भुकम्पपछिको एउटा सुन्दर बस्ती 


  • change font
  • change font
  • change font

भुकम्पछि पुननिर्माणको क्रममा रहेको एउटा सुन्दर बस्ती । बस्तीमा व्यवस्थित घरहरु छन् । सिन्धुपाल्चोकको यो बस्तीले भुकम्पपीडितलाई केही हदसम्म भएपनि राहत मिलेको छ ।