शिक्षामा सूर्यविनायककाे फड्काे (भिडियो खबर)
सूर्यविनायक नगरपालिकामा ३४ वटा सामुदायिक र ६० वटा निजी विद्यालय छन्
तेस्रो चरणको कोरोनासँग जुझ्न मध्यपुर थिमिको तयारी
मध्यपुर थिमिले नेपाल–कोरियामैत्री नगरपालिका अस्पतालमा महामारीसँग जुभ्mन बेडसहित आवश्यक अक्सिजन बन्दोबस्ती गर्दै 
नामोनिशान गुमाएको लान्चा फल्चाको मौलिक स्वरूप फर्किंदै 
कुनै बेला गुमनाम लान्चा फल्चा भक्तपुर नगरपालिकाले मौलिक शैलीमा दाची अपा, चुनसुकी, काष्ठकला प्रयोग गरी पुरानै स्वरूपमा ल्याएको हो 
अरनिको राजमार्गमा उम्रिएका घाँस उखेल्दै सूर्यविनायक
सडकको बीचमा रोपिएका रुख–बिरुवा र फूललाई बचाउन नगरपालिकाले घाँस उखेलेको हो 
 युवालाई उद्यमी बनाउँदै चाँगुनारायण (भिडियो खबर)
मेयर उद्यमशीलता विकास कार्यक्रम अन्तर्गत पालिकाले रकम वितरण गरेको हो
भक्तपुर नगरका कर्मचारीलाई सांकेतिक भाषा तालिम
भक्तपुर नगरपालिकाले बोल्न नसक्ने नागरिकको सेवामा सहजता ल्याउनको लागि कर्मचारीलाई एक महिने सांकेतिक भाषा तालिम सञ्चालन गरेको छ
चाँगुनारायणका छोरीका खातामा चार हजार (भिडियो खबर)
पालिकाले ‘बचत खाता छोरीको,सुरक्षा जीवनभरी’को नारा दिएर कार्यक्रमलाई कार्यान्वयन गरिरहेको हो
बढ्दै छ सामुदायिक विद्यालयमा विद्यार्थीकाे आकर्षण
भक्तपुरका सामुदायिक विद्यालयमा अंग्रेज-नेपाली माध्यममा पढाइ हुन थालेपछि र भौतिक पूर्वाधार बढाउँदै लगिएपछि निजी विद्यालयका विद्यार्थीको आकर्षण ह्वात्तै
चाँगुनारायणमा अक्सिजन प्लान्ट जडान थालियो 
प्लान्टबाट दैनिक ४८ देखि ५० वटा ठूला अक्सिजन सिलिन्डर भर्न सकिने
भक्तपुरको बजार अनुगमन : पुरानो मूल्य केरमेट, हातले लेखेरै तोकिन्छ भाउ
भक्तपुरको लिवालीमा सञ्चालन भइरहेका ६ वटा किराना पसलमा गरिएको अनुगमनमा शतप्रतिशतमा बदमासी
चाँगुनारायणमा मेयर उद्यमशीलता कर्जा : अभर परेकालाई लाभ
उद्यमी बन्न चाहने नगरबासीलाई ३ लाख रुपैयाँ बिनाधितो निब्र्याजी ऋण दिन थालेपछि आफैं उद्यम खोल्नेहरू बढ्दै
ख्वपको पहिचान भाग २ सार्वजनिक
पुस्तकमा भक्तपुरको पहिचान, धर्म-संस्कृति, परम्परा, मूल्य-मान्यता तथा व्यक्तित्वको जानकारी समेटिएको छ
युवालाई परामर्श दिँदै चाँगुनारायण
नगरभित्रका २० जना युवा सहभागी कार्यक्रममा नेतृत्व विकास र प्रस्फुटनबारे परामर्श दिइएको हो 
१०५ वर्षीया सुनकान्छीलाई चाँगुनारायणको सम्मान 
ज्येष्ठ नागरिकको ओठमा खुसी नगरको चाहना कार्यक्रमअन्तर्गत वृद्धावृद्धालाई सम्मान गर्दै चाँगुनारायण
सूर्यविनायक नगरपालिकाको चार वर्षे यात्रा (भिडियो खबर)
पालिकाका अनुसार हालसम्म ६८ किलोमिटर सडक कालोपत्रे भइसकेको छ
चाँगुनारायणले बाँड्यो सिलाइ मेसिन र ब्युटिपार्लर सामग्री
तलिममा सहभागी ५ र ६ नम्बर वडाका १४ विपन्न महिलालाई बाँडियो सिलाइ मेसिन र ब्युटिपार्लर कुर्सी 
मादलुको तालमा कखरा (भिडियाेसहित)
भक्तपुर नगरपालिकाद्वारा सञ्चालित शिशु स्याहार केन्द्रमा कखरा सिक्ने बालबच्चालाई मादल बजाएर लोभ्याउँदै शिक्षिका 
सम्पदा संरक्षणमा मध्यपुरको उल्लेखनीय काम (भिडियो खबर) 
पछिल्लो समय सम्पदा संरक्षणमा सफलता पाएको थिमिले आन्तरिक तथा बाह्य पर्यटन प्रवर्द्धनका लागि ‘गन्तव्य थिमि अभियान’ समेत सञ्चालन गरेको छ
ज्येष्ठ नागरिक मिलन चौतारी गठन गर्दै चाँगुनारायण
नगरपालिकाका प्रत्येक वडामा एक-एक वटा चौतारी गठन गरिँदै
भेटेरेनरी पसल अनुगमन गर्दै भक्तपुर
भेटेरेनरी पसलले अवैध रूपमा औषधी वितरण गर्दै आएको गुनासोपछि पालिकाले अनुगमन थालेको हो 
किन्नसमेत लजाउने महिला आफैँ बनाउन थाले सेनिटरी प्याड 
सूर्यविनायक नगरपालिकाभित्रका स्थानीयलाई सक्षम बनाउन पालिकाले सेनिटरी प्याड बनाउने तालिम दिएको हो
डम्पिङ साइटबाट बदलिएको शंखधर पार्क
कुनै समय फोहोरको थुप्रोले भरिएको शंखधरको डाँडालाई नगरपालिका र स्थानीयले बनाए हरियाली
थिमिमा बन्ने भो जिम्न्यास्टिक कभर्ड हल
२५ करोड रुपैयाँ लागतमा कभर्ड हल निर्माण गर्न त्रिपक्षीय सम्झौता
स्थानीयलाई बोका वितरण गर्दै चाँगुनारायण
नगरपालिको उन्नत जातका बाख्रा उत्पादन गर्न प्रजननका लागि बोयर बोका वितरण गरेको हो 
ट्यांकरको पानी हालेर राेपाइँ
मध्यपुर थिमि नगरपालिकाको कमेरोटारका एक स्थानीयले खेतमा कुलो लाने बाटो नभएपछि ट्यांकरमा पानी बोकेरै गरे रोपाइँ
भक्तपुर नगरपालिकाको प्रश्नः तपाइँका केही समस्या छन् ?
नगर सभासद्ले नगरभित्रको शिक्षा, स्वास्थ्य, सरसफाइ, सम्पदा संरक्षण र खानेपानीलगायत विषय उठान गरेका हुन् 
भक्तपुरमा जुजु धौ चिउरा खाएर मनाइयो असार १५
दही÷चिउरा खाने दिनको रूपमा मनाइने १५ असारको पर्व खेतमा गरिने रोपाइँको खुसियाली एकआपसमा साटासाट गर्ने चलन
११ स्थानीय विद्यार्थीलाई प्राविधिक शिक्षा पढाउँदै चाँगुनारायण
नगरपालिकाले नगरभित्रका ९ विद्यार्थीलाई इन्जिनियरिङ र २ जनालाई डाक्टरी पढाउने 
भक्तपुरका स्थानीयलाई निःशुल्क अक्सिजन
भक्तपुर नगरपालिकाले पालिकावासीलाई निःशुल्क अक्सिजन वितरण गर्दै आएको छ । पालिकाले आफ्नो क्षेत्रका नगरबासीलाई निःशुल्क अक्सिजन वितरण गरेको हो
भक्तपुरका स्थानीय तहको बजेट: शिक्षा, स्वास्थ्य र रोजगारीलाई प्राथमिकता
कोरोनाको चपेटामा परेका स्थानीय तहले नगरबासीलाई खोपसँगै अस्पतालको सेवा विस्तारमा जोड दिएका छन् 
चाँगुनारायणका घरगाउँमै सामुदायिक घरबास : पाहुनालाई फर्सीको हलुवादेखि सिस्नुको सुपसम्मको स्वाद
नगरपालिकाको सहयोगमा होमस्टे तालिममा सहभागीलाई सिकाइयो सौचालय सफा गर्नेदेखि पाहुनाको सत्कारसम्मका विधि 
कोरोना संक्रमितको निःशुल्क उपचार गर्दै मध्यपुर थिमि
सम्बन्धित वडाको सिफारिस लिएर जाने नगरबासीलाई कोरोना परीक्षण निःशुल्क गरिने
भक्तपुरलाई अक्सिजन प्लान्ट सञ्चालन गर्न स्थानीयले दिए साथ (भिडियो खबर)
प्लान्टका लागि संघीय सरकार र प्रदेश सरकारसँग सहयोगको लागि पालिकाले अपिल गरेपनि कुनै सुनुवाई भएन
घट्न थाल्यो समुदायमा कोरोना संक्रमण, मध्यपुर थिमिमा ६४ प्रतिशतले घट्यो 
भक्तपुरको मध्यपुर थिमि नगरपालिकाले समुदायस्तरमा कोरोना परिक्षण गरेको छ
सिन्धुपाल्चोकका बाढीपीडितलाई मध्यपुर थिमि र चाँगुनारायणको ३७ लाख बढी सहयोग
मेलम्चीमा आएको बाढीले दुवै पालिकामा पुगेको धनजनको क्षतिपछिको राहत तथा उद्दारका लागि दुई नगरपालिकाको सहयोग घोषणा 
भित्र नगर कार्यपालिकाको बैठक, बाहिर नागरिकको नारा–जुलुस
मध्यपुर थिमि वडा नम्बर ६ स्थानीयले बाटो कालोपत्रे गर्न माग गर्दै पालिका भवनमा नारा–जुलुससहित धर्ना दिएका हुन्
एकै पटक १० हजारको एन्टिजेन्ट परीक्षण गर्दै मध्यपुर थिमि
नगरभित्रका सबै वडामा एकै पटक एन्टिजेन्ट परीक्षण गरिन लागेको हो
चार वर्षमा के गर्‍यो भक्तपुर नगरपालिकाले ? (भिडियो खबर)
संघीयता लागू भए पश्चात गाउँगाउँमा सिंहदरबार आएको महसुस आम नागरिकले गर्न पाएका छन् ।
जनताकै लगानीबाट भक्तपुरमा सुरु भयो अक्सिजन प्लान्ट
भक्तपुर नगरपालिकाले अक्सिजन उत्पादन सुरु गरेको छ ।  पालिकाले च्याम्हासिंहस्थित ख्वप अस्पतालमा जडान गरिएको अक्सिजन प्लान्टबाट उत्पादन सुरु गरेको हो
चीनको साननान नगरपालिकाले भक्तपुर नगरलाई दियो २ करोड बराबरको स्वास्थ्य सामग्री 
चीनको साननान नगरपालिकाले अक्सिजन सिलिण्डर ४ लिटरको १ सय वटा, अक्सिजन कन्सन्ट्रेटर ५ लिटरको ३२ वटा, आइसियू बेड ५० र भेन्टिलेटर एकवटा सहयोग गरेकाे हाे
कोरोनाका कारण बारीमै ओइलायो फूल खेतीको पसिना 
कोरोनाका कारण जारी निषेधाज्ञाले सामाजिक गतिविधिमा रोक लागेसँगै बजार लैजान नपाएपछि बारीमै सुक्यो फूल
निषेधाज्ञाको मारमा भक्तपुरका पुष्प व्यवसायी (भिडियो खबर)
नयाँ भेरियन्ट सहित फैलिएको कोरोना भाइरसले भक्तपुरका फूल व्यवसायी मर्कामा परेका छन्
ख्वप अस्पतालमा अक्सिजन प्लान्ट जडान : एक साताभित्रै सञ्चालनमा आउने
चीनको छेन्दुबाट अक्सिजन प्लान्टका सामग्री बुधबार काठमाडौं ल्याइएपछि प्लान्ट जडान गरिँदै 
चाँगुनारायण अस्पताललाई स्वास्थ्य सामग्री सहयोग
चाँगुनारायण अस्पतालमा आइसियु सञ्चालन गर्न आवश्यक पेसेन्ट मोनिटर, स्वास्थ्यकर्मीका लागि पिपिई, पञ्जालगायत स्वास्थ्य सामग्री हस्तान्तरण
बजेटमा समेटियो भक्तपुरको भौतिक विकास (भिडियो खबर)
बजेटले भक्तपुरको भौतिक विकासलाई मात्रै नभई मानवीय विकाससँगै स्वास्थ्य क्षेत्रलाई समेत प्राथमिकता दिएको छ
३७ केन्द्रबाट खोप वितरण गर्दै भक्तपुर
६० देखि ६४ वर्षका उमेर समूहलाई दिइन लागेको कोरोना खोप जिल्लाभरका अधिकांश स्वास्थ्य संस्थालाई उपलब्ध गराइयो 
भक्तपुर नगरपालिकालाई ५ थान अक्सिजन कन्सन्ट्रेटर हस्तान्तरण
नेपाल राईजिङ्ग र इन्गेज नेपालले भक्तपुर भक्तपुर नगरपालिकालाई शनिबार ५ थान अक्सिजन कन्सन्ट्रेटर उपलव्ध गराएका छन्
स्वास्थ्य सामग्री बोकेर घरघर चहार्दै चाँगुनारायणको वडा सरकार
नगरपालिकाको वडा नम्बर ६ का वडाध्यक्ष वाइवासहितको टोली स्वास्थ्य सामग्री बोकेर जनताको घर-घर पुगेको हो
राजीनामा दिने शिक्षकलाई सूर्यविनायकको प्याकेज
नगरभित्र सञ्चालित सामुदायिक विद्यालयमा दरबन्दी मिलान तथा व्यवस्थापन कार्य सम्पन्न गर्न नगरपालिकाले यस्तो प्याकेज ल्याएको हो 
झौखेलमा बन्ने भो सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र 
निर्माण स्थल छनोटका लागि लामो समयदेखि अन्योल रहँदै आएकामा मन्त्रिपरिषद्ले जग्गा उपलब्ध गराएको हो 
झौखेलमा बन्ने भो सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र 
निर्माण स्थल छनोटका लागि लामो समयदेखि अन्योल रहँदै आएकामा मन्त्रिपरिषद्ले जग्गा उपलब्ध गराएको हो 
कोरोना संक्रमितले दूध बेचेको सुइँकोले पत्ता लाग्याे उद्याेगीकाे बदमासी
संक्रमित व्यक्तिले दूध बेच्दा संक्रमण महामारी फैलिएको गुनासोपछि औद्योगिक क्षेत्रका ४ वटा पसल अनुगमन 
भक्तपुरका संक्रमित होम आइसोलेसनमा, पालिकाका आइसोलेसन रित्तिए (भिडियो खबर)
जिल्लाका कुल संक्रमितमध्ये ९५ प्रतिशत होम आइसोलेसनमै बसेर उपचार गर्दै आएका छन्
स्थानीय सरकारलाई विपत्तिमा नागरिककाे साथ
कोरोना रोकथामका लागि आवश्यक तयारी गर्दै आएका स्थानीय सरकारलाई अक्सिजन प्लान्ट स्थापना र संक्रमितको उपचारमा समेत सहयोग दिँदै नागरिक 
भक्तपुरमा बजेटकाे आ‍ेइराे, कुन याेजनालाई कति बजेट ?
भक्तपुरमा १००० शय्याको वीर अस्पताल निर्माणदेखि मनोहरा नदीको दुवै किनारमा ४-४ लेनको करिडोर सडक निर्माण हुने 
अक्सिजन प्लान्ट जडान गर्दै चाँगुनारायण
करिब १ करोड ५७ लाख रुपैयाँ बराबरको लगानीमा अस्पतालमा अक्सिजन प्लान्ट जडान गरिने 
अक्सिजन प्लान्ट बनाउन भक्तपुरले जुटायो १ करोड ३४ लाख
नगरपालिकाले अक्सिजन प्लान्ट स्थापनाका लागि खडा गरेको प्रकोप व्यवस्थापन कोषमा अहिलेसम्म जम्मा भयो १ करोड बढी रकम
जनताको कठघरामा जनप्रतिनिधि : अक्सिजन जुटाउन नसकेपछि उपप्रमुखसहित वडाध्यक्षहरूको माफी
नगर उपप्रमुख मधिकर्मी र ६ जना वडाअध्यक्षहरूले नगरबासीसँग गरेको वाचाकसम कार्यान्वयन गर्न नसकिएको भन्दै क्षमा मागेका हुन् 
होम आइसोलेसनमा बसेकालाई जुममार्फत परामर्श दिँदै भक्तपुर 
कोराना संक्रमित भई होम आइसोलेनमा बसेका बसेका संक्रमितको स्वास्थ्य अवस्था बुझ्न सुरु गरिएको जुममार्फत परामर्श
संक्रमित खोज्दै चाँगुनारायण
नगरभित्र परीक्षण गरिएकामध्ये ६० प्रतिशतमा कोरोना संक्रमण देखिएपछि नियन्त्रणमा ल्याउन जुट्यो नगरपालिका
भक्तपुरको चण्डेश्वरी जात्रा औपचारिकतामै सीमित
भक्तपुरमा वैशाख शुक्ल पूर्णिमा र त्यसको अघिल्लो दिन गरी २ दिन धुमधामसँग मनाइने जात्रालाई कोरोनाले बनायो रौनकविहीन
अक्सिजन प्लान्टका लागि भक्तपुर नगरले एक सातामै जुटायो ६३ लाख
कोरोना महामारीका कारण संक्रमितलाई अक्सिजन अभाव भएपछि नगरपालिकाले प्लान्ट स्थापनाको निर्णय गरेसँग सहयोग जुट्न थाल्यो
अक्सिजन प्लान्ट सञ्चालन गर्दै भक्तपुर नगरपालिका (भिडियो खबर)
अबको २० दिनमा आवश्यक सामग्री खरिद गरी प्लान्ट जडान गर्ने र अक्सिजन उत्पादन हुने विश्वास पालिकाको छ
अक्सिजन प्लान्ट खरिद गर्न रकम जुटाउँदै भक्तपुर
ग्यास प्लान्ट स्थापनाका लागि नगरभित्र सञ्चालित सहकारी संस्थाले बुझाए सहयोगको थैली
२२ जेठभित्र अन्तिम परीक्षाको नतिजा प्रकाशन गर्न चाँगुनारायणको निर्देशन
नगरपालिकाले शैक्षिक सत्र २०७७ को विद्यार्थी मूल्यांकन एवं नतिजा प्रकाशनसम्बन्धी सूचना जारी गरी उक्त निर्देशन दिएको हो 
भक्तपुरको रानीपोखरी पुनर्निर्माण गरिँदै (भिडियो खबर)
रानीपोखरी निर्माण सम्पन्न भएपछि वर्षदेखि स्थानीयले पोखरीभित्र प्रवेश गर्न सेनाको अनुमति लिनुपर्ने छैन
काेराेना नियन्त्रणमा यसरी जुट्दैछ सूर्यविनायक (भिडियो खबर)
पालिकाले कन्ट्याक्ट ट्रेसिङसँगै पीसीआर परीक्षणकाे दायरासमेत बढाएको छ
अक्सिजन प्लान्ट जडान गर्दै भक्तपुर नगरपालिका
आइसोलेसन केन्द्रमा अक्सिजन दिनुपर्ने संक्रमितको संख्या बढेसँगै  ख्वप अस्पतालमा आफ्नै अक्सिजन प्लान्ट राख्ने अस्पतालको तयारी
संक्रमितको शव व्यवस्थापनमा भक्तपुरका चेली 
नेवारी समुदायमा कोही बितिहाले महिलालाई रुने समूह मानिए पनि कोरोना महाव्याधिका बेला नेपाली सेनाको समन्वयमा शव व्यवस्थापनमा जुटे भक्तपुरका युवती
सम्पर्क व्यक्तिको स्वाब परीक्षण गर्दै सूर्यविनायक 
नगरपालिकाले समुदाय स्तरमै कोरोना फैलिएको आशंकामा स्वाब परीक्षणको दायरा बढायो 
थिमिले सञ्चालन गरेको अस्पतालमा अक्सिजन उत्पादन सुरु (भिडियो खबर)
प्लान्टबाट दैनिक १ लाख ९२ हजार लिटर अर्थात् ३२ सिलिन्डर अक्सिजन उत्पादन हुन थालेको छ
भक्तपुरमा भेरोसिलको दोस्रो डोज दिइँदैः कुन नगरपालिकामा कहिले ? 
कार्ड भएर पनि भीडभाड देखिएपछि खोप नलगाएर फर्किने नागरिकलाई वडाका जनप्रतिनिधिले सम्झाइ-बुझाइ गर्ने
भक्तपुर अस्पतालले अक्सिजन प्लान्ट जडान गर्ने, दैनिक ४ हजार लिटर उत्पादन
अक्सिजन अभावले कोरोना संक्रमितको उपचार प्रभावित भएपछि अक्सिजन उत्पादनमा जुट्यो भक्तपुर अस्पताल
भक्तपुरका अस्पतालमा अक्सिजनको चरम अभाव
कोरोना भाइरस संक्रमितको संख्या बढेसँगै भक्तपुर अस्पतालमा अक्सिजनको चरम अभाव भएको छ
नेपाल-कोरिया मैत्री अस्पताललाई काठमाडौं महानगरको भेन्टिलेटर सहयोग
सरकारी, सामुदायिक अस्पतालको क्षमता र स्तरवृद्धिका लागि स्वास्थ्य सामग्री उपलब्ध गराउने निर्णयअनुरूप नेपाल–कोरिया मैत्री अस्पताललाई महानगरको सहयोग
अक्सिजनको सिलिन्डर खोजीमा भक्तपुर प्रहरी
भक्तपुरमा सञ्चालित अस्पतालले उपचाररत बिरामीले प्रयोग गरिरहेको अक्सिजन सकिएको र मौज्दात नभएको जानकारी गराएपछि कलकारखाना र कबाडी स्थलमा सिलिन्डर खोज्दै
अभाव र चुनाैतीका बीच कोरोनाविरुद्धको लडाइँ लड्दै भक्तपुर
कोरोना संक्रमित बढेसँगै अस्पतालमा भर्ना भएका बिरामीलाई दैनिक २ सय सिलिन्डर आवश्यक भए पनि १ सय वटा सिलिन्डर मात्र आपूर्ति 
बिहे गरेको १० दिनमै कोरोनाले लियो ज्यान
चाँगुनारायण नगरपालिका वडा नम्बर ८ सुडाल माइतीघरबाट अन्मिएकी युवतीलाई श्वासप्रश्वासमा समस्या आएपछि १२ वैशाखमा अस्पताल लगिए पनि बचाउन सकिएन 
निषेधाज्ञामै बजार अनुगमनमा निस्कियो भक्तपुर 
नगरपालिकाले निषेधाज्ञामा दैनिक उपभोग्य सामानको कृत्रिम अभाव हुन नदिन बजार अनुगमन गरेको हो  
आइसोलेसन सञ्चालनमा ल्याउँदै भक्तपुरका स्थानीय तह
कोरोना महामारीले भयावह बनेसँगै भक्तपुरका स्थानीय तहले पहिलेका आइसोलेसन पुनः ब्युँताएर नयाँ निर्माण सुरु
भक्तपुरका अधिकांश सहकारी दर्ताबिनै सञ्चालित
स्वीकृतिबिना सञ्चालन भएका सहकारी भागे जिम्मेवारी लिन नगरपालिकालाई अप्ठेरो हुने हुँदा अनुगमन गरिँदै 
भक्तपुरमा सीएमसीको बैठक: कोरोना संक्रमितका लागि आइसोलेसन र एचडीयु तयारी अवस्थामा
कोभिड-१९ महामारीको संक्रमण रोकथामका लागि नगरभित्र क्रियाशील राजनीतिक दलदेखि सामाजिक संघ-संस्थालाई सहयोग गर्न आग्रह
भक्तपुर अस्पतालको आइसोलेसन पुनः सञ्चालनमा
कोरोना संक्रमित बढेसँगै अस्पतालले ६४ शय्याको आइसोलेसन सञ्चालनमा ल्याएको हो 
भक्तपुरमा कोरोनाविरुद्धको खोप लगाउनेको घुइँचो, 
८ देखि दिउँसो ३ बजेसम्म खोप लगाउने भनिए पनि बिहान ५ बजेदेखि नै मानिसको घुइँचो लागेपछि सम्हाल्न हम्मेहम्मे
भक्तपुरमा कभर्ड हल शिलान्यास
भक्तपुर नगरपालिकाको वडा नम्बर १० स्थित बेखालमा २ करोड ७३ लाख रुपैयाँमा कभर्ड हल निर्माण हुन लागेको हो 
थिमिको वामुने गणेश मन्दिर शिलान्यास
नगरपालिकाले मन्दिर जीर्ण हुँदै गएपछि पुनर्निर्माण गर्न लागेको हो 
कोरोना संक्रमण नियन्त्रणमा भक्तपुरका स्थानीय तह: कतै योजना, कतै तयारी
कोरोना संक्रमण नियन्त्रणका लागि भक्तपुरका ४ वटै स्थानीय तहमा स्वास्थ्यसम्बन्धी जनचेतनाका साथै आइसोलेसन पुनः ब्युँताइँदै
१३२ विद्यार्थीमा परीक्षण गर्दा ४ जनामा कोरोना पुष्टि
सूर्यविनायक नगरपालिकाले अरनिको माध्यमिक विद्यालयका विद्यार्थीमा गरिएको कोरोना परीक्षणमा संक्रमित फेला परेपछि सन्त्रास बढ्यो 
महिना दिनभित्रै भक्तपुर नगरपालिकामा मेलम्चीको पानी 
थिमिमा वितरण सुरु भएको मेलम्चीको पानी ३० दिनभित्र भक्तपुर नगरपालिकामा पु¥याइँदै
थिमि पुग्यो मेलम्चीको पानी
वडा नम्बर ९ टिगनीस्थित खानेपानी ट्यांकीमार्फत स्थानीयलाई दैनिक १० लाख लिटर मेलम्चीको पानी वितरण गरिँदै 
उपत्यकामै खोला तर्न बाँसको फड्के !
काठमाडौं र भक्तपुरको सीमामा रहेको मनोहरा खोलामा पुल नबन्दा खर्पनमा तरकारी बेच्नेदेखि विद्यालय पढ्न जानेसम्मलाई सास्ती 
२०० वर्ष पुरानो दिगु भैरव परिसर पुनर्निर्माण 
२०७२ को भूकम्पले क्षति पुर्‍याएको दिगु भैरव परिसर दाची अपा, सुकी र चुन प्रयोग गरी पुनर्निर्माण हुँदै
सम्झौताको ८ वर्ष बित्यो तर बनेन भक्तपुर-नगरकोट सडक
सडक साँघुरो भएपछि विस्तार गर्न कालोपत्रे उप्काइए पनि ठेकेदारको लापरवाहीले अहिलेसम्म बनेन
भक्तपुरमा द्यो सगुन वियगु जात्रा
नगरका विभिन्न स्थानमा रहेका अष्टमातृकाका ८ सहित भैरव, गणेशलगायतका ३३ स्थानका देवतालाई सगुन चढाइने परम्परा 
५० प्रतिशत अनुदानमा स्वास्थ्य बिमा गराउँदै चाँगुनारायण
नगरभित्र स्थायी रूपमा बस्नेहरूका लागि स्वास्थ्य बिमाको कुल लागतमा ५० प्रतिशत अनुदान नगरपालिकाले बेहोर्ने
भक्तपुरमा सिन्दूर जात्राको रौनक
मध्यपुर थिमिका विभिन्न टोलटोलमा चल्ने यो जात्राको मुख्य विशेषता एकआपसमा सिन्दूर छ्यापाछ्याप गर्नु हो 
बिस्का जात्रामा दुइटा ल्योसिंद्यो उठाइँदै
पुरानो वर्षको बिदाइ र नयाँ वर्षको स्वागत गर्न योसिंद्यो (लिंगो) ढाल्ने र उठाउने परम्परा
माटोबाटै ठडिँदै छ भक्तपुरको शारदा मावि
स्थानीय स्रोत–साधनको प्रयोग गरी मौलिक शैली संरक्षण गर्न माटो प्रयोग गरेर भवन बनाइएको हो
मध्यपुर थिमिद्धारा अक्सिजन उत्पादन सुरु, मेयरले भने–‘अक्सिजनको अभावमा अब जनताको मृत्यु हुँदैन’
देशव्यापी अक्सिजन अभावका कारण मृत्युवरण गर्नुपर्ने अवस्था आइरहेका बेला स्थानीय सरकारले सञ्चालन गरेको अस्पतालले भने आफैं अक्सिजन उत्पादन सुरु गरेको छ
भक्तपुरका सार्वजनिक यातायातः आउनुस् छतमा ठाउँ छ  
भक्तपुरमा बस सञ्चालनका लागि समिति भए पनि बसका मालिक नै समितिमा रहेको हुँदा आफूखुसी नियम बनाएर चलाउँदा यात्रुलाई सास्ती
आजदेखि सुरु हुँदै भक्तपुरको बिस्का जात्रा
८ रात ९ दिनसम्म सञ्चालन हुने जात्रा ५ वैशाख २०७८ सम्म चलाइने
बिस्का जात्रा: भैरवनाथको रथ भोलि दिउँसो २ बजेबाट तानिदै, कुन दिन कहाँ पुग्दैछ?
भक्तपुर नगरपालिकाले बनायो ८ दिन ९ रातसम्म चल्ने बिस्का जात्राको समय तालिका
भक्तपुरका मासु पसल: अनुगमनमा जाँदा चिटिक्क, त्यसपछि बेथिति 
नगरपालिकाले गरेको मासु पसल अनुगमनका क्रममा अधिकांशले मापदण्डविपरीत सञ्चालन गर्दै आएको भेटियो 
११९ जना विद्यार्थीलाई शैक्षिक ऋण दिँदै भक्तपुर 
नगरपालिकाले जेहेनदार तथा विपन्न विद्यार्थीलाई शैक्षिक योग्यताको धितो राखेर स्वदेशमै उच्च शिक्षा अध्ययन गर्न सहुलियत ब्याज दरमा शैक्षिक ऋण वितरण गर्दै 
बिस्का जात्रा सञ्चालन गर्न प्रशासनको अनुमति
कोरोना संक्रमणका कारण जात्रा स्थगित गर्ने भक्तपुर जिल्ला प्रशासनको निर्णयको विरोधमा स्थानीय आन्दोलित भएपछि जात्रा सञ्चालन गरिने भएको हो
मास्क, साबुन लिएर घरदैलो चहार्दै भक्तपुर
बढ्दो कोरोना संक्रमणका कारण नगरबासीको स्वास्थ्य सुरक्षालाई ध्यानमा राखी स्वास्थ्य सामग्री वितरण गरिन थालियो
बिस्का जात्रा रोक्न दिएको निर्देशन नगरपालिकाबाट अवज्ञा 
सांस्कृतिक र ऐतिहासिक महत्त्वको जात्रालाई नरोक्न माग गर्दै स्थानीय विरोधमा प्रदर्शनमा उत्रिए
लगातार २ वर्ष रोकियो बिस्का जात्रा
जात्रा चलाउँदा भक्तजनको भीड हुने र त्यसले संक्रमण फैलिन गई भयावह अवस्था आउन सक्ने आशंकामा बिस्कामा रोक लगाइएको हो 
भक्तपुरमा महिला लक्षित स्वास्थ्य शिविर
महिलाको स्वास्थ्य समस्या दृष्टिगत गरी नगरपालिकाले स्तन क्यान्सर र पाठेघर क्यान्सर शिविर सञ्चालन गरेको हो 
उपत्यकाव्यापी धिमे घन्काउँदै थिमि
परम्परागत कला, संस्कृति र मौलिक लोकबाजा संरक्षण र संवद्र्धन गर्ने उद्देश्यले उपत्यकाव्यापी धिमे बाजा स्पर्धा हुँदै 
बालमैत्री बन्दै चाँगुनारायण
नगरपालिकालाई बालमैत्री नगरको रूपमा स्थापित गराउन स्थानीय जनप्रतिनिधि तथा सरोकारवाला निकायका प्रतिनिधिलाई अभिमुखीकरण 
भक्तपुरले दियो प्रशिक्षार्थीलाई प्रमाणपत्र
सीप सिकेर स्वरोजगार बन्न नगरप्रमुख प्रजापतिको प्रशिक्षार्थीलाई आग्रह 
पसल व्यवसायीको भेला: पारदर्शी व्यवसाय गर्न नगरप्रमुखको सुझाव
उपभोक्ता हितअनुसारका काम गर्न र समयमै कर तिर्न व्यवसायीलाई नगरप्रमुख प्रजापतिको आग्रह 
पुराना बस्तीमा ढुंगा बिछ्याउँदै सूर्यविनायक
सम्पदा संरक्षण र प्रवद्र्धन गर्न पुराना बस्तीमा ढुंगा बिछ्याउन थालियो
चाँगुनारायणमा संस्थागत स्वमूल्यांकन प्रणाली सुरु 
नगरले स्थानीय तह संस्थागत क्षमता स्वमूल्यांकनसम्बन्धी स्थानीय तहका पदाधिकारी र कर्मचारीलाई अनुशिक्षण दिएसँगै मूल्यांकन सञ्चालन गर्‍यो
मतदाता कुटेर वडाध्यक्ष फरार
गत शनिबार राती स्थानीय व्यवसायी लक्ष्मण खिचाजुलाई कुटपिट गरेका वडाध्यक्षसहित ३ जनाविरुद्ध प्रहरीमा उजुरी परेपछि फरार
रक्सीको नशामा उन्मत्त वडाध्यक्षले कुटे सर्वसाधारण
रक्सीको नशामा उन्मत्त वडाध्यक्षसहित ३ जनाले स्थानीय लक्ष्मण खिचाजुलाई कुटपिट गरे 
धार्मिक पर्यटक पर्खंदै भक्तपुरको पञ्चमहालक्ष्मी मन्दिर 
चाँगुनारायण नगरपालिका, सहरी विकास मन्त्रालय, प्रदेश सरकार तथा भक्तजनको चन्दामार्फत मन्दिर पूर्वाधार निर्माण धमाधम
६३ वर्षपछि जब खण्डहर पोखरीमा पानी टिलपिल भरियो...
नामोनिशान हराउँदै गएको ३ सय वर्ष पुरानो ऐतिहासिक पोखरीले स्थानीयको चासो र नगरपालिकाको सहयोगका कारण पुनर्जीवन पायो 
हिंसाविरुद्ध कक्षाकोठामा उपप्रमुखको लेक्चर 
सिरुटारका महिला समूह तथा आमा समूहका महिलालाई उद्यमी बनाउन पालिकाको अनुशिक्षण कार्यक्रममा शिक्षिका बनिन् नगर उपप्रमुख 
चाँगुमा बेकरी तथा कफी बनाउने तालिम
उप्रप्रमुखसँग महिला उद्यमशीलता कार्यक्रमअन्तर्गत नगरपालिकाको बेकरी तथा कफी तालिम 
कोरोना महामारीको सन्त्रासः उपत्यकाका ३ वटै जिल्ला प्रशासनले जारी गरे सतर्कता सूचना 
पहिले सञ्चालनमा आएका क्वारेन्टाइन, आइसोलेसन केन्द्रलाई तयारी अवस्थामा राख्ने ३ वटै जिल्लाको तयारी
तान्ने मान्छे नपाएपछि डोजर र क्रेनले तानियो लिंगो
आगामी २८ चैतबाट सुरु हुने विस्का जात्राका लागि ठड्याइने योसिंद्यो बोक्ने परम्परागत चलन हटाएर क्रेन र डोजर प्रयोग गरियो  
उद्यमी बन्दाको खुसी
चाँगुनारायणले मेयर उद्यमशीलता कार्यक्रममार्फत पहिलो चरणमा छनोट भएका ३९० जनालाई उद्यमी बन्न दियो तालिम
७ सय वर्ष पुरानो पौराणिक आगँछे पुनर्निर्माण गर्दै थिमि
नगरपालिकाको वडा नम्बर ५ कोे बस्तीमा रहेको आगँछे परम्परागत शैलीमा चुक, दाची अपाको प्रयोग गरी पुनर्निर्माण गरिँदै
भाडाको घरबाट चलेका सहरभित्रका ‘गाउँले सिंहदरबार’
केन्द्रीय सिंहदरबारको छिमेकी भक्तपुरका स्थानीय सरकारले समेत आफ्नै भवन उभ्याउन सकेनन्
सक्षम मेलमिलापकर्ता उत्पादन गर्दै सूर्यविनायक
५ दिने तालिममा मेलमिलापकर्तालाई फाटेको मन सिउने विधिसम्बन्धी जानकारी दिइयो
भक्तपुरमा बिस्का जात्राको भैलखः बनाउने चटारो
८ दिन ९ रात चल्ने बिस्का जात्राको महत्त्वपूर्ण अंगको रूपमा भैलखःको रथलाई लिने चलन
अन्तरनगर बुद्धिचालको उपाधि हेटौंडाको पोल्टामा
७ वटै प्रदेशका २२ वटा स्थानीय तहले सहभागिता जनाएको प्रतियोगितामा हेटौंडा पहिलो भएको हो 
उद्यमशीलता कार्यक्रम सञ्चालन गर्दै चाँगुनारायण
मेयर उद्यमशीलता कार्यक्रमअन्तर्गत छनोटमा परेका ३ सय ९० जना युवालाई तालिम दिइएको हो
सांस्कृतिक महोत्सव आयोजना गर्दै भक्तपुर 
नगरपालिकाले आयोजना गर्ने ९ दिने मेलामा खानानानादेखि गीतसंगीतको स्वाद पस्किने
भक्तपुर नगरपालिकामा उसु प्रतियाेगिता
नगरव्यापी विद्यालय स्तरीय उसु प्रतियोगिताका विजेता, उपविजेतालाई पदक वितरण गरिएको हो 
जथाभावी फोहोर नफाल्न वडा सरकारको चेतावनी
लुकीछिपी घर-पसलका फोहोर र मरेका कुखुरा खोलामै फाल्न थालिएपछि दुर्गन्ध 
भक्तपुरमा टेबुलटेनिस प्रतियोगिता समापन
विद्यार्थीको शारीरिक र मानसिक विकासका लागि खेलकुद अपरिहार्य रहेको नगरप्रमुख प्रजापतिको भनाइ 
भक्तपुरमा बुद्धिचाल र विद्यालय स्तरीय खेल
खेलाडीलाई खेलकुदको माध्यमबाट देशलाई चिनाउन नारायणमान बिजुक्छेको आग्रह
जिल्ला समन्वयको प्रतिवेदन भक्तपुर नगरप्रमुखद्वारा अस्वीकृत
नीति निर्माणको जिम्मा स्थानीय तहलाई दिइए पनि जिससले भाँजो हालेको नगरप्रमुख प्रजापतिको कटाक्ष 
५ करोड खर्चिएर बनाएको सडक ३ दिनमै चिरा पर्‍यो
च्याम्हासिंह–ताथली–नाला सडकअन्तर्गत फैढोकाको पाँगो खानीदेखि चोकन्तिला सडक खण्डका ठाउँ–ठाउँमा गरिएको पिच बिग्रिन थाल्यो
कोरोना खोप केन्द्र निरीक्षणमा निस्किए भक्तपुरका नगरप्रमुख 
नगरप्रमुखद्वारा जनस्वास्थ्य सेवा केन्द्र च्याम्हासिंह, भक्तपुर अस्पताल दूधपाटीलगायत कोरोना खोप केन्द्रको स्थलगत निरीक्षण
भक्तपुर- ७ मा २२३ कुकुर !
नगरपालिकाको वडा नम्बर ७ मा २ सय २३ वटा कुकुर रहेको तथ्यांक
भक्तपुरका ४२ स्थानबाट कोरोनाविरुद्धको खोप 
भक्तपुरका ४ वटा स्थानीय तहका ज्येष्ठ नागरिकले आफूलाई पायक पर्ने स्थानमा खोप लगाउन सक्ने 
तन्नेरीलाई उद्यमशीलता सिकाउँदै चाँगुनारायण 
करिब २ घन्टा उद्यमी बन्ने उपायको भाषण सुनाएर सहभागीलाई आफूबारेको परीक्षा आफैं दिन लगाइयो 
शैक्षिक ऋणले उज्यालिएको खुसी
उच्च शिक्षा अध्ययन अगाडि बढाउन नसकेका नगरभित्रका गरिब, विपन्न तथा जेहनेदार विद्यार्थीलाई सहुलियत कर्जा दिँदै भक्तपुर नगरपालिका 
अन्तरनगर बुद्धिचाल प्रतियोगिता गर्दै भक्तपुर नगरपालिका 
२२ वटा बढी नगरपालिकाले भाग लिने प्रतियोगितामा पहिलो हुने समूहले डेढ लाख पाउने
भक्तपुरको गुठी संस्थान मौलिक शैलीमा पुनर्निर्माण हुने 
पुरातत्त्व विभागले ३५ फिटभन्दा अग्लो बनाउन नहुने सुझाव दिएपछि साविक भवनमा रहेको मन्दिरको १ तला घटाएर नक्सा स्वीकृत गरियो 
भक्तपुरका सबै वडामा सामाजिक सुरक्षा भत्ता वितरण
नगरपालिकाले चालू आवको दोस्रो चौमासिकअन्तर्गत मंसिरदेखि फागुन मसान्तसम्मको भत्ता वितरण गरेको हो 
भक्तपुरको गुठी संस्थान मौलिक शैलीमा पुनर्निर्माण हुने 
पुरातत्त्व विभागले ३५ फिटभन्दा अग्लो बनाउन नहुने सुझाव दिएपछि साविक भवनमा रहेको मन्दिरको १ तला घटाएर नक्सा स्वीकृत गरियो 
जनप्रतिनिधिलाई कोरोनाविरुद्धको खोपको प्रभाव सिकाउँदै भक्तपुर 
खोप अभियान जनप्रतिनिधिलाई जनताबीच जाने अवसर रहेको नगरप्रमुखको धारणा 
कौसीमा रोपी, काउली फलाउँला...
नगरभित्र खेतीयोग्य जमिन अभाव भएपछि वडाले कौसी खेती तालिम दिएको हो
थिमिका पुराना बस्तीमा कालोपत्रे उम्काएर ढुंगा छापिँदै
नगरपालिकाको वडा नम्बर ४ र ५ स्थित बालकुमारी मन्दिरदेखि हात्तीमहाँकालसम्म ढुंगा छपाइ गर्न लागिएको हो । 
चिकेन विंग्स खाँदा स्थानीय बिरामी : मासु पसल अनुगमनमा निस्कियो नगरपालिका
चिकेन विंग्स खाँदा स्थानीय बिरामी : मासु पसल अनुगमनमा निस्कियो नगरपालिका
पुनर्जीवन पाएको थिमिको निगु पुखुः
कुनै समय स्थानीयको पानीको स्रोत रहेको मल्लकालीन समयको निगु पुखुः का २ पोखरी परम्परागत शैलीमा पुनर्निर्माण हुँदै 
उद्यमी बन्न चाहनेलाई सीपसँगै बिनाब्याज ३ लाख ऋण
भक्तपुरको चाँगुनारायण नगरपालिकाले २१ र २२ फागुनमा उद्यमी लक्षित अभिमुखीकरण कार्यक्रम सञ्चालन गर्ने भएको छ
भक्तपुरको आठौँ नगरसभा: नक्सा पास र सूचीकरण कार्यविधि पारित
नगरपालिकाले नगरबासीलाई दिइरहेका सेवा–सुविधा प्रभावकारी भए÷नभएको अनुगमन गर्न नगर सभासद्हरूको माग
आफ्नै कार्यालय भवन निर्माणमा जुट्यो चाँगुनारायण
चाँगुनारायणले कलात्मक शैलीमा निर्माण गर्ने आधुनिक भवनको लागत ४१ करोड रुपैयाँ
भक्तपुर नगरपालिकाको आठौँ नगरसभा: घर-भवन नक्सा पास कार्यविधि पारित
नगरबासीलाई लक्षित गरी दिइरहेका सीपमूलक तालिम, दिगो र स्तरीय सडक बत्ती व्यवस्थापनलगायत विषयमा नगरपालिकाको ध्यानाकर्षण 
संविधान भन्छ १२ कक्षासम्म निःशुल्क, भक्तपुरका सामुदायिक विद्यालय पानीको पनि लिन्छन् शुल्क
भक्तपुरका सामुदायिक विद्यालयमा स्वच्छ खानेपानी, दिवा खाजा, अतिरिक्त कक्षा तथा ट्युसन कक्षाका नाममा धमाधम शुल्क 
भक्तपुरमा नेपालकै पहिलो श्वासप्रश्वास केन्द्र स्थापना
भक्तपुरमा श्वासप्रश्वास पुनर्स्थापना केन्द्र स्थापना भएपछि देशभरिका दीर्घ दमखोकी भएका व्यक्तिलाई उपचारमा सहज हुने 
चेकको भुक्तानी समयावधि अब १५ दिन
यसअघि चेक भुक्तानी गर्न १ महिना समायावधि रहेकामा नगरले सूचना जारी गरेर १५ दिन कायम गरेको हो
भक्तपुरमा कुकुरको पनि गणना !
नगरपालिकाभित्र पालिएका कुकुर मन नपरेपछि बाटामा छाडिदिने घरधनीको सूची थाहा पाउन गणना गरिँदै 
भक्तपुरको कमलपोखरी व्यक्तिको नाममा सुटुक्क दर्ता
जिल्ला अदालतको फिर्ता ल्याउन आदेश, कार्यान्वयन नभएपछि पुनरावेदन अदालतअगाडि नाराबाजी
भक्तपुर नगरपालिकाको आठौँ नगरसभा, शिक्षा तथा अर्थ विधेयक पारित
आठौँ नगरसभामा हालसम्म नगरपालिकाबाट भएका कामको प्रगति र आगामी योजनाबारे जनप्रतिनिधिको छलफल
देकोमिवा इतापाके जग्गा एकीकरण विवाद: पीडितले दिए नगरपालिकामा धर्ना
नगरपालिकाले सञ्चालन गरेको देकोमिवा-इतापाके जग्गा एकीकरण आयोजनाले मनोमानीपूर्ण ढंगले जग्गा बाँडफाँट गरेको भन्दै पीडित जग्गाधनीको आन्दोलित
चाँगुनारायणको आठौँ नगरसभा : ५ विधेयक पारित
चाँगुनारायण नगरपालिकाको आठौँ नगरसभाले पाँच वटा विद्येयक पारित गरेको छ
चाँगुनारायणको आठौँ नगरसभा, ५ वटा विधेयकको प्रस्ताव
चालू आर्थिक वर्ष २०७७/७८ मा नगरपालिकाको कुल बजेट १ अर्ब ४८ करोड २७ लाख ३ हजार ६ सय रुपैयाँ रहेकामा हालसम्मको खर्च प्रगति ३१.४३ प्रतिशत मात्रै
उच्च शिक्षा अध्ययन गर्न भक्तपुर नगरपालिकाको ऋण
आर्थिक अभावका कारण उच्च शिक्षा अध्ययन अगाडि बढाउन नपाएका स्थानीय विद्यार्थीलाई नगरपालिकाले कर्जा उपलब्ध गराउने
चियापसलले जन्माएकी नेतृ
१४ वर्षको उमेरदेखि सामाजिक सेवामा सक्रिय उपप्रमुख कुँवर पञ्चायत व्यवस्थाकी कट्टर समर्थक हजुरआमाको प्रेरणाले राजनीतिमा होमिइन्
भक्तपुर नगरको नगरसभा : लेखा समितिको प्रतिवेदन पारित
नगरपालिकाको आर्थिक पारदर्शिता र जनप्रतिनिधिलाई अनुशासनमा सहयोग पुर्‍याउन लेखा समितिको प्रतिवेदन पारित 
स्थानीय तहमा मनपरी राजश्वः एउटै घटना दर्तामा पालिका पिच्छे फरक फरक शुल्क
स्थानीय तहमा व्यक्तिगत घटना दर्ता शुल्कमा एकरूपता हुनुपर्नेमा भक्तपुरमा कतै ५०, कतै १ सय रुपैयाँ लिइँदै 
चाँगुनारायणको आठौँ नगरसभा 
वर्षभरि भएको हिसाबकिताब र आउँदो वर्षका योजना बुन्दै नगरपालिका
चाँगुनारायणभरिका छाडा कुकुर भेला पारेर बन्ध्याकरण 
नगरपालिकाको पशुपक्षी विकास शाखाले नगरभित्र छाडा रूपमा छाडिएका कुकुरको बन्ध्याकरण गर्दै 
छिनोफानो गर्ने बेला उपप्रमुख कम, न्यायाधीश बढी
नगरपालिकाको न्यायिक समितिले घर बिगार्ने नभई सपार्ने भएकाले विभिन्न विधि प्रयोग गरी फुटेको घर जोड्ने गरेको नगर न्यायाधीश मधिकर्मीको खुलासा 
भक्तपुरमा ठेक्का प्रणालीको विकल्पमा उपभोक्ता समिति (भिडियाे खबर)
मुलुककै नमुना स्थानीय तहको रूपमा लिइने भक्तपुर नगरपालिकाले ठेक्का प्रणालीभन्दा पनि उपभोक्ता समितिमार्फत विकास निर्माण गर्दै आएको छ
युवालाई उद्यमी बनाउँदै चाँगुनारायण
नगरपालिकाले उद्यमशील कार्यक्रममा सहभागी हुन चाहने युवालाई बिनाब्याज, बिनाधितो ३ लाख रुपैयाँँसम्म ऋण दिने 
फेसनमै सीमित नेवारी पोसाक
भक्तपुर, काठमाडौं र ललितपुरेलाई नेवारी पोसाकले चिटिक्क पार्दै आएका धर्मलक्ष्मी दुवाल र हीरादेवी दनेखुको लोभलाग्दो सिलाइ कर्म 
मध्यपुर थिमिले सुरु गर्यो‍ बहिरा नागरिक लक्षित तालिम 
बहिरा नागरिकलाई तालिम दिएर स्वरोजगार बन्न नगरपालिकाको सहयोग  
३ वर्षमा सूर्यविनायककाे न्यायिक समिति : १८० मुद्दा दर्ता, १२० फर्छ्याेट 
नगरको क्षेत्राधिकारभित्र पर्ने मुद्दालाई न्यायिक समितिमार्फत फर्छ्याेट गरिने र छिनोफानो नभए जिल्ला अदालतमा पठाइने
कृषि कर्मले बिर्साइदिएको कुलत
लागूऔषध दुर्व्यसन त्यागेर कृषि कर्ममा लागेपछि उदाहरणीय बनेका दुई युवाको लोभलाग्दो सफलता 
भक्तपुर नगरको आठौँ नगरसभाः श्वासप्रश्वास पुनर्स्थापना केन्द्र सञ्चालन नियमावली पारित
श्वासप्रश्वास पुनर्स्थापना केन्द्रले दीर्घ दमखोकी भएका व्यक्तिको रोगको निदान गर्नेछ 
चाँगुनारायणकाे न्यायिक समितिमा डेढ सय मुद्दा 
कतिपय मुद्दा न्यायिक समितिमार्फत कागजी रूपमा छिनोफानो भए पनि कार्यान्वयनमा समस्या देखिएको न्यायिक समितिको स्वीकारोक्ति
नागरिकको जग्गा मिचेर नगरपालिकाकाे जग्गा प्लटिङ
नगरपालिकाले किसानको सम्पत्ति तथा सांस्कृतिक, पौराणिक सम्पदामा असर पर्ने गरी मनोमानी रूपमा आयोजना सञ्चालन
ठडिँदै भक्तपुरका सम्पदा (भिडियाे खबर)
भूकम्पले भत्किएका भक्तपुरका सम्पदा ठडिँदै, ७३ सम्पदाको ६० प्रतिशत पुनर्निर्माण हुँदै
बिर्सिदै छन् पीडा, ठडिँदै छ सम्पदा
भूकम्पले नामेट पारेका भक्तपुरका संरचना पुरातत्त्व विभाग, भक्तपुर नगरपालिका र स्थानीयको सहभागितामा धमाधम सम्पन्न हुँदै 
६ कक्षाका नारायणमान बिजुक्छे ! (भिडियो खबर)
भक्तपुरका विद्यालयमा नेपाल मजदुर किसान पार्टी (नेमकिपा)का अध्यक्ष नारायणमान बिजुक्छेका बारेमा पढाइ हुँदै
भक्तपुर नगरपालिकाको आठौँ नगरसभा
हिउँदे नगरसभाले ऐन, कानुन र निर्देशिका निर्माण गर्ने 
थिमिका विद्यालय ४ माघदेखि संचालन हुने
कुनै विद्यालय, वडा वा क्षेत्रमा कोरोना संक्रमित बढे नगरपालिकाले पुनः विद्यालय बन्द गराउने 
माटो ओसारपसारलाई खुकुलो बनाउँदै चाँगुनारायण
स्थानीय आम्दानी स्रोत माटोलाई बाहिर बिक्री गर्न नगरपालिको आह्वान गर्‍यो टेन्डर 
नानीबाबुलाई कक्षाकोठाबाटै सिंगो भक्तपुरको परिचय
सन्दर्भ-सामग्रीसहित भक्तपुरको पहिचान समेटेर कक्षा १ देखि ८ सम्म स्थानीय पाठ्यक्रम लागू गरिएपछि इतिहास बुझ्दै विद्यार्थी
नेकपा विभाजनपछि भक्तपुरका जनप्रतिनिधि को कता?
नेपाली काँग्रेससहित नेकपाकै अर्का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता माधव नेपाल खेमाले देशभर संसद विघटन विरुद्ध प्रर्दशन गरिरहेका छन्
घरको फोहोर प्रशोधन गरेर भक्तपुरमै बन्न थाल्यो कम्पोष्ट मल 
भक्तपुरको मध्यपुर थिमि नगरपालिकाले भने फोहोरबाट मोहर उत्पादन गर्दै आएको छ
महिलालाई आत्मनिर्भर बनाउँदै चाँगुनारायण
नगरभित्र बसोबास गर्ने एकल, आर्थिक तथा सामाजिक रूपमा पिछडिएका महिलालाई प्राथमिकता राखी तालिम सञ्चालन गरिँदै 
भक्तपुर नगरका सबै शैक्षिक संस्था १ माघदेखि खुल्ने
कोरोना भाइरसका कारण बन्द भएका भक्तपुर नगरपालिकाभित्रका सम्पूर्ण शैक्षिक संस्था १ माघदेखि संचालनमा आउने भएका छन्
५ महिनापछि थिमिबासीका हातमा सामाजिक सुरक्षा भत्ता
नगरप्रमुख श्रेष्ठ र तत्कालीन प्रमुख प्रशासकीय अधिकृत रिजालबीचको विवादले रोकिएको भत्ता ५ महिनापछि सुरु 
चाँगुनारायणका सुत्केरी लिन घरै पुग्छ एम्बुलेन्स
एम्बुलेन्सबाट अस्पताल पुगेर प्रसूति गराउने प्रत्येक आमाहरुलाई बाटो खर्च ८ सय, भत्ता २ हजार रुपैयाँ र न्याना कपडा सित्तैमा बाँड्दै नगरपालिका 
थिमिको ‘गन्तव्य मध्यपुर अभियान’
क्तपुरको मध्यपुर थिमि नगरपालिकाले ‘गन्तव्य मध्यपुर अभियान’ सञ्चालन गरेको छ
छ्वालीको टहरामा काउली फुलेपछिको खुसी 
भक्तपुरको चाँगुनारायण नगरपालिका- ७ मा रहेकाे कृषि फार्ममा तरकारीसहित दूध, मासु, अन्डा र गँड्यौले मल उत्पादन गरिरहेका २ जना कृषकको लोभलाग्दो काम
नेवार समुदायका घरघरमा यःमरी पुन्हीको रौनक
मंसिर पूर्णिमा अर्थात् धान्य पूर्णिमाको दिन नेवार समुदायले मनाउने यःमरी पुन्हीलाई ज्यापु दिवस पनि भनिन्छ
कक्षा ६ मा गाइजात्रा, कक्षा ८ मा नि !
परीक्षणका रूपमा कक्षा ६ का लागि तयार गरिएको स्थानीय पाठ्यक्रममा गाईजात्रा, सिथी नखाः, सम्पदा, धार्मिक क्षेत्रलगायत नगरको चिनारी समावेश
स्थानीय सरकार आएपछि फेरिएको एउटा शहर
गाउँकाे सरकार आएपछि सानो बाटो ठूलो भयो, कच्ची सडक पिच भयो । एक कुनाको सडक अर्को सडक जोडियो । राम्राराम्रा काम गर्दै छन्
भक्तपुर नगरपालिकाका ठाउँठाउँमा शिशु स्याहार केन्द्र, व्यस्त अभिभावकलाई सहज​​​​​​​ (भिडियाे खबर)
कृषि पेसा व्यवसाय गरिरहेका बाआमालाई आफ्ना नानीबाबु शिशु स्याहार केन्द्रमा छाडेर मेलापात गर्न सहज बनाउने उद्देश्यले भक्तपुरले खोल्यो बाल विकास केन्द्र
मध्यपुरथिमिमा नयाँ प्रशासकीय अधिकृत, ज्येष्ठ नागरिकले पाउलान त भत्ता ?
करिव डेढ महिनादेखि प्रशासकीय अधिकृतविहीन थिमिमा खेलकुद मन्त्रालयका उपसचिव चुडामणि पन्थी हाजिर भएका छन्
भक्तपुर नगरपालिकाको शैक्षिक नीति : शिशुदेखि स्नातकोत्तरसम्म छात्रवृत्ति
देशकै सानो नगर भक्तपुरलाई शैक्षिक हबको रूपमा स्थापित गर्न शिशु कक्षा निःशुल्कदेखि स्नातकोत्तरसम्म छात्रवृत्ति
थिमि सरकारको साढे तीन वर्ष : कार्यान्वयन नै गरेनन् आधा आश्वासन, मिलाप कम, विवाद बढी 
मध्यपुर थिमिका जनप्रतिनिधिले सडक, ढल, मन्दिर तथा पाटी-पौवा निर्माण गरेरै बिताए आधा कार्यकाल
मध्यपुर थिमीका शैक्षिक संस्था तत्काल नखुल्ने
कोरोनाको जोखिम जारी रहेको भन्दै नगरपालिकाले सूचना जारी गरी तत्काल नगरभित्रका स्कुल, कलेज नखोल्न आग्रह गरेको हो
कृषिमा आत्मनिर्भर बन्न स्थानीय बालीमा अनुदान
कुनै बेला चाँगुनारायणका फाँटैभरि उत्पादन हुने स्थानीय बाली कोदो, फापर उब्जाउ हुन छाडेपछि संरक्षणमा चासो 
पाँच महिनादेखि पाएनन् थिमीका स्थानीयले सामाजिक सुरक्षा भत्ता
मध्यपुर थिमी नगरपालिकाका ज्येष्ठ नागरिक, अपांगता भएका तथा एकल महिलाले ५ पाँच महिनादेखि सामाजिक सुरक्षा भत्ता पाउन सकेका छैनन्
मेयर मिश्रको छलाङ : अस्पताल उद्धघाटनसँगै पहिलो रेकर्ड बनाउँदै चाँगुनारायण  
३ करोड ८७ लाख रुपैयाँ ठेक्का सम्झौता भई ९ वर्षअघि भवन निर्माण थालिए पनि अस्पतालले मुद्दामामिला झेलेको थियो ।
विश्वकै अग्लो त्रिशूल भक्तपुरकाे छालिङमा बन्दै
चाँगुनारायण नगरपालिका वडा नं- ५ छालिङमा बन्ने विश्वकै अग्लो त्रिशूलको शिलान्यास भएको छ
भक्तपुरमा अब देखिने छैनन् गज्याङगुजुङ तार
भक्तपुर नगरका सडक बत्ती जडान गर्ने स्थानमा विभिन्न सेवा प्रदायकका तारलाई अब भूमिगत गरिने भएको छ
चाँगुनारायणका छोरीका नाममा बेग्लै बैंक खाता
भक्तपुरको चाँगुनारायण नगरपालिकाले बचत खाता छोरीको सुरक्षा जीवन भोलिको कार्यक्रम सञ्चालनमा ल्याएको छ
भूकम्प गएकाे ५ वर्षमा भक्तपुरका ४० प्रतिशत मात्र निजी आवास पुनर्निर्माण
भक्तपुरमा हालसम्म पुनर्निर्माण लाभग्राही ११ हजार ३ सय ७४ जनाले मात्र तेस्रो किस्ता पाए, भूकम्पले भत्काएका घर निर्माणमा अंशबन्डाको किचलो धेरै
अस्तव्यस्त सूर्यविनायकका सडक
नगरपालिकाले टोलस्तरीय, वडास्तरीय र नगरस्तरीय गरी तीन तहमा विभाजन गरेर विस्तार सुरु गरेपछि ढुंगा, बालुवा र सिमेन्टले भरिँदै सडक 
सडक कालोपत्रे माग गर्दै भक्तपुरका स्थानीयको जुलुस
भक्तपुरको च्याम्हासिंह-ताथली जोड्ने सडक लामो समयदेखि मर्मत नगरिएपछि यातायात अवरुद्ध गरेरै विरोधमा उत्रिए स्थानीय
सुस्तायो भक्तपुरका सम्पदा पुनर्निर्माण, पाँच वर्षमा बल्ल ६० प्रतिशत उपलव्धि
भक्तपुरमा करिब ७३ वटा सम्पदाहरू क्षति भएका थिए, जसमा २० वटा पूर्ण क्षति, १० वटा आंशिक र ४३ वटा सामान्य क्षति भएको छ
भक्तपुरमा आज सकिमंगा पुन्ही मनाइँदै
बेलुकी भुटेका मकै, गहुँ, भटमासलगायत गेडागुडीलाई विभिन्न मन्दिरहरूको आकृति बनाई प्रदर्शनी गर्ने गरिन्छ
अब चाँगुनारायणका किसानलाई क्रेडिट कार्ड
कृषकलाई वित्तीय तथा प्राविधिक सहयोग प्रदान गर्ने हेतुले कृषिसम्बन्धी कर्जा प्रवाह गर्न किसान क्रेडिट कार्ड वितरण गर्न सुरु गरिएको हो
मौलिक शैलीमा घर बनाउनेलाई भक्तपुर नगरको ३५ प्रतिशत अनुदान
नगरभित्र मौलिक शैलीमा घर बनाउने स्थानीयलाई ३५ अनुदान नगरपालिकाले अनुदान दिने गरेको छ
मौलिक शैलीमा घर बनाउनेलाई भक्तपुर नगरको ३५ प्रतिशत अनुदान
मौलिक शैलीमा घर बनाउनेलाई नगरपालिकाले घरको मोहडामा लाग्ने इँटा, झिँगटी र काठमा लाग्ने खर्चको ३५ प्रतिशत अनुदान दिनेछ
आधुनिक संरचनाले सुक्दै छन् भक्तपुरका ढुंगे धारा
कुनै बेला साना नानीहरूको रुन्चे भगाउने माध्यम बनेका भक्तपुरका ढुंगे धारा इतिहास बन्दै
भक्तपुरका विद्यालयः कतै संचालन, कतै अन्योल
सरकारले कोरोना जोखिमको मूल्यांकन गरी पालिकाहरूलाई विद्यालय खोल्ने अधिकार दिएसँगै भक्तपुरका विद्यालय संचालनका लागि छलफलमा जुटेका छन्
सूर्यविनायक नगरले हप्ताको तीन दिन निःशुल्क पीसीआर परीक्षण गर्ने
नगरप्रमुख वासुदेव थापाको अध्यक्षतामा बसेको बैठकले हप्ताको तीन दिन घुम्ती शिविरमार्फत पीसीआर परीक्षण गर्ने निर्णय गरेको हो
कृषकको प्रश्नः तरकारीको मूल्य तोक्ने पालिका फूल र मालाको मूल्य किन तोक्दैनन् ?
फूलको स्याहारमै वित्छ सरस्वतीको दैनिकी, भन्छिन, ‘पालिकाले मूल्य तोके हुने’
भक्तपुर अस्पतालमा पीसीआर परीक्षण सेवा सुरु
भक्तपुर नगरपालिकाको भक्तपुर अस्पतालमा आजदेखि पीसीआर परीक्षण सेवा औपचारिक रूपमा सुरु गरिएको छ
सूर्यविनायक नगरपालिकाले निःशुल्क पीसीआर परीक्षण गर्ने 
नेपाल सरकारले केही दिनअघि  पीसीआर परीक्षणका  लागि शुल्क लाग्ने भने पनि भक्तपुरको सूर्यविनायक नगरपालिकाले निःशुल्क पीसीआर परीक्षण गर्ने भएको छ
कुन दिन लगाउने भाइटीका ? भक्तपुरका नेवार समुदाय अन्योलमा
यो वर्ष पनि भक्तपुरका स्थानीय नेवार समुदाय भाइटीका कुन दिन लगाउने भन्ने विषयमा अन्योलमा परेका छन्
कोरोनाले खोसेको उज्यालो तिहारले फर्कायो
लक्ष्मीपूजा तथा भाइटीकाको दिन बालिने माटोका दियो बत्ती बनाउन प्रजापति समुदायलाई भ्याई–नभ्याई छ
धीमेले हौस्याएपछि भक्तपुरमा घन्किएको खींदेखि लाखा खींःसम्मकाे धून
तीन दशकदेखि धीमे, पच्छेमा, मादल, नगरा, धाँ, तवला, ध्वल, खीं, लाला खींः बाजाको घिन्ताङघिन्ताङ