close

तस्वीरमा दुई उपप्रमुख

तस्वीरमा दुई उपप्रमुख

Trulli
ADVERTISEMENT

भक्तपुर-  काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले भक्तपुरको विभिन्न स्थानको अनुगमन गरेकी छिन् । उनले मंगलबार भक्तपुरको अवलोकन गरेकी हुन् । 
 
उनलाई भक्तपुर नगरपालिकाकी उपप्रमुख रजनी जोशीले नगरभित्रको पोखरी, कलेज तथा सम्पदा क्षेत्रको अवलोकन गराएकी हुन् । नगरपालिकाबाट सञ्चालित ख्वप कलेज, ख्वप अस्पताल, ख्वप इन्जिनियरिङ कलेज, भनपा वडा नंम्बर १ स्थित भाजु पोखरी र रानीपोखरी अवलोकन गरेको जनाइएको छ । 

तस्वीर: भक्तपुर नगरपालिकाकाे सहयाेगबाट