इस्माका जनप्रतिनिधिलाई मेलमिलाप तालिम
गाउँघरमा आइपर्ने सानातिना मुद्दामामिला निरोपणमा सघाउन पालिकाका प्रमुख तथा उपप्रमुखसहित वडाध्यक्ष, कार्यपालिका सदस्य तथा वडा सदस्यलाई तालिम 
कृषि कार्यक्रम प्रभावकारी बनाउन कस्सिए प्राविधिक
स्थानीय तहमा आगामी वर्षको नीति तथा कार्यक्रम र बजेट बनाउने समय भएकाले केन्द्रले प्राविधिकहरूसँग छलफल गरेको हो
श्यामको प्रतीक्षामा त्यो कालो कोट
नयाँ वर्षमा धर्म कमाउन गुल्मीबाट प्युठानको स्वर्गद्वारी गएका प्रशासनका ५ जना कर्मचारीको जिप दुर्घटनामा परेर निधन भएपछि शव देख्दा भक्कानिए जिल्लाबासी
गुल्मीका ५ स्थानीय तहमा चक्लाबन्दी खेती
कृषियन्त्र प्रयोग गरी आधुनिक तरिकाबाट एउटै जात, एउटै बाली र एकै पटक बाली लगाउने गरी कार्यक्रम अगाडि बढाइएको हो
२ महिनामै गुल्मीका २१ सय हेक्टर वन आगलागीले सखाप
प्राकृतिक विपद्को पूर्वतयारीमा चासो नदिने तर समस्या आएपछि मात्रै हतपतमा लतपत गर्ने प्रवृत्ति
चुनावी नारा घरघरमै भत्ता, बाँड्ने बेलामा बैंकको सत्ता
चुनावी नारा भएकाले केही समय घरघरमै पुगेर वितरण गरिएको स्मरण गर्दै बैंकलाई पनि गाउँमै गएर वितरण गर्न आग्रह गरिएको पालिकाकाे दावी
डढेलोको त्रासमा गुल्मेली: साढे १६ सय बढी हेक्टर वन क्षेत्रमा आगलागी
सामुदायिक वन स्थानीय तहलाई हस्तान्तरण नहुँदा रेसुंगा, मुसीकोट, इस्मा, धुर्कोट मालिका, कालीगण्डकीलगायत स्थानीय तहका वन क्षेत्र आगलागीको चपेटामा 
लोक संगीतको संरक्षणमा जुट्यो मालिका 
गाउँपालिकाका सबै वडाबाट प्रतिनिधित्व हुने गरी स्थानीय प्रतिभालाई विभिन्न चरणमा छनोट गर्दै मालिका लोक तारा घोषणा गरिएको हो 
केन्द्र सरकार भन्छः खरका छाना हटे, गाउँमा भने दिनदिनै जल्छन् घर
खरका छाना विस्थापन अभियानमा गाउँपालिकाले समयमै ध्यान नदिएका कारण सधैं आगोकै कहर
गाउँ-गाउँमा प्रशासनः स्थानीय तहमा नागरिकमैत्री सेवाको पहल
नागरिकले पाउने सेवाका लागि आवश्यक कागजी प्रक्रिया गाउँबाटै पूरा गरेर प्रशासनसम्म आउने अवस्था सिर्जना गर्न जनप्रतिनिधि र कर्मचारीलाई अभिमुखीकरण
च्याउ खेतीमा युवा आकर्षण तर बजारकै समस्या 
च्याउ किसानलाई लागतका आधारमा नगरले मूल्य नदिँदा उत्पादनको बजारीकरणमा समस्या
महेन्द्र माविलाई फोर्टिन स्टार फुटबल कपको उपाधि
११ विद्यालयले स्पर्धा गरेको खेलमा सदरमुकामस्थित महेन्द्र मावि अर्जे माविलाई हराएर पहिलो भएको हो
राज्य संयन्त्र फितलो हुँदा उपभोक्ता अधिकार ओझेलमा
राज्यले कानुन बनाएर कार्यान्वयन नगर्दा उपभोक्ताले न्याय पाउन नसकेको सरोकारवालाको भनाइ
सफलता पछ्याउँदै गुल्मी प्रहरी
पछिल्लो समय अपराधका घटनामा प्रहरी सक्रियता नभएको भन्दै आन्दोलन गरेकाहरू आरोपीलाई धमाधम पक्राउ गरेपछि जयजयकारमा उत्रिए 
गाउँमै डोजर अपरेटर उत्पादनमा जुट्यो गुल्मी दरबार
मुख्यमन्त्री ग्रामीण विकास तथा रोजगार कार्यक्रममार्फत गाउँपालिकाका ९ जना युवालाई १ महिने तालिमका लागि काठमाडौं पठाइयो 
रेसुंगा विमानस्थल: डेढ दशकदेखिको बनेको बन्यै
रेसुंगा विमानस्थल निर्माण भएपछि गुल्मीसहित अर्घाखाँची, प्युठान र बाग्लुङका नागरिकलाई हवाई यात्रा सहज हुने 
नागरिकसँग जोडिँदै गुल्मी दरबार (भिडियो खबर)
यो अवधिमा कतिपय स्थानीय तह भर्खर बामे सर्दै छन् भने कति नागरिक स्तरमा वाहावाही कमाइरहेका छन्
गुल्मीमा करिब १९ हजार जेष्ठ नागरिकले खोप लगाउँदै
गुल्मीमा मागअनुसार खोप नआएपछि १२ वटा स्थानीय तहमा २ चरणमा कोरोनाविरुद्धको खोप लगाइने 
मन्त्री र माननीयको क्षेत्रमै सडकको बेहाल
कल्भर्ट, पुल, सडक स्तरोन्नति, ग्राभेल र पिचका लागि ठेक्का सम्झौता भए पनि योजना कार्यान्वयन गर्ने निकायको मौनताले स्थानीय सरकारका प्रमुख पनि हैरान
सासुले गरिन् आत्महत्या, बुहारीको हत्या, तर किन र कसले ? 
घरबाट बेपत्ता भएको १९ दिनमा बुहारी सम्झना बोहरा घर नजिकै बीभत्स हत्या गरेर फालिएको अवस्थामा फेला, सासुले गरिन् आत्महत्या
गुल्मीमा सर्वाधिक राशिको माविस्तरीय फुटबल हुँदै
आगामी २ देखि ७ चैतसम्म तम्घासको चिदीचौर खेल मैदानमा खेल प्रतियोगिता सञ्चालन हुने
सुशासनसँगै जवाफदेही बनेकाे एउटा अब्बल स्थानीय तह
जिल्लामै पहिलो पटक प्रमुख प्रशासकीय अधिकृत र शाखा प्रमुखबीच कार्य सम्पादन करार सम्झौता र कर्मचारी मुल्यांकलनको व्यावस्था मिलाइएको छ
गुल्मीदरबारका ६ जना कर्मचारी पुरस्कृत
कर्मचारीको मासिक कार्य सम्पादन मूल्यांकनका आधारमा कर्मचारीलाई सम्मान गरिएको हो
टिमुरे तालमा आन्तरिक पर्यटकको ओइरो (भिडियो खबर)
टिमुरे ताल लामो समयदेखि प्रचारप्रसारको अभावमा ओझेलमा परेको भएपनि पछिल्लो समय भने घुम्न तथा वनभोजका लागि आउनेहरुको स‌ंख्यामा भने वृद्धि भएको छ
सिडिओ र एसपी दुई दिने पाहुना
गुल्मीमा सम्बन्धविच्छेद मौलाएको छ । पारिवारिक विचलनले थुप्रै बालबालिका र वृद्धवृद्धा एक्लिएका छन् । तर खै दलका योजना र कार्यक्रम ! 
खल्तीमा बैंक : गाउँलेको ८० लाख ठगेर सञ्चालक बेपत्ता
नेपाल राष्ट्रिय बचत तथा ऋण सहकारीका व्यवस्थापक ज्ञवाली र घमिरमा मेगा बैंकको शाखारहित एजेन्ट भएर काम गर्दै आएका लम्साल गाउँलेको पैसा लिई फरार
भोट बैंक बन्दै दलित समुदाय 
पार्टी नेताहरूको भूमिहीन विपन्न दलित समुदायलाई लालपुर्जाको चास्नी । जितेपछि मुखै देखाएनन्
गोठबाट सुरु भएको स्वास्थ्य चौकी डेढ करोडको भवनमा
भवन बनाउने निर्णय भएपनि आवश्यकता बमोजिमको जग्गा नपाउँदा लामो समयदेखि भवन निर्माण भएको थिएन
कहिले पाउँछन् पीडितले राज्यको अनुभुति
आधा घण्टामा २५ बाख्रा त गुमाए नै, त्योसँगै छोरा शौभाग्य पनि जलेर घाइते भए । तर राज्य भएको महसुस गर्न पाएकका छैनन्
कोखका सन्तानले आश्रम पठाए, साघुँरो आश्रममा आँसु झार्दै समय कटाए
‘एक स्थानीय तह एक ज्येष्ठ नागरिक दिवा सेवा वा मनोरञ्जन स्थल अपरिहार्य छ, जहाँ भेला भएर धर्मग्रन्थ पढुन्, टिभी र इन्टरनेट, भक्ति संगीत हेरुन, सुनुन्
पहिरोपीडितसँग प्रदेश र केन्द्र सरकारको सौदाबाजी
गत बर्खामा गुल्मीको सत्यवती गाउँपालिकामा गएको पहिरोबाट विस्थापित भएकालाई पालिकाले घर बनायो, प्रदेश र संघीय सरकारले बनाइदिने घरको अझै टुंगो लागेन 
ओतको आशमा भोट तर विपन्न परिवारलाई जहिल्यै चोट
गुल्मीको छत्रकोट गाउँपालिका वडा नम्बर ४ दिगाम सिनचौरका ३७ वर्षीय शिव परियारको परिवार ६ वर्षदेखि बाँसको छाप्रोमा कष्टकर जीवन जिउन विवश 
प्रमुख जिल्ला अधिकारीले आश्रममा बाँडिन् खाना–नाना
सत्यवति गाउँपालिका वडा नम्बर १ अस्लेवा रुद्रवेणीमा अवस्थित राम मन्दिर तारकेश्वर प्रमानन्द सन्यासाश्रमका ४८ वृद्धवृद्धालाई प्रजिअको सामूहिक भोजन
कहाँ छ लगानी सुरक्षित ?, एउटै सहकारीबाट डेढ करोड हिनामिना
अहिले पनि संस्थाको लेखा सुपेरिवेक्षण समितिले छानविनको काम गरिरहेको छ
दीपकको तेक्वान्दो क्रेज : लुकेर ब्ल्याक बेल्ट, खुलेर प्रशिक्षण
आर्थिक अभावले पढाइलाई निरन्तरता दिन नसके पनि १४ वर्षको उमेरमै तेक्वान्दो सिकेर सयौँ खेलकर्मी उत्पादन गरेका दीपकको लोभलाग्दो खेल-कर्म 
थ्री डी पार्क डेढ वर्षदेखि बेवारिसे, अख्तियारकै मुकामअगाडि योजना दुरुपयोगको तमासा 
तम्घासको मुटु लाँकुरीमञ्च मासेर रेसुंगा नगरपालिका र प्रदेश सरकारको ५०/५० प्रतिशत साझेदारीमा निर्माण भएको थ्रीडी पार्कको बेहाल 
रामबहादुर मृत्यु प्रकरण : प्रतिवेदन भन्छ अन्धविश्वासको पराकाष्ठा
पुस २९मा उदिनढुंगामा रोग निको गराउने बहानामा धामीझाँक्रीले विभिन्न धातुले डामेपछि मृत्यु भएका रामबहादुर र अन्य घाइतेको अवस्थाबारेको प्रतिवेदन सार्वजनि
गुल्मीमा कोरोनोविरुद्धको खोप अभियान सुरु
पहिलो चरणमा गुल्मीले पायो ४ सय १८ भायल कोरोना खोप
बाँसले जुटाएको गास (भिडियाेसहित)
अर्घाखाँचीको छत्रदेव गाउँपालिका अर्घातोषका दलित परिवारको डोको, मान्द्रा, भकारी बुन्ने पुर्ख्याैली पेसा पुस्तान्तरण नहुँदा दैनिकी दौडाउन हम्मे
इस्माका ५ वटा वडामा सुविधासम्पन्न स्वास्थ्य चौकी
इस्माका वडा नम्बर १, ३, ४, ५ र ६ मा नयाँ स्वास्थ्य चौकी भवन निर्माण, पूर्वमन्त्री विष्टले गरे उद्घाटन
गुल्मीको शान्ति सुरक्षाः अपराधी खुलेआम घुम्छन्, प्रहरी टुलुटुलु हेर्छन् (भिडियाे खबर)
गुल्मीमा पछिल्लो समय शान्ति-सुरक्षा धर्मरिँदै गएको छ । दिनदहाडै हत्या, अपराध हुँदा पनि अपराधी समातिएका छैनन्
गुल्मीमा राष्ट्रिय परिचयपत्र वितरण सुरु : मन्त्री ज्ञवाली बने पहिलो लाभग्राही
जिल्लामा हालसम्म राष्ट्रिय परिचयपत्रका लागि १ लाख ७ हजार ३ सय २३ जनाको विवरण संकलन 
कोरोना प्रयोगशालाका कर्मचारीः  २४ घण्टा खट्छन् पैसा भने पाउँदैनन् (भिडियो खबर)
कोभिड-१९ परीक्षण प्रयोगशाला तम्घासमा कार्यरत कर्मचारी ४ महिनादेखि पारिश्रमिकविहीन भएका छन्
४ रोपनीमा लगाइएको केरा रातारात फँडानी
मलेसियाको पसिना बिसाउन गाउँ फर्किएर किसानीमा लागेका घमिरका मुमारामको केरा खेती अपरिचित समूहले फाँड्यो
रुढीवाद र पुरातन सोचको पराकाष्ठाः झारफुकको नाममा वृद्धले गुमाए ज्यान
मालिका अर्जेका श्रेष्ठ दम्पतीले झारफुकाट रोग निको पार्न आएका बिरामी रामबहादुर मुखियालाई मरणासन्य हुने गरी रड र झाँझर तताएर डामेपछि अकालमा गयो ज्यान
३० मिनेटमै खरानी भए ७० लाखका बाख्रा
पीडाले मन अमिलो बनेको छ । आगोमा परेर अनुहार निलो भएको छ । ऋण खोजेर जोडेका बाख्रा र मिहिनेतले बनाएको फार्म आगोले केहीबेरमै खरानी भयो
३ वर्षमा यसरी बदलियो आगोले खरानी बनाएको एउटा गाउँ
दजाकाेटमा अहिले पूर्ण क्षति भएका ४२ र आशिंक क्षति भएका ९ वटा भुकम्परहित पक्की घर तीन किसिममा निर्माण भएका छन्
के हुँदैछ ९ महिनापछि खुलेको तरकारी बजारमा? (भिडियो खबर)
रेसुङ्गा नगरपालिकाले कृषकको कृषि उत्पादन बजारीकरणको ग्यारेण्टी गर्दा कृषि उत्पादनमा कृषकहरु थप आकर्षित भएका छन्
प्राविधिक उत्पादनमा जुट्यो मुसिकोट
नगरपालिकाले खानेपानी आयोजना दिगो रूपमा सञ्चालन गर्न गाउँमै तालिम दिएर प्राविधिक उत्पादन अभियान चलाएको हो
कोरोना परीक्षण प्रयोगशालाका १० कर्मचारीले तलव नै पाएनन्  
कोभिड-१९ परीक्षणका लागि स्थानीय तहहरूले उपलब्ध गराउने रकममार्फत प्रयोगशालामा काम गर्नेलाई पारिश्रमिक दिने सहमति भए पनि केहीले कार्यान्वयन नगर्दा झमेला
रेसुंगाको बगाले खोलामा नमुना झोलुंगे पुल
नगरपालिकाको २ नम्बर वडाबासीलाई वारपार गर्न र वडा नम्बर ९ का स्थानीयलाई नगरपालिकासँगै बजार आउजाउ सहज बनाउने उद्देश्यले पुल निर्माण गरिँदै 
यसरी सम्भव भयो इस्माका सबै वडामा हेलिप्याड (भिडियो खबर)
गाउँपालिकामा निर्माण गरिएका हेलिप्याडबाट गम्भीर अवस्थाका बिरामी, गर्भवतीलगायत उपचारका लागि अन्यत्र लैजान सहयोग पुग्ने
गुल्मीमा ११ स्थानीय तहका ४९ विद्यालय समायोजन (भिडियाे खबर)
गुल्मीमा ४९ वटा विद्यालयहरू समायोजन गरिएको छ भने ४७ वटा विद्यालयको कक्षा घटाइएको छ
जीवनमरणको दोसाँधमा मेखबहादुर
रेसुंगा नगरपालिका वडा नम्बर- १४ पराल्मी टेकुवाका २१ वर्षीय मेखबहादुर डेढ वर्षदेखि ब्रोन म्यारोले थलिए, उपचार खर्च नहुँदा विपन्न परिवारमा बज्रपात
जग्गा बाँझो छ ? मख्ख नपर्नुस्, सुविधा काटियो 
पालिकाले राजपत्रमा प्रकाशित गरेको भूमिसम्बन्धी कार्यविधि, २०७७ मा खेतबारी बाँझो राखेका किसानले अनिवार्य गाउँपालिकालाई जानकारी दिनैपर्ने छ
विपन्नको उद्धारमा जुटेकी यी सीडीओसा'ब
तीन दिनदेखि अलपत्र बालकको उद्धारमा प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्मा नै सहयोग संकलनमा लागेकी छन्
गाउँपालिकाले ल्यायो कृषक पेन्सन कार्यक्रम, तीन खाले परिचयपत्र 
गुल्मीको छत्रकोट गाउँपालिकाले कृषकलाई पेन्सन दिने व्यवस्था सुरु गरेको छ
आमाको नामबाट नागरिकता पाएपछि हुर्कदै छ लाहुरे सपना
बाउको ठेगान नभएका जुम्ल्याहा दाजुभाइलाई नागरिक समाजको  निरन्तर खबरदारीपछि जिल्ला प्रशासनले दियो आमाको नामबाट नागरिकता
नगरलाई गिज्याउँदै उदिनढुंगा बसपार्क (भिडियाे खबर)
अतिमहत्त्वपूर्ण र व्यस्त बसपार्कको व्यवस्थापन नहुँदा नागरिक र यातायात व्यवसायीले सास्ती खेपिरहेका छन्
प्याराग्लाइडिङको प्रचुर संभावना बोकेको गुल्मी
‘डोरीमा झुण्डिएर उडेको देख्दा अचम्म परेँ’, मालिका गाउँपालिका- ४ की मीना अर्यालले भनिन्, ‘बाँचेपछि अनेक देख्न पाइने रहेछ’
बिरामी जाँच्न थाले गाउँका कोरोना अस्पताल 
सरकारले दिएको १० लाख रुपैयाँबाट स्थानीय तहहरुले अस्थायी कोरोना अस्पताल बनाएर धमाधम सेवा दिन थालेका छन्
ओझेल पर्दै रानीले काटेको ढुंगा
बम्घाकोटको प्रमुख आकर्षण रानीले काटेको अचम्मको ढुंगा हो । झट्ट देख्दा ढुंगा काटेकै जस्तो देखिन्छ । ढुंगाको टुप्पोदेखि पुछारसम्म एउटै आकारमा काटिएको छ
अस्लेवाका १९४ घरमा ‘एक घर, एक धारा’
अस्लेवाका वडा नं.- ५, ६ र ७ खानेपानी तथा सरसफाइ आयोजनामार्फत यहाँका नागरिकको ‘एक घर, एक धारा’को चाहना पूरा भएको हो
कालीगण्डकी करिडोरको २१ किलोमिटर कालोपत्रे हुँदै
भारत र चीन जोड्ने करिडोरले बीचमा पर्ने जिल्लाका नागरिकको आर्थिक तथा सामाजिक जीवनमा कायापलट ल्याइदिने परराष्ट्रमन्त्री ज्ञवालीको दाबी
आहा ! कस्तो चिटिक्क रेसुंगा
रेसुंगा पोखरीमा नुहाउन तथा मैरीमा पूजा गर्नका लागि गुल्मीसहित पाल्पा, अर्घाखाँची, बाग्लुङ र प्युठानका श्रद्धालु भक्तजनहरूको उपस्थिति हुने गर्छ
बालविवाह रोक्न मालिकाले बनायो समाज कल्याण परिषद्
परिषद् गठन गरेर बालविवाह मुक्त गर्ने योजना गाउँपालिकाले अघि सारेको गाउँपालिका प्रमुख रितबहादुर थापाले जानकारी दिए
मालिकाका गाउँगाउँमा घुम्ती हाटबजार
किसानबाट सस्तोमा कृषि उपज खरिद गर्छन् । बजार ल्याएर चर्को मूल्यमा बजारमा बिक्री गर्छन् । यो हरेक स्थानीय तहको प्रमुख समस्या हो
पीडितको सुरक्षादेखि न्यायसम्मका ढोका बन्द
कानुनी उपचारका लागि जिल्ला प्रहरी कार्यालय आउने हिंसापीडित महिला तथा बालबालिकालाई राख्ने संरक्षण गृह नहुँदा समस्या
पहिरो पीडितका दुःख : घर फर्कियो तर फर्किएन मन
गुल्मीको सत्यवती गाउँपालिकाका वडा नम्बर ३ र ४ का पहिरोपीडित परिवारले भनेको समयमा घर त पाएनन् नै कोरोना का कारण पाएको राहतको पनि सदुपयोग गर्न पाएनन्
लाखौं खर्चेर बनाइएका सदरमुकामका शौचालय अलपत्र
नागरिक पिसाव लागे अलपत्र नयाँ पुराना भवन, बजारका गल्ली र खोल्साहरु खोज्ने वा पैसा तिरेर खाना नास्ता गर्ने निहुँ बनाएर होटन पस्नुपर्ने बाध्यतामा
रेसुंगा नगरपालिकामा लकडाउन
सदरमुकाम तम्घास बजारमै कोरोना संक्रमण बढेपछि नगरपालिका १० दिनका लागि बन्द
प्रचार अभावले ओझेलमा पर्दै गुल्मीका धार्मिक तथा पर्यटकीय स्थल 
रेसुंगा हुँदै शृंगेश्वर र रिडीको ऋषिकेश मन्दिरसँग त्रिपक्षीय सम्बन्ध भए पनि तीनवटै क्षेत्रलाई एउटै सर्किटमा राखेर पर्यटकीय विकास गर्न तीनै तहका सरकार
गुल्मी दरवारको कृषि योजनाः बाँझो गाउँपालिकालाई, उत्पादन कृषकलाई
सामुहिक खेती प्रोत्साहन कार्यक्रम मार्फत बाँझो खेत खनजोत गरेर बिउबिजनसहित मल उपलब्ध गराएपछि समुहमा मिलेर धान, गहुँ, तरकारी र फलफुल खेती गर्ने अभियानमा
पसिनासँग पैसा साट्नेका लोभलाग्दो कथा
बैंस सबै अर्काको देशमा सकेका स्थानीय अव चाँहि आफ्नै माटोमा पसिना बगाउँदै पैसा कमाउँदै छन्
मर्मत अभावमा गुल्मीका पक्की सडक नालीमा परिणत
सडक निर्माणमा केन्द्र र स्थानीय तहबीच जुहारीले दुर्घटनाको निम्तो
विकासमा लम्किँदै धुर्कोट : खेलाडीलाई मैदान, कृषकलाई शितभण्डार
सामुदायिक रेडियो धुर्कोटको भवनदेखि सभाहल र प्रशासकीय संरचना निर्माण भएपछि पालिकाको केन्द्र बरबोटको स्वरुप फेरिँदै
उपेक्षामा कंके देउराली: ठूलो आस, सुस्त विकास
यस क्षेत्रमा मुख्य गरेर सेतो बरुवा, टिमुर, बोझो, निमपत्ता, आकाशबेली, सुगन्ध कोकिल जस्ता जडीबुटीहरू पाइने गर्छन्
घरटोलमै पुग्ने भत्ता बैंकमा, वृद्धवृद्धा र अशक्तलाई सास्ती
जनप्रतिनिधिले गाउँठाउँमै दिँदै आएको भत्ता वितरण बैंकलाई सुम्पिएपछि वृद्धवृद्धालाई वित्तीय संस्था धाउनै कठिन
टलक्क टल्किए गुल्मीका विपन्न बस्ती
खरकै झुप्रोमा थुप्रै पुस्ता फेरेका गरिब, विपन्न परिवारका सदस्यका घर जस्तापाताले रंगिएपछि बस्तीबस्तीमा खुसीयाली
गुल्मीदरबारकाे २२१ पसलमा अनुगमन, ५९ लाई कारबाही
अनुगमनको क्रममा मापदण्डविपरीत रहेका ५९ पसलहरूलाई कारबाही गरेर २९ हजार ५०० रुपैयाँ राजश्व संकलन गरिएकाे छ
इस्मा गाउँपालिकाका पहिरोपीडितले पाए सहयोग
हस्तिचौर ट्रष्ट काठमाडौंले हस्तिचौरका पहिरो प्रभावितलाई राहत प्रदान गरेको छ
इस्मामा बहुप्राविधिक शिक्षालय
इस्मामा स्थापना भएको जीवराज आश्रित बहुप्राविधिक शिक्षालयले गाउँमै डिप्लोमा इन जियोमेट्रिक्स इन्जिनियरिङ पढाइका लागि भर्ना खुलायो
चँपारपाटी जंगलको स्कुलः २ शिक्षक, ३० विद्यार्थी
देख्दा र सुन्दै अचम्म ! जंगलको रुखमुनी कलिला अनुहार, जसले सेउलामाथि भविष्यको सुनौलो सपना कोर्न बाध्य छन्
धानका बालामा झेल, किसानलाई अनिकालको चिन्ता
भदौ अन्तिम साताबाट रोग देखापरे पनि आफूहरूले स्थानीय सरकार र कृषि ज्ञान केन्द्रलाई जानकारी गराउँदा कुनै सुनुवाइ नभएको कृषककाे गुनासाे
इस्मामा अन्तर्राष्ट्रिय स्तरको रंगशाला बन्दै
गुल्मीको बुल्मचौरमा प्रदेश ५ कै सबभन्दा ठूलो रंगशाला निर्माण गर्न डेढ अर्बको बजेट अनुमान
श्रीमान् खाडीमा पसिना बगाउँछन्, श्रीमती घरमै बसेर लाखौं कमाउँछन्
गाउँपालिकाले बाख्रा खरिद र मासु बिक्रीमा समेत अनुदान दिएपछि किसानको आम्दानी चुलिँदै
अन्नपूर्ण गाउँपालिकाद्वारा खोपारा र खयर क्षेत्रमा पदमार्ग निर्माण सुरु
गाउँपालिकाले सुरु गरेको ८ सय २० मिटर लामो पदमार्ग निर्माणपछि आन्तरिक तथा बाह्य पर्यटक बढ्ने अपेक्षा
इश्मामा परिवारभित्रै काटमारः एक वर्षमै गयाे ४ जनाकाे ज्यान
१२ स्थानीय तहमध्ये अपराधको रेड जोनमा पर्ने इस्मामा हत्याका घटना बढेपछि स्थानीय त्राहिमाम
रेसुंगा र बेलायतको हकिन्स नगरबीच भगिनी साइनो
दुई देशका नगरबीच गाँसिएको साइनोले सामाजिक, शैक्षिक, सांस्कृतिक क्षेत्रमा टेवा पुग्ने अपेक्षा
३ वर्षसम्म टुंगिएन गाउँपालिका केन्द्र विवाद, सरकारी काम प्रभावित
एउटै पार्टीका जनप्रतिनिधिबीचको बेमेलले तीन वर्षसम्म घोषणा भएन इस्माको केन्द्र निर्धारण
गुल्मीकाे इस्मामा जडीबुटी उद्यान, हुर्किदै छन् २८ प्रजातिका बहुमूल्य बिरुवा
उद्यानमा अगरउड, रुद्राक्ष, श्रीखण्ड, एभोकाडो, टिमुरलगायत २८ प्रजातिका बहुमूल्य बिरुवा रोपिएको छ
४ वर्षसम्म पाएनन् श्रमिकले ज्याला, न्यायिक समिति पनि माैन
स्वास्थ्य चौकी निर्माणको संयोजन गरेका वडाध्यक्ष न्यौपानेविरुद्ध न्यायिक समितिमा उजुरी
विदेशबाट फर्किएर कृषि कर्ममा, महिनामै लाखैंको आम्दानी
गुल्मीका घरघरमै उत्पादित तरकारी बुटवल पुर्‍याएर स्थानीय र आफ्नो आम्दानी बढाउँदै लगेका पन्थले कृषि कर्ममा आर्जन गरेकोे लोभलाग्दो सफलता
इस्मा गाउँपालिका पूर्ण प्रविधिमैत्री घोषणा
अबदेखि इस्मा गाउँपालिकाका ६ वटै वडा कार्यालयले व्यक्तिगत घटना दर्ता तथा सामाजिक सुरक्षा भत्तासम्बन्धी सम्पूर्ण कार्य प्रविधि प्रणालीमार्फत गर्ने 
बस्ती स्थानान्तरणको योजना ५ वर्षदेखि अलपत्र 
स्थानीय तह र सरकारी निकायबीच समन्वय नहुँदा जोखिममा परेका बस्ती स्थानान्तरण योजना लम्बिँदै छन् 
‘ कस्तो छ आमा ?’
गर्भावस्था, प्रसूति र सुत्केरी अवस्थाका आमाहरु एवं नवजात शिशुलाई आवश्यक स्वास्थ्य सुविधा र पोषण सेवा प्रवाह गर्ने उद्देश्यले ‘कस्तो छ आमा?’ अभियान चलाएको हो 
गुल्मीमा कोरोना परीक्षण सुविधा
कोराना परीक्षणका लागि बुटवल, भैरहवासम्म आउनुपर्ने नागरिकलाई जिल्लामै प्रयोगशाला निर्माण भएपछि सहज हुने
बाँझो जग्गा उपयोगमा अनुदान
परदेश पसेकाहरूलाई स्वेदश फर्किएर कृषि कर्म गर्न चाहे लाखौंको अनुदान
गुल्मीको मध्य भागबाटै १३२ केभिए प्रसारण लाइन विस्तार 
चार जिल्लामध्ये गुल्मीमा ८० करोड बढीका दुई विद्युत् सवस्टेसनको काम सुरु भएको छ