close

गुल्मीको छत्रकोटका सुख्खा डाँडामा लोभलाग्दो तरकारी खेती, गाउँमा कृषिप्रतिको मोह बढ्दै

गुल्मीको छत्रकोटका सुख्खा डाँडामा लोभलाग्दो तरकारी खेती, गाउँमा कृषिप्रतिको मोह बढ्दै

ADVERTISEMENT

इच्छा र जाँगर भए बालुवामा पनि अन्न फल्छ, श्रम र सीप भए पानीमा पनि खेती हुन्छ । थोरै कमाइका लागि रातदिन अर्काको भूमिका पसिना र उमेर बेच्न भौँतारिनुपर्दैन भन्ने उदाहरण बन्न थालेका छन् आज नेपालीहरु ।

 

आफ्नै गाउँठाउँलाई मलजल गर्दै आफ्नै माटोमा उब्जनी गरेर रमाउने अनि वार्षिक लाखौँ रुपैयाँ घरैमा बसीबसी आम्दानी गर्ने गरेका छन् उनीहरुले ।