छठपर्व झल्काउने तस्बीर 


  • change font
  • change font
  • change font

मिथिला क्षेत्र यतिबेला लोक आस्थाको पर्व छठपूजाको रंगमा रंगिएको छ । कलाकार र साहित्यकार समेतले छठको गुणगान गर्दै आफ्नो चित्र र शब्द कोर्दै बखान गर्दै छन् ।

 

छठपर्व झल्काउने कलकार सुनैना ठाकुरले तयार पारेका पाँच चित्र