मूलढोका
मेरो पालिका
खबर
खबर
राजनीति
अर्थ
शिक्षा
स्वास्थ्य
कृषि
पूर्वाधार
समाज
फिचर
विश्व
बाल क्लब
जनप्रतिनिधि
प्रशासन
बहस
बहस
सम्पादकीय
विचार
अन्तर्वार्ता
ब्लग
लेख
संघ / प्रदेश
पालिका कानुन
सूचनापाटी
टिभी
English
सोमवार,२४ फाल्गुन २०७७
Powered by ©
nepali calendar
Trending Now
#
#खबर
#समाचार
#बर्दघाट नगरपालिका
#कोरोना
#सूचना
#दिप्रुङ चुइचुम्मा गाउँपालिका
चन्द्रकान्त खनाल
रूपन्देहीका १६ पालिकामा साढे ५२ हजारलाई कोरोनाविरुद्धको खोप लगाउँदै
२३ फाल्गुन २०७७, आइतवार
पहिलो चरणमा ८ पालिका २३ फागुनदेखि २५ सम्म र दोस्रो चरणमा १ देखि ३ चैतसम्म खोप लगाइने
औद्योगिक क्षेत्र व्यवस्थापन र स्थानीयबीच ७ बुँदे सहमति
२३ फाल्गुन २०७७, आइतवार
औद्योगिक क्षेत्रको मुख्य करिडोरभित्र पर्ने वडा नम्बर १७ रानीगन्जका २ हजार ३ सय घरधुरीका प्रतिनिधिबीच सहमति
शंकर पोखरेलको नजरमा केपी ओलीका १९ काम
२३ फाल्गुन २०७७, आइतवार
लुम्बिनी प्रदेशका मुख्यमन्त्रीको नजरमा प्रधानमन्त्रीका दुरगामी महत्वका कार्यहरु
बृहत् लुम्बिनी चक्रपथ अन्तर्गतको पर्सा-पडेरिया सडक उद्घाटन
२३ फाल्गुन २०७७, आइतवार
२५ करोड ७९ लाख ८७ हजार रुपैयाँ खर्चिएर ४ लेन सडकका लागि २ वटा पुल बन्न लागेका हुन्
बुटवल, तिलोत्तमा, सिद्धार्थनगर गाभेर महानगर बनाउने तयारी
२१ फाल्गुन २०७७, शुक्रवार
अपांगतामैत्री, लिफ्ट सुविधासहितको भवन ६ करोड ४२ लाख रुपैयाँको लागतमा निर्माण गरिएको हो
आधा शताब्दीदेखिकाे थातथलाे मास्न खाेजेकाे भन्दै आत्मदाह गर्ने स्थानीयको चेतावनी
२१ फाल्गुन २०७७, शुक्रवार
औद्योगिक क्षेत्रका लागि सरकारले अधिग्रहण गरेको जग्गाभित्र पर्ने ३ हजार बढी परिवारको थातबासको व्यवस्था गर्न माग
बर्खे विकासको रणनीति परिवर्तन गर्दै गाउँपालिका
१९ फाल्गुन २०७७, बुधवार
रूपन्देहीको गैडहवा गाउँपालिको चालू आर्थिक वर्ष २०७७/७८ को हालसम्म २३ प्रतिशत बढी पुँजीगत बजेट खर्च गरेको छ
लुम्बिनी विश्वविद्यालयले पायो देवदहमा १ सय बिघा जग्गा : स्थानीयको दीप प्रज्वलन
१९ फाल्गुन २०७७, बुधवार
देवदह नगरपालिका वडा नम्बर ८ स्थित बुद्धमावली सामुदायिक वनसहितको जग्गा विश्वविद्यालयलाई दिइने भएको हो
बुटवलका सामुदायिक मावि देशभरका पालिकाहरूमै उत्कृष्ट
१९ फाल्गुन २०७७, बुधवार
मुलुकभरका सबै पालिकाबाट नमुना विद्यालयका रूपमा छनोट गरिएका करिब १ हजार सामुदायिक माविको कार्यसम्पादनका आधारमा बुटवल देशभरकै पालिकाहरूमा प्रथमा
बुटवलमा ६० वर्षमाथिकालाई कोरोनाविरुद्धको खोप दिइँदै
१८ फाल्गुन २०७७, मगलवार
उपमहानगरको सहरी स्वास्थ्य केन्द्र, सहरी स्वास्थ्य प्रवद्र्धन केन्द्र तथा स्वास्थ्य चौकीमा खोप कार्यक्रम सञ्चालन गरिँदै
लुम्बिनी संसदका विषयगत समिति हैसियतविहीन
१८ फाल्गुन २०७७, मगलवार
लुम्बिनी प्रदेशका सभामुखको गुनासो: विषयगत समिति प्रभावकारी भएनन्
लुम्बिनी प्रादेशिक अस्पतालमा फार्मेसी सेवा तत्काल विस्तार गर्न मुख्यमन्त्रीको निर्देशन
१७ फाल्गुन २०७७, सोमवार
अस्पतालमा उपचारार्थ आउने बिरामीले औषधी बाहिर किन्नुपर्ने बाध्यता हटाउन फार्मेसी सेवा विस्तारका लागि मुख्यमन्त्री पोखरेलले दिए निर्देशन
दोस्रो तिलोत्तमा रनिङ सिल्ड छनोट प्रतियोगिता
१३ फाल्गुन २०७७, बिहिवार
स्थानीय जनज्योति युवा क्लबको खेल मैदानमा जारी प्रतियोगितामा नगरका ३१ वटा विद्यालयले १७ विधाका लागि स्पर्धा गर्दै
द्रव्यमोहमा लुम्बिनी प्रदेशका माननीय
१३ फाल्गुन २०७७, बिहिवार
सर्वहारा वर्गको वकालत गर्ने कम्युनिस्ट होउन् वा समाजवादको वकालत गर्ने कांग्रेस । सत्ता र भत्ताका नाममा सबै एक ठाउँ
बुटवलमा औद्योगिक प्रदर्शनीको तयारी
१२ फाल्गुन २०७७, बुधवार
कोराना महामारीले रोकिएको औद्योगिक प्रदर्शनी आउँदो पुसमा सञ्चालन गरिँदै
४२ हजार ५ सय १० जनाले लगाए कोरोनाविरुद्धको खोप
११ फाल्गुन २०७७, मगलवार
२५ वटा खोप केन्द्र रहेको लुम्बिनी प्रदेशमा लक्ष्य ४४ हजार २ सय २३ भए पनि ४२ हजार ५ सय १० जनाले लगाए खोप
मर्चवारलाई दूधको पकेट क्षेत्र बनाइँदै
११ फाल्गुन २०७७, मगलवार
मर्चवार क्षेत्रमा पशुपालन प्रोत्साहन गरेर दूध उत्पादन बढाउन किसानलाई ५० लाख अनुदान
बुटवलमा दोस्रो राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता सुरु
८ फाल्गुन २०७७, शनिवार
१ हजार ३ सय ३४ विद्यार्थी सहभागी प्रतियोगितामा ४२ स्वर्ण, ४२ रजत र ४२ कास्य पदकका लागि स्पर्धा हुने
भारतीय सीमा सुरक्षाबलको ज्यादतीविरुद्ध नेपालीले पारे सुनौली नाका ठप्प
८ फाल्गुन २०७७, शनिवार
नेपाल-भारत पानीढलो रहेको सुनौली नाका भारतबाट नेपाल आउन नाका खुला गरिए पनि नेपालीलाई पारि जान रोक लगाएपछि विरोध
सार्वजनिक र गुठीका जग्गा संरक्षण गर्दै सियारी गाउँपालिका
८ फाल्गुन २०७७, शनिवार
मठको जग्गा यकिन गरी संरक्षणमा लागेका छौँ : गाउँपालिका अध्यक्ष थारू
सिद्धार्थनगरको वडा कार्यालय भवन उद्घाटन
७ फाल्गुन २०७७, शुक्रवार
भाडाको घरमा बस्दै आएको वडा नम्बर १० को कार्यालय भवन बनेपछि सेवाग्रहीलाई सुविधा हुने
बुटवल उपमहानगरमा दोस्रो राष्ट्रपति रनिङ सिल्ड हुँदै
६ फाल्गुन २०७७, बिहिवार
१८ सामुदायिक र ११ निजी गरी २९ विद्यालयका १३ सय ३४ जना खेलाडीको जमघट हुने भएकाे छ
तिलोत्तमामा अत्याधुनिक कोलोनी बन्दै, २ अर्ब बढी लागतको परियोजना
५ फाल्गुन २०७७, बुधवार
१ करोड ७५ लाख रुपैयाँमा बनिबनाउ घर खरिद गर्न सकिने
लुम्बिनीको ३ वर्ष: ४०३ किलोमिटर सडक कालोपत्रे, विपन्नलाई ३ हजार घर
४ फाल्गुन २०७७, मगलवार
स्थायी मुकाम देउखुरीमा स्थापना दिवस मनाएको प्रदेशले त्यहाँ रहन–बस्न ८ महिनाभित्र गुरुयोजना बनाएर पूर्वाधार निर्माण सुरु गर्ने
रोहिणीको ८औं गाउँसभा, सवा ५३ करोडको आयव्यय सार्वजनिक
४ फाल्गुन २०७७, मगलवार
भवन र वडा कार्यालय भवन निर्माणलाई प्राथमिकतामा राखी बजेट बाँडफाँट गर्ने गाउँसभाको निर्णय
हित चिताउनेदेखि कर बुझाउनेसम्म सम्मानित
४ फाल्गुन २०७७, मगलवार
महानगरीय अवधारणाका साथ बृहत् बुटवल स्थापनाका लागि योजना छनोट गरेर ३ तहका सरकार, निजी क्षेत्र, सामाजिक संघ–संस्थासँग परामर्श अगाडि बढाइँदै
तिलोत्तमा नगरप्रमुख र उपप्रमुखले छाडे प्रचण्ड-नेपालको साथ
३ फाल्गुन २०७७, सोमवार
तिलोत्तमा नगरपालिका प्रमुख बासुदेव घिमिरे र उपप्रमुख जगेश्वरीदेवी चौधरीले नेकपाको प्रचण्ड-नेपाल खेमा परित्याग गरेका छन्
लुम्बिनी वरपरका पालिकाको दिगो फोहोर व्यवस्थापन गरिँदै
२ फाल्गुन २०७७, आइतवार
लुम्बिनीका १६ पालिका प्रमुख सम्मिलित छलफलले लुम्बिनी गार्डेन फाउन्डेसनसँग सहकार्य गरेर फोहोर व्यवस्थापनको सहमति गरेको हो
बुटवलमा ओली खेमाको शक्ति प्रदर्शन
१ फाल्गुन २०७७, शनिवार
२८ माघमा प्रधानमन्त्री ओलीले काठमाडौंको सभा ‘कास्टिङ’ भएको र बुटवलमा अझै बढी मान्छे आउने दाबी गरेकाले यसलाई महत्त्वका साथ हेरिएको हो
लुम्बिनी केबुलकार निर्माण आयोजनाको शिलान्यास
१ फाल्गुन २०७७, शनिवार
झन्डै ३ अर्ब रुपैयाँ लगानीमा सुरु भएको परियोजना सफल भए रूपन्देहीको आर्थिक तथा पर्यटन क्षेत्रले छलाङ मार्ने
तत्कालीन माओवादीभित्र पोल खोलाखोल, रायमाझीकाे प्रश्न: क्यान्टोन्मेण्टको ७ अर्ब कसले खायो ?
१ फाल्गुन २०७७, शनिवार
रायमाझैको प्रश्नः १९ हजार सेना राखेर ३४ हजार भत्ता बुझ्यौँ, ७ अर्ब घोटाला भयो, त्यो पैसा कहाँ गयो ?
गौतमबुद्ध बिमानस्थलसँगै रुपन्देहीमा चम्कियो होटल व्यवसाय
१ फाल्गुन २०७७, शनिवार
नेपालकै नमुना नगरपालिका तिलोत्तमा नगरपालिकामा पर्यटन प्रवर्धन गर्ने उद्धेश्यका साथ ठुला ठुला होटल सुरु भएका छन्
लगानी सम्मेलनमा जुट्यो लुम्बिनी प्रदेश
३० माघ २०७७, शुक्रवार
प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले १९ र २० चैतमा लगानी सम्मेलन गर्ने निर्णय गरेको हो
स्वास्थ्य स्वयंसेविकामार्फत क्षयरोगी खोज्दै मायादेवी
३० माघ २०७७, शुक्रवार
गाउँपालिकाको स्वास्थ्य शाखाद्वारा प्रत्येक वडामा क्षयरोगबारे जनचेतना फैलाउँदै रोगी पत्ता लगाएर उपचारको दायरामा ल्याउने कार्यक्रम सुरु
जिल्ला अस्पतालमा गैरकानुनी नियुक्ति
३० माघ २०७७, शुक्रवार
नेपाल फार्मेसी परिषद् ऐन, २०५७ को व्यवस्थाविपरीत ब्याचलर इन फार्मेसी गरी नेपाल फार्मेसी परिषद्बाट आबद्धता नै नलिएका आवेदकलाई फार्मेसी अधिकृत बनाइयो
बुटवल उपमहानगरमा गरिब परिवारकाे तथ्यांक संकलन, १९ वटै वडामा खटियो टोली
२९ माघ २०७७, बिहिवार
रूपन्देहीको बुटवल उपमहानगरले गरिब परिवार पहिचानको तथ्यांक संकलन गर्न १९ वटै वडामा टोली खटाएको छ
कोटहीमाईमा सार्वजनिक बिदा
२९ माघ २०७७, बिहिवार
त्रिवेणीधाममा स्नान गर्न जाने श्रद्धालुलाई कोरोना महामारीको अवस्थामा सावधानी अपनाउन गाउँपालिकाको आग्रह
तिलोत्तमामा व्यक्तिगत घटना तथा दर्ता अनलाइन प्रणाली तालिम
२८ माघ २०७७, बुधवार
राज्यबाट प्रदान गरिने सेवा-सुविधा सरल, सहज र प्रभावकारी रूपमा उपलब्ध गराउन अभिलेख व्यवस्थापन जरुरी रहेको नगरपालिकाको भनाइ
लुम्बिनी सांस्कृतिक नगरपालिकाको नगरसभा : कोरोना नियन्त्रणमा सघाएकालाई सम्मान
२८ माघ २०७७, बुधवार
कोरोना संक्रमण रोकथामका लागि नगरपालिकालाई स्वास्थ्य सामग्री, नगद तथा प्राविधिक सहयोग गर्ने विभिन्न व्यक्ति तथा संघ-संस्थालाई सम्मान गरिएको हो
पालिकासँग सहकार्य खाेज्दै रूपन्देहीका उद्योगी, व्यवसायी
२८ माघ २०७७, बुधवार
रूपन्देहीका १६ वटै स्थानीय सरकारसँग उद्योग स्थापनाको सम्भावना र लगानी सुरक्षा विषयमा उद्योगीको चासो
उपाध्यक्षको गुनासोः वडाध्यक्षले वडा चलाउँछन्, अध्यक्षले पालिका, मलाई चाहिँ के ?
२७ माघ २०७७, मगलवार
पालिकाभित्र उपाध्यक्षलाई गाउँपालिकाले न्यायिक समितिको जिम्मेवारी मात्र दिएकाले सबैको झैझगडामा अल्झिएर ३ वर्ष बितेको उपाध्यक्ष कलवारको गुनासो
ओली खेमाका रुपन्देही, कपिलबस्तु र गुल्मीका अध्यक्ष कारवाहीमा, नयाँ को आए ?
२७ माघ २०७७, मगलवार
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को केन्द्रमा विभाजन आएसँगै जिल्ला हुँदै स्थानीय तहसम्म एकले अर्को खेमालाई कारवाही गर्ने कार्यले तिब्रता पाएको छ
कोटहीमाईमा दिगो विकासका लक्ष्य विषयक अनुशिक्षण
२५ माघ २०७७, आइतवार
महिला सशक्तीकरणका र नेतृत्व विकासका निम्ति उद्यमशीलताका कार्यक्रम सञ्चालन गर्न सहभागीको सुझाव
लुम्बिनीमा २८ हजार ९ ले लगाए कोरोना विरुद्धको खोप
२५ माघ २०७७, आइतवार
माघ लुम्बिनी प्रदेशमा २८ हजार ९ सय ४१ जनाले कोरोना विरुद्धको खोप लगाएका छन्
बुटबलमा १ किलाेमिटर लामो केबलकार बन्दै
२५ माघ २०७७, आइतवार
करिब डेढ अर्ब रूपैयाँको लागतमा बन्न लागेको केबुलकारमा ४० जनाको लगानी रहने छ
तिलोत्तमाका सबै वडामा स्वास्थ्य संस्थाको पहुँच
२४ माघ २०७७, शनिवार
हरेक वडामा स्वास्थ्य संस्था स्थापनागर्ने सरकारको नीतिअनुसार नगरपालिकाका १७मध्ये १६ वडामा स्थापनाभए स्वास्थ्यचौकी
रूपन्देहीमा प्रचण्ड-माधव खेमाको बन्द : मुख्य सहर सुनसान
२२ माघ २०७७, बिहिवार
राजनीतिका नाममा सडकलाई विकल्प नबनाउन स्थानीयको सुझाव
महिला उद्यमीलाई बुटवल महानगरको औजार, उपकरण सहयोग
२१ माघ २०७७, बुधवार
महिला आर्थिक सशक्तीकरण उद्यमशील विकास परियोजनाअन्तर्गत बुटवल उपमहानगरले यूएनडीपीको सहयोगमा औजार तथा उपकरण वितरण गरेको छ
पर्याप्त अभ्यासबिना बनेका कानुन कार्यान्वयनमा झमेला
२० माघ २०७७, मगलवार
शून्य अवस्थामा सुरु भएको प्रदेश सरकारले बनाएका कानुन स्थानीय तहहरूले कार्यान्वयन नगरेको लुम्बिनी प्रदेशसभाका सभामुखको आरोप
मर्यादपुर नाकाः नेपालले खोल्यो, भारतले मानेन
२० माघ २०७७, मगलवार
कोरोना कहरले व्यापार, व्यवसाय चौपट भएपछि साँधसीमाका नेपाली र भारतीय व्यवसायीद्वारा नाका खुलाउन माग
स्थानीय सरकारलाई अनुदानमा तलमाथि नगर्न मुख्यमन्त्रीको आग्रह
१९ माघ २०७७, सोमवार
केन्द्रको राजनीतिक विवादलाई पाखा सारेर विकास निर्माणमा एकजुट हुन प्रदेशका स्थानीय सरकार प्रमुखलाई मुख्यमन्त्री पोखरेलको निर्देशन
भूमि समस्या समाधान : बुटवल उपमहानगरका १९ वटै वडामा सहजीकरण समिति
१८ माघ २०७७, आइतवार
वडाध्यक्ष अध्यक्ष र वडासचिव सदस्यसचिव रहने गरी ८ सदस्यीय सहजीकरण समिति गठन
बुटवल-चिडिया खोला सडक खण्डको शिलान्यास
१५ माघ २०७७, बिहिवार
स्थानीयको विरोधले रोकिएको बुटवल चौराहादेखि चिडिया खोलासम्मको ३ किलोमिटर खण्ड ६ लेनमा विस्तार गरिँदै
औद्योगिक विकासमा स्थानीय सरकार खोज्दै उद्योगी
१५ माघ २०७७, बिहिवार
ग्रामीण क्षेत्रमा औद्योगिक, कृषि तथा पर्यटन विकासका सम्भावनाको खोजी गर्दै रूपन्देही उद्योग संघको टोली शुद्धोधन पुग्यो
बुटवल उपमहानगरभित्र एकै दिन ३ वटा पक्की पुल उद्घाटन
१४ माघ २०७७, बुधवार
अर्थमन्त्री विष्णु पौडेलले गरे तिनाउ नदीमा निर्मित देवीनगर पुल, मगरघाट पुल र दानव नदीमा नयाँगाउँ पुलको उद्घाटन
गृहजिल्लामा अर्थमन्त्रीको उद्घोष : निर्वाचन रोक्ने तागत कसको ?
१४ माघ २०७७, बुधवार
प्रतिनिधिसभा पुनर्स्थापना माग गर्दै सडक आन्दोलनमा गएकालाई निर्वाचनको तयारीमा लाग्न अर्थमन्त्री पौडेलेको सुझाव
प्रधानमन्त्री ओलीले गरे राप्ती पुलको उद्घाटन
१२ माघ २०७७, सोमवार
प्रधानमन्त्री ओलीले राप्तीको सिसहनिया र गढवा गाउँपालिकाको महदेवा जोड्ने गरी नेपालकै दोस्रो लामो पक्की पुल उद्घाटन गरेका हुन्
कोरोनाविरुद्धको खोपः लुम्बिनी प्रदेशलाई ३९ हजार डोज
१२ माघ २०७७, सोमवार
मंगलबारदेखि प्रदेशका जिल्ला-जिल्लामा पठाउन सुरु गरिने
मायादेवीमा वातानुकूलित खोप केन्द्र
१२ माघ २०७७, सोमवार
गाउँपालिकाका सबै वडामा आधारभूत स्वास्थ्य सेवा केन्द्र, खोप केन्द्र, गाउँघर क्लिनिक सञ्चालन
रूपन्देहीका १६ स्थानीय तहमा सुरु भयो गरिब परिवार पहिचान
९ माघ २०७७, शुक्रवार
१६ पालिकामा गरिब पहिचान गर्न १ सय ५५ गणक जिल्ला खटिए
लुम्बिनी प्रदेशलाई स्थानीय तहको सिफारिस : विपन्नलाई दम तथा ब्रोकाइटिस रोगको निःशुल्क उपचार
८ माघ २०७७, बिहिवार
आर्थिक अभावका कारण ब्रोकाइटिस र दमको उपचार गर्न नसक्ने विपन्नलाई ५० हजार रुपैयाँ बराबर उपलब्ध गराइने
जापानको रोजगारी त्यागेर आएपछिको खुसी
८ माघ २०७७, बिहिवार
तिलोत्तमा नगरपालिकाले रोजगारीका लागि जापान गएर पुनः स्वदेशमै फर्किएर व्यावसायिक बाख्रापालन गर्दै आएका एक युवालाई सम्मान गरेको हो
दूध उत्पादन गर्ने किसानलाई एक रुपैयाँ अनुदान
८ माघ २०७७, बिहिवार
सहकारीमार्फत दुग्ध उत्पादक किसानलाई प्रतिलिटर एक रुपैंयाँको दरले अनुदान उपलब्ध गराएको हो
कोरोनापीडित पर्यटन व्यवसायीको गुनासो : पहुँच नहुँदा पुनर्कर्जाबाट वञ्चित भयौँ
७ माघ २०७७, बुधवार
कोरोना महामारीका कारण पर्यटन व्यवसायीले घरभाडा र बैंकको ब्याजसमेत तिर्न नसक्ने अवस्था
पत्थरडाँडा-तिनाउ सडक निर्माण सुरु
७ माघ २०७७, बुधवार
स्थानीय जनप्रतिनिधिको सक्रियतामा क्षेत्राधिकार कायम गराइएको यो सडक बहुवर्षीय ठेक्का लगाएर २ वर्षभित्र निर्माण गरिसक्ने लक्ष्य
पाणिनि गाउँपालिकाको दसौँ गाउँसभा सम्पन्न
७ माघ २०७७, बुधवार
गाउँपालिकाले सञ्चालन गरेको खरको छानो विस्थापनदेखि एक घर एक धारो कार्यक्रम सफल भएको दाबी
५ वर्षीया बालिका बलात्कार गर्ने पक्राउ
५ माघ २०७७, सोमवार
वालिकाले बलत्कार भएपछि तिलोत्तमा नगरपालिका र बुटबल नगरपालिका बिभिन्न ठाउँमा प्रर्दशन गरेका छन्
बुटवल उपमहानगरमै धान र कन्ये च्याउको पकेट क्षेत्र
३ माघ २०७७, शनिवार
उपमहानगरभित्र सिमेन्ट र कंक्रिटका आवासीय संरचना ठडिने क्रम बाक्लिएसँगै बचेखुचेको जमिन उपयोग गरेर तरकारी फलाउने योजनामा जुट्यो बुटवल
सैनामैनाको नौलो अभियानः ‘उत्पादन गरौँ, आत्मनिर्भर बनौँ’
२ माघ २०७७, शुक्रवार
नगरपालिकामा शीतभण्डार निर्माणदेखि स्वरोजगार र उद्यमशीलता कार्यक्रम चलाएर नगरबासीको जीवनस्तरमा उलटफेर गर्ने नगरपालिकाको योजना
आरन पेसामा लागेकालाई आधुनिक उपकरण प्रदान
१ माघ २०७७, बिहिवार
सैनामैना नगरपालिकाले परम्परागत सीपलाई संरक्षण गर्दै आरन पेशा सञ्चालन गर्दै आएका दलित समुदायलाई आधुनिक उपकरण प्रदान गरेको छ
लुम्बिनी प्रदेशमा माघीको रौनक
१ माघ २०७७, बिहिवार
थारु बाहुल्य प्रदेशमा सरकारको आयोजनामै माघी मिलन कार्यक्रम मनाइयो
सियारीमा डाक्टरसहितको कोभिड- १९ अस्थायी अस्पतालको सेवा
२९ पौष २०७७, बुधवार
कोभिड- १९ अस्पताल सुरु भएसँगै गाउँपालिकाबासी तथा छिमेकी पालिकाका नागरिकलाई समेत औषधोपचारका लागि अन्यत्र जानुपर्ने बाध्यता हट्यो
लुम्बिनी प्रदेशले बनायो ५९ कानुन, पाइपलाइनमा ६५
२९ पौष २०७७, बुधवार
प्रदेश कानुन निर्माण प्रक्रिया कर्मकाण्डी र औपचारिकतामा मात्र सीमित रहेको सरोकारवालाको बुझाइ
यसरी पुरा हुँदै छ व्यापारिक केन्द्रलाई पानी पानी बनाउने पालिकाको संकल्प
२९ पौष २०७७, बुधवार
विकास र केन्द्रीय राजधानीमा महत्त्वपूर्ण हिस्सा राख्ने बुटवलले झेलिरहेको खानेपानी अभावको समस्यालाई दीर्घकालीन रूपमा समाधान गर्ने प्रयास सुरु भएकाे छ
फोहोरबाट मोहर कमाउँदै तिलोत्तमा नगरपालिका (भिडियो खबर)
२७ पौष २०७७, सोमवार
खुला शून्य पोलोथिन अभियान सञ्चालन गरिरहेको तिलोत्तमामा समुदाय स्तरबाटै फोहोरमैला व्यवस्थापन हुन थालेपछि टोलगाउँ र बाटाघाटा सफा हुँदै
तिलोत्तमामा चाँडै रेल गुड्छ, तपाईंलाई निम्तो है !
२७ पौष २०७७, सोमवार
भौतिक पूर्वाधारलाई टिकाई राख्न पनि मानिसमा सामाजिक विकास अपरिहार्य छ । यसलाई नेतृत्वले बुझ्न सकेमा समृद्धिलाई अलिक छिटो नजिक ल्याउन सकिन्छ
बुटवलमा सडक क्षेत्रभित्र परेका घरमा पस्यो डोजर
२७ पौष २०७७, सोमवार
बुटवल- बेलहिया सडक विस्तार आयोजनाले सडक क्षेत्र मिचेर बनेका घरटहरा खाली गर्न दिएको २४ घन्टे अल्टिमेटमको समय सकिएपछि डोजर लगाएर घर भत्कायाे
बुटवलमा ‘जथाभावी नथुकौँ है’
२६ पौष २०७७, आइतवार
रोटरी ई-क्लब मेडिकोफ्युजन हाइब्रिड नेपालले ‘जथाभावी नथुकौँ’ अभियान सुरु गरेको छ
सडक विस्तारका लागि २४ घण्टाभित्र घरटहरा हटाउन अल्टिमेटम
२५ पौष २०७७, शनिवार
मापदण्डविपरीतका करिब ३ सय घरटहरामध्ये धेरैले आफैँ हटाइसकेका र बाँकी रहेका घरधनीलाई २४ घन्टाभित्र हटाउन निर्देशन, नहटाए डोजर चलाइने
सर्वोच्चको आदेशपछि बुटबल–गोलपार्क सडक विस्तारको बाटो खुल्यो
२४ पौष २०७७, शुक्रवार
अब अनधिकृत रूपमा सडकको जग्गा मिचेर बनाइएका घर टहरा भत्काउने बाटो खुला भएको छ
दर्ता गर्ने एउटा कार्यान्वयन अर्कैको, प्रतिफल भद्रगोल
२३ पौष २०७७, बिहिवार
प्रतिष्ठान दर्ता गर्ने कार्यालय एउटा र ऐन कार्यान्वयन गर्ने निकाय अर्को भएपछि श्रम ऐन कार्यान्वयनमा झमेला
तिलोत्तमा खुल्यो भूमिहीन समस्या समाधान आयोगको इकाइ
२३ पौष २०७७, बिहिवार
इकाइ कार्यालयले नगरभित्र रहेका भूमिहीन दलित, सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको लगत संकलन गरेर भूमिसम्बन्धी समस्या समाधान आयोगलाई बुझाउने
‘प्रदेशलाई खबरदारी गर्ने बेला आयो’
२१ पौष २०७७, मगलवार
म्बिनी प्रदेशसभाका उपसभामुख कृष्णी थारुले प्रदेशलाई खबरदारी गर्न र जनमुखी बनाउन मिडियाको भूमिका महत्त्वपूर्ण हुने बताएकी छन्
प्रवक्ताको दावीः लुम्बिनी सरकारलाई कसलै हल्लाउन सक्दैन
२१ पौष २०७७, मगलवार
पूर्वमाओवादी समर्थक सांसदहरूको ओली नेकपा समूहमा आउने क्रम बढेपछि प्रदेश सरकार खम्बाझैँ बलियो रहेको मन्त्री चौधरीको दाबी
देवदहको ३ सय बिघा जग्गामा अब बाह्रैमास सिँचाइ
२१ पौष २०७७, मगलवार
प्रदेश भौतिक पूर्वाधार विकास मन्त्रालयको ४ करोड ६७ लाख १६ हजार रुपैयाँ लागतको आयोजना बनेपछि सिँचाइ अभावमा बाँझै रहेका जमिन हराभरा हुने
औद्योगिक विकासमा स्थानीय सरकारको साथ खोज्दै उद्योगी
२१ पौष २०७७, मगलवार
जिल्लाका १६ वटै स्थानीय तहमा रहेका स्रोत-साधन परिचालनमार्फत उद्योग स्थापना गरी रोजगारी बढाउने उद्देश्यले औद्योगिक अभियान सञ्चालन गरिँदै
सियारीमा लघु उद्यम विकास कार्यक्रम सुरु
२० पौष २०७७, सोमवार
सियारी गाउँपालिका
रूपन्देहीको सियारी गाउँपालिकाले गरिबी निवारणका लागि लघु उद्यम विकाससम्बन्धी अभिमुखीकरण कार्यक्रम सुरु गरेको छ
स्थानीयको शेयरमा तिलोत्तमाको रिङरोडमा रेल
२० पौष २०७७, सोमवार
रूपन्देहीको तिलोत्तमा नगरपालिकामा स्थानीयकै लगानीमा रेल संचालन हुने
देवदहको सिक्टहनमा आधारभूत स्वास्थ्य केन्द्र बन्ने
१९ पौष २०७७, आइतवार
‘एक वडा एक स्वास्थ्य केन्द्र’ अवधारणाअन्तर्गत आधारभूत स्वास्थ्य केन्द्र भवन ठड्याइँदै
जनयुद्धमा बन्दुक बोक्नेदेखि विराेधमा झन्डा बाेक्नेसम्म ओलीतिरै
१९ पौष २०७७, आइतवार
रूपन्देहीमा पूर्वमाओवादीका २ केन्द्रीय सदस्यको ओली समूहलाई समर्थन, पूर्वमाओवादीका ३ जना सांसद ओली पक्षमा गएपछि प्रदेश सरकार ढुक्क
सहकारी चलाउन सिकाउँदै सैनामैना
१७ पौष २०७७, शुक्रवार
नगरमा सञ्चालित सहकारी संस्थाहरू उद्यमशीलता, आयआर्जन र रोजगारी सिर्जना गर्नेतर्फ लाग्नुपर्नेमा सैनामैना नगरप्रमुख चित्रबहादुर कार्कीको जोड
रूपन्देहीका १६ वटै पालिकामा रणनीतिक योजना बनाउँदै प्रचण्ड-माधव समूह
१५ पौष २०७७, बुधवार
खबर
नेकपामा देखिएको पछिल्लो घटनाक्रम एकआपसमा नारा-जुलुसमै परिणत भएपछि आमकार्यकर्तादेखि जनतासम्म निराशा छाएको छ
अदालतले संसद् पुनर्स्थापना नगरे जनताले सडकबाटै गर्छन् : घनश्याम भुसाल
१३ पौष २०७७, सोमवार
खबर
संविधानमै नभएको अधिकार प्रयोग गरेर प्रधानमन्त्री ओलीले गरेको प्रतिनिधिसभा विघटन उल्टाउन जनता सक्षम रहेको नेता भुसालको हुङ्कार
नेकपा फुटको असर स्थानीय सरकारमा, तिलोत्तमाका मेयरलाई लाग्यो निशान छाप दुरुपयोगको आरोप
११ पौष २०७७, शनिवार
खबर
सरकारको निशान छाप र लेटरप्याड दुरुपयोग मेयरले गरेको आरोप, मेयर भन्छन– सहमतिमा हो
बुटवल उपमहानगरको हिउँदे अधिवेशन सुरु
११ पौष २०७७, शनिवार
खबर
बुटवल उपमहानगर सरकारको हिउँदे संसद् अधिवेशनमा विभिन्न विषयका सात वटा प्रस्ताव टेबुल
लुम्बिनी प्रदेशमा श्रम बजार सूचना प्रणाली परियोजना
१० पौष २०७७, शुक्रवार
खबर
श्रम बजारसम्बन्धी सूचना प्रणाली व्यवस्थित र भरपर्दो बनाएर उद्योग प्रतिष्ठानका लागि आवश्यक दक्ष जनशक्ति उपलब्ध गराउने परियोजनाको उद्देश्य
बुटवलको प्राथमिकतामा कृषि र पूर्वाधार विकास
८ पौष २०७७, बुधवार
बुटवल उपमहानगर
उपमहानगरद्वारा आन्तरिक आयतर्फको लक्ष्यमा प्रथम चौमासिकसम्म ७५ प्रतिशतसम्म प्रगति गरेको विवरण सार्वजनिक
लुम्बिनी सरकारकोे समीकरण गिजोलिने निश्चित
७ पौष २०७७, मगलवार
खबर
ओली पक्षले सरकार टिकाउन कांग्रेससँग हात मिलाउन सक्ने गणितीय सम्भावना
रानीमहल चिनाउन प्रदेश र स्थानीय सरकार एकैसाथ
७ पौष २०७७, मगलवार
बुटवल उपमहानगर
तानसेन नगरपालिका
रानीमहललाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा चिनाउन बुटवल उपमहानगर, तानसेन नगर र लुम्बिनी प्रदेशको सहकार्यमा ‘राइड टु रानीमहल’ चलाइँदै
लुम्बिनीका सांसदको नजरमा केपी ओलीः ‘भष्मासुर र नयाँ जंगबहादुर’
७ पौष २०७७, मगलवार
खबर
प्रतिनिधिसभा विघटन गरेर प्रधानमन्त्री ओली अहिलेको जंगबहादुर बन्न खोजेको सत्तारुढ दलकै सांसदको ठोकुवा
देवदहमा भूमिहीन तथा सुकुम्बासी लगत संकलन कार्यालय स्थापना
६ पौष २०७७, सोमवार
देवदह नगरपालिका
सुकुम्बासी समस्याको दीर्घकालीन समाधानका लागि गठित आयोगले सूचीमा फाराम भरेकाहरूको घरजग्गादेखि गरगहनातिर पनि आँखा लगाउन अध्यक्ष ज्ञवालीलाई सुझाव
रूपन्देहीका स्थानीय सरकार प्रमुख भन्छन्ः ओलीको कदम गलत, निरङ्कुश र असंवैधानिक
५ पौष २०७७, आइतवार
खबर
तिलोत्तमा नगरपालिका प्रमुख घिमिरेले संघीय संसद प्रतिनिधिसभा विघटन गर्ने प्रधाननमन्त्री ओलीको कदमलाई निरङ्कुशता भनी टिप्पणी गरेका छन्
बुटवलको सेरोफेरो नियाल्न जीपलाइन
३ पौष २०७७, शुक्रवार
खबर
दुवै डाँडामा रूखलाई मचाङ बनाएर सञ्चालनमा आएको जीप लाइनमार्फत लुम्बिनी आउने पर्यटकलाई बुटवलसम्म तान्ने योजना
२ लाख नागरिक कजवेको जोखिमबाट मुक्त
२ पौष २०७७, बिहिवार
खबर
सम्झौताबमोजिम आगामी २०७७ चैत मसान्तसम्म निर्माण सम्पन्न गर्नुपर्ने यस पुलको ८० प्रतिशत भौतिक प्रगति
देवदह- ६ को वडा कार्यालय भवन र आधारभूत स्वास्थ्य केन्द्र शिलान्यास
२ पौष २०७७, बिहिवार
खबर
स्वास्थ्य चौकी निर्माणको नर्थ साउथ इञ्जिनियरिङ सर्भिस प्रा.लि.सँग ३५ लाख ९० हजार ९६२ रुपैयाँमा ठेक्का सम्झौता भएको छ
तलबभत्ताको रकमबाट सामुदायिक विद्यालयका विद्यार्थीलाई छात्रवृत्ति
२ पौष २०७७, बिहिवार
तिलोत्तमा नगरपालिका
तिलोत्तमा नगरप्रमुख घिमिरेद्वारा आपूmले पाउने सरकारी तलबभत्ताको रकम ४३ सामुदायिक विद्यालयका विद्यार्थीलाई छात्रवृत्तिका लागि हस्तान्तरण
लुम्बिनी सरकारको ९५ करोड बेरुजु
१ पौष २०७७, बुधवार
खबर
लुम्बिनी प्रदेश सरकारअन्तर्गत संचालित योजना तथा कार्यक्रमहरूको ९४ करोड ७३ लाख ७२ हजार रुपैयाँ बेरुजु
यसरी बन्दै छ देशकै लामो चक्रपथ !
३० मंसिर २०७७, मगलवार
सैनामैना नगरपालिका
सैनामैनामा नेपालकै सबैभन्दा लामो ५४ किलोमिटर चक्रपथ आयोजनाको कार्य धमाधम हुँदै छ
बुटवल उपमहानगरमा व्यावसायिक उत्पादन : फसल धितो राखेर किसानले पाउलान अनुदान ?
२८ मंसिर २०७७, आइतवार
खबर
किसानलाई व्यावसायिक बनाउनुका साथै किसानले उत्पादन गरेको फसल धितो राखेर अनुदानसम्मका कार्यक्रम बुटवलमा संचालित छन्
आफ्नै भवनबाट सेवा प्रवाह गर्दै सियारी गाउँपालिका
२७ मंसिर २०७७, शनिवार
सियारी गाउँपालिका
वडा नं.- ३ को हर्नैयामा आफ्नै भवन निर्माण सम्पन्न गरी सेवाग्रहीलाई आइतबारदेखि नयाँ भवनबाट सेवा दिन लागिएको गाउँपालिकाले जनाएको छ
तिलोत्तमामा स्थानीय पाठ्यक्रम कार्यान्वयनमा
२७ मंसिर २०७७, शनिवार
तिलोत्तमा नगरपालिका
विद्यार्थीलाई तिलोत्तमानगरको समग्र अवस्थाका बारेमा जानकारी गराउने गरी निर्माण गरिएको पाठ्यक्रम चालू शैक्षिक सत्रबाट कार्यान्वयनमा आएको हो
बुटवल-नारायणगढ सडक : २ वर्षमा २ प्रतिशत काम
२६ मंसिर २०७७, शुक्रवार
खबर
सडक विस्तार सुरु भएसँगै वन, विद्युत् टेलिकम, निकुञ्जजस्ता सरकारी कार्यालयहरूकै असहयोगले आयोजना अगाडि बढाउन अवरोध पुगेको सरोकारवालाको दाबी
बुटवलका सडकमा अब बुद्ध र रामापिथेकस
२४ मंसिर २०७७, बुधवार
खबर
सिद्धार्थ राजमार्गमा पर्ने सडक डिभाइडरमा हरियालीसहित बुद्ध प्रतिमा, रामापिथेकस र उजिरसिंहका आकृति राख्न उपमहानगरसँग सहकार्य
नमुना धार्मिक पर्यटन गन्तव्य बन्दै रुरु क्षेत्र
२४ मंसिर २०७७, बुधवार
खबर
पवित्र तपोभूमि रुरु क्षेत्रमा भौतिक पूर्वाधार निर्माण गरेर धार्मिक पर्यटनमार्फत प्रचार अगाडि बढाउने लुम्बिनी प्रदेशको योजना
सुविधासम्पन्न अस्पताल बनाउँदै सियारी गाउँपालिका
२३ मंसिर २०७७, मगलवार
सियारी गाउँपालिका
अर्घाखाँची सिमेन्टले डेढ करोडमा निर्माण गरिदिने स्वास्थ्य केन्द्र बनेपछि स्थानीयलाई स्वास्थ्योपचारका लागि अन्यत्र जानुपर्ने बाध्यता हट्ने
भैरहवामा आधुनिक कृषि भवन निर्माण हुने : चिस्यानदेखि कृषि बजार, रेस्टुरेन्टदेखि सिनेमा हलसम्म एकैठाउँ
२३ मंसिर २०७७, मगलवार
खबर
आधुनिक कृषि भवनको कृषि तथा पशुपंक्षी विकास मन्त्री घनश्याम भुसालले शिलान्यास गरका छन्
गृह जिल्लामा कृषि मन्त्री भुषाललाई उद्घाटन र शिलान्यासकै चटारो
२३ मंसिर २०७७, मगलवार
खबर
गृह जिल्ला रुपन्देही मा छन् यतिवेला भएका कृषि तथा पशुपंक्षी विकास मन्त्री घनश्याम भुषाल । र उनलाई भ्याइनभ्याइ छ, उद्घाटन र शिलान्यासको
भीम अस्पताल भैरहवामा ओपिडी सेवा सञ्चालन
२२ मंसिर २०७७, सोमवार
खबर
बहिरंग विभाग सञ्चालनमा आएसँगै अस्पतालबाट बालरोग, सर्जरी, नाक, कान, घाँटीलगायतका विशेषज्ञ सेवा उपलब्ध हुने
सेनाले बनाएको हाटबजार मर्चवारी गाउँपालिकालाई हस्तान्तरण
२२ मंसिर २०७७, सोमवार
खबर
मर्चवार क्षेत्रका ५ हजार किसानको आर्थिक विकासमा टेवा पुर्याउने उद्देश्यले नेपाली सेनाले रुपन्देहीको मर्चवारमा हाटबजार बनाएर हस्तान्तरण गरेको हो
देवदहमा आधारभूत स्वास्थ्य केन्द्र
२१ मंसिर २०७७, आइतवार
खबर
स्वास्थ्य केन्द्र बनेपछि वडाबासीलाई सामान्य औषधोपचारका लागि अन्यत्र जानुपर्ने बाध्यता हट्ने
सन्धिखर्कको रिठेखोलामा बन्यो पुल, एक आपसमा जाेडिए ३ वडाबासी
२१ मंसिर २०७७, आइतवार
सन्धिखर्क नगरपालिका
रिठेखोलामा पुल निर्माण्बापछि नगरपालिकाका ३, ४ र ६ वडाबासीलाई आउजाउमा सहज हुने
स्थानीय सरकारले नहेरेपछि नागरिककाे गोजी-पैसोबाट खनियाे सडक
२० मंसिर २०७७, शनिवार
खबर
एसियाली विकास बैंक र नगरपालिकाले बनाउन नसकेको विवादित क्षेत्रको सडक स्थानीयको पहलमा निर्माण भएकाे छ
तिनाउ-दानव करिडोरमा स्थानीयको अवरोध
१९ मंसिर २०७७, शुक्रवार
खबर
थात, बास र गास व्यवस्था नभएसम्म आयोजना अगाडि बढ्न नदिइने स्थानीयको अडान
बुटवलमा खुल्यो नवउद्यमशाला
१८ मंसिर २०७७, बिहिवार
खबर
सरकार आफैँले सबथोक गर्न नसक्ने हुँदा सबैको सहकार्यमा उद्यमशीलता विकास गरेर मात्र मुलुकको अर्थतन्त्र उँभो लैजान सकिने
किसान लक्षित सहुलियत कर्जामा बैंकहरू लगानी गर्नै मान्दैनन्
१८ मंसिर २०७७, बिहिवार
खबर
लुम्बिनी प्रदेशले किसानहरूलाई कृषि कर्जाअन्तर्गत ब्याजमा अनुदान दिने कार्यक्रम ल्याए पनि नौ महिना बितिसक्दासमेत बैंकहरूले लगानी गर्न मानेका छैनन्
खोरेत रोग उन्मूलन गर्न लुम्बिनी प्रदेश सरकारकाे विशेष कार्यक्रम
१८ मंसिर २०७७, बिहिवार
लुम्बिनी प्रदेश
किसानको माग र आवश्यकताअनुसारका कार्यक्रम सञ्चालन गरिए मात्र कृषि र पशुपालन व्यवसायबाट लाभ लिन सकिने सरोकारवालाको तर्क
कृषकलाई माहुरी घार बाँड्दै सैनामैना
१५ मंसिर २०७७, सोमवार
खबर
नगरलाई महमा आत्मनिर्भर बनाएर कृषकको आम्दानी बढाउने उद्देश्यले माहुरी घार वितरण गरिँदै
घरमै पुगेर औषधि बाँड्छन्, आवश्यक परे पैसासमेत दिन्छन् वडा अध्यक्ष क्षेत्री
१५ मंसिर २०७७, सोमवार
खबर
योगादेखि घरभाडा र अड्कोपड्को रकमसम्म दिने मनकारी वडा अध्यक्ष
संसद् विकास कोषको चार करोड रूपन्देहीका तीन पालिकालाई
१५ मंसिर २०७७, सोमवार
खबर
कोरोना महामारीको नियन्त्रणका लागि थप स्रोत जुटाउन आवश्यक देखिएपछि अर्थमन्त्री पौडेलद्वारा यस वर्ष कोषको रकम स्वास्थ्य क्षेत्रमा खर्चिने घोषणा
तिलोत्तमामा १५ शैयाको सरकारी अस्पताल
१३ मंसिर २०७७, शनिवार
खबर
तिलोत्तमामा रहेको आनन्दवन स्वास्थ्य चौकीलाई स्तरोन्नति गरी १५ शैयाको आधुनिक अस्पताल निर्माण गरिँदै
एउटै खानेपानी आयोजना दुई पटक शिलान्यास ! कहिले आउँछ पानी ?
१३ मंसिर २०७७, शनिवार
खबर
२५ वर्षअघि सुरु गरेर निर्माण नभएपछि झुम्सा खानेपानी आयोजना फेरि ब्युँताइयो
अख्तियारमा स्थानीय तहका उजुरीको चाङ, अधिकांश लेनदेनका
१३ मंसिर २०७७, शनिवार
खबर
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सुरु गरेको स्टिङ अपरेसनमा माथिल्लो तहका कर्मचारी पक्राउ हुने क्रम बढेको छ
बुटवल उपमहानगरमा विद्युतीय भुक्तानी सेवा
१३ मंसिर २०७७, शनिवार
खबर
उपमहानगरले कार्यालय धाएरै कर तिर्नुपर्ने बाध्यतामा रहेका नगरबासीलाई सुविधा दिने उद्देश्यले अनलाइन डिजिटल भुक्तानी प्रणाली संचालनमा ल्याएको हो
गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको ९३ प्रतिशत काम सकियो, यस्तो हुँदै छ विमानस्थल
११ मंसिर २०७७, बिहिवार
खबर
लुम्बिनी प्रदेशको मूलढोका गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भैरहवाको भौतिक पूर्वाधार निर्माणको काम विभिन्न बाधा र अवरोधका बीच करिब अन्तिम चरणमा पुगे
गर्भ जचाउनूस् पुरस्कार लैजानूस् !
८ मंसिर २०७७, सोमवार
तिलोत्तमा नगरपालिका
नगरपालिकाले सुरु गरेको ‘नगर उपप्रमुख कार्यक्रम’ मार्फत गर्भ जाँच गराउने महिलाहरूलाई सुपानेट झुलसहित सन्देशमूलक क्यालेन्डर, पोषणसम्मका सामग्री निःशुल्क
बुटवल उपमहानगरद्वारा विद्यालयसँग कक्षा संचालन कार्ययोजना माग
७ मंसिर २०७७, आइतवार
खबर
शिक्षक, विद्यार्थी, अभिभावक, विद्यालय व्यवस्थापन समिति तथा नागरिक अगुवासँग महामारीबाट जोगिँदै विद्यालय संचालन गर्ने उपायबारे उपमहानगरले माग्यो सुझाव
सामुदायिक तथा संस्थागत विद्यालय खुलाउँदै तिलोत्तमा, संक्रमित परिवारका लालाबाला भए ‘नो इन्ट्री’
५ मंसिर २०७७, शुक्रवार
तिलोत्तमा नगरपालिका
७ मंसिरबाट नियमित खुल्ने नगरपालिकाभित्रका विद्यालयमा चार सय बढी विद्यार्थी भए नर्स अनिवार्य
मह उत्पादन बढाउने सैनामैनाको योजना
५ मंसिर २०७७, शुक्रवार
खबर
यो वर्ष ३० टनसम्म मह उत्पादन गरेर कृषकको आम्दानी बढाउने लक्ष्यसहित नगरपालिकाद्वारा ३० घार वितरण
छठ पर्वले मानिस र प्रकृतिलाई एकताको माला बाँधेको छः मुख्यमन्त्री पोखरेल
५ मंसिर २०७७, शुक्रवार
शंकर पोखरेल
लुम्बिनी प्रदेश
छठ पर्व
लुम्बिनी प्रदेशका मुख्यमन्त्री पोखरेलले छठ पर्वको अवसरमा शुभकामना सन्देशमार्फत नेपाल भौगोलिक मात्र नभई सांस्कृतिक विविधतायुक्त मुलुक भएको बताएका छन्
तीन वर्षमा बन्नुपर्ने बुटवल-बेलहिया सडक आठ वर्षसम्म अधुरो
३ मंसिर २०७७, बुधवार
खबर
बुटवल उपमहानगर, तिलोत्तमा नगरपालिका र ओमसतिया गाउँपालिका हुँदै सिद्धार्थ नगरपालिको बेलहियासम्म निर्माणाधीन ‘सिक्स लेन सडक’ आठ वर्षसम्म अलपत्र
लुम्बिनी प्रदेशको रोजगार पोर्टल सेवा
२ मंसिर २०७७, मगलवार
खबर
प्रदेशभित्रको बेरोजगार जनशक्तिलाई रोजगारी दिलाउने उद्देश्यले सुरु गरिएको सेवामार्फत रोजगारदाताले चाहेको योग्यता एवं तलब विवरणसमेत समेट्नुपर्ने
मायादेवी गाउँपालिका खुल्यो, आधारभूत स्वास्थ्य केन्द्र उद्घाटन
२ मंसिर २०७७, मगलवार
खबर
स्थानीय सरकार आएपछि सबै सेवा घरघरमा पुर्याउने उद्देश्यका साथ काम बढाएकोप्रति स्थानीयले खुसी व्यक्त गरे
तिलोत्तमामा चक्कु हानेर छोराको हत्या
३० कार्तिक २०७७, आइतवार
खबर
तिलोत्तमा नगरपालिका–११ संञ्जिवनीका ४३ वर्षीय शेरबहादुर गुरुङले शनिबार साँझ आफ्नै १९ वर्षका छोरा पदम बहादुर गुरुङलाई चुक्कु प्रहार गरे
आफ्नै सुविधा सम्पन्न भवनबाट सेवा सुरु गर्यो तिलोत्तमाले
२८ कार्तिक २०७७, शुक्रवार
तिलोत्तमा नगरपालिका
पालिकाले नयाँ निर्माण गरिएको प्रशासनिक भवन कुञ्जलापुरबाट सेवा प्रवाह सुरु गरेको हो
सियारीका ११ विपन्न परिवारलाई पालिकाकाे घर उपहार
२७ कार्तिक २०७७, बिहिवार
सियारी गाउँपालिका
रूपन्देहीको सियारी गाउँपालिकाले अतिविपन्न परिवारलाई घर निर्माण गरी हस्तान्तरण गरेको छ
माटाे चिनाउने शिक्षा दिँदै बुटवल उपमहानगर
२६ कार्तिक २०७७, बुधवार
बुटवल उपमहानगर
स्थानीय पाठ्यक्रम
बुटवल सेरोफेरोको सामाजिक, सांस्कृतिक, आर्थिक, भौतिक अवस्था समेटेर निर्माण गरिएका नयाँ पाठ्यपुस्तक उपमहानगरका १-८ कक्षासम्मका विद्यालयमा पढाइने
देवदहका विद्यालय बने क्वारेन्टाइनशून्य
२६ कार्तिक २०७७, बुधवार
देवदह नगरपालिका
क्वारेन्टाइन
कोरोनाको सुरुवाती चरणमा क्वारेन्टाइन बनाइएका नगरका ४८ विद्यालयमा अध्ययन सुचारु गराउन अटोमेटिक स्यानिटाइज मेसिन वितरण
नेपालकै ठूलो क्रिकेट रंगशाला बनाउँदै सैनामैना
२६ कार्तिक २०७७, बुधवार
सैनामैना नगरपालिका
लम्टैयाको १५ बिघामा निर्माण हुने रंगशालामा राष्ट्रिय/अन्तर्राष्ट्रिय स्तरका क्रिकेट प्रतियोगिता आयोजना गराएर नगरपालिकालाई विश्वभर चिनाउने उद्देश्य
बुटवलका सटर टेण्डरमा अनियमितता !, खारेज गर्नुपर्ने व्यवसायीको माग
२५ कार्तिक २०७७, मगलवार
बुटवल उपमहानगरपालिका
बुटवल उपमहानगरपालिकाको स्वामित्वमा रहेका व्यवसायिक सटरमा आह्वान गरिएको टेण्डर खारेज गर्नुपर्ने टेण्डरमा सहभागी व्यवसायीहरूले माग गरेका छन्
बुटवल उपमहानगरकाे याेजना : वन संरक्षणदेखि गाै संरक्षणसम्म
२५ कार्तिक २०७७, मगलवार
बुटवल उपमहानगरपालिका
छाडा चौपाया व्यवस्थापन गर्न बुटवलमा आधुनिक गौसंरक्षण केन्द्र
कृषिमार्फत युवालाई स्वरोजगार बनाउँदै सैनामैना
२४ कार्तिक २०७७, सोमवार
सैनामैना नगरपालिका
रूपन्देहीको सैनामैना नगरपालिकाले कोरोनाबाट रोजगारी गुमाएकाहरूलाई कृषिमार्फत स्वरोजगार बनाउने भएको छ
जनताको घरदैलोमै स्वास्थ्य सेवा पुर्याउँदै तिलोत्तमा
२४ कार्तिक २०७७, सोमवार
तिलोत्तमा नगरपालिका
चालू आर्थिक वर्षमै वडा नं.- ९ मा समेत स्वास्थ्य केन्द्र स्थापना गर्ने तयारी छ । स्वास्थ्य केन्द्रका आफ्नै सुविधा सम्पन्न भवनहरू पनि निर्माण भइरहेका छन
सामाजिक विकास मन्त्रीकाे समाजवाद सपना
२३ कार्तिक २०७७, आइतवार
कालीगण्डकी गाउँपालिका
सुदर्शन बराल
आफनै निर्वाचन क्षेत्रमा रहेको उक्त विद्यालय भवन निर्माण कार्यक्रममा मन्त्री बरालले गुणस्तरलाई ध्यान दिई समयमै निर्माण सम्पन्न गर्न निर्देशन दिए
तिलोत्तमाका १२ विद्यालयमा स्टाफ नर्स, अब स्कूलमै स्वास्थ्य सेवा
२३ कार्तिक २०७७, आइतवार
खबर
तिलोत्तमा नगरपालिका १२ वटा सामुदायिक विद्यालयमा स्टाफ नर्स राखिने भएको छ
गाउँको सरकार संक्रमितका घर डुल्दै, केन्द्रको सरकार शुल्क असुल्दै
२२ कार्तिक २०७७, शनिवार
खबर
बुटवल उपमहानगरका जनप्रतिनिधिले बाँडे नगरभित्रका सात सय कोरोना संक्रमितको घरै पुगेर स्वास्थ्यलाभसहितको कार्ड, भिटामिन र आयुर्वेद औषधी
विद्यालय सञ्चालन गर्दै रोहिणी गाउँपालिका
२२ कार्तिक २०७७, शनिवार
रोहिणी गाउँपालिका
मास्कबिनै आउने शिक्षक-विद्यार्थीलाई विद्यालय परिसरबाटै फर्काइने
सैनामैनाको सेवा प्रवाह बन्द
२१ कार्तिक २०७७, शुक्रवार
सैनामैना नगरपालिका
जनप्रतिनिधि र कर्मचारीमै कोरोना पुष्टि भएपछि नगरपालिका बन्द
५२ विद्यार्थीलाई इन्जिनियर बनाउँदै सैनामैना
२० कार्तिक २०७७, बिहिवार
सैनामैना नगरपालिका
नगरभित्रका विपन्न तथा जेहेनदार विद्यार्थी छनोट गरेर तीन वर्षे इन्जिनियरिङ विषयको अध्ययन गराउन नगरपालिकाको स्रोतबाटै रकम खर्चिने
अब शुद्धोधनमै हुन्छ सिभिल इन्जिनियरिङकाे पढाइ
१९ कार्तिक २०७७, बुधवार
शुद्धोधन गाउँपालिका
सामुदायिक विद्यालयमा प्राविधिक शिक्षा सञ्चालन गर्ने अवधारणाअनुसार गाउँपालिकाको फर्साटिकर माविमा इन्जिनियरिङ पढाइ चलाइँदै
तिलोत्तमाको चक्लाबन्दी आलु खेती
१८ कार्तिक २०७७, मगलवार
तिलोत्तमा नगरपालिका
निर्वाहमुखी खेती प्रणाली अन्त्य गरी चक्लाबन्दी र सामूहिक खेतीमा किसानलाई प्रोत्साहन गर्ने नगरपालिकाको योजना
देवदह नगरपालिका सिल : अत्यावश्यकबाहेकका सबै सेवा बन्द
१७ कार्तिक २०७७, सोमवार
देवदह नगरपालिका
नगरपालिकामा कार्यरत ५ कर्मचारी कोरोना संक्रमित भएपछि अत्यावश्यकबाहेकका सेवा बन्द
रुपन्देही जिल्ला विकास समितिका पूर्वसभापति धितालको निधन
१७ कार्तिक २०७७, सोमवार
खबर
धिताल २०४६ सालको प्रजातन्त्रपछि पहिलो जिल्ला विकास समिति सभापतिमा निर्वाचित व्यक्ति हुन्
सांसदको कोसेली : ३ एम्बुलेन्स, १ स्वास्थ्य चौकी र हेलिप्याड
१६ कार्तिक २०७७, आइतवार
भूमिकास्थान
अर्घाखाँचीका संघीय सांसद रायमाझीको गाउँबासीलाई एकैचोटि ३ एम्बुलेन्स, स्वास्थ्य चौकी र अर्घामा हेलिप्याडको कोसेली
स्वास्थ्यमा देवदहकाे उदाहरणीय काम, बथिङ सेन्टरदेखि स्वास्थ्य बीमासम्म
१६ कार्तिक २०७७, आइतवार
देवदह नगरपालिका
देवदह नगरपालिका ११ र १२ वडालाई लक्षित गरी स्वास्थ्य चौकीमा २४ घण्टे बर्थिङ सेन्टर सुरु
देवदहका जनप्रतिनिधिको दशै भत्ता विपन्नलाई
१६ कार्तिक २०७७, आइतवार
देवदह नगरपालिका
वडाध्यक्ष र वडासदस्यद्वयले दशै भत्तास्वरुप पाएको रकम १५ सयका दरले २२ विपन्न परिवारलाई बाँडे
२५ मेगावाट क्षमताको सेती नदी जलविद्युत आयोजना निर्माण हुने
१५ कार्तिक २०७७, शनिवार
माछापुच्छ्रे गाउँपालिका
कास्कीको माछापुच्छ्रे गाउँपालिकामा निर्माणाधीन यस आयोजनाका लागि ३५० करोड रुपैयाँ ऋण लगानीको सम्झौता भइसकेको छ
तिलोत्तमाले तोक्यो धानको मूल्य
१५ कार्तिक २०७७, शनिवार
तिलोत्तमा नगरनगरपालिका
नगरपालिकाको सहजीकरणमा सहकारीहरू न्यूनतम समर्थन मूल्यमा किसानको धान खरिद गर्न तयार भएपछि बिचौलियालाई खेतखलियानमै प्रवेश निषेध
७५ लाखको लगानीमा शुद्धोधन गाउँपालिका- ४ मा बन्यो नयाँ भवन
१३ कार्तिक २०७७, बिहिवार
खबर
शुद्धोधन गाउँपालिका- ४ को नवनिर्मित भवन ७४ लाख ८६ हजार ६५१ रुपैयाँको लागतमा निर्माण भएको हो
वडा अध्यक्षकी छोरी जिस्क्याउनेलाई जुत्ताको माला !
१३ कार्तिक २०७७, बिहिवार
खबर
रूपन्देहीको मर्चवारको सम्मरीमाई गाउँपालिका- ६ का वडा अध्यक्ष सत्यनारायण केवटले आफ्नी छोरी जिस्क्याएको निहुँमा एक युवालाई चरम यातना दिएका छन्
लुम्बिनी पुग्ने पर्यटक तान्ने प्रयासमा सैनामैना, पूर्वाधारमा ५५ करोड लगानी
१२ कार्तिक २०७७, बुधवार
खबर
सैनामैनामा ५५ करोडको लगानीमा वनबाटिकादेखि सीमसार क्षेत्र संरक्षण पार्क निर्माण
तलबभत्ता गरिब असहायलाई, घरमै आइसोलेसनमा बसेकालाई बिनापैसो खाना
९ कार्तिक २०७७, आइतवार
खबर
संक्रमितलाई गाउँमा आउन नदिने भन्ने समाजको अहिले पनि हेर्ने दृष्टिकोण नकारात्मक नै छ । यस्तो अवस्थामा मैले आफ्नो घरलाई आइसोलेसनको रुपमा परिवर्तन गरेको
शुद्धोधनमा वडा पकेट क्षेत्र घोषणा
६ कार्तिक २०७७, बिहिवार
खबर
कृषि, पशुपालन, दूध, धानलगायतको उत्पादन बढाएर कृषकलाई लाभ पुर्याउने उद्देश्य
तौलिहवाका नगरप्रमुख र बुटवल उपमहानगरका उपप्रमुखलाई कोरोना संक्रमण
५ कार्तिक २०७७, बुधवार
खबर
पीसीआर परीक्षण गर्दा उनलाई कोरोना संक्रमण देखिएपछि उनी होम आइसोलेसनमा बसेका छन्
विनियोजित बजेट खर्चमा ढिलासुस्ती नगर्न मुख्यमन्त्रीको निर्देशन
५ कार्तिक २०७७, बुधवार
खबर
उनले कार्ययोजनाअनुसार काम गर्ने र बजेट खर्च गर्ने प्रणालीको विकास गर्न सक्दा आगामी दिनहरूमा सरकारका काम अझै प्रभावकारी हुने बताए
महाराजगन्जभित्रका सबै सडक कालोपत्रे बन्दै
५ कार्तिक २०७७, बुधवार
खबर
जिल्लामै सबैभन्दा पछि परेको महाराजगंज नगरपालिकामा सडक निर्माण कार्य सुरु भएपछि त्यहाँका नागरिक खुसी भएका छन्
लुम्बिनी प्रदेशका ४ कोरोना अस्पतालमा बिरामीको निःशुल्क उपचार
४ कार्तिक २०७७, मगलवार
खबर
संघीय सरकारले भने कोरोना जाँचदेखि अस्पताल बसाइसम्मको उपचार नागरिकले नै भर्नुपर्ने उर्दी
लुम्बिनी प्रदेश सरकारकाे चाडपर्व लक्षित सुरक्षा विशेष रणनीति
४ कार्तिक २०७७, मगलवार
खबर
नवलपरासीको दाउन्ने, कपिलवस्तुको धानखोला र पाल्पाको सिद्धबाबा क्षेत्र विशेष निगरानीमा
देवदहमा सामुदायिक भवन बन्ने
४ कार्तिक २०७७, मगलवार
खबर
७७ लाखको खर्चिएर सामुदायिक भवन निर्माण गरिएपछि स्थानीयलाई विभिन्न कार्यक्रम गर्न नगरपालिका धाउनुपर्ने बाध्यता हट्ने
बुटवल उपमहानगरमा अत्यावश्यकबाहेक सबै सेवा बन्द
३ कार्तिक २०७७, सोमवार
खबर
उपमहानगरले माग्यो प्रदेश सरकारसँग २५ शैयाको आइसियु र भेन्टिलेटर
लुम्बिनी प्रदेशसहितका स्थानीय जनप्रतिनिधिले नलिएको दाबी
३ कार्तिक २०७७, सोमवार
खबर
दसैं खर्चबारे केन्द्रदेखि स्थानीय तहसम्मै चर्चा चुलिएपछि लुम्बिनी प्रदेश सरकारले दियो एक सुको पनि नलिएको स्पष्टीकरण
अस्पताल पुगेर पनि आईसीयु बेड नपाएपछि कोरोनाबाट ज्यान गयाे वडा सचिवकाे
२ कार्तिक २०७७, आइतवार
बुटवल उपमहानगरपालिका
बुटवलस्थित कोरोना विशेष अस्पतालमा उपचारको क्रममा वडा सचिव नारायण ज्ञवालीको मृत्यु भएको हाे
शुद्धोधनमा नेपालकै नमुना चिल्ड्रेन पार्क बन्दै (भिडियाे खबर )
२ कार्तिक २०७७, आइतवार
शुद्धोधन गाउँपालिका
ऐतिहासिक महिमाको शुद्धोधन गाउँमा पर्यटक भित्र्याउन नेपालकै नमुना चिल्ड्रेन पार्क बनाइँदै
मिलापत्र गर्दै पठाउँदै छ गाउँको अदालत
२ कार्तिक २०७७, आइतवार
सैनामैना नगरपालिका
सैनामैनाको न्यायिक समितिमा जग्गा विवाददेखि बूढाबूढीललाई स्याहार नगरेकोसम्मका मुद्दा दर्ता, समितिमा दर्ता भएका १ सय ४९ मध्ये ३७ मुद्दामा मिलापत्र
शुद्धोधन गाउँपालिकाको आफ्नै भवन
२ कार्तिक २०७७, आइतवार
खबर
भाडाको घरमा बस्दै आएको पालिकाले ६ करोडमा ठड्यायो आफ्नै महल
डरले प्रमुख अतिथि फेरिए, नयाँ अतिथिलाई कालो झण्डाको स्वागत
१ कार्तिक २०७७, शनिवार
खबर
कार्यक्रममा नेपाली कांग्रेस रुपन्देहीको निर्देशनमा कांंग्रेस शुद्धोधनले विरोध गर्दै प्रदेश सांसद चौधरीलाई कालोझण्डा देखाए
लुम्बिनी विकास कोषकाे सदस्यसचिवमा सानुराजा शाक्यकाे नियुक्ति
१ कार्तिक २०७७, शनिवार
लुम्बिनी विकास कोष
४ दशकदेखि सुरु भएर हालसम्म पूरा नभएको लुम्बिनी गुरुयोजना समयमै सकाउने जिम्मा अब नवनियुक्त सदस्यसचिवलाई
वाणगंगा नगरकाे निर्णयः छाडा चौपाया व्यस्थापन गर्न ३० लाख, आइसोलेसन र मुटु रोगीका लागि २-२ लाख
३० आश्विन २०७७, शुक्रवार
वाणगंगा नगरपालिका
नगरभित्रका मुटु रोगीहरूका लागि अस्पतालसम्म पुर्याउन दुई लाख रुपैयाँ खर्च छुट्याइएको र यसका लागि बस संचालन गर्ने निर्णय गरिएको नगरपालिकाले जनाएको छ
लुम्बिनी प्रदेशमा पिसीआर परीक्षण अब स्वचालित मेसिनबाटै
३० आश्विन २०७७, शुक्रवार
लुम्बिनी प्रदेश
यसअघि ६ घन्टा लाग्ने कोरोना संक्रमणको रिपोर्ट स्वचालित मेसिन जडानपछि १ घन्टामै ठाउँको ठाउँ पाइने
बुटवल उपमहानगरका ५ सयले पाए लालपुर्जा
२९ आश्विन २०७७, बिहिवार
बुटवल उपमहानगर
नगरभित्र वर्षौंदेखि थातबास बनाएर बसेका लालपुर्जाविहीनलाई जग्गा स्वामित्वको पुर्जा दिइयो
च्याउ कृषक पुरुषलाई १० र महिलालाई १५ लाख विनाधितो ऋण
२८ आश्विन २०७७, बुधवार
लुम्बिनी प्रदेश
लुम्बिनी प्रदेशले च्याउ उत्पादक कृषकलाई विनाधितो ऋण दिने भएको छ
सैनामैनामा नेपालकै ठूलो खानेपानी आयोजना बन्दै
२८ आश्विन २०७७, बुधवार
सैनामैना नगरपालिका
२५ प्रतिशत नगरपालिका, ५ प्रतिशत उपभोक्ता समिति र ७० प्रतिशत एडीबीको लगानीमा निर्माण हुने खानेपानी आयोजनाबाट सहरभरि छ्यालब्याल पानी
सैनामैनाले खोल्यो कृषक पाठशाला
२७ आश्विन २०७७, मगलवार
सैनामैना नगरपालिका
नगरपालिकाका वडावडामै कृषि उत्पादन बढाउन ज्ञान बाँडिने
तिलोत्तमामा विद्यालय सञ्चालन नगर्न उर्दी
२५ आश्विन २०७७, आइतवार
खबर
नगरप्रमुख घिमिरेसहितका पदाधिकारीमा कोरोना संक्रमण पुष्टि भएपछि नगरपालिकाले विद्यालयमा विद्यार्थीको उपस्थितिलाई बन्देज गरेको हो
तरकारी बोक्न गाउँ-गाउँमा कृषि एम्बुलेन्स
२४ आश्विन २०७७, शनिवार
देवदह नगरपालिका
देवदह नगरपालिकाले कृषकलाई अनुदानदेखि घर घरमा कृषि एम्बुलेन्स सञ्चालन गरेको छ
देवदहकी उपप्रमुख संक्रमितलाई औषधि दिदै सोध्छिन्ः अहिले कस्तो छ ?
२३ आश्विन २०७७, शुक्रवार
देवदह नगरपालिका
विद्यालक्ष्मी गुरुङ
बिहीबार देवदह नगरपालिकाकी उपप्रमुख विद्यालक्ष्मी गुरुङले होम आइसोलेसनमा बसेका संक्रमितहरूको घरमै पुगेर औषधि वितरण गरेकी हुन्
रूपन्देहीको मायादेवी गाउँपालिका २७ गतेसम्म बन्द
२३ आश्विन २०७७, शुक्रवार
मायादेवी गाउँपालिका
कोरोना संक्रमण बढेसँगै रूपन्देहीको मायादेवी गाउँपालिकाका अत्यावश्यकबाहेक सबै सेवा २७ असोजसम्म बन्द रहने
विद्यालयका बसमा विद्यार्थी ओसारपसार गर्न रोक
२३ आश्विन २०७७, शुक्रवार
सैनामैना नगरपालिका
समुदाय स्तरमै कोरोना फैलिएपछि सैनामैनामा विद्यालयका बसबाट विद्यार्थी बोक्न रोक
लुम्बिनी प्रदेशको राजधानीमा पुनः किचलो
२२ आश्विन २०७७, बिहिवार
खबर
राजधानीको केन्द्र तोक्ने विषय राजपत्रमा प्रकाशित सूचना प्रदेशमा बोलेभन्दा फरक भएपछि विवाद सतहमा
सिद्धार्थनगरका ५ नम्बर वडा सदस्यको निधन
२२ आश्विन २०७७, बिहिवार
खबर
वडा सदस्य तुलाचनको कोरोना संक्रमणका कारण निधन
बाढी तथा डुबानपीडितलाई घरदैलोमा राहत
२१ आश्विन २०७७, बुधवार
खबर
देवदह नगरपालिकाद्वारा बाढी तथा डुबान क्षेत्रको अवलोकन भ्रमणपछि प्रभावितका घरमै पुगेर १० हजार नगदै र अन्नको जोहो
नगरप्रमुखलाई कोरोना संक्रमण देखिएपछि तिलोत्तमा नगरपालिकाका सेवा केही दिन बन्द
२१ आश्विन २०७७, बुधवार
खबर
नगरप्रमुख वासुदेव घिमिरेलाई कोरोना संक्रमण देखिएपछि नगरपालिकाका अत्यावश्यकबाहेका सबै काम केही दिनका लागि स्थगित गरिएको छ
प्रदेश ५ रहेन अब, नाम लुम्बिनी, स्थायी राजधानी भालुवाङ
२० आश्विन २०७७, मगलवार
लुम्बिनी प्रदेश
प्रदेशसभामा मंगलबार भएको मतदानमा उक्त प्रस्ताव दुई तिहाई बहुमतले पास भएको हो
राजधानी विवादले नेकपामा सकस: हजाराैँ व्यवसायीद्वारा पार्टी त्यागको घोषणा
२० आश्विन २०७७, मगलवार
खबर
जिल्लाबाट निर्वाचित जनप्रतिनिधिले दाङ राजधानी घोषणाको समर्थन गरेपछि रूपन्देहीका मन्त्री तथा सांसदलाई बहिष्कार गर्ने उद्योगी, व्यवसायीको उद्घोष
प्रदेश ५ मा अब ३ वटा राजधानी !
१९ आश्विन २०७७, सोमवार
खबर
प्रदेश ५ को आर्थिक, पर्यटकीय राजधानी रुपन्देही र प्रशासनिक राजधानी राप्ती भ्याली हुने
बुटवलमा ३ दिनदेखि प्रदर्शन, प्रदेशसभा भवन प्रहरीको नियन्त्रणमा
१९ आश्विन २०७७, सोमवार
खबर
राजधानीको प्रस्तावसँगै बुटवलमा आन्दोलन चर्किएपछि सुरक्षाकर्मी व्यापक मात्रामा सडकमा उतारिएको छ
आक्रमणमा परे मुख्यमन्त्री पोखरेल, गाडीमा सामान्य क्षति
१८ आश्विन २०७७, आइतवार
खबर
प्रदेश ५
मुख्यमन्त्री
शंकर पोखरेल
गाडिमा भैरहवाबाट बुटवल फर्किदै गर्दा बुटवलको मिलनचोकमा अज्ञात व्यक्तिहरुद्धारा ढुंगा प्रहार भएको हो ।
वाढीले वगाएका घरलाई २० हजार, बाख्रा मरे ५ हजार !
१८ आश्विन २०७७, आइतवार
खबर
सुखौरा तथा रोहिणी नदी र सिँचाइ नहर आसपासका बस्ती बाढी तथा डुबानबाट प्रभावित भएपछि पीडितलाई ७ हजारदेखि २० हजारसम्म राहत
भालुवाङको पक्षमा मतदान गर्न नेकपाको ह्वीप, १४ सांसदको असहमति
१८ आश्विन २०७७, आइतवार
खबर
जनसंख्याको वाहुल्य, शैक्षिक, यातायात, स्वास्थ्य, रोजगारलगायतमा बुटवल नै सही भएको १४ सांसदको अडान
प्रदेश नामकरण र स्थायी राजधानीको विरोधमा चर्कियो आन्दोलन, भोलि रूपन्देही बन्द
१७ आश्विन २०७७, शनिवार
खबर
पक्षमा मतदान गर्न ह्विप जारी गर्ने नेकपा संसदीय दलको निर्णय
महासचिव हार्दै, मुख्यमन्त्रीको जीत
१७ आश्विन २०७७, शनिवार
खबर
प्रदेश राजधानी दाङ तोकिएपछि बुटवललाई नै कायम गर्नुपर्ने मागसहित सत्तारुढ दलका केही नेता र प्रतिपक्ष कांग्रेसको एउटै स्वर बनाएर बिराेधमा छन्
बुटवलमा २२ करोडको अत्याधुनिक वधशाला बन्दै
१७ आश्विन २०७७, शनिवार
खबर
दैनिक १ हजार खसीबोका वध गर्न मिल्ने गरी निर्माण सुरु भएको वधशाला अन्तर्राष्ट्रिय स्तरको हुने
रुपन्देहीमा स्वास्थ्य बिमा सदस्यता दर्ता सुरु
१५ आश्विन २०७७, बिहिवार
रुपन्देही
नेपाल सरकारले सञ्चालन गरेको स्वास्थ्य बिमा कार्यक्रमको रुपन्देहीमा सदस्यता दर्ता कार्यक्रम सुरु भएको छ । ५९ औं जिल्लाका रुपमा
कोरोना त्रासले सुरक्षित गर्भपतन सेवामा असर
१४ आश्विन २०७७, बुधवार
खबर
कोरोना महामारीका कारण सुरक्षित गर्भपतन सेवा लिने २६ प्रतिशतले घटेको सरकारी तथ्यांक
रेल ल्याउन जुट्यो तिलोत्तमा नगर, ५ सय लगानीकर्ता जुटे
१२ आश्विन २०७७, सोमवार
तिलोत्तमा नगरपालिका
प्रदेश ५ का विभिन्न ६० सहकारी संस्थाको संयुक्त लगानीमा बनाइन लागेको दुग्ध प्रशोधन केन्द्रमा प्रदेशभित्रै उत्पादित दूध खपत गरिने
व्यवस्थापन समिति विवादले लुम्बिनी सांस्कृतिकमा ६ दिनदेखि ताला
१२ आश्विन २०७७, सोमवार
खबर
रुपन्देहीकाे लुम्बिनी सांस्कृतिक नगरपालिकामा दलहरूले तालाबन्दी गर्दा ६ दिनदेखि काम ठप्प बनेको छ ।
चाडपर्वका बेला नेपाल–भारत आउजाउमा कडाइ गर्ने प्रदेश ५ सरकारको निर्णय
१० आश्विन २०७७, शनिवार
प्रदेश ५
मुख्यमन्त्री शंकर पोखरेलको अध्यक्षतामा शुक्रबार बसेको बैठकले चाडपर्वका बेला नेपाल–भारतबीच हुने आउजाउलाई नियन्त्रण गर्ने निर्णय गरेको हो
६ महिनापछि खुले बुटवल नगरका हाटबजार
८ आश्विन २०७७, बिहिवार
खबर
बुटवल उपमहानगरले बजार सञ्चालनको अनुमति दिएपछि ६ महिनापछि बुटवलका हाटबजार खुलेका छन्
कञ्चन गाउँपालिकाको अस्थायी क्वारेन्टाइन हटाइयो
८ आश्विन २०७७, बिहिवार
कञ्चन गाउँपालिका
१४ चैतमा निर्माण गरिएको अस्थायी क्वारेन्टाइनमा भारत र तेस्रो मुलुकबाट आएकालाई राखिएकामा सबै निको भएपछि हटाइएको हो
तिलोत्तमामा घरदैलोमै आधारभूत स्वास्थ्य सेवा
८ आश्विन २०७७, बिहिवार
तिलोत्तमा नगरपालिका
नगरका हरेक वडामा कम्तीमा एउटा सरकारी स्वास्थ्य संस्था पु¥याउने नीतिअनुसार आधारभूत स्वास्थ्य केन्द्र स्थापनाको काम अघि बढ्दै
बुटवलमा अव्यवस्थित बस्ती नापजाँच सुरु
५ आश्विन २०७७, सोमवार
बुटवल उपमहानग
सार्वजनिक जग्गा संरक्षण गरेर भूमि बैंक, श्रम बैंक, कृषि उत्पादकत्व वृद्धि, कृषि उपज केन्द्र र नमुना ट्रान्सपोर्ट भिलेज बनाइने
तिलोत्तमाका युवालाई बिनाधितो कर्जा
४ आश्विन २०७७, आइतवार
खबर
प्रस्ताव पेस गरेका झन्डै ७ सयमध्ये पहिलो चरणमा छनोट भएका ८७ जनालाई कर्जा दिन थालिएको हो
शव वाहन खरिद गर्न नगद सहयोग
४ आश्विन २०७७, आइतवार
त्रिवेणी गाउँपालिका
प्रदेश ५ ले ६ वटा पालिकालाई शव वाहन खरिद गर्न प्रति १५ लाखका दरले ९० लाख दिने भएको हो
नमुना विद्यालय बनाउँदै सैनामैना
४ आश्विन २०७७, आइतवार
खबर
नगरपालिकाले पर्रोहा मावि भवनको पुरानो संरचना यथावत् राखी आधुनिक शैलीमा निर्माण गर्न ४ करोड छुट्याएको हो
युवालाई कृषिमा आत्मनिर्भर बनाउने अभियान
२ आश्विन २०७७, शुक्रवार
कञ्चन गाउँपालिका
कञ्चन गाउँपालिकाद्वारा वैदेशिक रोजगारीबाट फर्केका र स्वदेशमै रहेका युवालाई कृषिमा आकर्षण गर्ने योजना सार्वजनिक
पालिका फोकस
रेसुंगा विमानस्थल: डेढ दशकदेखिको बनेको बन्यै
इँटा–ढुंगामै बित्यो जिन्दगी !
कोरोनाको खोपः काठमाडौंका कुन पालिकाले कहाँ कहाँबाट लगाउँदैछन् ?
सर्वोच्चले भन्यो ऋषि कट्टेल अध्यक्ष भएको नेकपा आधिकारिक, एमाले र माओवादी साविककै अवस्थामा
शैक्षिक ऋणले उज्यालिएको खुसी
दुई युवा: जसको छिनभरमै धुवाँ र खरानीसँगै तुहियो सपना