मूलढोका
मेरो पालिका
खबर
खबर
राजनीति
अर्थ
शिक्षा
स्वास्थ्य
कृषि
पूर्वाधार
समाज
फिचर
विश्व
बाल क्लब
जनप्रतिनिधि
प्रशासन
बहस
बहस
सम्पादकीय
विचार
अन्तर्वार्ता
ब्लग
लेख
संघ / प्रदेश
पालिका कानुन
सूचनापाटी
टिभी
English
सोमवार,२४ फाल्गुन २०७७
Powered by ©
nepali calendar
Trending Now
#
#खबर
#समाचार
#बर्दघाट नगरपालिका
#कोरोना
#सूचना
#दिप्रुङ चुइचुम्मा गाउँपालिका
घनश्याम मिश्र
निजगढ जंगलमा सडक दुर्घटना, घाइतेलाई प्रदेश प्रमुख झाले गरे उद्धार
११ फाल्गुन २०७७, मगलवार
जितपुर गइरहेका प्रदेश प्रमुख झाले घाइतेलाई आफ्नै गाडीमा राखेर चन्द्रनिगाहपुर अस्पताल पठाए
जनकपुर आउने प्रदेश प्रमुखलाई प्रदेश सरकारकै विरोध
९ फाल्गुन २०७७, आइतवार
प्रदेश २ ले यसअघिका प्रदेश प्रमुखलाई बिनाकारण हटाइएको भन्दै नवनियुक्त झाको विरोध गर्ने भएको हो
प्रदेश २ का प्रदेश प्रमुख पदमुक्त, राजेश अहिराज नियुक्त
७ फाल्गुन २०७७, शुक्रवार
प्रभातफेरीमा सहभागी भएलगत्तै हटाइए प्रदेश २ का प्रमुख परियार
प्रदेश २ मा दलित विकास समिति गठन
६ फाल्गुन २०७७, बिहिवार
प्रदेश २ सरकारले दलित विकास समिति गठन गरेको छ
मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठान कार्यालय उद्घाटन
६ फाल्गुन २०७७, बिहिवार
सबै प्रकारका रोगको उपचार एकै अस्पतालमा हुने गरी सञ्चालनमा आएको प्रतिष्ठानमा भविष्यमा एमबीबीएस, एमडीलगायतको पढाइ हुने
कागजमा कामको चाङ, व्यवहारमा जताततै भ्वाङ
३ फाल्गुन २०७७, सोमवार
फरक कानून र संघीय सरकारलाई चुनौती दिँदै चर्चामा रहँदै आएको प्रदेश २ सरकारले उल्लेख्य काम भने गर्न सकेको छैन
प्रदेश २ का सभामुखदेखि राज्यमन्त्रीसम्मका अंगरक्षक फिर्ता
१ फाल्गुन २०७७, शनिवार
विशिष्टि व्यक्तिको सुरक्षा कार्यविधि, २०७० को आधारमा प्रदेशका मन्त्री र सभामुखले पाएको वरिष्ठ हवल्दारसहित २ जना सशस्त्र प्रहरी हटाइएको हो
जनकपुरमा साहित्य महोत्सवको तयारी
१ फाल्गुन २०७७, शनिवार
मिथिला फाउन्डेसनले आयोजना गर्ने महोत्सव जनकपुरमा १९ देखि २२ फागुनसम्म चल्नेछ
प्रदेश निजामती विधेयक प्रमाणीकरण
२९ माघ २०७७, बिहिवार
प्रदेश २ को प्रदेशसभाबाट पारित भई प्रदेश प्रमुखसमक्ष गएको यो विधेयकलाई बिहीबार प्रदेश प्रमुख परियारले प्रमाणीकरण गरेका हुन्
नगरपालिका प्रमुखलाई विद्यालय व्यवस्थापनको जिम्मा
२७ माघ २०७७, मगलवार
विद्यालय व्यवस्थापन समिति चयनका लागि बोलाइएको भेलामा मण्डलको पक्षमा हात उठाएरै अभिभावकले दिए सहमति
क्षीरेश्वरनाथको हिउँदे अधिवेशन
२७ माघ २०७७, मगलवार
‘नगरपालिकामा रोजगार समृद्धिको आधार’ नारासहित अगाडि बढे पनि लक्ष्यअनुसार रकम खर्चिन नसकेको नगरप्रमुखको स्वीकारोक्ति
प्रदेश २ का १५ जनाले पाए द्वन्द्वपीडित परिचयपत्र
२५ माघ २०७७, आइतवार
द्वन्द्वकालमा सेना र माओवादी दुवैबाट पीडित भएकालाई परिपूरक फाराम भराई सोहीअनुसार राहत व्यवस्था गर्न लागिएको हो
जनकपुरधाममा बन्दकर्ता र प्रहरीबीच झडप, पुर्वमन्त्री घाइते, ९ जना पक्राउ (भिडियाे खबर)
२२ माघ २०७७, बिहिवार
प्रहरीसँगको झडपमा परी नेकपाको प्रचण्ड–माधव खेमाका नेता रामचन्द्र झा घाइते भएका छन्
जनकपुरधाम नगरभित्र बन्दको प्रभाव शून्य
२२ माघ २०७७, बिहिवार
प्रचण्ड-माधव समूहको नेकपाले घोषणा गरेको आमहडतालको प्रभाव जनकपुरमा शून्य देखिएको छ
प्रदेश २ को तेस्रो वार्षिकोत्सव
२२ माघ २०७७, बिहिवार
लोकतान्त्रिक शक्तिलाई एकजुट हुन मुख्यमन्त्री राउतको आग्रह
प्रदेश माननीय एक्कासि मूर्छित भएपछि... (भिडियाेसहित)
२१ माघ २०७७, बुधवार
प्रदेश २ को वार्षिकोत्सव अवसरमा रक्तदान गरेकी प्रदेशसभा सदस्य किरण यादव मूर्छित भएकी हुन्
शिक्षक सरुवा रोक्का
२१ माघ २०७७, बुधवार
धनुषाका १८ स्थानीय तहअन्तर्गत सबै सामुदायिक विद्यालयको हकमा शिक्षक सरुवा गर्न नपाइने
प्रदेश २ को आर्थिक वृद्धिदर ५ वर्षमा ११ प्रतिशत पुर्याउने लक्ष्य
२१ माघ २०७७, बुधवार
आर्थिक वर्ष २०७६/७७ देखि लागू हुने आवधिक योजनाअन्तर्गत ५ वर्षभित्र ६.५३ प्रतिशत रहेको आर्थिक वृद्धिदर ११ प्रतिशतमा पुर्याउने रणनीति
पहिलो आवधिक योजना पुस्तक सार्वजनिक
२० माघ २०७७, मगलवार
पुस्तकमा अगामी दिनमा प्रदेश सरकारले गर्ने कामको विस्तृत विवरण समेटिएकाले आउँदो नीति तथा कार्यक्रम एवं बजेट निर्माणमा सहज हुने मुख्यमन्त्री राउतको विश्
जनकपुरधाम पस्यो अख्तियार !
१९ माघ २०७७, सोमवार
जनकपुरधाम उपमहानगर
जनकपुरधाम उपमहानगरपालिकाकाकी उपप्रमुख रिता कुमारी मिश्रले पालिका खबरसँग भनिन्, ‘अख्तियार टोलीलाई सहयोग गर्छाैं ।’
मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पदाधिकारी नियुक्त
१९ माघ २०७७, सोमवार
प्रादेशिक अस्पताल जनकपुरलाई आधार मानेर प्रदेश सरकारले मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठान स्थापना गरेको हो
तयार भयाे देशकै सबैभन्दा बढी क्षमताको विद्युत् सबस्टेसन, प्रधानमन्त्रीले गरे उद्घाटन
१९ माघ २०७७, सोमवार
प्रधानमन्त्री ओलीले ४०० केभी क्षमताको विद्युत् सबस्टेसनको उद्घाटन गरेसँगै देशभित्र तथा अन्तरदेशीय विद्युत् आदान-प्रदान सहज हुने
सडक निर्माणमा नगरप्रमुख–वडाध्यक्ष जुहारी
१८ माघ २०७७, आइतवार
एक दर्जन बढी स्थानीयको जग्गा अतिक्रमण हुने गरी नक्साविपरीत बांगो सडक बनाउन थालिएपछि विदेहमा कलह
विद्युतका ४ जना कर्मचारी घुस लिँदालिँदै पक्राउ
१८ माघ २०७७, आइतवार
कुखुरा फर्ममा बिजुली जोडेबापत सेवाग्राहीसँग ५ हजार रुपैयाँ लाभ लिएपछि अख्तियारको फन्दामा
प्रतिनिधिसभा पुनर्स्थापना र चुनाव दुवै द्वन्द्वका कारक : जसपा अध्यक्ष ठाकुर
१८ माघ २०७७, आइतवार
नेकपाभित्रको गुटगत राजनीतिले मुलुकलाई संकटमा धकेलेको जसपा नेताहरूको दाबी
धनुषामा विरोधका बीच निर्वाचन आयोगको छलफल
१४ माघ २०७७, बुधवार
धनुषामा आउँदो वैशाखमा तोकिएको निर्वाचन तयारीबारेको छलफल जसपा र प्रचण्ड-नेपाल समूहको नेकपाद्वारा वहिष्कार
कोरोना खोपः प्रदेश २ का ८ जिल्लाको भागमा ३४ हजार भाइल, आज सबै जिल्लामा पुग्ने
१३ माघ २०७७, मगलवार
प्रदेश २ सरकारले कोरोनाविरुद्धको खोप अभियान आठै जिल्लाबाट एकसाथ सुरु गर्ने निर्णय गरेको छ
धनुषाको उपमहानगरसहित १८ पालिकामा निर्वाचन रौनक
१२ माघ २०७७, सोमवार
निर्वाचन आयोगले वैशाखमा तोकिएको प्रतिनिधिसभा निर्वाचनका लागि मतदाता नामावलीमा भएका त्रुटि संशोधन गर्न सहायक नाम दर्ता अधिकारी खटायो
जनकपुरमा सवारीसाधन लक्षित 'श्रीवाहन एप'
११ माघ २०७७, आइतवार
मोटरसाइकलदेखि अटो रिक्सा र सामान ओसारपसार गर्ने ठूला गाडी एपको माध्यमबाटै घरमा बोलाउन सकिने सुविधा
जनकपुरधामको संयोजनमा निस्कियो 'राग-तान'
१० माघ २०७७, शनिवार
२ सय ३० पेजको गीतिसंग्रह पुस्तकमा १ सय ८० वटा मैथिली भाषाका गीतको संगालो
राजनीतिको अखडा बन्दै सामुदायिक विद्यालय, कामै नगरी २ करोड झ्वाम
८ माघ २०७७, बिहिवार
धनुषाका सामुदायिक विद्यालयमा राज्यको अर्बौं रुपैयाँ लगानी छ तर, सामुदायिक विद्यालयहरू शैक्षिक जनशक्ति उत्पादन गर्नुभन्दा बढी राजनीति गर्ने अखडा बन्दै
चिसोले लग्यो ४ जनाको ज्यान, तैपनि छैन पालिकाको ध्यान
७ माघ २०७७, बुधवार
तराई–मधेशमा यतिबेला चिसोले जनजीवन प्रभावित मात्र होइन कठ्यांग्रिएर प्रदेश २ का विभिन्न स्थानमा गरी ४ जनाले ज्यान गुमाइसकेका छन्
जाडोमा दाउरा बोकेर गाउँगाउँमै पुगे वडाअध्यक्ष (भिडियो खबर)
७ माघ २०७७, बुधवार
जनकपुरधाम उपमहानगको विपद् व्यवस्थापन समितिले कामै गरेन, वडा नम्बर ७ का वडाध्यक्ष साहले बाँडे आफ्नाे क्षेत्रमा दाउरा
चिसोले जनकपुरधामको जनजीवन कष्टकर, सरकार खोज्दै स्थानीय (भिडियाे खबर)
७ माघ २०७७, बुधवार
जाडोबाट गरिबलाई बचाउन विकल्प प्रयोग गर्न स्थानीय राजनीतिक दल, स्थानीय निकाय र दैवीप्रकोप समिति बनाइए पनि सबै निष्क्रिय छन्
वडाध्यक्षको नेतृत्वमा नानीबाबुलाई बाँडियो कम्बल
५ माघ २०७७, सोमवार
रामजानकी आधारभूत विद्यालयमा अध्ययनरत मुसहर, डुम, चमार समुदायका छात्रछात्राहरूको पढाइ नियमित बनाउन बाँडियो कम्बल
के भएको छ नेकपालाई कमरेड ?
२ माघ २०७७, शुक्रवार
प्रश्नको जवाफ हामीले धनुषाका पालिकाहरूमा स्थानीयसँग खोज्ने प्रयास गरेका छौँ
वडा अध्यक्षले दिए ३ सय महिलालाई ओढ्ने
२ माघ २०७७, शुक्रवार
स्थानीय र प्रदेश सरकार कोठे बैठक र छलफलमा व्यस्त रहेका बेला जनकपुरका एक वडा अध्यक्षले विपन्न ३०० जना महिलालाई ओढ्ने सल वितरण गरेका छन्
९ वर्षदेखि निरन्तर खिचडी भोज, स्थानीय सरकारदेखि प्रदेश सरकारसम्म अतिथि
२ माघ २०७७, शुक्रवार
जनकपुरमा जानकी चोकस्थित अंगराज सर पोखरी डिलमै खिचडी भोजको आयोजना गरिएको हो
आफैंले घोषणा गरेको अभियान चियाउँदै मुख्यमन्त्री
१ माघ २०७७, बिहिवार
प्रदेशकै गौरवको आयोजनामा समेटिएको जानकी मन्दिर सौन्दर्यीकरणको पहिलो चरणको काम अन्तिम चरणमा पुगेका बेला मुख्यमन्त्री राउतसहितको टोलीले गर्यो निरीक्षण
जनकपुरमा जसपाको विरोधसभा : राजेन्द्र महतोलाई युवाहरूले देखाए कालो झन्डा
२७ पौष २०७७, सोमवार
चुनावअघि सहिद परिवारलाई ५० लाख रुपैयाँ दिने प्रतिबद्धता जनाए पनि अहिलेसम्म सुको नदिएको भन्दै नेता महतोविरुद्ध आक्रोश
मेयरले जोशमा होस गुमाएपछि ...
२७ पौष २०७७, सोमवार
जनकपुरधाम उपमहानगर
भिडमा सहभागी एक नेताले रमाईलो पारामा भने, ‘कार्यकर्ताले होस गुमाए पनि सम्हाल्नुपर्ने नेताले नै होस गुमाउनु भएन नि ।’
पृथ्वी जयन्तीः मधेशका जनताको टाउकोमा ढाका टोपी
२७ पौष २०७७, सोमवार
जनकपुरधार उपमहानगरमा नेपाल एकीकरणका प्रणयेता पृथ्वीनारायण शाहको २९९ औँ जन्म जयन्ती र राष्ट्रिय एकता दिवस अवसरमा बाजागाजासहितको र्याली निकालिएकाे छ
पूर्वराष्ट्रपति पढेको विद्यालयकाे कन्तबिजोक, न शौचालय न पूर्वाधार (भिडियो खबर)
२६ पौष २०७७, आइतवार
जनकपुरधामको सामुदायिक विद्यालयको शिक्षा स्तर खस्कँदै गएको छ । यहाँका सामूदायिक विद्यालयको अवस्था त जर्जर बन्दै गएकाे छ
जनतालाई कामको चटारो, जनप्रतिनिधिलाई आन्दोलनको हतारो
२४ पौष २०७७, शुक्रवार
संसद विघटनपछि अहिले धनुषाका लगभग सबैजसो पालिकाको अवस्था अस्तव्यस्त छ
मुख्यमन्त्री स्वच्छता अभियानमा पाइलैपिच्छे अनियमितता
२४ पौष २०७७, शुक्रवार
अभियानअन्तर्गत महोत्तरीको पिपरा गाउँपालिका बनौलीमा रहेको ऐतिहासिक लक्ष्मीसागर पोखरी सौन्दर्यीकरणका लागि ठेक्का प्रक्रियामा रकमको चलखेल
प्रचण्ड–माधव खेमाले बनाए पालिकास्तरीय संघर्ष समिति
२३ पौष २०७७, बिहिवार
प्रतिनिधिसभा विघटन गरेको भन्दै प्रचण्ड–नेपाल समूहको नेकपाले धनुषाका दर्जन बढी स्थानीय तहमा आन्दोलनका लागि संघर्ष समिति गठन
माघदेखि चल्ने जनकपुरको रेलः एक किलोमिटरको भाडा १५ रुपैयाँ !
२३ पौष २०७७, बिहिवार
लामो समयदेखि रेल संचालनमा आउने बताइँदै आएको भए पनि विभिन्न कारण देखाउदै रेल संचालन भने हुन सकेको छैन
प्रदेश २ मा ओली र प्रचण्ड–माधव खेमा आमनेसामने
२२ पौष २०७७, बुधवार
प्रदेश २ मा आफूहरूको बहुमत भएको देखाउन प्रधानमन्त्री ओली खेमा र प्रचण्ड-नेपाल खेमाबीच लडाइँ
सीआईबीको नक्कली परिचयपत्र बनाउने गिरोह पक्राउ
१७ पौष २०७७, शुक्रवार
धनुषामा सिआइबीलगायतका नक्कली परिचय पत्र तथा स्टाम्प बनाउने गिरोह पक्राउ परेकाे छ
प्रदेश २ का ओली समर्थक संसदीय दलका नेता हटाउन दाहाल-नेपाल समूहकाे पत्र
१७ पौष २०७७, शुक्रवार
प्रदेश २ मा प्रधानमन्त्री ओली समर्थक नेकपा संसदीय दलका नेता सत्यनारायण मण्डलमाथि कारबाही प्रचण्ड-नेपाल समूहले दर्ता गरायो अविश्वास प्रस्ताव
प्रदेश २ मा ओली समूह कमजोर : पार्टी कार्यालयमा नेपाल-प्रचण्ड समूहको कब्जा
१३ पौष २०७७, सोमवार
खबर
१४ पुसमा जनकपुरधाममा कम्युनिस्टको शक्ति प्रदर्शन हुने नेता नेपाल-प्रचण्ड समूहको दाबी
रेलको खेल, सबै फेल ! (भिडियाे खबर)
१० पौष २०७७, शुक्रवार
खबर
नेपालको एक मात्र रेल वे संचालनमा नआउँदै रेल वेका विभिन्न स्टेसनमा जडानमा गरिएका विद्युत सामग्री, रेल वे ट्र्याकका सामानहरू चोरी हुन थालेको छ
प्रतिनिधिसभा विघटनको विरोधमा तात्याे जनकपुर (भिडियाे खबर)
८ पौष २०७७, बुधवार
नेकपा रडाकोका बाछिटा
प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा प्रतिनिधिसभा विघटनका लागि चालेको कदमविरुद्ध जनकपुरधाममा जनता समाजवादी पार्टीद्वारा विरोध प्रदर्शन गरिएको छ
नेकपा रडाकोका बाछिटा : प्रदेश २ मा जोड घटाउको खेल
८ पौष २०७७, बुधवार
खबर
पार्टीको शीर्ष नेतृत्वबीचको भागबन्डाको खेल अन्य प्रदेश जस्तै प्रदेश २ मा पनि स्पष्ट देखिन थालेको छ
जनकपुरमा रमिताः जसपा ओलीको पुत्ला जलाउने, महेश बस्नेत माओवादीलाई जोकर बनाउने !
८ पौष २०७७, बुधवार
खबर
जनकपुरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै नेता बस्नेतले पूर्वमाओवादीको साख प्रधानमन्त्री केपी ओलीले नै बचाइदिएको दाबी गरे
महेश बस्नेतको नेतृत्वमा जनकपुरमा ओली समूहको शक्ति प्रदर्शन
७ पौष २०७७, मगलवार
खबर
‘अघि बढ केपी बा, साथ दिन तयार छौँ’ नाराले घन्कियो जनकपुर
वैदेशिक रोजगारीमा जानेलाई तालिम दिँदै शहीदनगर
५ पौष २०७७, आइतवार
खबर
धनुषाको शहीदनगर नगरपालिकाका प्रमुख उदय बरबरियाले वैदेशिक रोजगारीमा जाने युवाहरूका लागि सीपमूलक तालिमको व्यवस्था पालिकामै गर्ने घोषणा गरेका छन्
५ पुसदेखि धनुषा जिल्ला प्रशासनको नियमित सेवा
४ पौष २०७७, शनिवार
खबर
जिल्ला प्रशासनमा सेवाग्रहीको भीड बढेपछि स्थगित प्रशासनिक सेवा फरक बार र फरक पालिकाअनुसार वितरण गरिने
महामहोत्सवको चौथो दिन तिलकोत्सव सम्पन्न, आज गंगा सागर पोखरीमा मटकोर
३ पौष २०७७, शुक्रवार
विवाह पंचमी
प्राचीन मिथिलाको राजधानी जनकपुरधाम यतिबेला सीताराम विवाह महोत्सवको रङमा रंगिएको छ
जनकपुरमा माछा, मासु, मदिरा बिक्री वितरणमा रोक
३ पौष २०७७, शुक्रवार
खबर
सीताराम विवाह महोत्सवको अवसर पारेर जनकपुरधाम उपमहानगर र परिक्रमा क्षेत्र आसपासमा मदिरा र मासुजन्य खाद्य पदार्थ बिक्री वितरणमा रोक लगाइएको हाे
कसले बनाइदिने मन्दिरको पर्खाल ?
२ पौष २०७७, बिहिवार
खबर
विवाह पंचमीको समयमा पनि पर्खाल निर्माण हुन नसक्नुमा पालिका र पालिका प्रमुख दोषी रहेको स्थानीयको भनाइ छ
मुख्यमन्त्रीलाई एक करोडको गाडी, अधिकृतलाई अढाइ लाखको मोटरसाइकल
२ पौष २०७७, बिहिवार
खबर
महँगा गाडी खरिद गरेर विलासी जीवनशैली अपनाउँदै आएका प्रदेश २ का मन्त्री र कर्मचारीका लागि नयाँ निर्देशिका लागू भएसँगै फजुल खर्चमा बन्देज
जनकपुर उपमहानगरको निर्देशन : फुटपाथ खाली गर्नू
२ पौष २०७७, बिहिवार
खबर
जनकपुर उपमहानगरले चिल्ला सडकका पेटी कब्जा गरेर व्यापार गरिरहेका साना–ठूला व्यवसायीलाई ६ पुसभित्र खाली गर्न दियो निर्देशन
सबैला नगरपालिकामा जनप्रतिनिधिले नै लगाए ताला
१ पौष २०७७, बुधवार
खबर
सामाजिक सुरक्षा वितरण सुरु गर्नुपर्ने मागसहित जनप्रतिनिधिले लगाए नगरपालिकामा ताला
जागिर नदिएको झोंकमा वडाध्यक्षले ताला लगाएपछि के भन्छन् पालिका अध्यक्ष ? (भिडियो खबर)
३० मंसिर २०७७, मगलवार
धनौजी गाउँपालिका
समस्या समाधानका निमित्त गाउँपालिकामा सर्वदलीय बैठकसमेत डाकिएको छ । तर, समस्या भने समाधान हुन सकेको छैन
कमला नगरपालिकाका जनप्रतिनिधिबीच झडप, वडाध्यक्षहरु भन्छन्ः भ्रष्टाचार भो (भिडियो खबर)
३० मंसिर २०७७, मगलवार
कमला नगरपालिका
नगरप्रमुखको सक्रियतामा अनियमितता भएको भन्दै सुरु भएको धर्नामा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र जनता समाजवादी पार्टी (जसपा)का कार्यकर्ताबीच झडप भएको छ
विश्वकै सबैभन्दा अग्लो सीताको प्रतिमा जनकपुरमा बन्ने
२८ मंसिर २०७७, आइतवार
खबर
जनकपुरधामको ऐतिहासिक बारह बिघा रंगभूमि मैदानमा विश्वकै सबैभन्दा अग्लो सीता (जानकी)को प्रतिमा निर्माण हुने भएको छ
क्षीरेश्वरनाथमा प्रदेश २ कै नमुना सर्प दंश उपचार केन्द्र संचालन
२७ मंसिर २०७७, शनिवार
खबर
धनुषा जिल्लाको क्षीरेश्वरनाथ नगरपालिकाको महेन्द्रनगरमा प्रदेश २ कै नमुना सर्प दंश उपचार केन्द्र संचालनमा आएको छ
जन्ती बिनै राम-सीता विवाह !
२६ मंसिर २०७७, शुक्रवार
रामजानकी
प्रत्येक वर्ष मनाइँदै आएको रामजानकी विवाह महोत्सव यस वर्ष कोरोना संक्रमणका कारण भव्यतासाथ नमनाउने
छोरालाई जागिर नदिएको भन्दै वडाध्यक्षले लगाए गाउँपालिकामा ताला
२६ मंसिर २०७७, शुक्रवार
खबर
धनौजी गाउँपालिकामा एक वडाध्यक्षले आफ्नो छोरालाई जागिर नदिएको भन्दै पालिकाको कार्यालयमा ताला लगाइदिएका छन्
प्रदेश लोकसेवा आयोगले थाल्यो काम, प्रदेश २ को आयोगले माग्यो २४ कर्मचारी
२५ मंसिर २०७७, बिहिवार
खबर
प्रदेश २ लोक सेवा आयोगको कानून बनेपछि आयोगले कर्मचारी भर्ना गर्न पहिलोपटक विज्ञापन आह्वान गरेको छ
प्रदेश २ ले अझै जुराएन नाम, सांसददेखि सर्वसाधारणसम्म विभाजित
२५ मंसिर २०७७, बिहिवार
खबर
जनकपुरलाई राजधानी तोक्ने विषयमा सबै दलको सहमति भए पनि भाषा र नाममा विमति जारी छ
जनकपुरधामका चिल्ला सडक पार्किङ स्थलमा परिणत (भिडियो खबर)
२२ मंसिर २०७७, सोमवार
खबर
ट्राफिक व्यवस्थापनको जिम्मा लिएको धनुषा ट्राफिक प्रहरीको साधन–स्रोत अभावले व्यवस्थित पार्किङ बनाउन नसकिएको दाबी, नगरप्रहरी गुमनाम
बिरामी आउन छाडेपछि प्रादेशिक आइसोलेसन सेन्टर बन्द
२२ मंसिर २०७७, सोमवार
खबर
धनुषाको नगराइन नगरपालिकाको गंगुलीस्थित मिथिला आयुर्वेद कलेज तथा अनुसन्धान सेन्टरमा निर्माण भएको आइसोलेसन सेन्टर बन्द
कम्युनिस्ट र राजावादी मिलेर संघीयता उल्टाउने षड्यन्त्र गर्दै छन् (भिडियोसहित)
२२ मंसिर २०७७, सोमवार
खबर
अहिलेको सरकार लोकतन्त्र, गणतन्त्र र संघीयताको पक्षमा छैन । साँच्चै भन्ने हो भने राजावादी र कम्युनिस्टहरू संघीयता सिध्याउन एक ठाउँ भएका छन्
आठ वर्षमा बल्ल बन्यो जनकपुर विमानस्थलको टर्मिनल भवन, मंगलवारबाट सेवा
२१ मंसिर २०७७, आइतवार
खबर
विमानस्थलमा अहिले फ्युलिङ, वारुण यन्त्र र एक्सरे मेसिनसमेत जडान भएको छ । रात्रि उडानको सफल परीक्षण गरिसकेको विमानस्थलकाे नयाँ टर्मिनल भवन तयार भएको छ
धनुषाका जनप्रतिनिधिलाई प्रश्न : जनताको करले किनेका कुर्सी भाँच्ने ?
१८ मंसिर २०७७, बिहिवार
धनौजी गाउँपालिका
गणेशमान चारनाथ नगरपालिका
कमला नगरपालिका
धनुषाको धनौजी गाउँपालिका, गणेशमान चारनाथ र कमला नगरपालिकाका प्रमुख/अध्यक्ष र वडा अध्यक्षहरूबीचमै विकास बजेट बाँडफाँटको लफडा
कमला नदीमा भूतमेला
१६ मंसिर २०७७, मगलवार
खबर
धनुषा र सिरहाको सीमामा पर्ने कमला नदीमा लाग्ने गरेको भूतमेला सकिएको छ
५५ करोड रुपैयाँ कता खर्च भयो मेयरसा'ब ?
१६ मंसिर २०७७, मगलवार
खबर
तीन वर्षमा २२ किलोमिटर मात्र सडक बन्यो, कार्यालय भवन साँघुरो हुँदा कर्मचारीलाई उठेरै काम गर्नुपर्ने बाध्यता
प्रदेश र संघबीच समन्वय र सहकार्यमा काम गर्न सहमति
१२ मंसिर २०७७, शुक्रवार
प्रदेश २
संघीय सरकारका शहरी विकासमन्त्री कृष्णगोपाल श्रेष्ठ र मुख्यमन्त्री लालबाबु राउतबीच समन्वय र सहकार्यमा काम गर्ने सहमति भएको छ
तलव नपाएपछि स्थानीय तहमा कर्मचारीको धर्ना
१० मंसिर २०७७, बुधवार
खबर
तलब भत्ताको माग गर्दै धनौजी गाँउपालिका र मुखियापट्टी गाउँपालिकाका कर्मचारी र स्वास्थ्यकर्मी आन्दोलनमा उत्रिएका छन्
कोरोना संक्रमणबाट धनुषाधामका वडा अध्यक्षको मृत्यु
४ मंसिर २०७७, बिहिवार
खबर
धनुषाधाम नगरपालिका वडा नम्बर- ६ का वडा अध्यक्ष बन्देबहादुर मोक्तानको कोरोना संक्रमणबाट मृत्यु भएको छ
नेपाल-भारत नाका खुलाउन अनिश्चितकालीन धर्ना
४ मंसिर २०७७, बिहिवार
खबर
कोरोना जोखिम कायमै रहे पनि सधैंको बन्दले असहज भएपछि नेपाल-भारत सीमा खोलाउन प्रदेश सभासदसहितको टोलीद्वारा नाकामै धर्ना
जनकपुरमा छठ पर्वको उल्लास
३ मंसिर २०७७, बुधवार
छठ
जनकपुरधाम
छठ पर्वका लागि उपमहानगरभित्रका गंगासागर, धनुषसागर, अंगराज सर, दशरथ तलाउ, जानकी सरोवरलाई शृंगारिँदै
छठमा वडाध्यक्षले दिए मोबाइलदेखि ब्ल्याङकेटसम्म कोसेली
२ मंसिर २०७७, मगलवार
खबर
उप–महानगरको वडा–२ का अध्यक्ष साहले एक सय महिलालाई मोबाइल सिम, साडी र ब्ल्याङकेट वितरण गरे
अब प्रदेश २ ले आफ्नै बस कुदाउने
२ मंसिर २०७७, मगलवार
खबर
प्रदेश २ सरकारले प्रदेशवासीलाई यातायातमा सहुलियत दिन प्रदेशस्तरीय बस सञ्चालनमा ल्याउने भएको छ
कोरोनासँग भिड्ने तेस्रो चरणकाे याेजनामा प्रदेश २
२८ कार्तिक २०७७, शुक्रवार
कोरोना
कोरोना
प्रदेश २
कोरोना महामारीविरुद्धको तेस्रो चरणसँग झुध्न प्रदेशभरका ६ अस्पतालमा शैया थपदेखि पिसीआर ल्याब सञ्चालनसम्मका योजना
जनकपुरधाम उपमहानगरका नीजि विद्यालयले पाँच महिनाको शुल्क नलिने
२८ कार्तिक २०७७, शुक्रवार
खबर
जनकपुरधाम उप महानगरपालिका भित्रका संस्थागत (निजी) विद्यालले कोरोना अवधिको पाँच महिनाको शुल्क नलिने सहमति भएको छ
आफ्नै कार्यालय भवन बनाउँदै क्षीरेश्वरनाथ
२६ कार्तिक २०७७, बुधवार
क्षीरेश्वरनाथ नगरपालिका
पुरानो भवन साँघुरो हुँदा सेवाग्राही र पालिकाको काममै अप्ठेरो भएपछि तीनतले नयाँ भवन निर्माण सुरु गरिएको हाे
मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठान विधेयक प्रमाणीकरण
२६ कार्तिक २०७७, बुधवार
तिलक परियार
प्रदेश २
जनकपुरधामस्थित प्रादेशिक अस्पतालको स्तरोन्नति गरी मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठान बनाउने योजना
जनकपुरधामकाे स्वच्छता अभियान : काम कम प्रचार ज्यादा
२६ कार्तिक २०७७, बुधवार
जनकपुरधाम उपमहानरपालिका
स्वक्षता अभियान
नेपालका अन्य नगरपालिकाको तुलनामा जनकपुर उपमहानगरपालिकाभित्रको सरसफाइको अवस्था दयनीय रहेकाे देखिन्छ
जनप्रतिनिधि नमिल्दा मुखियापट्टी बजेटबिहीन, कर्मचारीले पाएनन् ७ महिनाकाे तलब
२२ कार्तिक २०७७, शनिवार
मुखियापट्टी मुसहरनिया गाउँपालिका
जनप्रतिनिधिबीचको घम्साघम्सीले शिक्षक, स्वास्थ्यकर्मी र कर्मचारीले ७ महिनासम्म पाएनन् ज्याला
जनकपुरका सडकपेटीमा ठेलागाडा व्यापारीको हैकम
२० कार्तिक २०७७, बिहिवार
जनकपुरधाम उपमहानगर
जनकपुर उपमहानगरका सडकपेटीमा चनाचटपटे, ट्याक्टर बिसौनीदेखि सैलुनसम्मका खुद्रामसिना व्यापारीको हैकम, बटुवालाई बीच सडकको भर
धनुषामा सांसददेखि सिडिओसम्म संक्रमित
१८ कार्तिक २०७७, मगलवार
खबर
प्रदेश २ मा कोरोना संक्रमित १५ हजार ७ सय ४२ र मृत्यु हुनेको संख्या १ सय ७ पुगेको प्रदेश जनस्वास्थ्य निर्देशनालयको तथ्यांक
जनकपुरधाम उपमहानगर प्रमुख साहविरुद्ध मुद्धा दर्ता
१७ कार्तिक २०७७, सोमवार
खबर
जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख लालकिशोर साह विरुद्ध तीन जना पत्रकारले गाली बेइज्जती सम्बन्धी मुद्दा दर्ता गरेका छन्
अस्पताल प्रशासनविरुद्ध आमरण अनशनको चेतावनी
१३ कार्तिक २०७७, बिहिवार
खबर
१ महिनादेखि विभिन्न माग राखेर आन्दोलित कर्मचारीले जानकी मेडिकल प्रशासनविरुद्ध आमरण अनशनको चेतावनी दिएका हुन्
जनकपुरका शक्तिपीठमा झिझिया लोकनृत्यको रौनक
६ कार्तिक २०७७, बिहिवार
खबर
दसैं आगमनसँगै बोक्सीलाई गाली गर्ने मिथिलाञ्चलको अनौठो तान्त्रिक नृत्य झिझियाले गुन्जिँदै गाउँटोल
जनकपुरका शक्तिपीठमा झिझिया लोकनृत्यको रौनक
६ कार्तिक २०७७, बिहिवार
खबर
दशैँ आगमनसँगै बोक्सीलाई गाली गर्ने मिथिलाञ्चलको अनौठो तान्त्रिक नृत्य झिझियाले गुन्जिँदै गाउँटोल
संघीय सरकारलाई प्रदेश २ सरकारको चुनौतीः कोरोनाको उपचार र टेष्ट निःशुल्क गर्ने घोषणा
५ कार्तिक २०७७, बुधवार
खबर
प्रदेश २ सरकारले प्रदेश भित्रका काेराेना संक्रमितलाई निःशुल्क उपचार गर्ने जनाएको छ
वडावासीलाई निःशुल्क स्वास्थ्य प्याकेज
४ कार्तिक २०७७, मगलवार
खबर
बालबालिका, गर्भवती एवं ज्येष्ठ नागरिकलाई निःशुल्क उपचार सेवा प्रदान गर्ने जनकपुरकै पहिलो वडा
कोरोनाका कारण धनुषाका शक्तिपीठमा यस पटक पशु बलि निषेध
४ कार्तिक २०७७, मगलवार
खबर
स वर्ष धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद भट्टराईले कुभिण्डो (कुम्हर)को बली दिएर ‘क्षमापुजा’ गर्ने भएका छन्
जनकपुरका जनप्रतिनिधिले लगाए आफ्नै कार्यकक्षमा ताला
३ कार्तिक २०७७, सोमवार
खबर
उप महानगरपालिकाको जानकी चोकस्थित वडा नम्बर ३ को कार्यालयमा असन्तुष्ट वडा सदस्यहरुले ताला लगाएर नाराबाजी समेत गरेका छन्
प्रदेश २ को प्रादेशिक ल्याबलाई अत्याधुनिक बनाउने प्रदेश सरकारको घोषणा
२ कार्तिक २०७७, आइतवार
प्रदेश जनस्वास्थ्य प्रयोगशाला
प्रदेश २ को जनस्वास्थ्य प्रयोगशालामा अत्याधुनिक मेसिन जडान गरेर स्वास्थ्य सेवाको पहुँचमा सबैलाई जोडिने
राहतका चामल गोदाममै सडे, विपन्न जनता भोकभोकै परे
१ कार्तिक २०७७, शनिवार
जनकपुर उपमहानगर
कोरोना बन्दाबन्दीमा जनकपुर उपमहानगरले नगरभित्रका विपन्न र गरिब परिवारका लागि वितरण गर्न ल्याएको राहतको चामल गोदाममै कुहियो
जनकपुरधाम उपमहानगरका वडाध्यक्षविरुद्ध भ्रष्टाचार मुद्धा
३० आश्विन २०७७, शुक्रवार
खबर
जनकपुरधाम उपमहानगरपालिकाका वडा अध्यक्ष र कार्यालय सहयोगी विरुद्ध विशेष अदालत काठमाडौँमा भ्रष्टाचार मुद्धा दर्ता भएको छ
जनकपुरमा अब रेल संग्रहालय, काठमाडाैं महानगरले चाहिँ कहिले ल्याउला माेनाे रेल ?
२८ आश्विन २०७७, बुधवार
जनकनन्दनी गाउँपालिका
नेपाल सरकारले जनकनन्दनी गाउँपालिकाको खजुरीमा पुराना रेलका इन्जिनहरूलाई संरक्षण गर्दै संग्रहालय निर्माण गर्ने भएको हो
२ दशकपछि मुसहरीका घर झिलीमिली
२८ आश्विन २०७७, बुधवार
खबर
लामो समयको प्रयासपछि ७ नम्बर वडाले मुसहर बस्तीमा २८ पोल व्यवस्थापन गरेर र बिजुली बालिदिएको छ
शव दाह मेसिन खरिद गर्दै जनकपुरधाम उपमहानगर
२६ आश्विन २०७७, सोमवार
खबर
जनकपुरमा शव दाह गर्न इलेक्ट्रिक मेसिन खरिद गर्ने जनकपुरधाम उपमहानगरपालिकाको बोर्ड बैठकले निर्णय गरेको छ
जनप्रतिनिधिले लगाएको ताला खुल्दा जनता खुसी भइदिनुपर्ने !
२६ आश्विन २०७७, सोमवार
खबर
जनताका दुःख
धनुषाको धनौजी गाउँपालिकामा लागेको ताला अध्यक्ष बद्री सिंहको पहलमा खुलेको छ
रेल्वेमा जागिर खान प्रदेश २ बाट ७० प्रतिशत बढीको निवेदन
२४ आश्विन २०७७, शनिवार
खबर
सबैभन्दा बढी सहायक स्टेसन मास्टर पदका लागि आवेदन दर्ता भएको छ । ९ सहायक स्टेसन मास्टर पदका लागि ८ हजार ६७ जनाले आवेदन दिएका छन्
धनुषामा स्थानीय तहअनुसार सेवातालिका सार्वजनिक
२४ आश्विन २०७७, शनिवार
मिथिला बिहारी नगरपालिका
जिल्ला प्रशासनमा आउने सेवाग्राहीको भीड थामिनसक्नु भएपछि नगर र गाउँपालिका छुट्याएरै सेवातालिका सार्वजनिक
पालिकाकाे आदेश स्कुल खोल्नू, वडाध्यक्ष भन्छन् खबरदार ! बेला भएको छैन
२० आश्विन २०७७, मगलवार
खबर
असोज १६ मा विद्यालय खोले कारबाही गर्ने चेतावनी दिएको उपमहानगरले ४ दिनपछि अर्को परिपत्र जारी गरेर पढाइ सुरु गर्ने घोषणा
बलात्कारीलाई फाँसीको सजाय माग्दै जनकपुरधाम उपमहानगरमा प्रदर्शन
१९ आश्विन २०७७, सोमवार
खबर
बलात्कारीलाई हदैसम्मको सजायको माग गर्दै जनकपुर उममहानगरपालिकाका प्रमुख चोकबाट आज युवा र नागरिक समाजले जुलुस निकालेका छन्
आधुनिक बन्दै जनकपुर विमानस्थल, बन्यो नयाँ टर्मिनल
१८ आश्विन २०७७, आइतवार
खबर
२०२४ असोजदेखि सञ्चालनमा नेपालकै पुरानो जनकपुर विमानस्थलको स्तरोन्नति योजनाअन्तर्गत अत्याधुनिक प्रविधि जडान गरी टर्मिनल भवन निर्माण गरिएको हो
५ वर्षीय बालकको बलात्कारपछि वीभत्स हत्या
१७ आश्विन २०७७, शनिवार
खबर
सालोलाई बलात्कार गरी हत्या गरेको आरोपमा बैला नगरपालिका–७ मठिहन बस्ने २२ वर्षीय राम बहादुर सदा पक्राउ
माफ गर्नुहोस् ! यो जनकपुरधाम उपमहानगरले बनाएको सडक हो
१७ आश्विन २०७७, शनिवार
खबर
जनकपुरधाम उपमहानगरपालिकामा बनेको नयाँ सडकको पिचमा प्वाल पर्न थालेपछि नगरवासी छक्क परेका छन्
वडाध्यक्षद्वारा महिलामाथि दुर्व्यवहार र कुटपिट
१६ आश्विन २०७७, शुक्रवार
खबर
महिला समूहले सञ्चालन गरेको बैंकबाट एक वर्षपहिले वडाध्यक्ष ठाकुरकी भाउजूले लिएको ३ लाख रुपैयाँ समयमा नदिएपछि माग्न जाँदा महिलामाथि कुटपिट
जनकपुर उपमहानगरका कर्मचारी घुस लिदालिदै पक्राउ
१५ आश्विन २०७७, बिहिवार
खबर
धनुषाको जनकपुरधाम उपमहानगरपालिका १३ का कार्यालय सहयोगी घुस लिदा लिदै पक्राउ परेका छन्
दक्षिणामा पण्डितलाई आँपको बिरुवा !
१४ आश्विन २०७७, बुधवार
नगराइन नगरपालिका
पेसाले वन अधिकृत रहेका कर्णले आप्mनी आमा राजकुमारी देवीको श्राद्ध गराउन गएका पण्डितलाई नगद रकमको साटो आँपको बिरुवा दक्षिणा दिए
बाटो नबनाएको भन्दै प्रमुख र अध्यक्षविरुद्ध नाराबाजी
१३ आश्विन २०७७, मगलवार
खबर
स्थानीय युवा र विद्यार्थीले प्रमुख र अध्यक्ष विरुद्ध नाराबाजी गर्दै भतही, रमनगरा र झटियाहीको टोलटोलमा पुगेर प्रदर्शन गरेका छन्
प्रदेश २ मा स्थायी कर्मचारी भर्नाको बाटो खुल्यो
१२ आश्विन २०७७, सोमवार
प्रदेश २
प्रदेश मन्त्रिपरिषद् बैठकले प्रदेश लोकसेवा आयोगलाई स्वास्थ्य र इन्जिनियरिङ सेवामा साताैं तहसम्मको भर्ना लिन स्वीकृति दिएको हो
जनकपुरमा मापदण्डविपरीतका खानेपानी उद्योग सञ्चालन
१२ आश्विन २०७७, सोमवार
जनकपुरधाम उपमहानगरपालिका
उपमहानगरभित्रका ३५ पानी उद्योगमध्ये अधिकांश मापदण्डविपरीत र दर्ताबिनै सञ्चालन
कमिसन विवादले स्थानीय तहका वजेट अलपत्र
१० आश्विन २०७७, शनिवार
प्रदेश २
वजेट
जनप्रतिनिधिबीचको विवादका कारण प्रदेश २ का १ सय ३६ पालिकामध्ये ३५ पालिकाले १० असारसम्ममा ल्याइसक्नुपर्ने बजेट अझै ल्याएका छैनन्
‘कानूनले दिएको अधिकार कहिले दिनुहुन्छ ?’
९ आश्विन २०७७, शुक्रवार
खबर
ज्ञानेन्द्र कुमार यादव
प्रहरी
प्रदेश २ सरकार गठन भएसँगै प्रहरी भर्ना, परिचालन तथा समन्वय शान्ति सुरक्षासँग सम्बन्धित रहेको भन्दै पटक पटक सार्वजनिक रुपमै अधिकार माग गर्दै दवाव दिंदै आएको थियो ।
सरकारले किसानको धान खरिद गर्ने
९ आश्विन २०७७, शुक्रवार
प्रदेश २
धानको न्यूनतम समर्थन मूल्यनिर्धारण गर्न प्रदेश र संघ सरकारबीच छलफल
प्रदेश २ लोकसेवाले बुझायो वार्षिक प्रतिवेदन
७ आश्विन २०७७, बुधवार
तिलक परियार
प्रदेश २
प्रदेश लोकसेवा आयोग गठन भएको १ वर्षसम्म कामै नगरी प्रदेश प्रमुखलाई वार्षिक प्रतिवेदन
६ महिनादेखि बन्द जानकी मन्दिर दर्शनार्थीका लागि खुल्ला
६ आश्विन २०७७, मगलवार
जानकी मन्दिर
लकडाउन र निषेधाज्ञाका कारण महिनौदेखि बन्द धनुषाको जनकपुरधामस्थित जानकी मन्दिर दर्शनार्थीका लागि खुल्ला गरिएको छ
धनुषाका १५ स्थानीय तहले सार्वजनिक गरेनन् कोरोना खर्च
४ आश्विन २०७७, आइतवार
धनुषा
धनुषाका १८ मध्ये ३ स्थानीय तहले मात्र कोरोना खर्च विवरण सार्वजनिक गरेका हुन्
पालिका फोकस
इँटा–ढुंगामै बित्यो जिन्दगी !
कोरोनाको खोपः काठमाडौंका कुन पालिकाले कहाँ कहाँबाट लगाउँदैछन् ?
सर्वोच्चले भन्यो ऋषि कट्टेल अध्यक्ष भएको नेकपा आधिकारिक, एमाले र माओवादी साविककै अवस्थामा
शैक्षिक ऋणले उज्यालिएको खुसी
दुई युवा: जसको छिनभरमै धुवाँ र खरानीसँगै तुहियो सपना
शंकर पोखरेलको नजरमा केपी ओलीका १९ काम