विपन्नको आयआर्जन बढाउन बाँडियो कुखुरा र लैकाटका चल्ला 
तीन गाउँपालिकामा रहेका विपन्न नागरिकको आयआर्जन बढाउने उद्देश्यले उक्त सहयोग गरिएको हो
सहयोगी मनले ठड्याइदिए खाम्बा नेपालीको घर (भिडियो खबर)
खाम्बा नेपाली उमेरले ८० कटे । अहिले उनी जुम्लाको खलंगास्थित चन्दननाथ नगरपालिका–३ डाँडाकोटमा एक्लो जीवन बिताइरहेका छन्
जुम्ला विमानस्थलमा बेथितिका चाङ
जुम्ला विमानस्थलबाट उडान हुने विमान कम्पनीले एजेन्टमार्फत मनोमानी भाडा असुल्दै आए पनि सरोकारवाला निकायको पुगेन आँखा
सहयोगी मनले ठड्याइदिए खाम्बाको घर
टालटुले घरमा बस्दै आएका विपन्न नेपालीलाई सहयोग रकम जुटाएर बनाइँदै घर
जुम्लाको एक अर्ब बढी बजेट फ्रिज
जुम्लाका १ नगरपालिकासहित ७ वटा गाउँपालिकामा खर्च हुन नसकेर गत आवमा १ अर्ब १३ करोड ५९ लाख २६ हजार बजेट फ्रिज गएको हो
धौलीगाड खानेपानी आयोजनाले जगायो आस (भिडियो खबर)
आयोजनाबाट चन्दननाथ भित्रका ८ वडा, तातोपानीका ६ वडा र गुठीचौर गाउँपालिकाभित्रका ३ वडाका नागरिक लाभान्वित हुनेछन्
जुम्लाका ९ हजार जेष्ठ नागरिक दोस्रो खोपबाट वञ्चित
सामान्यतया पहिलो खोप लगाएको दुई महिनाभित्र दोस्रो खोप लगाउनुपर्छ । तर, ६ महिनासम्म ज्येष्ठ नागरिक खोपबाट वञ्चित
जुम्लामा संक्रमण नियन्त्रणबाहिरै, एकै दिन ४० जनामा कोरोना पुष्टि
निषेधाज्ञा खुकुलो बनाएसँगै स्वास्थ्य सुरक्षा मापदण्डलाई बेवास्ता गनेहरूका कारण जुम्लामा कोरोना संक्रमण नियन्त्रणमै आएन
कोरोनाकाे असर: स्कुल खुल्ने ठेगान छैन, किताब हातमा पुगेन 
नियमित विद्यालय गएर पठनपाठन गर्नुपर्ने बालबालिका अहिले धुलो माटोमा लपेटिएर घरायसी काम गर्न बाध्य 
चन्दननाथमा प्रमुख र उपप्रमुखबीच किन बढ्यो विवाद ? (भिडियो खबर)
नगरप्रमुख भन्छन् नयाँ आर्थिक वर्षको बजेट नगरसभाबाट पारित भइसक्यो । तर, उपप्रमुख यो मान्न तयार छैनन्
निजी जग्गामा कोल्डस्टोर बनाएपछि स्थानीयको विरोध
निर्माण समितिका अध्यक्षसमेत रहेका पालिका उपाध्यक्षका श्रीमान् उपाध्यायले आफ्नो निजी जग्गामा कोल्डस्टोर निर्माण गरेपछि विवाद
तीला नदीमाथिको पक्की पुलले जोडियो जुम्ला–जाजरकोट 
पुल निर्माणपछि कर्णाली राजमार्गदेखि जुम्लाको भेरीखोला र जाजरकोटसम्मको यात्रा सहज हुने
चन्दननाथका कर्मचारीले मागे एक तह बढुवा
कर्मचारी समायोजनताका २०७५ मा संघबाट स्थानीय तहमा जाने कर्मचारीको एक तह बढुवा भए पनि स्थानीय तहमा अहिलेसम्म भएन
जुम्लाको गुठीचौरबासीका घर–घरमा इन्टरनेट
गुठीचौर गाउँपालिकाको ५ नम्बर वडा कार्यालयसहित अन्य स्थानीयको घरमा फाइबर इन्टरनेट सेवा सञ्चालनमा ल्याइएको हो
कोरोनाबाट मृत्यु भएकाका परिवारलाई कर्णाली सरकारको राहत
कर्णाली प्रदेश सरकारले कोभिड-१९ संक्रमणबाट मृत्यु भएका १ सय ३२ परिवारलाई राहत वितरण गरेको छ
७० प्रतिशत जुम्लीकाे उमेर नपुग्दै विवाह
बालविवाह न्यूनीकरण गर्न जुम्लामा सरकारसँगै दर्जनौँ संघ–संस्थाले सचेतना कार्यक्रम चलाउँदै आए पनि प्रतिफल निराशाजनक
जुम्लाको तातोपानी गाउँपालिकाले ल्यायो ४१ करोड २७ लाखको बजेट 
जनप्रतिनिधिबीच बजेट बाँडफाँटको विवादका कारणले निर्धारित समयमा बजेट आउन सकेको थिएन
जुम्लामा १ अर्ब बढी लागतको धौलीगाड खानेपानी आयोजना निर्माण हुँदै
स्थानीय सरकारको रोहबरमा निर्माण गरिने खानेपानी आयोजनामा ८ हजार २९२ धारा निर्माण हुने 
स्ट्रेचर अभावमा बिरामीलाई स्वास्थ्य संस्था लैजान सास्ती
८ वटा वडामा विभाजित तातोपानीका कुनै पनि वडामा स्ट्रेचर नहुँदा बिरामीलाई उपचारका लागि स्वास्थ्य संस्था पु¥याउन धौधौ
बजेट विनियोजन नहुँदा खलढुंगाकाे जोखिम बस्ती स्थानान्तरण प्रभावित
सघन सहरी विकास तथा भवन निर्माण आयोजनाको कार्यालय जुम्लाले जोखिम बस्ती स्थानान्तरण गर्न कार्यक्रम बनाएर केन्द्रमा पठाइ पनि चालू वर्षमा स्वीकृत भएन
टुकीको भरमा कर्णालीका १२ लाख नागरिक 
विद्युत् उत्पादन क्षमताका हिसाबले देशकै दोस्रो स्थानमा रहेको कर्णाली प्रदेशका ६७ प्रतिशत नागरिक अँध्यारोमै बस्न वाध्य छन्
चन्दननाथ, भैरवनाथ गुठी जग्गा अतिक्रमणकारीको नाम सार्वजनिक
गुठीको जग्गा अतिक्रमण गरी टहरा, खेतीपाती र घरसम्मै निर्माण गरिएको समितिको निष्कर्ष
जुम्लाका स्थानीय तहले पाए ४० लाख बढीको स्वास्थ्य सामग्री
कनकासुन्दरी गाउँपालिका, सिंजा, हिमा र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले पाए स्वास्थ्य सामग्री
वडाध्यक्षको लोभलाग्दो ‘पोल्ट्री फार्म’
अरूलाई यो-यो कर्म गर भनेर सिकाउनुभन्दा पहिले आफैंबाट सुरु गरेपछि कृषिलाई उँभो लैजान सकिने बताउँछन् रावल
कर्णालीको नाग्ममा २० मेगावाट विद्युत् उत्पादनको सम्भाव्यता अध्ययन हुँदै
कर्णाली प्रदेशभित्रका १० वटै जिल्ला सदरमुकाममा सोलार प्लान्ट राखिँदै
चन्दननाथमा फोहोर व्यवस्थापन भद्रगोल: नगरपालिकासँग आयोगले माग्यो जवाफ 
राष्ट्रिय मानव अधिकार आयोगको कार्यालयले नगरपालिकालाई पत्र पठाएर जवाफ मागेको हो
कोरोना संक्रमित बढेपछि जुम्लाको देपालगाउँ सिल
गुठीचौरको देपालगाउँमा कोरोना संक्रमण नियन्त्रणमा नआएपछि सिल गरेर कन्ट्याक्ट ट्रेसिङ गरिँदै
जुम्लामा लम्बियो निषेधाज्ञा 
कोरोना संक्रमण नियन्त्रणमा नआएपछि पुनः थपियो निषेधाज्ञा
जुम्लाका पालिकाको प्राथमिकतामा कृषि, स्वास्थ्य र राेजगारी
८ वटै स्थानीय तहको प्रस्तुत नीति तथा कार्यक्रममा कृषि, स्वास्थ्य शिक्षा, पर्यटन तथा रोजगारीलाई प्राथमिकता
हिमा गाउँपालिकाको वडा कार्यालयमा ताला
कांग्रेसको वडा समितिले योजनाको प्रगति विवरण सार्वजनिक गर्न माग गर्दै वडा कार्यालयमा लगायो ताल्चा
चन्दननाथका कृषकलाई लैनो भैँसी र बाख्रा
जुम्लाको चन्दननाथ नगरपालिकाले व्यवसायिक कृषकलाई लैनो (दुनो) वितरण गरेको छ । कृषकको आयआर्जन बृद्धि गर्नका लागि लैनो भैसी वितरण गरिएको हो
छात्रवृत्तिमा डाक्टरी पढाउँदै जुम्लाका स्थानीय तह 
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई २० सिट एमबिबिएस अध्ययन अनुमति दिइएपछि छात्रवृत्तिमा एमबिबिएस अध्ययन गराउन लागिएको हो
जुम्लाका ८ मध्ये ६ स्थानीय तहले सार्वजनिक गरे नीति तथा कार्यक्रम ३ पालिकाले मात्र ल्याए बजेट
नीति तथा कार्यक्रम प्रस्तुत गरेका ६ स्थानीय तहले कृषि, स्वास्थ्य, पर्यटन तथा रोजगारीलाई प्राथमिकता दिए
जुम्लामा लम्बियो निषेधाज्ञा
कोरोना नियन्त्रयण थप प्रभावकारी बनाउन जुम्लामा बढाइयो साताव्यापी निषेधाज्ञा
साढे ३ वर्षमा तातोपानीले बनायो २९ ऐन, कानुन
निर्माण गरिएका २९ वटा ऐन, कानुन र कार्यविधिमध्ये २१ वटा राजपत्रमा प्रकाशित भइसकेका छन् भने ६ वटा प्रकाशनको तयारीमा
डाक्टर पढ्न कर्णाली जाने कि ? (भिडियाे खबर)
कर्णाली विज्ञान प्रतिष्ठानमा एमबीबीएस पढाइ हुने । प्रतिष्ठानलाई २० सिट दिने चिकित्सा शिक्षा आयोगको निर्णय
बाढीपहिरोले अवरुद्ध कर्णाली राजमार्ग खुलाइयो
कर्णाली राजमार्गको कालीकोट खण्डको अधिकांश ठाउँ तथा जुम्ला खण्डको केही भागमा पहिरोले सडक अवरुद्ध हुँदा आउजाउ बन्द थियो
जुम्लाको खलढुंगामा पहिरोको जोखिम : १६ घरधुरीका ११७ घरपरिवार विस्थापित 
बस्तीको चारैतिर पहिरो जाँदा गाउँ नै जोखिममा परेपछि सुरक्षित थलो खोज्दै अन्यत्र जान थाले स्थानीय 
जुम्ला अस्पताललाई घाँटीको जटिल शल्यक्रियामा सफलता
कर्णालीबासीलाई घाँटीको जटिल शल्यक्रियाका लागि लाखौँ खर्चिएर काठमाडौं तथा भारतसम्म पुग्ने बाध्यता हट्यो 
जुम्लाको टुङटुङ लेकमा पहिरो जाँदा ४ जना सम्पर्कविहीन, उद्दार कार्य प्रभावित 
जडीबुटी कोतर्न पाटन गएकाहरू निरन्तरको वर्षापछि गाउँ फर्कन लाग्दा पहिरोमा परे
जुम्ला अस्पताललाई चिनियाँ कम्युनिस्ट पार्टीले दियो १ करोड मूल्यको हाइड्रोजन अक्सिजन
स्थापनाको सय वर्ष पुगेको अवसरमा चिनियाँ कम्युनिस्ट पार्टीले कोभिड रोकथाममा विराटनगरदेखि जुम्लासम्मका अस्पताललाई दियो सहयोग 
कर्णालीको बजेटः कमजोरलाई ललिपप, पहुँचवालालाई सधै फलिफाप
प्रदेश स्तरका संरचनामा केन्द्रित रहेर बजेट आउनुपर्नेमा स्थानीय सरकारले ल्याउनेजस्तो टुक्रे योजनालाई आधार बनाएर रकम बाँडिएको सरोकारवालाको बुझाइ 
पहिला काठमाडौंले गिज्याउँथ्यो, अहिले काठमाडौं लोभ्याउँछ
दुर्गम जिल्लाको स्वास्थ्य सेवा गर्नका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान स्थापना भएपछि एमबीबीएस चिकित्सक उत्पादन गर्ने थलो बनेको छ
अन्न भण्डार हुने भो कर्णाली : मिहिनेती किसानलाई सुनको हलो उपहार
मुख्यमन्त्री कृषक सम्मान कार्यक्रममार्फत प्रदेशभरमा सर्वोत्कृष्ट १ जना कृषकलाई सुनको हलो अंकित तक्मा र उत्कृष्ट २ कृषकलाई ४० लाख 
पर्यटकको पर्खाइमा जुम्लाका धार्मिक पर्यटकीय क्षेत्र (भिडियो खबर)
पहिलो र दोस्रो लहरको कोरोना संक्रमण फैलिएदेखि पर्यटकको आगमन शुन्य जस्तै भएको छ
कोरोना संक्रमित बढेपछि जुम्लाको मिचागाउँ सिल 
मिचागाउँमा कोरोना संक्रमण नियन्त्रणबाहिर गएपछि सिल गरिएको हो
चन्दननाथ र भैरवनाथ मन्दिरको सम्पत्तिमा टाठाबाठाकै रजाइँ : २२ महिनासम्म तिरेनन् घरटहराको भाडा
चन्दननाथ र भैरवनाथको मन्दिरमा पुण्य कमाउनेभन्दा दामपैसोमा आँखा लगाउनेहरूको दिलचस्पी
कोरोनाले लपेट्यो जुम्लाकाे राँकाँगाउँ (भिडियो खबर)
संक्रमण समुदाय स्तरमा फैलिएको निष्कर्ष निकाल्दै १० दिनका लागि गाउँ नै सिल गरिएको छ
अदालतकाे आदेशप्रति रिट निवेदकको आपत्ति 
कोभिड संक्रमणका कारण कोरोनासँग सम्बन्धितबाहेक अन्य मुद्दा हेर्न नमिल्ने भए पनि जुम्ला इजलासले नियमविपरीत आदेश दिएको भन्दै आपत्ति 
कोरोना संक्रमण नियन्त्रणमा जुट्यो तातोपानी 
हरेक वडामा नियुक्त १ जना सूचना सम्प्रेषकद्वारा गाउँमा कोरोना अवस्थाबारे पालिकालाई रिपोर्टिङ 
गाउँबस्तीमा संक्रमण फैलिएपछि राँकागाउँ सिल
मंगलबार २५ जनाको कोरोना परीक्षण गर्दा २३ जनामा संक्रमण पुष्टि भएपछि १० दिनका लागि राँकागाउँ सिल
बजार अनुगमनमा निस्कियो चन्दननाथ
व्यापारीले खाद्य वस्तु तथा खुद्रा सामग्रीमा मनपरी मूल्य लिएको गुनासो बढेपछि चन्दननाथ नगरपालिकाले सुरु ग¥यो बजार अनुगमन 
स्थानीय तहमा पहुँचका आधारमा बजेट बाँडफाँट
जुम्लाको हिमा, तातोपानी र चन्दननाथ नगरपालिकाबाट विकास माग्न जनप्रतिनिधिको टोली पुग्यो सुर्खेत 
जुम्लामा कोरोनाविरुद्धको खोप दिइँदै 
जुम्लाको १ नगरपालिका र ८ गाउँपालिका गरी ८ स्थानीय तहका १ हजार ८ सय २ जनालाई खोप लगाउने लक्ष्य
३ वर्षपछि सरकारमा कांग्रेसको इन्ट्री, प्रदेशमा भए २ मन्त्री 
कर्णाली प्रदेश सरकारमा नवनियुक्त दुई मन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन्
गुठीचौरलाई पनि कोरोनाले लपेट्यो (भिडियो खबर)
गाउँपालिकामा पाँच बेडको अस्थायी कोभिड अस्पताल बनाइएको छ
जुम्लामा पनि सुरु भो खाद्यान्नमा २० प्रतिशत छुट
कोरोना महामारी नियन्त्रणका लागि जारी निषेधाज्ञा अवधिभर सरकारले विभिन्न वस्तुमा उपलब्ध गराएको सहुलियत लिँदै नागरिक
३० अर्बको बजेट ल्याउँदै कर्णाली सरकार
आउँदो जेठ २४ मा बस्ने प्रदेशसभाको बजेट अधिवेशनमा ३० अर्बको बजेट आयव्यय प्रस्तुत गरिँदै
हिमाका जनप्रतिनिधि नागरिकको सेवामा खटिँदै (भिडियो खबर)
कोरोना रोकथाम तथा नियन्त्रण गर्नका लागि ६ लाख बराबरको स्वास्थ्य सामग्री खरिद गरिएको गाउँपालिकाले जनाएको छ
२ मन्त्रालय लिएर कर्णाली सरकारमा सहभागी हुँदै कांग्रेस
सामाजिक विकास मन्त्रालय र जलस्रोत तथा ऊर्जा मन्त्रालय लिने गरी कांग्रेस सरकारमा जान लागेको हो
संक्रमितकाे लापर्बाहीले जुम्लामा यसरी बढ्यो काेराेना (भिडियो खबर)
संक्रमितका लागि भनेर आइसोलेसन बनाइएको छ । संक्रमित होम आइसोलेसनमा बसिरहेका छन्
गाउँलाई संक्रमणले लपेटेपछि जुम्लाको रावतबाडा सिल
गाउँका घरटोलमै कोरोना संक्रमित बढेपछि परीक्षणलाई अगाडि बढाउन गरियो सिल
दाताको सहयोगमा जुम्लामा भित्रियो अक्सिजन सिलिन्डर
दाताले उपलब्ध गराएका स्वास्थ्य सामग्री एकद्वार प्रणालीमार्फत पालिकामा पठाइने
आयआर्जन सुधार्न विपन्नलाई उन्नत जातका बाख्रा 
कृषकको जीवनस्तर उकास्न तथा व्यावसायिक बाख्रापालन बढाएर आम्दानी बढाउन उन्नत बाख्रा वितरण गरिँदै
जुम्लामा स्थापना हुँदै पर्वतीय विश्वविद्यालय
कर्णाली प्रदेश सरकारले पर्वतीय विज्ञान तथा प्रविधि विश्वविद्यालय स्थापना गर्न प्रदेशसभा सचिवालयमा विधेयक दर्ता गराएको हो
मार्सी धान रोप्दा आलीमै पुग्छ मास्क
तातोपानी गाउँपालिका वडा नम्बर ५ लाम्रा गाउँका किसानलाई खेतका आलीमै पुगेर हातहातमै मास्क बाँडिँदै
कोरोनाविरुद्धको लडाइँमा प्रतिष्ठान, चिकित्सक गाउँ-गाउँमा परिचालन (भिडियो खबर) 
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले कोरोनाविरुद्ध कर्णाली मोडल स्थापित गर्न खोजिरहेको छ
अस्पताल तयार भयाे तर चिकित्सक र अक्सिजन नहुँदा समस्या (भिडियो खबर)
गाउँपालिकाले ५ बेडको अस्थायी कोभिड अस्पताल र १५ बेडको आइसोलेसन कक्ष बनाएको छ
कोरोनाकाे चेनः विवाह, भोज र व्रतबन्ध (भिडियो खबर)
जनप्रतिनिधि, कर्मचारी र स्वास्थ्यकर्मी संक्रमितका घरघरमै पुगेर पोषिलो आहार, स्वास्थ्य सामग्री र भिटामिन वितरण गर्दै आएका छन्
कोरोना नियन्त्रण गर्न परीक्षणलाई तीव्र बनाउँदै हिमा गाउँपालिका
गाउँपालिकाभित्र स्वास्थ्यकर्मी परिचालन गरेरै तापक्रम नाप्ने, लक्षणअनुसार औषधी प्रयोग गर्न थालिएपछि नियन्त्रणमा आयो रुघाखोकी
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अक्सिजन प्लान्ट र एचडियु थप्न अर्थको सहमति 
प्रतिष्ठानलाई स्रोत–साधनसम्पन्न बनाउन थप अक्सिजन प्लान्ट जडान र २५ शय्या एचडीयुका लागि अर्थले दियो रकम
आइसोलेसनमा निको भएका संक्रमितलाई फूलमालासहितको बिदाइ
आइसोलेन कक्षमा बसेका १९ जना संक्रमित निको भएपछि ६ जेठमा फूलमालासहित बिदाबारी गरेर घर पठाइएको हो 
संक्रमण जोखिम कम गर्न संस्थागत आइसोलेसन बनाउन सुझाव
जुम्लामा होम आइसोलेसनमा बसेका संक्रमितले घर टोल चहारेपछि कोरोना संक्रमण समुदायमै फैलिने त्रास
कर्णालीका कोरोना संक्रमितको उद्दार हेलिकोप्टरबाट 
कर्णाली प्रदेश सरकारले दुर्गमका जटिल कोभिड संक्रमित विरामीलाई हेलिकोप्टरमार्फत उद्दार गर्ने भएको छ
जुम्ला प्रवेश गर्न अनिवार्य एन्टिजेन परीक्षण: सीमा क्षेत्रमा हेल्थ डेस्क 
जुम्लामा कोरोना संक्रमित बढेपछि नियन्त्रणका लागि जिल्ला प्रवेश गर्नेको स्वास्थ्य जाँच अनिवार्य गर्न पालिकालाई निर्देशन
चन्दननाथमा संक्रमित बढेको बढ्यै तर, आइसोलेसन छैन 
जुम्लाका ८ वटै स्थानीय तहमा आइसोलेसन भए पनि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान रहेको चन्दननाथले अझै बनाएन 
कोरानो संक्रमित होम आइसोलेसनमा रहँदा संक्रमण बढ्यो (भिडियो खबर)
देशभर फैलिएको दोस्रो लहरको कोरोना संक्रमण जुम्लामा पनि समुदाय स्तरमा प्रवेश गरिसकेको छ
कोभिड संक्रमितलाई चन्दननाथको कोसेली 
चन्दननाथका जनप्रतिनिधि, स्वास्थ्यकर्मी र कर्मचारी कोसेली लिएर संक्रमितका घर–घर पुग्दै
एम्बुलेन्स व्यवस्थापन गर्न जुम्ली सांसदको १० लाख
जुम्लाका ८ वटै स्थानीय तहले एम्बुलेन्स व्यवस्थापन गर्न १-१ लाख दिने निर्णय गरे पनि उपलब्ध नगराएपछि सांसदको सहयोग 
सिंजाका जनप्रतिनिधिको गाडी एम्बुलेन्स बन्दै 
कोरोना संकटका बेला संक्रमित ओसारपसार गर्न नगरप्रमुखले आफू चढ्ने गाडीलाई एम्बुलेन्सका रूपमा प्रयोग गर्न दिएका हुन् 
जुम्लामा स्थापना भयो फुजी स्याउकाे नेपालकै ठूलो बगैँचा
झन्डै ८ करोड लगानीमा निर्माण गरिएको बगैँचामा दैनिक साढे २ सयले रोजगारी पाउँदै
चिसो मौसममा कोभिड बिरामीको त्रिपालमुनि बास 
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका डाक्टर कोरोना बिरामीको उपचार गर्न बाहिरी जिल्लामा तर जुम्लाकै संक्रमितको अवस्था दयनीय
जुम्लामा पनि निषेधाज्ञा
कोरोनाका संक्रिय संक्रमितको संख्या उकालो लागेपछि नियन्त्रण गर्न जुम्लामा लगाइयो निषेधाज्ञा
जुम्ला अस्पतालको ओपिडी बन्द, फोनबाटै स्वास्थ्य परामर्श सेवा 
कोरोना संक्रमणका कारण जनशक्ति अन्यत्र खटिन थालेपछि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान ओपिडी सेवा बन्द गरेको हो  
सुगममा उपचार नपाएपछि जुम्ला आउन थाले कोभिडका बिरामी 
सुगम कर्णाली प्रदेश अस्पताल सुर्खेतमा कोरोना संक्रमितले बेड र अक्सिजन नपाएपछि जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लर्को
भेरीमा जनशक्ति अभाव: प्रतिष्ठानले पठायो चिकित्सक
भेरी अस्पतालको कोभिड वार्डमा जनशक्ति अभाव भएपछि प्रतिष्ठानले विशेषज्ञ चिकित्सकसतिहको टोली पठाएको हो 
जुम्लामा अनुदानको चामल अभाव 
गाउँका खाद्य डिपो रित्तिएपछि सदरमुकामको खाद्य गोदाममा चामल पाउने आशमा आएका नागरिक खाली हात फकर्नुपर्ने बाध्यता 
जुम्लामा कोरोना रोकथाम फितलो: संक्रमित १८ पुगे
जुम्ला प्रशासन तथा स्थानीय तहले रोकथाम तथा नियन्त्रण गर्न नसक्दा गाउँ–गाउँमा कोरोना फैलिन सक्ने सन्त्रास
जुम्लाको गुठीचौरमा जुस उद्योग शिलान्यास
जुम्लामै उब्जिने स्याउ, आरु, नासपातीलगायत फलफूलबाट जुस उत्पादन गर्न गुठीचौर गाउँपालिका वडा नम्बर ३ स्थित निधारडाँडामा भवन शिलान्यास
कोरोना रोकथाममा जुट्यो पातारासी
गाउँपालिकामा भारतलगायत विदेशबाट आउने र स्वदेशबाटै गाउँ फर्किनेको लगत अद्यावधिक गरिँदै 
जुम्लामा कोरोना संक्रमित भेटिएसँगै बन्द भए विद्यालय
जिल्ला अस्पतालमा उपचारका लागि आएका बिरामीको पिसिआर परीक्षण गर्दा संक्रमण पुष्टि भएको हो
छुईगोठमुक्त गर्ने अभियानमा जुट्यो तिला गाउँपालिका
कुरीतिका रूपमा जकडिएर रहेको छुई (छाउपडी प्रथा) अन्त्य गर्न गाउँपालिकाका महिलाले छेडे अभियान
भेडाले धानेको लर्मी गाउँः ८५ घर, १ हजार भेडा
लर्मी गाउँबासीको पुस्तौनी पेसा भेडापालनबाटै छोराछोरी पढाउने, औषधोमूलो गर्ने र लुगाफाटो फेर्नेसम्मको जोहो 
गर्भवती आमालाई कोसेली बोकेर गाउँ चहार्दै उपाध्यक्ष 
गर्भवती र सुत्केरी सुनौला हजार दिनभित्र आमाबच्चाको पोषणमा सुधार ल्याउन कोसेली बाँडिँदै 
अभिभावकबाट ६ लाख बढीको अक्षय कोष घोषणा
असल शिक्षक, विद्यार्थी र अभिभावकलाई पुरस्कृत गरेर उत्साहित बनाउने उद्देश्यका साथ अभिभावकले नै अक्षय कोष स्थापनाको घोषणा गरेका हुन् 
चुलेल गाउँका तन्नेरीले बनाए कार
सिंजा गाउँपालिका वडा नम्बर २ चुलेल गाउँका युवाले स्थानीय स्रोत–साधन प्रयोग गरेर बनाएको कार गुड्यो 
मौसमी रुघाखोकीको चपेटामा ताम्ती गाउँ
समयमै रोगको पहिचान र निदान नभए गाउँ नै संक्रमण हुने डर 
अनियमितता रोक्न कर्णालीमा विद्युतीय परियोजना बैंक
परियोजना बैंक स्थापनाले प्रदेश स्तरबाट स्थानीय तहमा सञ्चालनमा हुने विकास आयोजना प्रभावकारी हुने कर्णाली सरकारको विश्वास
गुरुयोजना अभावमा कुरुप बने जुम्लाका धार्मिक सम्पदा 
मन्दिरको शोभा मेटिने गरी भवन बनाउने सरकार र घर बनाउने भक्तजनका कारण धार्मिक आस्था धुमिल बन्दै 
जुम्लाले उठायो साढे १९ करोड राजस्व 
चालू आवको ८ महिनामा १३ करोड ७५ लाख ७५ हजार राजस्व संकलनको लक्ष्य राखेकामा ६ करोड ८ लाख बढी संकलन भएको हो
आगो झोसेर मुल्ली गाउँ सखाप पार्ने पक्राउ
तिला गाउँपालिका वडा नम्बर ९ ढिपुस्थित मुल्ली गाउँमा आगो लगाउने बोहरा प्रहरीको फन्दामा 
जुम्लाको मुल्ली गाउँमा आगलागी: ३५ घर नष्ट, आगो नियन्त्रणबाहिर
आगलागी भएको क्षेत्रमा पर्याप्त पानी नहुँदा आफ्नो घर जलेको देख्दा बेहोस भए स्थानीय 
राराले चिनाउँदै सिंजाको गोठीज्यूला
राराको फेरो मार्न आउने पर्यटकका लागि व्यवस्थित बास नहुँदा सिंजाको गोठीज्यूलामा बास बस्नेको घुइँचो 
कृषकलाई नक्कली ओखरका बिरुवा, क्षतिपूर्ति कसले दिन्छ ? 
ठेकेदार र कृषि शाखाको मिलेमतोमा बाहिरी जिल्लाबाट ल्याइएका नक्कली बिरुवा भेटिएपछि नर्सरीधनीलाई कारबाही गर्न किसानको माग 
सिंजाको कनकासुन्दरीमा ३३० बालबालिकाको पोषण स्क्रिनिङ
पोषण स्क्रिनिङ गरिएका बालबालिकामध्ये परीक्षणका क्रममा ३५ जना कुपोषित बालबालिका स्क्रिनिङ भएका हुन् 
कर्णाली करिडोरः १२२ किलोमिटर सडक निर्माण सकियो 
राष्ट्रिय राजमार्गमा नजोडिएको हुम्लासहित आसपास जिल्लाका करिब ४० प्रतिशत नागरिक यो करिडोरबाट लाभान्वित हुनेछन्
मुख्यमन्त्री रोजगार कार्यक्रमः स्थानीय तहको बजेट जिल्ला पुर्‍याइयो
यसअघि सबै स्थानीय तहमा काम भइरहेकामा रोजगार कार्यक्रमका लागि सदरमुकाम धाउनुपर्ने बाध्यता
कर्णालीको निम्तोः भोक होइन रोग लिएर आउनूस्, निको पार्छौं
अभाव, अशिक्षा, रोग र भोकको पर्याय बनिरहेको कर्णालीमा डाक्टर उत्पादन हुँदै 
पक्षीपालन बढाउँदै जुम्ली 
चन्दनाथको मालाभिड गाउँमा टर्की, कालिजदेखि चाखुरापालन गर्ने बढे 
रागे खोलामा सिँचाइ पोखरी बनाउँदै सिंजा 
पोखरी निर्माणपछि २ र ४ नम्बर वडाका साढे २ सय घरधुरीका खेतीयोग्य जमिनमा बाह्रैमास सिँचाइ
कर्णालीमा १ लाख बढीले लगाए कोरोनाविरुद्धको खोप
दोस्रो चरणको प्राथमिकतामा परेका ७६ प्रतिशतले कोरोनाविरुद्धको खोप लगाए 
छुईगोठमुक्त अभियानमा कम्मर कसेर जुटे जुम्ली महिला
समाजमा विद्यमान लिंगको आधारमा र छाउपडी प्रथाका नाममा जन्मजातै महिलामाथि हुने विभिन्न हिंसाविरुद्ध जुम्ली महिला एकजुट
साढे ३ वर्षमा तातोपानीले बनायो २८ ऐन
स्थानीय सरकार सञ्चालनको साढे ३ वर्षको अवधिमा विभिन्न विषयसँग सम्बन्धित २८ वटा ऐन-कानुन निर्माण गरी कार्यान्वयनमा लगियो 
जुम्लामा अन्तरपालिका स्तरीय फुटसल प्रतियाेगिता
जुम्लाका ८ वटा स्थानीय तहका १४ वटा टिमको सहभागिता रहेको प्रतियोगितामा ५ वटा जनप्रतिनिधिको टिम सहभागी
छोरीबुहारीलाई प्राविधिक शिक्षा पढाउँदै कर्णाली सरकार
प्राविधिक शिक्षामा महिलाको पहुँच बढाउन छोरीबुहारी छात्रवृत्ति कार्यक्रममार्फत जुम्लामा छात्रवृत्तिका लागि आवेदन माग
ताताेपानीकाे आठाैँ गाउँसभा: प्राकृतिक स्रोतको संरक्षणमा सबैकाे प्रतिबद्धता
जथाभावी प्राकृतिक स्रोतको दोहन गर्नेलाई १५ हजारदेखि ३ लाख रुपैयाँसम्म जरिमानाको व्यवस्था
सिंजाको ओदी पाटनमा भेडा स्रोत केन्द्र
भेडा स्रोत केन्द्रमा भेडाबाख्रा अनुसन्धान केन्द्र गुठीचौरबाट ल्याइएका २० वटा उन्नत जातका भेडा पालिने
कर्णालीका ३ स्थानमा औद्योगिक ग्रामकाे तयारी
जाजरकोटको शिवालय गाउँपालिका, सुर्खेतको भेरीगंगा नगरपालिका र चौकुनेमा उद्योग ग्राम निर्माण गरिँदै 
जुम्लाको सिंजामा खुल्यो आँखा उपचार केन्द्र 
गाउँपालिका र नेपाल नेत्रज्योति संघको समन्वयमा आँखा उपचार केन्द्र स्थापना गरियो
सैनिक दिवसको पूर्वसन्ध्यामा दौडियो जुम्ला
नेपाली सेनाने मनाउने सैनिक दिवस तथा महाशिवरात्रिको पूर्वसन्ध्यामा जुम्लामा दौड प्रतियोगिता गरिएको छ
जुम्लामा ज्येष्ठ नागरिकले ८ महिनादेखि पाएनन् भत्ता
ज्येष्ठ नागरिक, एकल महिला, बालबालिका र अपांगता भएकालाई असोजमै दिनुपर्ने सामाजिक सुरक्षा भत्ता ८ महिनासम्मै उपलब्ध गराइएन
कखरा सिक्न थाले जुम्लाका जनजाति महिला
नाम लेख्न र जोड-घटाउ सिकाएर जनजाति महिलालाई अक्षरसँग साइनो गाँसिँदै
आधारभूत स्वास्थ्य सेवामा अब्बल बन्दै पातारासी 
गाउँपालिकाको ७ वटै वडामा आधारभूत स्वास्थ्य सेवा, ५ शय्याका अस्थायी अस्पताल र एम्बुलेन्स सेवा सञ्चालन
चन्दनाथ स्मार्ट सिटीको कल्पनामा रमाउँदै, फोहोरले भने योजना गिज्याउँदै
नगरपालिकाले उपयुक्त डम्पिङ साइट व्यवस्थापन गर्न नसक्दा पटक-पटक बजारमा थुप्रिँदै फोहोरका डंगुर
अग्निपीडित विद्यार्थीले पाए स्कुल पोसाक
जुम्लाको तिला गाउँपालिकाको गोठीगाउँमा भएको आगलागीमा पुस्तक, पोसाक जलेर नष्ट भएपछि समस्यामा परेका विद्यार्थीलाई सहयोग 
तातोपानीका बस्तीमै चेकजाँचको सुविधा 
गाउँपालिकाका विकट बस्तीका नागरिकलाई स्वास्थ्य सेवा र अपांगता भएकालाई परिचयपत्र वितरण गरिएको हो
जुम्ला पुग्यो बामदेवको नेकपा एकता अभियान 
गाउँबस्ती, वडा, जिल्ला, प्रदेशदेखि केन्द्रसम्मै २ कित्तामा विभाजित भएको नेकपालाई एउटै बनाउने वामदेव गौतमको अभियान जुम्ला पुगेको हो 
किन काटियो जुम्लीका उच्चशिक्षा छात्रवृत्ति कोटा ?
प्रदेशका १० जिल्लामा छोरी-बुहारीदेखि प्रदेश प्राप्तिको आन्दोलनमा सहिद भएका सन्ततिसम्मलाई उच्च शिक्षा छात्रवृत्ति दिइँदै आए पनि जुम्लाले पाएन
माथिल्लो कर्णालीका ३ हजार घर जस्तापाताले टल्किँदै 
कर्णालीका जुम्ला, कालीकोट, मुगु, हुम्ला र डोल्पामा १४ करोड ९७ लाख ५० हजार रुपैयाँ खर्चिएर गरिब, विपन्नका घरमा जस्तापाता लगाइँदै 
उत्पादनको उर्बर थलोमै पाइन छाड्यो स्याउ
जुम्लामा उत्पादित स्याउ भदौ, असोजमै बिक्री भएपछि यतिखेर बाहिरबाट किनेरै खानुपर्ने अवस्था 
कर्णालीका ५ जिल्लामा ५० शय्याका अस्पताल बन्दै
कर्णालीका हुम्ला, डोल्पा, दैलेख, रुकुम पश्चिम र सल्यानमा ५० शय्याका अस्पताल निर्माण हुने
परीक्षा नहुँदाको दुःखः लाइसेन्सबिनै हुइँकिन्छन् सवारीसाधन
२०७५ देखि लाइसेन्स वितरण बन्द गरेको यातायात व्यवस्था सेवा कार्यालयले अहिलेसम्म आवेदन नखुलाएको हो 
जुम्लाको मार्सी र सिमीको स्वाद अब क्यानडामा 
नेपालको बास्मति चामल बेच्ने (लायम फुड कर्पोरेशन) क्यानडाले यसपटक जुम्ली मार्सी लिन थालेको हो
जुम्लामा सुरक्षाः प्रहरी छैनन्, थुनुवा भागिरहन्छन्
जुम्लाको कठ्यांग्रिँदो चिसोमा १ जना प्रहरीले दैनिक १८ घन्टासम्म ड्युटी गर्नुपर्ने बाध्यता छ । दरबन्दी ३५० जनाको हो तर २४५ जना मात्र कार्यरत छन्
जुम्लाका स्थानीय तहसँग पर्यटन मन्त्रालयको साझेदारी
जुम्लाका ८ स्थानीय तहमध्ये पर्यटन गन्तव्यको सूचीमा पातारासीको वडा नम्बर ३ स्थित छुमचौर ज्यूलो संरक्षण तथा संवर्द्धन गर्ने योजना मन्त्रालयको छनोटमा 
चन्दननाथका सबै वडामा स्वास्थ्य सेवाको पहुँच
चन्दननाथ बन्यो कर्णालीकै पहिलो आधारभूत स्वास्थ्य सेवायुक्त नगर
डीपीआरमा १० लाख सकियाे तर अझै बनेन ३२ करोडकाे खेल मैदान
३२ करोड रुपैयाँ बढीको लागतमा हाइअल्टिच्युट मैदान निर्माणका लागि डीपीआर तयार भए पनि बजेट खर्चिन ३ तहका सरकारले देखाएनन् चासो 
जुम्लाका सरकारी कार्यालयको खर्चः ६ महिनामा जम्मा ३५ प्रतिशत 
जुम्लाका १३ सरकारी कार्यालय प्रमुखको जमघटमा अधिकांशले देखाए कर्मचारी अभाव, कोरोना महामारी र ढिलो अख्तियारीको समस्या 
जुम्लामा खुल्यो जेसिबीको कम्पनी
४ करोड रुपैयाँभन्दा बढीको एकल लगानीमा जुम्लामा जेसिबी डिलर सञ्चालन भएपछि विकास निर्माण सामग्रीका लागि ठेकेदारलाई अन्यत्र जानुपर्ने बाध्यता हट्ने 
जुम्लाका दुई गाउँबस्ती सौर्य विद्युतले झिलीमिली
विद्युत् पहुँच नभएका जुम्लाको मुरेली गाउँ, सुरुलगायत बस्तीमा सौर्यबत्ती जडान गरिन लागेको हो
जुम्लाका दुईवटा चामल डिपो रित्तै,  स्थानीय मारमा 
जुम्लाको खाद्य डिपो र सिंजा गाउँपालिका-१ धाँपा खाद्य डिपोमा चालु आर्थिक वर्षको माघ महिनाको अन्तिम सातासम्म चामल नै नआएपछि अहिले दुवै खाद्य डिपो रित्तै
स्थानीय सरकारले अपनत्व नलिँदा भग्नावशेष बने भाैतिक संरचना
तत्कालीन जिविस, जिल्ला प्राविधिक कार्यालय र शान्ति तथा पुनर्निर्माण मन्त्रालयको लगानीमा निर्माण थालिएका भौतिक संरचना अलपत्र
बजेट अभावले जुम्ला–मुगु सडक स्तरवृद्धि रोकियो 
जुम्ला हुँदै मुगुको राराताल पुग्ने सबैभन्दा छोटो बहुवर्षीय सडकलाई पर्यटकीय मार्गका रूपमा विकास गर्ने भनिए पनि पर्याप्त बजेट नहुँदा अलपत्र 
जिल्लाका २६ सरकारी कार्यालयमा पियनदेखि हाकिमसम्मै गयल 
जुम्लाका सरकारी अड्डामा कार्यालय प्रमुखदेखि कर्मचारी नै अनुपस्थित, कर्मचारी नहुँदा सेवा प्रभावित
चन्दननाथको विपद् कोष : मानवीय क्षति भए १ लाख 
राहत वितरणका लागि प्रहरी प्रतिवेदन र वडा कार्यालयको सिफारिस अनिवार्य 
१५ वर्षमा पनि नबनेकाे एउटा पुल 
कर्णाली राजमार्ग निर्माणका लागि स्थानीय र प्रदेश सरकार अधिकार क्षेत्रभित्र नपर्ने भन्दै पन्छिन थालेपछि संघीय सरकारको भरमा अघि बढेको छ
जुम्लामा यातायात भाडादर निर्धारण : प्रतिकिलोमिटर ८ रुपैयाँ
जिल्ला यातायात व्यवस्थापन समितिका अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी थापा अध्यक्षताको बैठकले भाडादर निर्धारण गरेको हो
सडक फराकिलो बनाउन भौतिक संरचना भत्काउँदै नाग्मबासी
जुम्ला, कालीकोट र मुगुको ट्रान्जिट प्वाइन्ट नाग्मबजार साँघुरिएपछि आफैंले बनाएका संरचना भत्काउँदै स्थानीय
भ्रष्टाचारले जेलिँदै स्थानीय सरकार
अख्तियार सुर्खेत कार्यालयका अनुसार पुस मसान्तसम्म दर्ता भएका उजुरीमध्ये सबैभन्दा बढी चन्दननाथ नगरपालिकाविरुद्धका ११ वटा
जब जुम्लाका सीडीओ मापसे चेकजाँचमा निस्किए‍...
कर्णाली राजमार्गको जुम्ला खण्डमा सञ्चालन हुने ठूलासाना सवारीका अधिकांश चालकले रातीको समय मापसे गरेरै सवारी चलाउने गरेको भेटियो 
जुम्ली सिंहदरबारका मुकाम तोकिँदै 
जुम्लाका ८ मध्ये ६ स्थानीय तहले मुकाम तोकिसकेका छन् भने कनकासुन्दरी र पातारासीले मुकाम तोक्न सकेका छैनन् 
सहिद दिवसमा पनि ठडिएन हरिबहादुरको शालिक
जुम्ला कर्णाली स्वायत्त प्रदेश माग्दै भएको आन्दोलनमा सहिद भएका हरिबहादुर कुँवरको शालिक निर्माण भए पनि राख्ने ठाउँमा अन्योल
पातरासीको पटमारा स्वास्थ्य चौकीमा प्रसूतिगृह 
स्वास्थ्य चौकीमा प्रसूतिगृह सञ्चालन भएपछि गर्भवती महिलालाई सहज 
गुठीगाउँमा आगलागी : राहत लिएर गाउँ पस्यो सरकारी टोली, गैरसरकारी संस्थालाई ‘नो इन्ट्री’
आगलागीपीडितलाई राहत बाँड्न सेनाको हेलिकोप्टरबाट खाद्यान्नलगाय सामग्री बोकेर कानुनमन्त्री भण्डारी नेतृत्वको टोली गोठीगाउँमा 
हेर्दाहेर्दै यसरी खरानी भए तिलाका ३२ घर, क्षणभरमै खरानी भयो सवा ३ करोड 
गोठीगाउँ आगलागीमा मानवीय क्षति नभए पनि करिब सवा ३ करोड बराबरको भौतिक धनमाल नष्ट 
परोपकारी संस्थामा गोलमाल, बाल संगठनमा अनियमितताका चाङ
बाल संगठनले निर्माण गरेका टहरामा मासिक १ लाख रुपैयाँ वहाल उठे पनि हिसाबकिताब गुपचुप 
आगलागीले गाउँ नै सखाप : ३० घर जलेर नष्ट
जुम्लाको तिला गाउँपालिका - ७ गाेठीगाउँ आगलागी भएको छ । जिल्ला प्रहरी कार्यालय जुम्लाले आगलागीबाट ३० वटा घर जलेर नष्ट भएको बताएको छ
चन्दननाथको न्यायिक समितिमा ४ सय विवाद समाधान
नगरपालिकाको न्यायिक समितिले सडक व्यक्तिले मिचेको र अनुदानका सोलारमा ठगी गरेको उजुरीमाथि गरेको फैसला हालसम्मकै चर्चित 
जुम्लामा स्याउकाे बिरुवा रोप्ने चटारो
जुम्लामा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना स्याउ सुपरजोन जुम्ला र बागवानी अनुसन्धान केन्द्र राजीकोटले बिरुवामा हुनुपर्ने गुणस्तर मापदण्ड तोके
कर्णालीकाे भागमा ११ हजार डोज कोरोनाविरुद्धको खोप
कर्णालीका १० जिल्लामा कार्यरत स्वास्थ्यकर्मी, सरसफाइकर्मी, एम्बुलेन्स तथा शववाहन चालकलगायतलाई पहिलो चरणमा कोरोना खोप लगाइने 
जुम्लामा गर्मायो निर्वाचनकाे रौनक
१५ माघदेखि स्थानीय तहमा ७ दिन र जिल्ला स्तरमा १२ दिन मतदाता नामावली अद्यावधिक गरिँदै 
१३ वर्षपछि बल्ल ब्युँतियो धौलीगाड खानेपानी आयोजना
खानेपानी आयोजना निर्माण भए चन्दननाथभित्रका ८ वडा, तातोपानीका ६ वडा र गुठीचौर गाउँपालिकाभित्रका ३ वडाका नागरिकका घरघरमै छेलोखेलो पानी
गाउँका न्यायाधीशलाई कानुन सिकाउन प्रदेश मन्त्री जुम्लामा
गाउँका न्यायाधीशलाई नागरिकका मौलिक हक, संवैधानिक र कानुनी व्यवस्थादेखि दर्ता, निस्सा र तारेखसम्बन्धी नमुना अभ्यास गराइएको हो 
विपन्नलाई कम्बल बाँड्दै जुम्ला प्रशासन
सिंजाका विपन्न नागरिकलाई हिमपातबाट बचाउन प्रदेश कानुनमन्त्री र प्रमुख जिल्ला अधिकारीसहितको टोलीले वितरण गर्यो ज्याकेट र कम्बल
कनकासुन्दरीको  कृषि क्षेत्रमा एक करोड बजेट, ओखर खेती प्रथामिकतामा 
 युवा रोगजार, रैथाने बाली संरक्षण र बाँझो जग्गा उपभोग गरी कृषिमा आत्मनिर्भर बन्नका लागि कनकासुन्दरी गाउँपालिकाले १ करोड रुपैयाँ खर्च गर्ने भएको छ
विपत्तिबाट जोगिन सिकाउदै कानुनमन्त्री भण्डारी
मन्त्री भण्डारीले कर्णाली प्रदेशमा विपद् व्यवस्थापन नियमावली २०७६ , विपद् जोखिम बीमा सम्बन्धि कार्यावधि २०७६ को बारेमा जनाकारी दिए
माटोको छानामुक्त गाउँ बनाउने अभियानमा पातारासी
पातरासीका ७ वटै वडाका विपन्न तथा गरिब बस्तीमा संघीय, प्रदेश र स्थानीय सरकारको साझेदारीमार्फत माटोका घरमा जस्तापाता टल्काइँदै 
जुम्ला कारागार १४ महिनादेखि स्वास्थ्यकर्मीविहीन
२ सय क्षमताको कारागारमा स्वास्थ्यकर्मी नहुँदा कैदीबन्दी बिरामी परे कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान लैजानुपर्ने बाध्यता 
कानुनमन्त्रीसँग कैदीबन्दीले मागे खानेपानी र बिजुली 
लामो समयदेखि खानेपानी र बिजुली समस्या रहँदै आएको कारागार अनुगमनमा पुगेका मन्त्री भण्डारीसँग कैदीबन्दीले खानेपानी र बिजुली मागेका हुन् 
कर्णालीमा बीमा ः विपद्ले मरे २ लाख, घर भत्किए १ लाख 
भूकम्पीय जोखिमबाट पार पाउन पूर्वतयारी, प्रतिकार्य र पुनर्स्थापना तीनै विषयमा जोड दिन आवश्यक रहेको सरोकारवालाको सुझाव 
हाँडसिंजामा १५ शय्याको अस्पताल शिलान्यास 
अस्पताल बनाउन २२ जना स्थानीयले ३ हजार ५ सय वर्गमिटर जग्गा निःशुल्क उपलब्ध गराए
नझुक्किनुस् ! सुन्दर ताल होइन, फोहोरको डङ्गुर हो 
चन्दननाथ नगरपालिका- ६ पुरानो बसपार्क लाइन कर्णाली राजमार्गको सडक छेउमा फोहोर पानी जमेर ताल जस्तै बनेको छ
नर्सरीबाटै स्याउका बिरुवा बेच्छन् जुम्ली कृषक, एकै जनाले बेचे ६ हजार बिरुवा
जिल्लाबाहिरका किसान जुम्ली स्याउको बिरुवा लिन नर्सरीमै पुग्ने गरेका छन् । यस वर्ष पहिलो पटक दाङ जिल्लामा स्याउ बिरुवा निर्यात भएको छ
जुम्लामा ओली पक्ष कमजोर बन्दै
जुम्लाको ८ स्थानीय तहमध्ये तिला गाउँपालिका अध्यक्षको मात्र ओलीलाई साथ, कोही पर्ख र हेरको अवस्थामा 
चन्दननाथलाई सर्वाेच्चको आदेश : २१ भदौको पत्र कार्यान्वयन नगर्नु
आफूभन्दा कनिष्ठलाई ऐन-कानुन मिचेर नगरपालिकाको निमित्त प्रमुख प्रशासकीय अधिकृतको जिम्मा दिएपछि अधिकृत क्षेत्रबहादुरले सर्वाेच्चमा रिट दायर गरेका थिए 
जुम्लाका ४७ हजार बढी नागरिकमा स्वास्थ्य बिमाको पहुँच
सरकारले सामाजिक सुरक्षा भत्ताका लागि कर्णालीका ६० वर्षमाथि उमेर भएका व्यक्तिलाई जेष्ठ नागरिकको मान्यता दिए पनि बिमा बोर्डले मानेन
जुम्लाको पातारासीमा ५ शय्याको कोभिड अस्पताल
जुम्लाको पातारासी गाउँपालिकाले कोभिड अस्थायी अस्पताल संचालनमा ल्याएको छ
कर्णाली प्रदेशकाे लगानी सम्मेलन वैशाखमा
कर्णालीमा लगानीमैत्री भित्र्याउन र विकास साझेदार संस्थाहरूको आकर्षण बढाउन प्रदेशस्तरीय लगानी सम्मेलन आयोजना गरिँदै
जुम्ला-डोल्पा जोड्ने ४४ किलोमिटरमध्ये १० किलोमिटर स्तरोन्नति​​​​​​​
बजेट अभावका कारण ४४ किलोमिटरको जुम्ला-डोल्पा जोड्ने सडकमध्ये १० किलोमिटर मात्रै स्तरोन्नति गरिँदै 
गाउँका सिंहदरवारः ६ वटा वडा हेर्न एकजना सचिव
अहिले गाउँपालिकामा जम्मा एक वडा सचिव छन् । केही काम गर्न परे सचिव खोज्दै जानु पर्ने अवस्था छ
सहिदको सालिक बन्यो, राख्ने जग्गा पाइएन
कर्णाली स्वायत्त प्रदेश माग्दै भएको आन्दोलनमा सहिद भएका  हरिबहादुर कुँवरको सालिक निर्माण सम्पन्न भएको छ । तर, राख्ने स्थान नहुँदा सालिक ठड्याउन सकिएन
सडक मानवमुक्त जुम्लाका सडकमै सुत्छन् ४८ नागरिक
तातोपानीमा २ जना, सिँजामा ३ जना, कनकासुन्दरीमा १६ जना, पातारासीमा १० जना, गुठीचौरमा २ जना र चन्दननाथ नगरपालिकामा १३ जना गरी ४६ जना सडक मानव छन्
राडीपाखी इलम सिक्दै जुम्लाका दुर्गमबासी
जुम्लाको सबैभन्दा दुर्गम तिला र तातोपानी गाउँपालिबासीलाई राडीपाखी बुनाइ सीप सिकाएर आत्मनिर्भर बनाइँदै
यसरी तोडियो ९ महिनापछि ओडारको बास
९ महिनादेखि जुम्लाको ओडारमा बस्दै आएकी बेवारिसे बृद्ध महिलासहित चार जनालाई उद्धार गरिएको छ
जुम्लाका ओली पक्षीय ‘एक्ला बृहस्पति’
नेकपाका नेताहरु दुई खेमामा विभाजित भएपछि तिला गाउँपालिका अध्यक्ष रतननाथ योगीले मात्र प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी ओली खेमामा लागेका छन्
हिमपात र पहिरोले कर्णाली राजमार्ग अवरुद्ध
कर्णालीका विभिन्न जिल्लामा गएराति देखि हिमपातसँगै परेको पानीले सडकमा ढुङ्गा खस्दा कर्णाली राजमार्ग अवरुद्ध भएको छ
झाँक्री फकाएपछि जुम्लाका २७ गाउँ छुई गोठमुक्त
छुई प्रथालाई समाजबाट अन्त्य गर्ने अभियानमा जुम्लाका जनप्रतिनिधि जुटेका छन्
जुम्लामा भारी हिमपात, जनजीवन कष्टकर
उच्च हिमाली क्षेत्रमा एक फिट हिउँ परेको छ भने बेसीमा सामान्य जमेको देखिएको छ
इलम सिक्दै अपांगता भएका व्यक्ति
जुम्लाका अपांगता भएका व्यक्ति स्वरोजगार बनाउनका लागि सीपमूलक सिलाइ कटाइ तालिम संचालन गरिएको छ
सडक मानवमुक्त प्रदेशमा ९ महिनादेखि एक वृद्धाको ओडारमै बास
वृद्धालाई चन्दननाथको सिम्खाडा गाउँका स्थानीयले पालैपालो घरबाटै खाना ल्याइदिएर ओडारमा पुर्‍याउँदै
पातारासीका ३४ सय घरधुरी झलमल्ल 
स्थानीय सरकारले सत्ता सम्हालेपछि गाउँमा १ सय किलोवाटसम्मका १५ विद्युत् आयोजना निर्माण गरिएसँगै पातारासीका दुर्गम गाउँबस्तीमा निःशुल्क बिजुली 
कारागारभित्रै इलम सिक्दै बन्दी
विभिन्न अपराध कर्ममा कैद सजाय भोगिरहेका बन्दीलाई स्वरोजगार बनाउने उद्देश्यले जुम्ला कारागारमा हाते होजियारी तालिम संचालन 
पूर्वसासंदको ठेक्कापट्टाः ५ वर्षमा ९ पटक ताकेता तर बनेन सडक
कर्णाली राजमार्गअन्तर्गत नाग्म-गमगढी सडक खण्डको १३ किलोमिटर सडक निर्माणका लागि ठेकेदारलाई पाँच वर्षमा नौ पटक ताकेता पत्र पठाउँदा पनि निर्माण हुन सकेन
काठमाडौँमा राजनीतिक गाईजात्रा, स्थानीय तह हिउँदे सभामा व्यस्त
आठ स्थानीय तहमध्ये चन्दननाथ नगरपालिका र तिला गाउँपालिकाले हिउँदे गाउँ तथा नगरसभाबाट विभिन्न कार्यविधि र ऐन नियम पास
जुम्लाको यातायात व्यवस्था कार्यालय सिल
यातायात कार्यालयका कर्मचारीको कोरोना परीक्षणका क्रममा एक जनामा संक्रमण पुष्टि भएपछि कार्यालय बन्द
सहकारीले दिन थाले आधारभूत स्वास्थ्य सेवा
चन्दननाथ बहुउद्देश्यीय सहकारी संस्था जुम्लाले स्वास्थ्य सेवा दिन थालेको छ
'राजनीतिक भाइरस'ले कोरोना जोखिम निम्त्याउने त्रास
सरकारले नै २५ जनाभन्दा बढी भेला हुन नपाइने उर्दी जारी गरे पनि जुम्लामा नेकपाका दुवै पक्षले विरोध र समर्थनमा मान्छे ओरालेपछि कोरोना महामारी ओझेल
चन्दननाथ र काठमाडौँ महानगरले गाँसे भगिनी साइनो 
भगिनी सम्बन्ध गाँसिएपछि दुई नगरभित्रका जीवन्त संस्कृति, सम्पदा र पर्यटकीय क्षेत्रको संरक्षण, प्रवद्र्धनमा सहकार्य गरिने 
सुडी गाउँमा ‘एक घर, एक धारा’
जुम्लाको तिला गाउँपालिका– ६ सुडी गाउँमा ‘एक घर, एक धारा’ संचालनमा ल्याएको छ
संसद विघटनविरुद्ध नेकपा जुम्लाकाे बिराेध प्रदर्शन
नेपाल कम्युनिस्ट पार्टी जुम्लाले प्रतिनिधिसभा विघटनविरुद्ध आज ३ बजे जुम्लाको सदरमुकाम खलंगामा विरोध प्रदर्शन गरेको छ
अख्तियारमा बढ्न थाले आर्थिक अनियमितताका उजुरी
अख्तियार दुरूपयोग अनुसन्धान आयोग सुर्खेतमा भ्रष्टाचार तथा अनियमितताका उजुरी बढ्न थालेका छन्
हेल्लो प्राधिकरण ! अँध्यारोमा कहिलेसम्म राख्ने ?
जुम्लाको सदरमुकाम खलङ्गा बजार अर्थात् चन्दननाथ नगरपालिकामा सातामा ९४ घण्टा लोडसेडिङ हुने गरेको छ
जुम्लाको तिलामा सुविधासम्पन्न अस्पताल
जुम्लाको तिला गाउँपालिका–३ कुडारीमा सुविधायूक्त १० शय्याको अस्पताल बन्ने भएको छ
नियमित बिजुली माग्दै आन्दोलनमा जुम्लाबासी
घुघुती विद्युत्गृहमा मेसिन बिग्रिएपछि सदरमुकाम खलंगासहित सिंगो चन्दननाथ नगरपालिका दुई सातादेखि अन्धकार 
कर्णाली प्रदेशको कृषि मन्त्रालयले २५ कार्यालय प्रमुखसँग गर्‍यो कार्य सम्पादन सम्झौता
कार्य सम्पादन सम्झौतामा दस्तखत हानेका कार्यालय प्रमुखले भौतिक प्रगतितर्फ शतप्रतिशत र वित्तीय प्रगतितर्फ ९० प्रतिशत बजेट कार्यान्वयन गर्नैपर्ने
अब जुम्ली भाषाकाे बेग्लै शब्दकोश
खस भाषामा बोलिने २५ हजार बढी शब्दहरूको ठेली बनाएर आउँदो पुस्तालाई जानकारी दिने उद्देश्यले खसिया आखार जुम्ली शब्दकोश प्रकाशन गरिँदै
कर्णालीको दुःखः योजना पार्टीका नेताका, काम पाउने कार्यकर्ताले मात्र
कांग्रेसका नेताले ल्याएको विकासमा कांग्रेसकै कार्यकर्तालाई काम, नेकपाले ल्याएको विकास निर्माणमा नेकपाकै कार्यकर्ताबाहेक अन्यलाई बाईबाई
शैक्षिक सत्रको अन्त्यतिर विद्यालय खुले पनि वार्षिक परीक्षा चैतमै
हिमाली जिल्लामा जाडोका कारण शैक्षिक सत्र फागुन-मंसिर भए पनि कोरोनाले पढाइ बिथोलेपछि वार्षिक परीक्षा चैतमा सारियो
बन्दैछ कृषि उपजको ‘जुम्ली ब्रान्ड’ 
जुम्ली अर्ग्यानिक कृषि वस्तु झल्काउने लोगो निर्धारण गरी ‘जुम्ला ब्राण्ड’ तयार गर्न लागिएको हो
डेढ महिनापछि खुल्यो कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको ताला
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाको केन्द्रीय तथा शैक्षिक प्रशासनमा भएको तालाबन्दी डेढ महिना (४३ दिन)पछि खुलेको छ
जुम्लाको मालपोतः नाम अनलाइन, काम ढड्डाबाटै
सरकारले २०७६ कात्तिकमा जनशक्तिबिनै जुम्ला मालपोत कार्यालयलाई अनलाइन सेवामा लगेपछि विकट क्षेत्रबाट काम लिएर आउने सेवाग्राहीलाई झनै सास्ती
७ वटा अस्पताल बनायौं डाक्टर खै सरकार !
जुम्लाका सात स्थानीय तहले अस्थायी कोभिड अस्पतालमा विशेषज्ञ डाक्टर नपाएपछि स्टाफ नर्स र ल्याब टेक्निसियनबाटै काम चलाउँदै
पूर्वाधार विकास कार्यालयको भवनमा अब कोभिड अस्पताल बन्ने
जिल्ला विपद् व्यवस्थापन समितिले सुविधा सम्पन्न कोभिड अस्पताल बनाउने निर्णय गरेको छ
हिमा नदीमा बन्याे ३२ मिटर लामो ट्रस पुल
 सिंजा गाउँपालिकाले त्रिपक्षीय समन्वयमा थार्पीवाडास्थित हिमा नदीमाथि ३२ मिटर लामो स्टिलको ट्रस पुल निर्माण गरेको छ
कर्णालीमा अनियमितताका ७२० घटना, सबैभन्दा बढी स्थानीय तहका
कर्णाली प्रदेशका १० जिल्लामा अनियमितताका ७ सय २० घटना भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ
स्थानीय उत्पादन छैन, कृतिम फूलमालाले रंगियो खलंगा
जुम्ला तिहारको चहलपहल सुरु भएसँगै जुम्लाको सदरमुकाम खलङ्गा बजार कृतिम फूलमालाले झकिझकाउ भएको छ
हिमाली जिल्ला जुम्लामा हाइअल्टिच्युट फुटसल
जुम्लालाई खेल क्षेत्रमा चिनाउन गाउँ-गाउँबाटै खेलाडी उत्पादन गर्ने लक्ष्य
बीमितले नै पाएनन् स्वास्थ्य बिमाको निःशुल्क औषधि
वार्षिक साढे तीन हजार हातहातै दिएर स्वास्थ्य बिमा गराएका जुम्लाका ४६ हजार नागरिकलाई पैसा तिरेरै उपचार गराउनुपर्ने बाध्यता
भत्ता नपाएपछि चाडपर्वमै बेखर्ची भए वृद्ध बाआमा
नगरपालिकाको सामाजिक भत्ता वितरण फाँटका कर्मचारीको बदमासीका कारण चार महिनादेखिको भत्ता रकम गोलमाल, अख्तियारको छानबिन
जुम्लाका पालिकामा धमाधम सामुदायिक भवन बन्दै
व्यावसायिक प्रयोजन, सामूहिक छलफल कक्ष, सुविधासम्पन्न तालिम हलदेखि कोसेली घरसहितको नमुना पक्की भवन निर्माण गरिँदै
जुम्लाका सामुदायिक विद्यालयमा पठनपाठन सुरु
सरकारले अनलाइन कक्षा चलाउन भने पनि कर्णालीका झन्डै ९० प्रतिशत विद्यार्थी इन्टरनेटको पहुँचबाहिर परेपछि  विद्यालय हातामै कक्षा सुचारु 
सांसदले नै अलपत्र पारे नाग्म–गमगढी १३ किलोमिटर सडक
प्रतिनिधिसभा सांसद बहादुरसिंह लामाकै फर्मबाट काम थालिएको ठाउँमा ढिला र निर्माण कार्य अलपत्र भएको हो
खस संस्कृतिलाई उजिल्याउँदै 'चारदुना नौ'
खस भाषाको उद्गम थलो जुम्लामा छायाँकन गरिने टेलिशृंखलामा खस संस्कृति, छाउ, जारी प्रथादेखि ऐतिहासिक धरोहरसम्म समेटिने
संघीय संसद्को विकास समिति जुम्लामा
विकास निर्माण अनुगमन गर्न जुम्ला पुगेको संघीय सांसदको टोलीसमक्ष कर्णाली राजमार्गको स्तरोन्नतिमा केन्द्र सरकारलाई दबाब दिन स्थानीयको माग
च्याचच्यारे दमाइको नयाँ घरः ८४ हजार पाए, ८२ हजार उतै लगे
४ पटक किस्ता दिन्छ भन्थे । पहिलो किस्ताको ८४ हजार आएको थियो । २५ बोरा सिमेन्ट, अढाई क्विन्टल सरिया दिएर निर्माण समितिले ८२ हजार आफैं लगे
स्थानीयको गोजीकै पैसाले बन्यो १३१ मिटर पक्की सडक
गाउँ वस्तीमा कच्ची बाटो रहे पनि बर्खामा हिलाम्य हुने सास्तीबाट छुटकारा पाउन गाउँलेको हातेमालोले बन्यो पक्की सडक 
सिंजा गाउँपालिकाले थाल्यो हिमा नदीमा पक्की पुल निर्माण 
जुम्लाको सिंजा गाउँपालिकाले पक्की पुल निर्माणको कार्य थालनी गरेको छ । गाउँपालिकाले वडा- १ को हिमा नदीमाथि पक्की पुल निर्माण गर्न थालेका हो
जुम्लाका ८ स्थानीय तहमध्ये ३ गाउँपालिकामा मात्र एम्बुलेन्स सेवा 
जिल्लाका आठवटा स्थानीय तहमध्ये तीनवटा गाउँपालिकामा मात्र एम्बुलेन्स सेवा छ । एम्बुलेन्स सेवा दिनेमा सिंजा, हिमा र पातारासी गाउँपालिका रहेका छन्
जुम्लाको हिमा गाउँपालिकामा डिजिटल कर प्रणाली लागू
हिमा गाउँपालिकाले डिजिटल एकिकृत सम्पत्ति कर प्रणाली सुरु गरेको छ । गाउँपालिकाले सम्पत्ति कर संकलन गर्नका लागि यो प्रणाली लागू गरेको हाे
जुम्लाकाे लाम्रा स्वास्थ्य चौकी सिल 
स्वास्थ्य चौकी इन्चार्जलाई कोरोना संक्रमण पुष्टि भएपछि सेवा प्रवाह अवरुद्ध
जिल्लाका उच्चपदस्थ कर्मचारीलाई चन्दननाथको सम्मान 
जुम्लाको चन्दननाथ नगरपालिकाले पालिकाभित्र बसोवास भएका उच्चपदस्थ राष्ट्रसेवक कर्मचारीलाई सम्मान गरेको छ
तातोपानीमा ५ शय्याको अस्पताल बन्दै, काेभिड अस्पतालले पाएन डाक्टर
५ शय्याको अस्थायी कोरोना अस्पतालमा आईसीयू, भेन्टिलेटरलगायत उपकरण थपिने
ह्वात्तै बढ्यो जुम्लाको कोरोना ग्राफ
स्थानीय प्रशासनले सुरक्षा सतर्कता नअपनाउँदा दुई पटकसम्म शून्य संक्रमित जिल्लामा कोरोना बढेको बढ्यै
गाउँ-गाउँमै राेजगारी दिँदै चन्दननाथ नगरपालिका
मेयर रोजगार कार्यक्रममार्फत बेरोजगारलाई जीवनोपयोगी सीप सिकाएर रोजगारी प्रदान गरिने नगपालिकाले जनाएको छ
आफ्नै भवन बनाउँदै जुम्लाको तिला गाउँपालिका
बगैँचासहितको २४ कोठे तीन तल्ले तीनवटा भवन बनाउने तयारी गरिएको गाउँपालिकाले जनाएको छ
जुम्लाको ओदीलाई भेडा स्रोत केन्द्र बनाइँदै
२ सय घरधुरी जनसंख्याको ओदी गाउँमा हुँदै आएको भेंडापालनलाई विस्तार गर्न ८ करोड खर्चिएर भेंडा स्रोत केन्द्र निर्माण गरिन लागेको हो 
सिंजा गाउँपालिका आफ्नै कार्यालय भवन बनाउँदै 
जुम्लाको सिंजा गाउँपालिकाले छ करोड रुपैयाँको बजेटमा आफ्नो कार्यालय भवन निर्माण गर्न थालेको छ
रारा जाँदै हुनुहुन्छ ? अब जुम्लाबाट ५ घण्टामै पुगिन्छ
कर्णाली राजमार्ग, खलंगा, पातारासीको उर्थु, पट्मारा, खाली हँुदै कनकासुन्दरीको न्याउरीघाट, चौथा, बुलबुले भएर रारा ताल जाने सडक निर्माण
मनकारी थकाली: ९ सय परिवारले पाए खाद्यान्न
जीविकोपार्जनका लागि व्यापार व्यवसाय गर्न भोट, मधेस झर्नेदेखि ज्यालामजदुरी गुमेका स्थानीयलाई समाजसेवी थकालीले २३ लाखको राहत बाँडेका हुन्
जुम्लाका ६ हजार ४ सय १३ व्यक्ति बेरोजगार
प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि जुम्लामा ६ हजार ४ सय १३ बेरोजगार सूचीकृत भएका छन्
जुम्लामा बजार अनुगमन
दशैँ-तिहार नजिकिएसँगै जुम्लाको प्रमुख व्यापारिक केन्द्र सदरमुकाम खलङ्गामा बजार अनुगमन तीब्र पारिएको छ
जुम्लाभरी मार्सी धान लहलह, कृषकलाई भित्र्याउन भ्याइनभ्याइ
स्थानीयमा मार्सी धान रोप्ने बेला युवाहरू घरमा भएनन् या आएनन् भने उनीहरूको मृत्यु भएसरह मान्ने पम्परा छ
कृषिमन्त्रीसँग सिंजा क्षेत्रमा कोल्ड स्टोर बनाइदिन माग
सिजनमा सबै कृषकले एकै पटक बिक्री वितरण गर्दा बजार पनि नपाइने र त्यसले मूल्य पनि नपाउने भएकाले कोल्ड स्टोरको आवश्यकता रहेको
आहा ! जुम्ला ढिमकोटको यो विद्यालय
महिनावारीको समयमा देउता रिसाउने डरले विद्यालय छाड्ने किशोरीलाई अटो स्यानिटरी मेसिन सुविधासहितको अत्याधुनिक पाठशाला निर्माण 
गुठीचौर गाउँपालिकाले सुरु गर्‍यो आफ्नै रेडियो
गाउँपालिकाका घरदैलोमा भएका विकास निर्माण र शिक्षा, स्वास्थ्यबारे स्थानीयलाई सूचना सम्प्रेषण गर्ने उद्देश्यले रेडियो खुल्यो
कर्णालीमा घट्याे स्याउ उत्पादन, मूल्य अकासियाे
गत जेठ, वैशाखमा परेको असिनापानी र कालो तुषारोका कारण कर्णालीका पूरै जिल्लामा स्याउ उत्पादन ७० प्रतिशतले घटेको सरकारी तथ्यांक
जुम्लाकाे पातारासीमा विकासकाे लहर, गाउँमै पुग्याे सडक, सञ्चार, शिक्षा र स्वास्थ्य
अन्नबाली र जडीबुटीका लागि उर्बर पातारासी गाउँपालिकाका ७ वटै वडामा विद्युत्, सडकको पहुँच पुर्‍याईँदै छ
जुम्ला सदरमुकाम खलंगा शिल
२ दिनमै २७ स्वास्थ्यकर्मीसहित ४६ जनामा कोरोना संक्रमण पुष्टि भएपछि चन्दननाथ नगरपालिका शिल गरिएको हो
जुम्लाका ८ स्थानीय तहमा ३० करोड बढी बेरुजु
जुम्लाका १ नगरपालिका र ७ गाउँपालिका गरी ८ स्थानीय तहको ३० करोड १५ लाख बेरुजु देखिएको छ
२ सय विद्यार्थीलाई झोला वितरण
लामो समयको लकडाउनबाट प्रभावित विपन्न बालबालिकाको राहत र पढ्ने बानी विकासका लागि शैक्षिक सामग्री वितरण गरिएको हो
बेपत्ता बाबु खोज्दै छोराछोरी !
पञ्जाबमा चार छोराछोरीलाई छाडेर भागेपछि बेपत्ता बाबु खोज्दै जुम्ला पुगे कैलालीका बालबालिका
कर्णाली देउडा समाजको संस्कृति संरक्षण अभियान
जुम्ला खस भाषाको उद्गम थलो र कला–संस्कृतिले समृद्ध भए पनि देउडा संस्कृति लोप हुने अवस्थामा
जुम्ला विमानस्थल विस्तार गरिने
चालू आर्थिक वर्ष ०७७/७८ देखि बहुवर्षीय आयोजनाको रुपमा विमानस्थल विस्तार गरिँदै
झुल्न थाले कालीमार्सीका बाला 
नेपालका मुख्य सहर र विदेशमा समेत ख्याति कमाएको जुम्लाको कालीमार्सी धान पाक्न थाल्यो