मूलढोका
मेरो पालिका
खबर
खबर
राजनीति
अर्थ
शिक्षा
स्वास्थ्य
कृषि
पूर्वाधार
समाज
फिचर
विश्व
बाल क्लब
जनप्रतिनिधि
प्रशासन
बहस
बहस
सम्पादकीय
विचार
अन्तर्वार्ता
ब्लग
लेख
संघ / प्रदेश
पालिका कानुन
सूचनापाटी
टिभी
English
सोमवार,२४ फाल्गुन २०७७
Powered by ©
nepali calendar
Trending Now
#
#खबर
#समाचार
#बर्दघाट नगरपालिका
#कोरोना
#सूचना
#दिप्रुङ चुइचुम्मा गाउँपालिका
अच्युत सुवेदी
४१ हजार बढीलाई हात्तीपाइलेको औषधी खुवाउँदै बुद्धशान्ति
१५ फाल्गुन २०७७, शनिवार
बुद्धशान्तिको जनसंख्या ४७ हजार ७ सय ५३ जना रहेकामा ४१ हजार ८ सय ८२ जनालाई जुका र हात्तीपाइलेविरुद्धको औषधी खुवाइँदै
बिर्तामोडमा उद्योगीको चुनावः पार्टीपिच्छेका उम्मेदवार
७ फाल्गुन २०७७, शुक्रवार
बिर्तामोड उवासंघको नेतृत्व हत्याउन फुटेको नेकपा जुटेर राप्रपासँग मिल्यो, कांग्रेसको एकल उम्मेदवारी
विकासमा बुद्धशान्तिका स्थानीयको दरिलो साथ (भिडियाे खबर)
२ फाल्गुन २०७७, आइतवार
झापाको बुद्धशान्ति गाउँपालिकाले विकास निर्माणमा लियो स्थानीयको सहयोग, बेरोजगारले पनि पाए रोजगार, आर्थिक अनियमितता नहुनेमा ढुक्क
विकास निर्माणमा फड्को मार्दै बिर्तामोड
२७ माघ २०७७, मगलवार
नेपालको पूर्वी द्वार तथा प्रमुख व्यापारिक केन्द्र बिर्तामोड नगरपालिकामा ३ वर्षभित्र शिक्षा, स्वास्थ्यदेखि सडक पूर्वाधार निर्माणले गति लिँदै
स्थानीय सरकारले दिएको कम्प्युटरमा प्रधानाध्यापकको ताला (भिडियाे खबर)
२५ माघ २०७७, आइतवार
झापाको कचनकवल लक्ष्मी विद्यालयमा भएन अनुगमन
धुलाबारीको आइतबारे हटिया (भिडियाे खबर)
१० माघ २०७७, शनिवार
नयाँ बजारमा वडाको पहलमा ७ वटा टहरा निर्माण सम्पन्न भइसकेका छन्
पूर्वाधार विकासमा अब्बल बन्दै हल्दीबारी (भिडियाे खबर)
७ माघ २०७७, बुधवार
४६ किलोमिटर बाटो कालापत्रे बन्दै, विकासलाई गति दिन स्थानीय सरकार होस्टेमा हैँसे गर्दै
किसानलाई बिचौलियाबाट बचाउन तरकारी बिक्री केन्द्र
६ माघ २०७७, मगलवार
काठमाडौंको १३ नम्बर वडासँग साइनो गाँसेर कालीमाटी तरकारी थोक बजारमा मेचीनगरको एउटा स्टल माग्ने र मेचीमा पनि एउटा स्टल मितलाई दिने योजना
झापामा मतदान स्थल र केन्द्र अनुगमन सुरु
६ माघ २०७७, मगलवार
आउँदो वैशाखमा तय गरिएको चुनावका लागि नागरिकलाई मतदान गर्न सहज पुर्याउने गरी मतदान स्थल थपघट र हेरफेर हुने
पूर्व-पश्चिम रेलमार्ग निर्माण : प्रदेशसभा सदस्यको ३ वटै सरकारलाई ध्यानाकर्षण
६ माघ २०७७, मगलवार
काँकरभिट्टादेखि इनरुवासम्मको क्षेत्रमा उत्पन्न मुआब्जा, क्षतिपूर्तिलगायत समस्या तत्काल समाधान गर्न प्रदेशसभा सदस्यहरूको माग
कमल गाउँपालिकाका ज्येष्ठ नागरिकलाई फाइबरको सिरक
२९ पौष २०७७, बुधवार
गाउँपालिका जनप्रतिनिधि ८५ वर्षदेखि ९० वर्ष उमेर समूहका ज्येष्ठ नागरिकका घरमा सामाजिक भत्तासहित फाइबरको सिरक बोकेर पुगे
पृथ्वी जयन्तीमा झापाका २ स्थानीय तहमा सार्वजनिक बिदा
२७ पौष २०७७, सोमवार
कचनकवल र हल्दिबारी गाउँपालिकाले स्थानीय तहमा सार्वजनिक बिदा दिएर पृथ्वीनारायणलाई सम्झिए
पूर्वपर्यटनमन्त्री योगेशको ओली पक्षीय नगरप्रमुख हटाएर उपप्रमुखलाई जिम्मा दिने चेतावनी
१८ पौष २०७७, शनिवार
स्थानीय सरकार प्रमुखहरूले प्रधानमन्त्री ओलीको नेकपालाई समर्थन गरे पदबाटै हटाइदिने प्रचण्ड-नेपाल निकट भट्टराईको चेतावनी
चिनियाँ नागरिकलाई नागरिकता ! प्रशासकीय अधिकृत पक्राउ
१४ पौष २०७७, मगलवार
खबर
चिनियाँ नागरिकलाई किर्ते नागरिकता प्रमाणपत्रसहित राहदानीका लागि सिफारिस गरेको आशंकामा गौरीगञ्जका प्रमुख प्रशासकीय अधिकृत साह पक्राउ
प्रधानमन्त्री ओलीलाई झापामा ढुक्क
१० पौष २०७७, शुक्रवार
खबर
नेकपा झापा जिल्ला कमिटीमा रहेका एक सय ७७ सदस्यमध्ये अधिकांशलाई ओली प्यारो, प्रचण्ड-माधव नेपालतिर ढल्किने छ्यासमिस
झापा सडकआश्रित मानवरहित जिल्ला घोषणा
१० पौष २०७७, शुक्रवार
झापा
सडकआश्रित मानवरहित
जिल्लाका सातवटा स्थानीय तहका ७६ जना सडकआश्रित मानवलाई पुनर्स्थापना गरेसँगै झापा सहयोगापेक्षी सडकआश्रित मानवरहित जिल्ला घोषणा भएको छ
विकासका बाधकमाथि धमाधम कारवाही, जनता आवासको काम नसक्नेको धरौटी जफत
९ पौष २०७७, बिहिवार
खबर
निर्माणको ठेक्का लिएर समयमै पूरा नगर्ने ठेकेदार कम्पनीको धरौटी जफतदेखि कालोसूचीमा राख्नेसम्मका कारबाही
कमल गाउँपालिकामा डिजिटल माटो परीक्षण ल्याब
९ पौष २०७७, बिहिवार
कमल गाउँपालिका
गाउँपालिकामै माटोको डाक्टरी व्यवस्था भएपछि छिमेकी सुरुंगा पुग्नुपर्ने स्थानीयको बाध्यता हट्यो
झापामा पाइप लाइनबाटै पेट्रोल
२० मंसिर २०७७, शनिवार
खबर
नेपाल आयल निगम र भारतीय आयल कर्पोरेसनको अध्ययनले सुझाएका तीन विकल्पमध्ये झापमा अन्तरदेशीय पेट्रोलियम पाइप लाइन निर्माण गरिँदै
स्वास्थ्य केन्द्रलाई अस्पताललाई स्तरोन्नति गर्दै शिवसताक्षी
२० मंसिर २०७७, शनिवार
शिवसताक्षी नगरपालिका
जनआदर्श माध्यमिक विद्यालयले १ बिघा जग्गा दान दिएपछि शिवगञ्ज प्राथमिक स्वास्थ्य केन्द्रमा १५ शय्याको अस्पताल बनाइँदै
भद्रपुरले सार्वजनिक गर्यो कोरोना खर्च
१८ मंसिर २०७७, बिहिवार
खबर
भारतसँग सीमा जोडिएको नगरपालिकाले कोरोना महामारी नियन्त्रणका लागि क्वारेन्टाइन, स्वास्थ्य सामग्री खरिदलगायतमा खर्चियो करिब ६६ लाख
नगरबासीकाे स्वास्थ्यप्रति सचेत बन्दै अर्जुनधारा
१२ मंसिर २०७७, शुक्रवार
अर्जुनधारा नगरपालिका
रकम अभावमा उपचारबाट बञ्चित गरिब तथा असहाय नगरबासीले आँखा तथा कानको उपचार निःशुल्क पाउने
दमकमा कोभिड उपचार केन्द्र सञ्चालन
२४ कार्तिक २०७७, सोमवार
दमक नगरपालिका
नगरपालिकाले भुटानी शरणार्थी रेखदेख तथा समन्वय इकाइ कार्यालय रहेको भवन पुनर्निर्माण गरी कोरोना उपचार केन्द्र सञ्चालनमा ल्याएको हो
बिर्तामोडमा देउसी-भैलो खेल्न नपाइने
२४ कार्तिक २०७७, सोमवार
बिर्तामोड नगरपालिका
देउसी-भैलो
नगरपलिकाले कोरोनाका कारण तिहारलाई एकाघरमा मात्र सीमित गरी देउसीभैलो, नाचगानमा प्रतिबन्ध लगाएको हो
दमक नगरमा रात्रिकालीन निषेधाज्ञा
१९ कार्तिक २०७७, बुधवार
दमक नगरपालिका
नगरभरि कोरोना फैलावट तीव्र भएसँगै स्थानीयले लकडाउन गर्न सुझाएपछि अपराह्न ४ देखि बिहान ७ बजेसम्म दमकमा हिँडडुल प्रतिबन्ध
मेचीनगरका एकल जेष्ठ नागरिकलाई झुल र कृषकलाई बिउ वितरण
५ कार्तिक २०७७, बुधवार
खबर
वडाले किसानहरूलाई उन्नत जातको रायो, मूला, ब्रोकाउली, सिमीलगायतको बिउ वितरण गरेको छ
सामुदायिक विद्यालयका विद्यार्थीलाई अंग्रेजी पुस्तक
५ कार्तिक २०७७, बुधवार
खबर
बोर्डिङ स्कुल पढाउन नसक्नेहरुका लागि झापाका अधिकांश सामुदायिक विद्यालयमा नै अंग्रेजी माध्यमको पढाइ सुरु गरिएको छ
प्रधानमन्त्री रोजगार कार्यक्रममा युवा आकर्षण घट्यो
२ कार्तिक २०७७, आइतवार
बुद्धशान्ति गाउँपालिका
पढे/नपढेका सबैलाई एउटै बाकसमा हालेर काममा लगाउँदा रोजगार कार्यक्रममा युवा जमातको रुचि घट्दै
झापाको अर्जुनधारा नगरपालिका अनिश्चित कालका लागि बन्द
३० आश्विन २०७७, शुक्रवार
अर्जुनधारा नगरपालिका
नगरपालिकाको वडा नम्बर ६ को एकै घरका ६ जनामा कोरोना पुष्टि भएपछि कार्यालय बन्द भएकाे हाे
झापामा कोरोना संक्रमित बढेपछि स्थानीय तह बन्द
२६ आश्विन २०७७, सोमवार
खबर
जिल्लाका पालिका कार्यालय र वडावडामै संक्रमण फैलिएपछि सरकारी सेवा बन्द
अनि फेरियो झापा गाउँको मुहार...
२३ आश्विन २०७७, शुक्रवार
झापा गाउँपालिका
आमनागरिकको इच्छानुसार सन्तुलित हिसाबले दिगो पूर्वाधारयुक्त गाउँपालिका निर्माण गर्न गाउँपालिकाले विभिन्न काम गरिरहेको छ
पालिका फोकस
रेसुंगा विमानस्थल: डेढ दशकदेखिको बनेको बन्यै
इँटा–ढुंगामै बित्यो जिन्दगी !
कोरोनाको खोपः काठमाडौंका कुन पालिकाले कहाँ कहाँबाट लगाउँदैछन् ?
सर्वोच्चले भन्यो ऋषि कट्टेल अध्यक्ष भएको नेकपा आधिकारिक, एमाले र माओवादी साविककै अवस्थामा
शैक्षिक ऋणले उज्यालिएको खुसी
दुई युवा: जसको छिनभरमै धुवाँ र खरानीसँगै तुहियो सपना