४१ हजार बढीलाई हात्तीपाइलेको औषधी खुवाउँदै बुद्धशान्ति
बुद्धशान्तिको जनसंख्या ४७ हजार ७ सय ५३ जना रहेकामा ४१ हजार ८ सय ८२ जनालाई जुका र हात्तीपाइलेविरुद्धको औषधी खुवाइँदै
बिर्तामोडमा उद्योगीको चुनावः पार्टीपिच्छेका उम्मेदवार
बिर्तामोड उवासंघको नेतृत्व हत्याउन फुटेको नेकपा जुटेर राप्रपासँग मिल्यो, कांग्रेसको एकल उम्मेदवारी 
विकासमा बुद्धशान्तिका स्थानीयको दरिलो साथ (भिडियाे खबर)
झापाको बुद्धशान्ति गाउँपालिकाले विकास निर्माणमा लियो स्थानीयको सहयोग, बेरोजगारले पनि पाए रोजगार, आर्थिक अनियमितता नहुनेमा ढुक्क
विकास निर्माणमा फड्को मार्दै बिर्तामोड
नेपालको पूर्वी द्वार तथा प्रमुख व्यापारिक केन्द्र बिर्तामोड नगरपालिकामा ३ वर्षभित्र शिक्षा, स्वास्थ्यदेखि सडक पूर्वाधार निर्माणले गति लिँदै
धुलाबारीको आइतबारे हटिया (भिडियाे खबर)
नयाँ बजारमा वडाको पहलमा ७ वटा टहरा निर्माण सम्पन्न भइसकेका छन्
पूर्वाधार विकासमा अब्बल बन्दै हल्दीबारी  (भिडियाे खबर)
४६ किलोमिटर बाटो कालापत्रे बन्दै, विकासलाई गति दिन स्थानीय सरकार होस्टेमा हैँसे गर्दै
किसानलाई बिचौलियाबाट बचाउन तरकारी बिक्री केन्द्र 
काठमाडौंको १३ नम्बर वडासँग साइनो गाँसेर कालीमाटी तरकारी थोक बजारमा मेचीनगरको एउटा स्टल माग्ने र मेचीमा पनि एउटा स्टल मितलाई दिने योजना 
झापामा मतदान स्थल र केन्द्र अनुगमन सुरु
आउँदो वैशाखमा तय गरिएको चुनावका लागि नागरिकलाई मतदान गर्न सहज पुर्‍याउने गरी मतदान स्थल थपघट र हेरफेर हुने
पूर्व-पश्चिम रेलमार्ग निर्माण : प्रदेशसभा सदस्यको ३ वटै सरकारलाई ध्यानाकर्षण
काँकरभिट्टादेखि इनरुवासम्मको क्षेत्रमा उत्पन्न मुआब्जा, क्षतिपूर्तिलगायत समस्या तत्काल समाधान गर्न प्रदेशसभा सदस्यहरूको माग
कमल गाउँपालिकाका ज्येष्ठ नागरिकलाई फाइबरको सिरक
गाउँपालिका जनप्रतिनिधि ८५ वर्षदेखि ९० वर्ष उमेर समूहका ज्येष्ठ नागरिकका घरमा सामाजिक भत्तासहित फाइबरको सिरक बोकेर पुगे
पृथ्वी जयन्तीमा झापाका २ स्थानीय तहमा सार्वजनिक बिदा
कचनकवल र हल्दिबारी गाउँपालिकाले स्थानीय तहमा सार्वजनिक बिदा दिएर पृथ्वीनारायणलाई सम्झिए 
पूर्वपर्यटनमन्त्री योगेशको ओली पक्षीय नगरप्रमुख हटाएर उपप्रमुखलाई जिम्मा दिने चेतावनी
स्थानीय सरकार प्रमुखहरूले प्रधानमन्त्री ओलीको नेकपालाई समर्थन गरे पदबाटै हटाइदिने प्रचण्ड-नेपाल निकट भट्टराईको चेतावनी
चिनियाँ नागरिकलाई नागरिकता ! प्रशासकीय अधिकृत पक्राउ
चिनियाँ नागरिकलाई किर्ते नागरिकता प्रमाणपत्रसहित राहदानीका लागि सिफारिस गरेको आशंकामा गौरीगञ्जका प्रमुख प्रशासकीय अधिकृत साह पक्राउ
प्रधानमन्त्री ओलीलाई झापामा ढुक्क
नेकपा झापा जिल्ला कमिटीमा रहेका एक सय ७७ सदस्यमध्ये अधिकांशलाई ओली प्यारो, प्रचण्ड-माधव नेपालतिर ढल्किने छ्यासमिस 
झापा सडकआश्रित मानवरहित जिल्ला घोषणा
जिल्लाका सातवटा स्थानीय तहका ७६ जना सडकआश्रित मानवलाई पुनर्स्थापना गरेसँगै झापा सहयोगापेक्षी सडकआश्रित मानवरहित जिल्ला घोषणा भएको छ
विकासका बाधकमाथि धमाधम कारवाही, जनता आवासको काम नसक्नेको धरौटी जफत
निर्माणको ठेक्का लिएर समयमै पूरा नगर्ने ठेकेदार कम्पनीको धरौटी जफतदेखि कालोसूचीमा राख्नेसम्मका कारबाही
कमल गाउँपालिकामा डिजिटल माटो परीक्षण ल्याब
गाउँपालिकामै माटोको डाक्टरी व्यवस्था भएपछि छिमेकी सुरुंगा पुग्नुपर्ने स्थानीयको बाध्यता हट्यो
झापामा पाइप लाइनबाटै पेट्रोल
नेपाल आयल निगम र भारतीय आयल कर्पोरेसनको अध्ययनले सुझाएका तीन विकल्पमध्ये झापमा अन्तरदेशीय पेट्रोलियम पाइप लाइन निर्माण गरिँदै
स्वास्थ्य केन्द्रलाई अस्पताललाई स्तरोन्नति गर्दै शिवसताक्षी
जनआदर्श माध्यमिक विद्यालयले १ बिघा जग्गा दान दिएपछि शिवगञ्ज प्राथमिक स्वास्थ्य केन्द्रमा १५ शय्याको अस्पताल बनाइँदै
भद्रपुरले सार्वजनिक गर्‍यो कोरोना खर्च
भारतसँग सीमा जोडिएको नगरपालिकाले कोरोना महामारी नियन्त्रणका लागि क्वारेन्टाइन, स्वास्थ्य सामग्री खरिदलगायतमा खर्चियो करिब ६६ लाख
नगरबासीकाे स्वास्थ्यप्रति सचेत बन्दै अर्जुनधारा
रकम अभावमा उपचारबाट बञ्चित गरिब तथा असहाय नगरबासीले आँखा तथा कानको उपचार निःशुल्क पाउने
दमकमा कोभिड उपचार केन्द्र सञ्चालन
नगरपालिकाले भुटानी शरणार्थी रेखदेख तथा समन्वय इकाइ कार्यालय रहेको भवन पुनर्निर्माण गरी कोरोना उपचार केन्द्र सञ्चालनमा ल्याएको हो
बिर्तामोडमा देउसी-भैलो खेल्न नपाइने
नगरपलिकाले कोरोनाका कारण तिहारलाई एकाघरमा मात्र सीमित गरी देउसीभैलो, नाचगानमा प्रतिबन्ध लगाएको हो
दमक नगरमा रात्रिकालीन निषेधाज्ञा
नगरभरि कोरोना फैलावट तीव्र भएसँगै स्थानीयले लकडाउन गर्न सुझाएपछि अपराह्न ४ देखि बिहान ७ बजेसम्म दमकमा हिँडडुल प्रतिबन्ध
मेचीनगरका एकल जेष्ठ नागरिकलाई झुल र कृषकलाई बिउ वितरण
वडाले किसानहरूलाई उन्नत जातको रायो, मूला, ब्रोकाउली, सिमीलगायतको बिउ वितरण गरेको छ
सामुदायिक विद्यालयका विद्यार्थीलाई अंग्रेजी पुस्तक
बोर्डिङ स्कुल पढाउन नसक्नेहरुका लागि झापाका अधिकांश सामुदायिक विद्यालयमा नै अंग्रेजी माध्यमको पढाइ सुरु गरिएको छ
प्रधानमन्त्री रोजगार कार्यक्रममा युवा आकर्षण घट्यो
पढे/नपढेका सबैलाई एउटै बाकसमा हालेर काममा लगाउँदा रोजगार कार्यक्रममा युवा जमातको रुचि घट्दै 
झापाको अर्जुनधारा नगरपालिका अनिश्चित कालका लागि बन्द
नगरपालिकाको वडा नम्बर ६ को एकै घरका ६ जनामा कोरोना पुष्टि भएपछि कार्यालय बन्द भएकाे हाे
झापामा कोरोना संक्रमित बढेपछि स्थानीय तह बन्द
जिल्लाका पालिका कार्यालय र वडावडामै संक्रमण फैलिएपछि सरकारी सेवा बन्द
अनि फेरियो झापा गाउँको मुहार...
आमनागरिकको इच्छानुसार सन्तुलित हिसाबले दिगो पूर्वाधारयुक्त गाउँपालिका निर्माण गर्न गाउँपालिकाले विभिन्न काम गरिरहेको छ