लुङका स्थानीय तहमा संचालित अवैध क्रसर उद्योग कारवाहीमा
सरकारी संयन्त्रको अनुगमनमा क्रसर र नदीजन्य वस्तुको अवैध खनीखोस्री भेटिएपछि कारबाही प्रक्रिया अगाडि बढाइयो
शिक्षा र स्वास्थ्यमा तमानखोलाको लोभलाग्दो प्रगति
गाउँपालिकाबासीलाई गुणस्तरीय शिक्षा र सहज स्वास्थ्य सेवा सेवाको पहुँच बढाउन धमाधम विद्यालय निर्माण र स्वास्थ्य चौकी स्तरोन्नति गरिँदै
सडक खन्दा मासिए गोरेटो, न गुडे गाडी, न बनाइयो पूरा बाटो
बर्खामा बाढीपहिरोले क्षतविक्षत बनाएका सडक समयमै मर्मत नगर्दा नगरबासीलाई सास्ती
गाउँकाे सरकारमा चम्किएका महिला नेतृत्व
महिलालाई आर्थिक अधिकार प्रदान गर्ने र आत्मनिर्भर बनाउने उद्देश्यले ‘एक घर एक महिला’ रोजगार कार्यक्रम सञ्चालन
आइसोलेसनमा पनि सेवामै व्यस्त छन् वडाध्यक्ष 
बाग्लुङको काठेखोला गाउँपालिका वडा- ८ कि कोरोना संक्रमित वडाध्यक्ष श्रीषले आइसोलेसनका बिरामीहरूको स्याहारमा खटिएपछि छोइछिटो गर्नेहरूमा हौसला
गलकोटको सूचनामा नेकपाको आपत्ति
गलकोट नगरपालिकाले जारी गरेको घर कायम तथा नक्सा पाससम्बन्धी सूचना जनचाहनाविपरीत रहेको भन्दै नेपाल कम्युनिस्ट पार्टी गलकोट नगर कमिटीले आपत्ति जनाएको छ
अलैंची उत्पादन वढ्यो तर मूल्य आधा घट्यो
भारतीय एकाधिकार तोड्न नसक्दा बागलुङका मात्र होइन, देशैभरका अलैंची उत्पादक कृषकले उचित मूल्य पाउन सकेका छैनन्
बाग्लुङ बजारमा लकडाउन
नगरभरि कोरोना फैलिएपछि बजारबासीकै सिफारिसमा बाग्लुङमा साताव्यापी लकडाउन
बरेङका सडकमा कालोपत्रे
करिब साढे ३ करोड लागतमा गाउँपालिका केन्द्र बरेङ पुग्ने १ किलोमिटर सडक कालोपत्रे गरिएको हो 
बाग्लुङ बजारमा ताला लगाउन उद्योगीको माग 
बाग्लुङ  बजारका व्यवसायीलाई कोरोनाले छोएपछि स्थानीय प्रशासन र नगरपालिकासँग १४ दिने बन्द माग
नगर फराकिलो बनाउने अभियानमा स्थानीयको लाठीमुंग्री
एक वर्षमै सुन्दर बनाउने भनिएको पालिका मुकाम तीन वर्ष समय बितिसक्दासमेत लथालिंग
नगर विकास कोषको पैसा डुब्ला नि  !
बाग्लुङको उपल्लाचौरमा करिब साढे १० करोड लागतमा निर्माण गर्न लागिएको बसपार्कको पटक–पटक म्याद थप्दासमेत ७५ प्रतिशत मात्रै भौतिक प्रगति
नवमीका दिन पनि रित्तै छ वृद्धवृद्धाका हात
नवदुर्गा सुरु भएपछि सामाजिक सुरक्षा भत्ताको पहिलो किस्ताको रकम बुझेर दशैं मनाउने गरेका उनीहरुको यसपालि नवमीसम्म पनि हात खाली छ
जैमिनीमा खुल्यो वाणिज्य बैंकको शाखा
द्वन्द्वको समयमा विस्थापित भएको शाखा कार्यालय पुनः संचालनमा ल्याएर बैंकले सोमबारदेखि करोबार थालेको हो
गाउँको विकासमा वेथितिः उपभोक्ताले गर्ने काम दलकै उक्साहटमा ठेकेदारलाई
हरेक वर्ष एउटै ठेकेदारलाई एकै प्रकृतिका काम दिएर कमिसन खाने प्रवृत्ति । ठेक्का लिनेहरू पनि अधिकांश दलका नेता र कार्यकर्ता
गलकोट नगरका बूढा बाआमालाई चाडपर्व खर्च
गलकोटका ज्येष्ठ नागरिकलाई घरदैलोमै वृद्धभत्ताबाहेक मेलापर्व खर्च ३ हजार बाँडिँदै
धार्मिकस्थल जोड्ने सडकमा समपूरक अनुदान
संघीय सरकारले उपलब्ध गराउने समपूरक अनुदान बागलुङका स्थानीय तहले तीर्थस्थल जाने सडकहरूमा केन्द्रित गरेका छन्
पालिकामा किन बढेन विकासको रफ्तार ?
पैसा थुपार्ने र कार्यकर्तालाई पाेषाउने लक्ष्य राखेर जनप्रतिनिधि भएकाहरूबाट विकासको आश गर्न नसकिने सत्तारुढदेखि प्रतिपक्ष नेतासम्मको एउटै बोलाइ छ
गुणस्तर सुधार्न गाउँपालिका अध्यक्ष शैक्षिक सुधार कार्यक्रम सुरु
शिक्षक, विद्यार्थी र अभिभावकसँग जोडिएका कार्यक्रम सञ्चालनदेखि पूर्वाधार निर्माणसम्म गाउँपालिकाकै लगानी
बाग्लुङमा अत्यावश्यकबाहेकका सेवा बन्द
जनप्रतिनिधि र स्वास्थ्यकर्मीमा कोरोना पुष्टि भएपछि बाग्लुङको सेवा प्रवाह अनिश्चितकालीन बन्द
काठेखोलामा अनुदानविनै पदमार्ग निर्माण
स्थानीय सरकारले श्रमदानका लागि रकम विनियोजन गरिरहे पनि स्थानीयले सुको पैसो नलिएर पदमार्ग बनाए
‘बुकी’ले चिनाउनेछ अब बागलुङलाई
बागलुङका पर्यटकीय गन्तव्य, धार्मिक स्थल, सांस्कृतिक तथा प्राकृतिक सम्पदालाई समेटर पहिलो पटक ठूलो पर्दाको चलचित्र निर्माण गर्न लागिएको हो
तरकारीमा व्यापारीको मनपरीः कृषकको बारीमा किलोको ३०, भान्सामा आइपुग्दा १३०
जिल्लाका बजारमा गोलभेडाको मूल्य १३० रुपैयाँसम्म छ । उपभोक्ताले दैनिक उपभोग गर्ने गोलभेडाको यति धेरै मूल्य यसअघि थिएन
दशै‌ं मान्न आउनेलाई १४ दिन क्वारेन्टाइन अनिवार्य
बाग्लुङ नगरपालिका वडा– १४ मा दशै‌–तिहार, छठजस्ता पर्व मनाउन वडाबाहिरबाट आउनेलाई १४ दिन क्वारेन्टाइन बस्नैपर्ने 
बडिगाड गाउँपालिकाको अब आफ्नै भवन
बागलुङको बडिगाड गाउँपालिकाले आफ्नै प्रशासनिक भवन निर्माण बुधबारदेखि सुरु गरेको छ
बडिगाड गाउँपालिकावासीले पाए एम्बुलेन्स, छिमेकका गाउँवासीलाई पनि लाभ
भारत सरकारको सहयोगमा बोलेरो जीप प्राप्त भएपछि गाउँपालिकाले आफ्नै एम्बुलेन्स सेवा सञ्चालनको तयारी थालेको हो
व्यवस्थित बन्दै बाग्लुङ नगर
चोकसुधार कार्यक्रममार्फत विद्युत् र टेलिकमका पुराना पोल एवं अव्यवस्थित तार हटाउने अभियान चलाएपछि नगरको सौन्दर्य झल्किने
कागती खेतीबाट मनग्ये आम्दानी (भिडियाे खबर)
गरे के हुन्न भन्ने गतिलो उदाहरण बनेका युवा समूहको कागती खेतीबाट
पहिरोले बिचल्ली बनाएको एउटा गाउँ
बाग्लुङको राङखानीका वासिन्दा घर नजिकैको पहिरोका कारण घाम चर्किंदा र पानी बर्सिंदा थातथलो छाडेरै पल्लो गाउँ भाग्नुपर्ने अवस्थामा छन्
विमानस्थलदेखि चोक सुधारसम्मका उपलब्धि
नगरपालिकाले गरेको खर्चमा पारदर्शी नभएको र सूचना लुकाइएको वडाध्यक्षहरूको आरोप
अमेरिका हुइँकिने सपना त्यागेर भैंसीपालन
रोजगारीका लागि विदेशिने सोच त्यागेर आफ्नै थलोमा भैंसीपालन गरेका साहनीको लोभलाग्दो आम्दानी
फोहोर विवाद वढेपछि बागलुङ नगरविरुद्ध मुद्दा
बागलुङ नगरपालिकाविरुद्ध करार सम्झौता निरन्तरता दिनुपर्ने मागसहित जिल्ला अदालत बागलुङमा मुद्दा
टुक्रे योजनाले बढायो बाढीपहिरोको जोखिम
बाग्लुङका स्थानीय निकायले पूर्वाधारका नाममा सडकमा पैसा खन्याएर डोजर चलाएपछि जताततै बाढीपहिरोको वितन्डा
खेतीयोग्य जमिन बगरमा परिणत
बोबाङको देउरालीबाट झरेको बाढीपहिरोले सयौं किसानको खेतबाली नष्ट, तथ्यांक नै तयार नहुँदा क्षतिपूर्तिबाट वञ्चित हुनुपर्ने किसानको गुनासो छ
५ शैयाको अस्पताल बनाउँदै ताराखोला गाउँपालिका
गाउँपालिकाको वडा नम्बर ३ साँधीस्थित स्वास्थ्य चौकीमा ५ शैयाको अस्थायी अस्पताल बनाउन पूर्वाधार तयार गरिँदै
न्यायिक समितिमा उजुरी घट्दै
न्यायिक समितिले मुद्दामामिलाको छिनोफानो गर्छ भन्ने जानकारी नहुँदा नगरपालिकाको न्यायिक समितिमा पर्ने उजुरी शून्य
बाग्लुङ नगरले खोल्यो फोहोर महसुल काउन्टर
नगरपालिका र धौलागिरि फोहोर व्यवस्थापन सहकारी दुवैले नगरको फोहोरको रकम बुझ्न थालेपछि सेवाग्राही नगरबासी अन्योलमा 
सिस्नो खोस्ने पर्वले चिनाउँदै ताराखोला
यस क्षेत्रका मगर समुदायले प्रत्येक वर्ष आफ्ना दिवंगत पितृहरु तथा प्रकृतिको सम्मानार्थ मनाउने सिस्नो खोस्ने पर्व र कुलपूजामा ढ्यांग्रा र झ्याली बाजा बजाउने अनौठो प्रचलन
तलब भत्तामै सकियाे आन्तरिक राजस्वको रकम
राजस्व संकलन गरेपछि पुँजीगत बजेटमा राखेर विकास निर्माणमा खर्चने सामान्य प्रावधान छ । तर, राजस्व उठाएर तलब खुवाउनेमा बाग्लुङ नगरपालिका अगाडि छ